टासी दिलेक खेम्पोला हजुर ले सही भन्नु भयो किन कि लोसर चै मैले थाहा पाएको र सुनेका एउटा मात्र ग्यालबो लोसर थाहा थियो त्याहा केही बषा 22या23साल चै भयो अरु बिभाजन भऐको थाहा भएको सायद नेपाल मा थियो होला
टासी दिलेक खेम्पोला हजुर बाट अति राम्रो ज्ञान दिनु भयो हामी चै ग्यालबो लोसर नै मान्छै किन कि त्यो हामी ले भेद भव गरेको छैन ग्यालबो लोसर चै टिपीटेन को हो भन्छ के सत्य हो खेम्पोला बताइ दिनु भऐ असल हुने थियो कति को यस्ता नराम्ररा बिचार छ थुचुछे
टाशिदेले लामा खेम्पोला हजुरको एक दमै राम्रो प्रवचन सुनेर खुशी लाग्यो । हजुरले भन्नू भए जस्तै हामी बौद्ध मार्गी हरुको ल्होसार एउटै भए र एउटै दिन्मा मनाउन पाए हामी बौद्ध मार्गिहरुबिच अझ सम्बन्द राम्रो हुने थियो ।लामा ला क्यब्सुँ छे।
Sarai ramro pravachan dinu va guru hajur. Estai estai pravachan suni rahna paw namo buddhaya🙏🏻🙏🏻🙏🏻
टासी दिलेक खेम्पोला हजुर ले सही भन्नु भयो किन कि लोसर चै मैले थाहा पाएको र सुनेका एउटा मात्र ग्यालबो लोसर थाहा थियो त्याहा केही बषा 22या23साल चै भयो अरु बिभाजन भऐको थाहा भएको सायद नेपाल मा थियो होला
Sarai ramro Kura
Dhanya bad guru❤🌹🙏🙏🙏
टासी दिलेक खेम्पोला हजुर बाट अति राम्रो ज्ञान दिनु भयो हामी चै ग्यालबो लोसर नै मान्छै किन कि त्यो हामी ले भेद भव गरेको छैन ग्यालबो लोसर चै टिपीटेन को हो भन्छ के सत्य हो खेम्पोला बताइ दिनु भऐ असल हुने थियो कति को यस्ता नराम्ररा बिचार छ थुचुछे
नमस्कार गुरुहजुर हाे सबैकाे लाेछार एकैचाेटिमनाएकाे राम्राे हजुरहरुले जसरिनी मिलाउँनु हाेला ❤🙏🌺
🌺🙏🙏🙏🌺
Buddha Janmiyako Desh Ma Buddha Rastra Aabsyak Chhao
नमस्ते गुरु,
गुरु कृपया महागुरु मोलाम नेपाली मा लेखेर दिनु होस ना l
🙏🙏🙏 thank you so much guru
Dasain ma manau thorpe lama
chithri lhaso!!
🙏🙏🙏🌺🌺🌺🌺🌺
Great
Yes u r right
सहि भन्नुभाे गुरुहजु ❤🌺🙏
👏
👏
Nhamo buddhaya nhamo guru 🙏
🙏🙏🙏
👏👏👏
Great job, keep up the good work. Thank you. Happy New year 2023 to all Tamang and all Nepali.
❤🙏
Sir please reply comments because there are many questions asked by me in previous videos but you didn't answer.
🙏🙏🙏 lasso thujesee khenpola
Ramro kura garnu vayo guru ji lya 🙏🙏🙏