उमेर को हिसाबले हेर्दा विनोद ज्यू को स्वर ठिकै हो। गायिका सानै उमेरको रहिछ।खासै भन्ने हो भने गायकीको खास उमेर चालिस सम्म मात्र हो।रियाज निरन्तर रुपमा भये भने पनि स्वरमा परिवर्तन हुन्छ।
सायद तिमीले बिनोद स्याङदेनको गीतहरू नै सुनेको छैनौ रहेछौ,१२.१३ बर्षदेखि गाउने मान्छे हो ,भरखर सनेछौ यो गीत नेफालको पलेटी प्रोग्राममा गाएको,६१,६२ बर्ष पगेको बेला बुझ्यौ।
Although Binod sir is legend, his voice is not functioning well. May be because of age or lack of reyaz. Voice is trembling on one hand and not melodious at all on the other hand. Female vocal is nice and she has justified the feelings of the song.
म अलरे हुदाको भूटानको भुमिमा गाहिन्थ्यो यो गीत। मेरो जवानी जीवाको मिठ सम्झना दिलायो।
विनोद जी ,को स्वर मा खस खस भएको पाएँ ।यता रिता को स्वर मिठो लाग्यो ।गीत चै राम्रो हो ।कमल थुलुङ Dalsingpara ,Alipurduar W B India .
बिचारा बुरो हुनु भयो नी त
अतित बल्झाउने मिठो युगल गीत संगीत। मनमोहक। सर्जकहरू प्रति नमन 🙏🙏
उमेर को हिसाबले हेर्दा विनोद ज्यू को स्वर ठिकै हो। गायिका सानै उमेरको रहिछ।खासै भन्ने हो भने गायकीको खास उमेर चालिस सम्म मात्र हो।रियाज निरन्तर रुपमा भये भने पनि स्वरमा परिवर्तन हुन्छ।
कालजयी गीत!!! सुन्दर प्रस्तुति
Wonderful song
Dime syor how🐙
My fav song thanks..
💛
@@pranitalamichaney2637 such a good lyrics with a mesmerizing voice
🎉🎉🎉🎉🎉🎉❤😂
Syanden vanne manxe geet gaune nai haina raxan .gayakma hune quality bilkulai paina.