तिम्रो चिनो पेटमा छ के गरुँ ? Resham Nirdosh VS Babita Rana | Saptarangi Live Dohori Ep. 02

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Saptarangi Live Dohori Ep. 02
    #ReshamNirdosh
    #BabitaRana
    #Saptarangi​
    Original Song : Hataika Paujale
    Special Respect to Kushal Belbase and Team.
    Lead Singer :
    Resham Nirdosh VS Babita Rana
    Chrous Singer :
    Ram Gagan
    Anup Rana Magar
    Shyam Kumar Ale
    Hima Thapa Magar
    and all friends
    Musician:
    Ram Gagan - Bibek Thapa Puskar
    Karan Pariyar - Flute
    Rajesh Gandarba - Sarangi
    Gem Thapa - Madal
    Shiva Anurag - Madal
    Camera/Editor
    Tarakanta BK
    Padam Lwagun
    Video/ Audio
    Makhamali Live Studio
    © & ℗ Saptarangi, 2021
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 271

  • @narendrapun7
    @narendrapun7  3 ปีที่แล้ว +11

    धेरै धेरै धन्यवाद यस लाईभ दोहोरी हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण दर्शक मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी मनोरन्जन प्रदान गराउनुहोला । सम्पुर्ण दर्शक सबैको जय होस्, कल्याण होस् , जय सप्तरङ्गी ।

  • @tarabaral2769
    @tarabaral2769 3 ปีที่แล้ว +2

    बबिता राना बहिनी मान्छे पनि असाध्यै राम्री शालीन ढंगले मिठो स्वरमा गाएको गित अति उत्कृष्ट लाग्यो । रेशम निर्दोश चक्लेटि ह्यान्डसम गायकको त के कुरा गरम र उहाँ मिठो शब्दको भण्डार नै हुनुहुन्छ साथै गित गाउने शैली अनि जादुमय स्वरमा उत्कृष्ट गित पस्कने कला लाई सम्मान गर्नै पर्दछ। दुबै जना लाई हार्दिक बधाई तथा उज्वल भबिस्यको शुभकामना ।

  • @pratikshyabc1195
    @pratikshyabc1195 3 ปีที่แล้ว +5

    कति मिठा शब्द फुर्नी होला रेशाम निर्दोशलाई अती मन छोयो

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +5

    रेसम निर्दोशि सङको गीत रुन मन लाग्ने हुन्छन् । गहिरो गरि सुन्छु ।

  • @aasiram1237
    @aasiram1237 3 ปีที่แล้ว +3

    धेरै धेरै बधाई छ बहिनिलाई

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 ปีที่แล้ว +8

    बबिता नि शब्दको को खानी नै हुनुदो रहेछ अति राम्रो लाग्यो

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 3 ปีที่แล้ว +20

    रेसम र बबितालाई मुरी मुरि धन्यवाद ,राम्रो लाग्यो यो जोडिको प्रस्तुती अर्कोपटक दोस्रो भाग हेर्ने धोको छ !प्रगतिको कामना सप्तरङ्गी र सम्पुर्ण समुहलाइ।

  • @birajrc8119
    @birajrc8119 3 ปีที่แล้ว +3

    आहा अति मिठो दोहोरि बबिता राना मेरो गाऊ को चेलि हूँन् नानी को आवाज र शब्द अति उत्कृष्ट छ अझै प्रगति होस

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +6

    बबिता राई जी को कति मीठो सब्दहरु , असाध्य राम्रो लाग्यो ।

  • @anilphadera2099
    @anilphadera2099 3 ปีที่แล้ว +2

    अति भावुक मर्म मिठाे स्वर

  • @khadekakumariregmi3706
    @khadekakumariregmi3706 3 ปีที่แล้ว +20

    प्याराे हाम्रो भाइ रेसम किन यस्तो मन छुने दाेहाेरि शब्दमा भगवानले बरदान दिनुभएको नै हाे भाइको राम्रो उन्नति प्रगति शुभकामना

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +3

    रुखो बोल्यु यति त म रुइन भन्थ्यु मलाइ खान्दानमा सुहाइन ,so heart touching words

  • @sanjubhattarai4617
    @sanjubhattarai4617 3 ปีที่แล้ว +6

    शब्द नै पाईन बयान गर्न

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +15

    रेशम निर्दोष देख्न साथ आए है उत्कृष्ट शब्द सुन्न 🙏🙏🙏🙏

  • @bishnudevkota1339
    @bishnudevkota1339 3 ปีที่แล้ว +1

    wow yesto po dohori kati marmik shabdaharu mero manai halchal vo aashu nai rokiyena.

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +3

    गीत अझै लामो हुनुपर्यो है जति सुन्यो उति सुनिरहन मन लाग्यो

  • @ArjunSingh-ij1lc
    @ArjunSingh-ij1lc 3 ปีที่แล้ว +4

    Live dhoriko raja 1 raju 2 ma resham nirdosh sir ati man parayo resham sir ani baheni ko pani dami xa

  • @sanukc9982
    @sanukc9982 3 ปีที่แล้ว +1

    सारै मन छोयो मत बसे रुदै रुदै दाजु दिजु

  • @lekhathapa2523
    @lekhathapa2523 3 ปีที่แล้ว +6

    सारै मिठो स्वर र टुक्का रेशम र बबिताको सधै यसरी नै गाउदै अघि बढनु

  • @bashantidhungana630
    @bashantidhungana630 3 ปีที่แล้ว +2

    आहा बबिता बैनि को कति मिठो स्वार अनिसब्द उस्तै रेसम जि को छनै दुबै को राम्रो छ धन्यबाद

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 3 ปีที่แล้ว +12

    रेसम लोक दोहोरीका सम्मानित गायक हुन एकदम मन पर्छ स्वर,बबिता राना बैनीको पहिलो पटक सुनेको छु स्वर राम्रो लाग्यो प्रगतिको कामना।

  • @santoshshrestha37
    @santoshshrestha37 3 ปีที่แล้ว +2

    अति राम्रो छनोट छ बबिता जि रेशम जि
    साह्रै मन पर्यो

  • @karnakhadka8074
    @karnakhadka8074 3 ปีที่แล้ว +9

    ल ल इ बैनी लाई फेरि फेरि पनि ल्याउनु परेव है यसरी नै दोहोरी मा 🎀🎗️🏅

  • @ghamansing2578
    @ghamansing2578 3 ปีที่แล้ว +15

    मत रेशम निर्दोष र बविता रानाको दोहोरी सुनेर 100% 😭😭 मैले सत्तरंगी स्टिडियोमा बस्ने सबैको अनुहारमा हेरिरहेको थिए सबै निसब्द थिए
    बधाई छ रेशम निर्दोष vs बविता राना लाई मलेसिया बाट 25/04/2021

  • @sitasunar1321
    @sitasunar1321 3 ปีที่แล้ว +10

    अबको यपिसोड मा हजुर हरु दुवै जनाले रानी फूल बसायो भन्नि भाका मा गाउनु पर्यो रेसम भाई ल एक दम सुन्नी इच्छा छ यो भाकामा मार्मिक शब्द मा धन्ने बाद

    • @tulbadur9671
      @tulbadur9671 3 ปีที่แล้ว

      म पनि सहमत मा छु ई दुबैजाना भाईबैनि फेरिअाउनुहैई

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 3 ปีที่แล้ว +7

    अति मार्मिक गित उत्तोत्तर प्रगतिको शुभकामना बागलुङ ठिटो रेशम भाइ र बहिनी बबिता रानालाई😃😃😃😃😃😃😃

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 3 ปีที่แล้ว +9

    रेसम बाबु कति मन छुने शब्द प्रयोग गर्छौ बाग्लुङ्ग गल्कोटको सुन्दर ठाउँ चिसो हावापानीले होकी भबिस्यमा सफलताको शुभकामना व्यक्त गर्दछु।

    • @tulbadur9671
      @tulbadur9671 3 ปีที่แล้ว

      तिहित होलानि मेरो भतिजाको जो सगा गाउदानि अासुनै झरनि गाउदा

    • @tulbadur9671
      @tulbadur9671 3 ปีที่แล้ว

      मेरो भतिजले म लाईमात्रा होकि सबैलाई हो रूनिबनाको

  • @tulbadur9671
    @tulbadur9671 3 ปีที่แล้ว +2

    यो गिदलाई सुनिसकेपछि सेरगरौ हैई भकनो फुटनि टुका छन

  • @premadkhari1625
    @premadkhari1625 3 ปีที่แล้ว +5

    एक दम‌‌ राम्रो भयो दोहोेरी सम्मान छ दुबैजना कलाकार हरुमा

  • @tulbadur9671
    @tulbadur9671 3 ปีที่แล้ว +2

    यो गिदभिडियो धेरैपटक सुनियो तर सबदा सबदामा मनछोयो रेशम बाबू र यो बैनिको के सारै मनछुनि टुकाहुना बधाई छ बैनिलाई

  • @ugly7956
    @ugly7956 3 ปีที่แล้ว +5

    Nice song keep it up

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 ปีที่แล้ว +6

    बधाई छ भाइ निर्दोष र बैनि बबिता लाई यो भाखा असाध्य मीठो र सारगर्बिक मिठासको छ ।सुन्दा सुन्दा र हेर्दा दर्शकले मन थाम्न नसकि रून सक्छन ।

  • @saangsherpa3122
    @saangsherpa3122 3 ปีที่แล้ว +2

    आहा बबिता बहिनी अति मिठो छ आवाज अनि शव्द छनोट सफलताको शुभकामना छ

  • @Padam.Shreepali.
    @Padam.Shreepali. 3 ปีที่แล้ว +26

    रेशम निर्दोष जहाँ जुन रोधीघर मा जान्छ्न त्यो रोधिघर हित हुन्छ नचिन्ने दर्सकले पनि चिन्छ्न त्यो रोधिघर सलाम छ बाग्लुङ्गे रेशम लाई तपाईंको कलालाइ

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +3

    दोहोरी गीत गाउने कला god gifted हो

  • @nilamadhikari3294
    @nilamadhikari3294 3 ปีที่แล้ว +5

    बबिता बैनीले अलि अलि सुधार्नु पर्छ अरु सब ठीक छ

  • @amrajdangi7172
    @amrajdangi7172 3 ปีที่แล้ว +4

    आहा कति मर्मिक दोहोरि

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 3 ปีที่แล้ว +1

    Yati maarmik dohori gaaune baini Babita Rana lai dilai dekhi thank you so much

  • @chamcham1890
    @chamcham1890 3 ปีที่แล้ว +7

    राम्रो छ बबिता को दोरिका टुक्का fasttime गाको देखेको प्रगतिको कामना छ

  • @himalbahadurroka9092
    @himalbahadurroka9092 3 ปีที่แล้ว +21

    अति मार्मिक शब्द अनि मिठो गित दुबै जनाको शुभकामना ❤️🙏

  • @ghamansing2578
    @ghamansing2578 3 ปีที่แล้ว +2

    आज फेरि पुन दोहोर्‍याए यो दोहोरी बबिता रानाको शब्दको बान रेशम निर्दोष लाई मलेशिया 21/06/2021 🙏🙏❤️❤️❤️❤️

  • @gopalxinal4347
    @gopalxinal4347 3 ปีที่แล้ว +5

    आहा अति उत्कृष्ट दोहोरी👏👏👏

  • @jibeshpunmagar3972
    @jibeshpunmagar3972 3 ปีที่แล้ว +4

    कुशल बेलबासे र पुर्णकला बिसि लाई लिएर आउनु पर्‍यो केशु सोल्टिनी।

  • @muktipandey5196
    @muktipandey5196 3 ปีที่แล้ว +2

    दुबै जनाको अति मिठो जोड चुट्का हरु आयो धन्नेबाद।

  • @user-wx2nt5lb1q
    @user-wx2nt5lb1q ปีที่แล้ว +1

    निकै राम्रो प्रस्तुती बहिनी बबिता र रेसम निर्दोष ❤❤🎉🎉

  • @dilipshrestha2869
    @dilipshrestha2869 3 ปีที่แล้ว +5

    Ati uttam dohori Reshamjee ra Babitajeeko.majja aayo. Congratulations both of you &saptarangi dohori ghar

  • @jitmagar2572
    @jitmagar2572 3 ปีที่แล้ว +3

    Congrachulation babita ji aagami dinharuma pargatika पाइलाहरु अगाडी बढ्दै जाऊन

  • @gsaadhikari4373
    @gsaadhikari4373 3 ปีที่แล้ว +1

    रेशम निर्दोष यकदम मन पर्ने कलाकार

  • @nuhasattym3130
    @nuhasattym3130 2 ปีที่แล้ว +2

    Resam nirdosh dai tpaiko voice derai bbl xa beautiful song

  • @lalitbk7521
    @lalitbk7521 3 ปีที่แล้ว +4

    मने छुने शब्द धन्यवाद मज्जा अयो

  • @anitakc8356
    @anitakc8356 3 ปีที่แล้ว +5

    अतिनै मिठाे दाेहाेरि साेर पनि मिठाे शब्द नि मनछुने रेसम भाइ काे म फेन हु बधाई छ दुबैजानालाई

  • @nirmalathapa5520
    @nirmalathapa5520 3 ปีที่แล้ว +3

    दाजुको अत्यन्तै राम्रो

  • @bikasbc1494
    @bikasbc1494 3 ปีที่แล้ว +6

    अाहा सारै राम्रो लाग्यो मिसी ऊ दाजु हजुर सङ्ग सारै भेटन मन छ अनि म पनि बागलुङ हुम्क्या हजुर का लाईफ सारै मन प्रछ दाजु हजुर ससङ्ग बसेर गाउन मन्छ जानि नजानि प्रयास गर्ने छु दाजु धेरै सम्झि राको छु है😘😘😘😘❤️❤️❤️❤️❤️👍️👍️👍️👌

  • @brindabelbase8459
    @brindabelbase8459 3 ปีที่แล้ว +2

    Dherai jana le yo git gayeko dekhiyo but resham nirdosh ji le jasto perfect melody gayeko pailo patak sundai xu

  • @karnalipradeshtv2363
    @karnalipradeshtv2363 2 ปีที่แล้ว +2

    Congratulations Resham and Babita Best live dhohori👍👍👍

  • @user-jz3hl6hb2z
    @user-jz3hl6hb2z 3 ปีที่แล้ว +14

    सारै मन छुने गित बधाई छ भाइ बहिनी सबैलाई

  • @jitmagar2572
    @jitmagar2572 3 ปีที่แล้ว +4

    कति मिठाे दाेहाेरि आजभोली गाउरमा घटेका घटनालाई समेटेर तयार पारिरकाे दाेहाेरि

  • @sandeshkhatiwada8910
    @sandeshkhatiwada8910 3 ปีที่แล้ว +1

    राम्रो छ सारै मार्मिक्

  • @myagdi5168
    @myagdi5168 3 ปีที่แล้ว +3

    रेसम सर लाईत के भनी राखनु छर भबिता बैनिको पनि लय शब्द स्वर निकै रामो लागो

  • @pradippariyar205
    @pradippariyar205 3 ปีที่แล้ว +5

    मेरो रेशम दाइ किन होरा खालि मेरो आँसु मात्र जरनि गित गाउनि मेरो लागि गाको जस्तो लागछा कसम

  • @bhimakarki9334
    @bhimakarki9334 3 ปีที่แล้ว +3

    Man xuni dohory miss u sistr

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 3 ปีที่แล้ว +3

    Wow atinai mitho live dohori

  • @bastolashanti601
    @bastolashanti601 3 ปีที่แล้ว +3

    Ramro cha dohori hajur haru ko 👌👌👌👌👌👌❤❤❤❤

  • @bhupalkhadka8324
    @bhupalkhadka8324 3 ปีที่แล้ว +1

    मन छुने सब्द हरु दुबै जना लाई लाल सलाम

  • @debnitu
    @debnitu 3 ปีที่แล้ว +2

    Babita bahiniko debre patti basne bahiniko anuhar ra ankhaharu atyantai maya lagdo xa. Resham is my favorite always

  • @ranhitanga9538
    @ranhitanga9538 3 ปีที่แล้ว +3

    Wow aati sundar voice babita la the best going to up up hal dubi

  • @karnachhetri5992
    @karnachhetri5992 3 ปีที่แล้ว +2

    नमस्कार सम्पूर्ण लोक दोहोरी परिवारलाई सारै रमाईलो भयो आज पनि सलाम छ दुबै जानालाई धन्यवाद ज्ये लोक दोहोरी

  • @chandrakandel8754
    @chandrakandel8754 3 ปีที่แล้ว +3

    Hahaha, Kati Utkrist Sabda xan Dubai Jana ko...Salute xa Babita Baini ra Resham Bhai lai.. Best wishes both of u...

  • @qualitymanpower7713
    @qualitymanpower7713 3 ปีที่แล้ว +3

    Babita rana ko performance ramro.

  • @bhumikabc7474
    @bhumikabc7474 3 ปีที่แล้ว +5

    अब हाम्रो दैलेखी को गीत पनि सुन्न पाईने भयो खुसी लाग्यो सफलताको कामना सोल्टिना हजुर❤️❤️❤️❤️❤️💐💐💐

  • @tulbadur9671
    @tulbadur9671 3 ปีที่แล้ว +5

    यो गिदा का जोडिटिकटकमा अाउनु परो के भनेर कमेडगरू मनैभकनिनी सबदा रेशम बाबू र बबिता बैनिको

  • @sarojmgr8433
    @sarojmgr8433 3 ปีที่แล้ว +2

    Wow जति सुनो उती सुनम जस्तो हुनि सारै मन परो wow अझै सुन्नी मन थियो सकियो फेरी दोहोराई हेरे wow wow🙏🙏🙏👍👍👍👍👍💋💋💋💋💞💞💞

  • @shivamusic9830
    @shivamusic9830 3 ปีที่แล้ว +2

    बल्ल रेशम दाई ले ब्याक गर्नु भयो दोहोरी मा धेरै दिन पछी बल्ल राम्रो दोहोरी सुन्न पाएँ ❤️❤️

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 3 ปีที่แล้ว +2

    Bahiniko ni ramro lagyo dohori gaune saili ra sabdaharu naya dekhdai xu tar swor ni mitho rahexa safaltako suvakamana xa

  • @whiteelephant8434
    @whiteelephant8434 3 ปีที่แล้ว +2

    बबिता जि कडा रहेछन् ।तर म्यूजिक भएन भन्ने धेरैको सुझाव रहेछ ।मलाई पनि त्यस्तै लाग्यो।

  • @santbahadur5335
    @santbahadur5335 3 ปีที่แล้ว +2

    रेशम निर्दोषको गित सबैभन्दा उत्कृष्ट

  • @anusalama9375
    @anusalama9375 3 ปีที่แล้ว +3

    Wow Damiii xa👍💕💕💕💕💕

  • @sujanlama2760
    @sujanlama2760 3 ปีที่แล้ว +3

    Wow wow dami dami

  • @sangitnepal8279
    @sangitnepal8279 3 ปีที่แล้ว +3

    रेशम जिको त पहिले नै फ्यान थिए सम्मान गर्छु उहाँको कला गला लाई तर बबिता बहिनी को पनि उज्ज्वल भबिस्य देखे शब्द का प्राहार कम छिन स्वर पनि कोहिली को जस्तो विषय बस्तु नमोडी गाउनु नै कलाकारिता हो धन्यवाद !दुबै जनालाई रेशम त हाम्रै बाग्लुङ कै हुनु भयो !अल्लि बासुरी मिलेन

  • @dmrajan3680
    @dmrajan3680 3 ปีที่แล้ว +3

    Wow kato man xune dohori suppa👏👏

  • @laminlama9754
    @laminlama9754 3 ปีที่แล้ว +2

    राम्रो छ।👏👏👏👏👏

  • @sandeshgurung7523
    @sandeshgurung7523 3 ปีที่แล้ว +3

    रेशम जीको =मार्देअऊ मलाई केही हून्न घाटा, खूल्छन तिम्रा चार ढोका, चार बाटा!
    बबिता जीको =कति भन्छौ मरूत मरू ,तिम्रो चिनो पेटमाछ केगरू!वावावा यी कलझै मर्मस्पर्शी शब्द चैन गर्नु भो हजुरहरुको यो शब्दले कस्को मन नछोलार?धेरै बयान गर्न शब्द नै पाइन?मेरो ह्दय देखीनै सम्मान ब्यक्त गर्दछु!रेशम जीकोत म फ्यान हू साथै दूबै जनालाई सम्मान ब्यक्त गर्दछु स्वीकार्नु होला जय गीत जय संङगीत 🙏🙏🙏🙏सम्पूर्णमा!

  • @ashokshrestha6397
    @ashokshrestha6397 3 ปีที่แล้ว +2

    Dohari vanne yasto po ho ta badhai xa resam & babita baini

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +3

    आहा अतिनै मार्मिकछ दोहरि सार्है मनछुयो बधाईछ जयगित जय सँगीत🙏👌❤️❤️

  • @phanindranwagle7049
    @phanindranwagle7049 3 ปีที่แล้ว +1

    Babita and rasem this song dhayri marmik xa

  • @roopbahadurpun265
    @roopbahadurpun265 3 ปีที่แล้ว +1

    Chhadke salut chha bhai resham, & babita baini lai best song

  • @laxmipandey7263
    @laxmipandey7263 3 ปีที่แล้ว +3

    Wowow heart touching live dohori 💔💔💔💔💔💔💔

  • @arunff4865
    @arunff4865 3 ปีที่แล้ว +6

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद

  • @bishnuchapagain6493
    @bishnuchapagain6493 3 ปีที่แล้ว +2

    Wa good Sangh thankyou

  • @kumarthapa1274
    @kumarthapa1274 3 ปีที่แล้ว +2

    wo wo kati marmik sabda aayako both You lai bdhai xa pargati ko kman👌👌👌🤘🤘

  • @homgurung8594
    @homgurung8594 3 ปีที่แล้ว +2

    Sarai Ramro xa habita bahini ko sabda haru

  • @bhimbdrthapa3118
    @bhimbdrthapa3118 3 ปีที่แล้ว +2

    Dohori ati ramro lageyo babita baini ko sabda chayen ati utkrist ra marmik lageyo resam ko tw kurai nagarau dubai jana ati ramro

  • @durgakunwar8132
    @durgakunwar8132 3 ปีที่แล้ว +4

    अली छोटो भयो हजुर नया गाईका को कला राम्रो रहिछ निरदोस बरो को त कुरै नगरम सुपर हुनहुनछ

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 ปีที่แล้ว +5

    बेस्ट दोहोरी दुबै जना को मलाई साह्रै मनपयो धन्यवाद

    • @narendrapun7
      @narendrapun7  3 ปีที่แล้ว +1

      नयाँ वर्ष २०७८ को मङ्गलमय शुभकामना।

    • @bbdistrict3675
      @bbdistrict3675 3 ปีที่แล้ว

      111¹¹¹

  • @manbc5629
    @manbc5629 3 ปีที่แล้ว +2

    Nice song

  • @homgurung8594
    @homgurung8594 3 ปีที่แล้ว +1

    Sarai Ramro xa babita bahini ko sabda haru

  • @cbgahamagar924
    @cbgahamagar924 3 ปีที่แล้ว +3

    अति राम्रो प्रस्तुति सबै टिमलाई उच्च सम्मान छ

  • @sumitrashrestha1774
    @sumitrashrestha1774 3 ปีที่แล้ว +3

    अति मन छुने गित सुन्न पाएकोमा धन्न्यबाद

  • @prakashkaushala3988
    @prakashkaushala3988 3 ปีที่แล้ว +1

    Very very very good xa get resama sir

  • @tulbadur9671
    @tulbadur9671 3 ปีที่แล้ว +3

    यो गिदभिडियो न हेरेसमा निदैलागेना रेशमा बाबू को त के कुरागरौ र बबिता बैनिको नि केहिकुरामा खोटालगउँ ठाउँ छैना अाउदा दिनहरूको सफल गाईका हुनिलछिन देखियो