राजा बिरेन्द्रलाई सम्झेर सफलले रुंदै खोले दरबार हत्याकाण्डको अहिलेसम्म नखुलेको रहस्य । King Birendra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • About this Video : राजा बिरेन्द्रलाई सम्झेर सफलले रुंदै खोले दरबार हत्याकाण्डको अहिलेसम्म नखुलेको रहस्य । King Birendra
    Hello !
    Welcome to our TH-cam Channel Anmol Media.
    Please Subscribe to Anmol Media. And Like / Comments / Share to every our Videos. You can see in this channel more types Video Contents.
    (नोटः यस च्यानलका भिडियोहरुलाई डाउनलोड गरि कुनै पेज, युटुब लगायत अन्य साइटहरुमा पोष्ट गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिनेछ) (Notice: Using this video on other channels and social sites strictly prohibited. Only one our right on the video.)
    Please, Visit our Website: www.anamolpost....
    Please follow our Facebook Page: / anamolpost
    / dotelitv
    Please follow on Twitter: / anamolpost
    Email : anamolpost@gmail.com
    #anmolmedia

ความคิดเห็น • 170

  • @jayarampanday4485
    @jayarampanday4485 ปีที่แล้ว +11

    सहि कुरामा काम गर्न लाग्नु भए छ,कलाैटे ,बाट सफल जि यसलाई सफल तरिकाले यश घटनाको छानबिन गराउनुस सदाको लागि हजुरको जय,जयकार मनाउने छन् अाम जनताले ,शुभकामना छ 🙏🙏

  • @radhikapokhral1907
    @radhikapokhral1907 ปีที่แล้ว +17

    हो यस्ता मुद्दा उठाउनु राम्रो हाम्रो साथ सहयोग छ।जनता

  • @sumanswornakar9240
    @sumanswornakar9240 ปีที่แล้ว +23

    सफल जि तपाईं ले भने ज्स्तै मेरो मनले पनि त्यही भन्छ ।

    • @punaram2700
      @punaram2700 ปีที่แล้ว

      🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕

  • @nareshb.k.3926
    @nareshb.k.3926 ปีที่แล้ว +6

    अहिले चाहिँ कुरा ठिक गरेका छन है।
    समर्थन छ यस प्रसङ्गमा।❤️❤️❤️

  • @naradeva7143
    @naradeva7143 ปีที่แล้ว +9

    अब यस्ताे घटनामा पाे अदालतमा गई मुद्दा हाल्ने हाे नि! Good job!

  • @kumargharti1371
    @kumargharti1371 ปีที่แล้ว +11

    सहि हो एस्तै कुरा गर देसको हितमा तिमी हिरो भनछन सबैले

  • @ipxatreesaud3641
    @ipxatreesaud3641 ปีที่แล้ว +1

    सफल सर हो यसरि अगाडि बड्नु जन्ता तिम्रो साथमा छ !! जसरिभएपनि राजदरबार हत्याकाड बाहिर ल्याउनु पर्छ है

  • @dattabudha
    @dattabudha ปีที่แล้ว +6

    यस्ता कुरा गरेर अगाडि बढ्ने काम गर्नु भयो भने युवराज लाई राम्रो काम को सुभकामना ❤❤❤❤❤

  • @tilakpulami
    @tilakpulami ปีที่แล้ว +1

    हो यस्ता कुरामा आवाज उठाउनु होस हरेक घोटाला आवाज उठाउनु होस मेरो साथ सदैब हुने छ। धन्यबाद

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว +2

    अब राजा सहितको माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउनुपछ, सब भारतको चलखेल हो 🇳🇵🌍️🎆 यसको भण्डाफोर गरिनुपछ, सफल जि बधाईछ

  • @gopaldangi7723
    @gopaldangi7723 ปีที่แล้ว +1

    सफलजी तपाईं भष्टाचारी ,राजदरबार बंसनाश , देश र जनताबीराेधी सन्धिसमझौताकाे बिरुद्धमा लागेर नया दलहरुलाई सहयाेग गर्नुहाेस ।

  • @khagendrasanjel5685
    @khagendrasanjel5685 ปีที่แล้ว +1

    ठिक छ यदि तपाईले यो बिषयमा चाही छानबिन गरि दोषीलाई पत्ता लगाई सबै नेपाली जनतालाई छरलङ्ग पारिदिनुभयो भने तपाई सबै नेपाली सामु हिरो हुनुहुनेछ । किनभने अझै सम्म पनि कुनै नेपालीलाई यो बिषयमा छरलङ्ग पारिएको छैन र चित्त पनि बुझेको छैन ।

  • @sachinchaudhary6408
    @sachinchaudhary6408 ปีที่แล้ว +7

    This is the first time Asafal spoke a truth

  • @amarsing6919
    @amarsing6919 ปีที่แล้ว +2

    हो आबोचै युबराज सफल ले राम्रो काम गर्दै ।

  • @serchanprabhat2522
    @serchanprabhat2522 ปีที่แล้ว +2

    यो १००% प्रतिशत सत्य हो सि आई ए र भारतीय र क‍ो हात छ तत्कालीन सेनाका प्रधानसेनापति गौरब शमशेर राणाको पनि हात छ।हाल गौरब शमशेर अमेरिकामा बसोबास गर्छन्

  • @siwanidangi8277
    @siwanidangi8277 ปีที่แล้ว +1

    दरबार हत्याकाण्ड गराउने पापीहरुलाई छोड़नू हुन्न हामी जनताको साथ सपोट छ।

  • @vishnubhaktidas-bhaktiyoga6567
    @vishnubhaktidas-bhaktiyoga6567 ปีที่แล้ว +6

    यो प्रचण्डबाट परिचालित व्यक्ति हो भनेर सबैले चिनिसकेको छ।।।।।।।।।😂😂😂😂😂😅😅😅😊😊😊😊

  • @homrajsingh621
    @homrajsingh621 ปีที่แล้ว +1

    यो बिषय चाहिँ ठिक लाग्यो है।

  • @mohanlimbu7124
    @mohanlimbu7124 ปีที่แล้ว +2

    Yuvraj safhal sir सलाम छ राजा बिषय र आर्मी बिषय एकदम सही छ त्यत्रो कान्ड हुदा आर्मीले क हेरे?

  • @aloklimbu9074
    @aloklimbu9074 ปีที่แล้ว +1

    It's true salute cha hajur lai ❤

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 ปีที่แล้ว +1

    अहिले चाई सफल ले राम्रो कुरा गर्नुभयो
    यस्को छानबिन गर्नुहोस् जनताको मन जित्नुहोस

  • @gopaldangi3841
    @gopaldangi3841 ปีที่แล้ว +1

    २०५८ साल तिर रुकमाङ्गत कटुवाल थियन सेनापती पछि भाका हुन हजुर अलि गहिरो रिसर्च गरम त्यो बेला त प्याराजङ थापा थिय प्रचन्ड को झोले र रबिको बिरोधी हजुर 😡😡😡

  • @rachanabhattarai5060
    @rachanabhattarai5060 ปีที่แล้ว +5

    अहिले भने कुरा ठिक लाग्यो ।

  • @biswabandhuthakuri5129
    @biswabandhuthakuri5129 ปีที่แล้ว +4

    हालका चाेर नेताहरू नै रअ सङ्ग मिलेका छन अनि कसरि छानबिनकाे ईजाजत देला? मार्ला रअ र पश्चिमाहरुले।

  • @chitragrg3960
    @chitragrg3960 ปีที่แล้ว +2

    राजदरबार हत्याकाण्डको समयमा सेनापती प्रज्वल शम्शेर जवरा हो रुक्मान्द कटुवाल होइन यस्तो गलत कुरा गर्नु हुदैन।

  • @myoppo4488
    @myoppo4488 ปีที่แล้ว +1

    कुरा मिल्दै छ युवाराजको

  • @gitagita-653
    @gitagita-653 ปีที่แล้ว +1

    Ho vary good ystw ystw kura ma po mudda halnu prx ytika kura Jannie manxe safal gi aba hatyar laee ptt lagayr jel kochnu prx

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 ปีที่แล้ว +2

    अहिले चाई बुद्धि आएछ युबराज सपल सर अब मुद्दा हाल्नु युबराज सर हामि साथ दिन्छौं

  • @gokarnasubedi3037
    @gokarnasubedi3037 ปีที่แล้ว +2

    अहिले चाहिँ राम्रो कुरा गर्याै हो यस्तै गर अरुको खुट्टा नतान्नु यस्तै गरे जनताले साथ दिन्छन नत्र लात दिन्छन

  • @wonderful238
    @wonderful238 ปีที่แล้ว +2

    Rajtantra jindabaad ❤❤❤

  • @chyerpurusakchyerbaidhikdr9754
    @chyerpurusakchyerbaidhikdr9754 ปีที่แล้ว +1

    ठीक।सफल।

  • @MaheshThapa-x3g
    @MaheshThapa-x3g ปีที่แล้ว +1

    बोलेर हैन, रविको लागि मुद्दा हालेझैं, राजाको बिषयमा पनि मुद्दा हालेर देखाउनु,

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 2 หลายเดือนก่อน +1

    ज जस्ले झुठ बयान दिएको छ, तिनीहरु लाई फेरि अन्तरबार्ता लियो भने थाह हुन्छ, संच बोल्ने मान्छेको सधै एउटै बयान हुन्छ।

  • @babitashrestha2225
    @babitashrestha2225 ปีที่แล้ว +3

    Jay Nepal 🇳🇵

  • @kumargharti1371
    @kumargharti1371 ปีที่แล้ว +5

    ज्ञानेन्द्र पनि मिलेको सबैलाई सबैको स्वार्थ थियोे

  • @RajkumarTheeNg3941
    @RajkumarTheeNg3941 ปีที่แล้ว +1

    Yo kandako file kholnu sanotino manxele sakdaina ..yo file jasle kholera pramanit garxah teslaii dui corere dinxuh🙏🙏🙏❤❤

  • @gajurmanrai1737
    @gajurmanrai1737 ปีที่แล้ว +1

    सहि कुरा हाे

  • @NabinKarki-g8l
    @NabinKarki-g8l ปีที่แล้ว +4

    Ramro Kam gareu bhane sabaile satha dinchhan

  • @gurungthakur5921
    @gurungthakur5921 7 หลายเดือนก่อน +1

    राम्रो बोल्यो

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน +1

    सफल काे कुरा मा दम छ कि क्या हाे

  • @ramuc2159
    @ramuc2159 ปีที่แล้ว +1

    आज चाहिँ सहि भन्यो मोरो ले

  • @villenbikash-ee9ij
    @villenbikash-ee9ij ปีที่แล้ว +1

    यो मुजि सफल अबो राम्रो बन्न खोजीराछ अबो प्रचण्ड लाई केस हाल्न

  • @mohanshahi3011
    @mohanshahi3011 ปีที่แล้ว +1

    Aaja safal bro ko right expression saarai thik laagyo, sab Reuters haru hun tesailayta...(From chitwan Bharatpur 15).

  • @suryashresth9990
    @suryashresth9990 ปีที่แล้ว +1

    Good

  • @subashsmarika5851
    @subashsmarika5851 ปีที่แล้ว +1

    यो मुजिलेत आरोप लगाउने मात्र हो

  • @puspashahi-zh9dr
    @puspashahi-zh9dr ปีที่แล้ว +1

    Sahi ho

  • @rcbogati6791
    @rcbogati6791 ปีที่แล้ว +2

    तेरिमा ल्वादे सेना प्रमुख प्रज्वल्ल शम्सेर थियो तेति थाहा नहुने पनि बोल्ने

  • @MilanYadav-nj6bn
    @MilanYadav-nj6bn ปีที่แล้ว +1

    Bhanai ramro lageyo

  • @himalrawat9714
    @himalrawat9714 11 หลายเดือนก่อน +1

    Saii kura huna sakxa

  • @netrasunuwar8993
    @netrasunuwar8993 ปีที่แล้ว +3

    हाे मादन भनडारि राज परिवार काे घटना घटाउने बेकतिवा ससथा ऐउटैहाे अाज देश काे याेदशामा लेउने ईनिकै ठुलाेहातछ याे घटनामा अपराधि नेपालिहरुनैहुन र सबै पुराना राजनितिदल र साहा हरुपनि र तेतिखेरका पुलिस अारमि र सिडियाे अनने सङगससथाका ठुलाे समलगनछन मुखे अपराधि सेनाहाे देशकाे जसताेसुकै तरिसथितिअायेपनि देश जाेगाउने सेनानैहाे याे सेनाकाेपनि काम छैन

  • @chandrapandey1063
    @chandrapandey1063 ปีที่แล้ว +1

    100% sahi ho युवराज ji

  • @sitagurung3518
    @sitagurung3518 ปีที่แล้ว +1

    Thank u uraj timile rajdarbar hattyakanda uthaya ko bare . Satte tatthe aunai par x

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 2 หลายเดือนก่อน +1

    अमर गुरुङलाई पनि खेदि खेदि मार्यो, तेसै गरि दिपेन्द्र लाई मार्यो।

  • @premadhikari2190
    @premadhikari2190 ปีที่แล้ว +3

    Jay Nepal 🇳🇵🇳🇵🇳🇵🙏

  • @suryalamtari-ed6fd
    @suryalamtari-ed6fd ปีที่แล้ว +3

    Good 👍

  • @RameshxeetriRameshxeetri-kr8fw
    @RameshxeetriRameshxeetri-kr8fw ปีที่แล้ว +1

    Mailai pani yai saket xa

  • @yashodaniraulayashodanirau5853
    @yashodaniraulayashodanirau5853 ปีที่แล้ว +4

    रुक्माङ्ग्गत कि प्रजल्ल शमशेर जबरा?

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 11 วันที่ผ่านมา

    हातज्ञान्निर्दकाेहाे ।भने सबैलुकाउने गिरिजाहाे ।

  • @balaramdhungana1684
    @balaramdhungana1684 ปีที่แล้ว

    युवराज सफल पागल जस्तै लाग्छ दरबार हत्या मा सेना प्रमुख प्रजल सम्शेर राणा हो प्रचण्ड को सत्रु रुकमन् कटुवाल को नाम पो लिन्छ रामराम

  • @sabitamudvari9406
    @sabitamudvari9406 ปีที่แล้ว +1

    मदन आशृतको हत्यारालाई पनि पत्ता लगाउन जरुरी छ। बिध्याले सकिनन ।

  • @user-bi4yt1ue3o
    @user-bi4yt1ue3o ปีที่แล้ว +2

    युराज सफल ले भने कुरा सहि हो कोटल लाई साम्तेर हाने थाहा हुन्छ होला

  • @pushpalal4693
    @pushpalal4693 ปีที่แล้ว +1

    पिटाइ खाएसी बल्ल दिमाग ठिक ठाउमा आएछ अब पालो प्रचण्डे शेरे केपि को पालो अनि देश मा प्रगति हुन्छ

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 6 วันที่ผ่านมา

    Nepalma,rajpariwarko,hatya
    Bhaisakyu,khuniyalaeeraja
    Banaoone

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 2 หลายเดือนก่อน +1

    यो मान्छे 95% संच बोल्छ

  • @user-tg2nd8vp1l
    @user-tg2nd8vp1l ปีที่แล้ว +1

    Balla uba Raj saphal man paryo.

  • @vishnubhaktidas-bhaktiyoga6567
    @vishnubhaktidas-bhaktiyoga6567 ปีที่แล้ว

    यो प्रचण्ड बाट परिचालित व्यक्ति युराज को प्रचण्डद्वारा रचित ठुलो नाटक हो है साथी हरु।।।।। प्रचण्ड हत्यारा आफू बच्ने र राजा ज्ञानेन्द्रलाई फसाउने ठूलो षड्यन्त्र रच्दै छन्।।😮😮😮😮😮 😅😅😂 होसियार होसियार होशियार

  • @user-hd6lz1ic7r
    @user-hd6lz1ic7r 28 วันที่ผ่านมา +1

    Mhlahe ken asto lagchha jb bhutanma votyly dash batta vgwnumarnu ra nepal ma gattanapueyany kamshcysdyatr vaky chha nepali sby msnko lage chyko pky chha

  • @shankarrayamajhi6931
    @shankarrayamajhi6931 ปีที่แล้ว

    Nice❤❤❤

  • @user-tg2nd8vp1l
    @user-tg2nd8vp1l ปีที่แล้ว +1

    Balla ubraj saphal man paryo hai

  • @user-hd6lz1ic7r
    @user-hd6lz1ic7r 28 วันที่ผ่านมา +1

    Dekyhoa

  • @PWAN_1456
    @PWAN_1456 ปีที่แล้ว +2

    Yo chahi desko lagi ramro kura ho janta sath ma xan

  • @minathakuri1812
    @minathakuri1812 ปีที่แล้ว +1

    यो खाते बुद्धिजीवी होर मिडियामा ल्याउने हो ??काम पाएनस पत्रकार ??

  • @umabista6050
    @umabista6050 ปีที่แล้ว +1

    व पागल सेनापति अनठउन सालमा परजल समसेर थिए रुकमगल कटुवल होइन थाहा नभएको कुरा जेपनि बाेलनि

  • @bishnupoudel6100
    @bishnupoudel6100 ปีที่แล้ว +1

    सबै छाडी पुछ्ररमा हात

  • @SMG-wh5bp
    @SMG-wh5bp ปีที่แล้ว

    safal le ahile yekdam ramro kura gryo kampani garyobhane janta safal lae salut garthe

  • @ambiraj7470
    @ambiraj7470 ปีที่แล้ว

    Yuvraj the great

  • @kopilakopila64
    @kopilakopila64 ปีที่แล้ว

    Raja ko hatya girija ra bharat ko rajdut le ho

  • @HarishChhetri-gk2tr
    @HarishChhetri-gk2tr ปีที่แล้ว +2

    Raja rani ko hateraya lai chitto pakrinu parcha.

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 ปีที่แล้ว +2

    Raajaa bireindar Ko hate yaa Kaan da xaan bena hunau parxa hoina vhane raapar paa le raajaa raajaa vhane ra naa raa baa Ji gar nau Ko ku nai aar tha xaina

  • @omranjit3350
    @omranjit3350 ปีที่แล้ว

    म कुनै ज्ञाने वा पारसको भक्त चाहि कदापी हैन, वीरेन्द्रको एडिसीले लेखेको किताबको आधारमा जवाफ लेख्दैछुं ।
    १. जतिसुकै मात्तिएको भएपछि दीपेन्द्र जस्तो ज्यांगो बडी र सेकेण्ड लप्टनको ट्ेनिंग लिएको व्यक्तिले २ वटा त के १० वटा राईफल पनि उचाल्न सक्छ ।
    २. दीपेन्द्रले गरिराखेको लामो समयको गोलीकाण्ड उत्पातले हुन सक्छ कुनै सैनिकले पनि गोली चलाएको हुन सक्छ, तर मैले हानेको भनेर बक्स सकेन ।
    ३. दीपेन्द्रले आत्महत्या गर्नुको आधार त्यत्रो आमा, बुवा, फुफुहरु, सानबा, भाई बहिनी १० जना मारीसकेपछि कोहि पनि आत्मग्लानी र पश्चातापले जिवीत रहन चाहंदैन ।
    ४.साहीले दीपेन्द्रलाई खोपीमा लगेर सुताए पछिको ४५ मिनेटमा उस्ले देवयानीलाई ४ पटक फोन गरेको छ, त्यो के कुरा गर्यो, देवयानीले प्राईभेट कुरा भनेर भन्न चाहेन । उसलाई उक्साउने एउटै मात्र व्यक्ति छ, यदि तिमी राजा हुन पाउंदैन भने कोही पनि अर्को हुन नपाओस् भनेर ।
    ५. गोलीकाण्डमा दीपेन्द्रले भित्र बाहिर गर्नुको कारण आफ्नो ज्यानको माया सबैलाई हुन्छ, बाहिर नै भएका सैनिकहरु कोहि भित्र त आईरहेको छैन उस्लाई सिध्याउन भनेर भित्रबाहिर चेक गर्दै थिए ।
    ६. पारस भनेको दीपेन्द्रको ड्ंिकिंग, स्मोकिंग र अन्य भेदका सहयात्री र पार्टनर । उ संग दीपेन्द्रको दुष्मनी थिएन । घटनास्थलमा पारस, उस्की श्रीमती, उस्की आमा पनि त अगाडी थियो त । तथानाम अन्धाधुन्दा गोलीकाण्डमा यस्लाई हान्ने यस्लाई नहान्ने भन्ने हुंदैन । बचहरु पनि त धेरै थिए, तर कोहि मरेन। जो जो दीपेन्द्रको विवाहका बाधक थिए उनीहरु मात्र मारिए । पारसकी आमा कोमल लाई पनि त छातीमा गोली लागेकै हो, त्यो पनि नमर्ने गरी मात्र छातीमा हान भनेको हैन होला। कोमल बचेको चाहि मृतक शान्ति वा शोभाको बडीले थिचेर मात्र हो । यदि ज्ञानेन्द्रले घटाना रचाएको हो भने आफ्नी श्रीमती कोमल, एकलो छोरा पारस, एक्ली बुहारी सबै घटनास्थल अगाडी मर्न पठाएर आफु एक्लो कस्कोलागि राज गर्न खोजिएको होला र ?
    ७. घटना अघि दीपेन्द्रको विवाहको कुरा उठेको थियो । तर पहिल्यै देखि रत्न, ऐश्वर्या, श्रुति, शान्ति, शोभा लगायतका कोहि पनि पक्षमा थिएन । वीरेन्द्र चाहिं ततस्थ थिए । धिरेन्द्र मारिएको चाहिं दीपेन्द्रले काण्ड मच्चाएकोले अगाडी आएर गाली गरेकोले हो ।
    ८. नजिकैको अस्पतालमा नलगी छाउनी वीरेन्द्र सैनिक अस्पतालमा किन लगियो भन्नेको जवाफमा नजिकको शिक्षण अस्पताल, वीर अस्पतालको हालत कस्तो दयनीय छ, त्यो सबलाई थाहा छ, त्यहां अप्रेसनको न तुरुन्त साधन हुन्छ न त डाक्टरहरु नै तैयारीमा । फेरि १० जनाको अप्रेशन त असंभव प्रायः नै छ भने वीरेन्द्रकै सरकारी छाउनीको सैनिक हस्पिटलमा राजपरिवाको लागि बेड, इक्वीपमेन्ट सब तैयारी अवस्थामा संधै रहन्छ, त्यसैले त्यहां लगिएको हो । सार्वजनिक शौचालय र तपाईको घर ३ मिनेको दूरीमा छ भने जतिसुकै हतार भए पनि तपाई सार्वजनिक शौचालयमा जांदैन ।
    ९. मृतकहरुको शव परिक्षण किन नगरिएको हो भने वीरेन्द्रको मृत्यु पछि रत्न राज्य लक्ष्मी नै राष्ट्प्रमुख हेड हो, उहांले भनेका थिएको सबै मर्नु सबैका अगाडी मरिसके भने फेरि किन चिरफाड गर्नु पर्ने ? राजपरिवारमा अहिले सम्म चिरफाड गर्ने परिपाटी नभएको ले पोष्टमार्टम नगर्नु भनेका थिए । घटनाको मुचुल्का त तारानाथ राणाभातको टिमले गरेकै थियो ।
    अहिले त पुरा प्रजातन्त्र छ, पांच हजार शाही रक्षक सेना भएको नारायणहिटी दरवार भित्रका कुनै पनि सैनिकले देखेको भए खुल्ला मञ्चमै आएर पारस वा ज्ञानेले यो घटना रचाएको हो भनेर भन्न आए पनि कसैले समात्ने र कारवाही गर्दैन अहिले त । खै त घर भित्र, बाहिर बगैंचामा त्यत्रो काण्ड भएपनि कसैले देखेको छ त बाहिरी मान्छे ? मान्छे प्रेममा अन्धो हुन्छ र त्यसको प्राप्तीका लागि मान्छे जे पनि गर्न तैयार हुन्छ भन्नेको एउटा ज्वलन्त उदाहरण हो यो । ओम रंजित २०८० जेष्ठ १९, राजदरवार घटना घटेको दिन, शुभम् ।

  • @PramodkoiralaPramod-sd3nb
    @PramodkoiralaPramod-sd3nb ปีที่แล้ว

    अटो मे टीक कावासन गन ए के फोर टी सेभेन म मलेसिया हुदा बनाउने मान्छे मरेको पत्रीका मा खबर हेरेथे हो सेना को एक जवान ले क टुवलि ले मारेको तेहि हो दाइ हामि दुखी को राजा रानी मारिदिहेर यो क टुवाली ले रोहेको थियो त्यो भाइ म सङ ॐ शिव

  • @rajeshsah2671
    @rajeshsah2671 2 หลายเดือนก่อน

    (दीपेंद्र सरकार लाई ४.२५ मा दरबार बाहीर सातोबाटो को टरनिंग मा गाड़ी मा पछाड़ी बसेको शाही सेना को अधीकारी नैई मारी सकेका थीए) यों सब ग्राईनडीजाईन को काहानी हो पारस ले डीजाईनर हरु संग मीले को थी यो पछी गयर ज्ञानेंद्र सरकार लाई सब कुरा थाहा भयो तयस पछी ज्ञानेंद्र सरकार ले आफनो जान बचाउन को लागी साबुत हरु लुकाउ थाले नंतर ज्ञानेंद्र सरकार पनी मारीन थे यो ग्राईनडिजाईन मा सेना प्रमुख देखी लीएर सब पार्टी का प्रमुख नेता हरु डीजाईनर हरु संग मीले को थी यो
    जुन दिन कुनै ई बेकती दरबार हत्या काण्ड को सीसी टीवी कैमरा को फोटेज सहीत हत्यारा हरु लाई कारेवाई गरयो भने नेपाली जनता उस लाई नेपाल को राजा बनाएर राज गदि मा बसाई दीनछ
    🇳🇵जय स्वाभिमान जय नेपाल 🇳🇵

  • @shovakhadka2502
    @shovakhadka2502 ปีที่แล้ว +1

    Parjal samsar ho desh dorohi ra usaiko plan ra saport ma Raza lai maraka hun

  • @munathapa1923
    @munathapa1923 ปีที่แล้ว

    Mudhdhaa hal khubi xa vani

  • @gaganbdrshahi9721
    @gaganbdrshahi9721 ปีที่แล้ว

    एउटा हेलि रारामा खसालियको छ

  • @yadavrana8341
    @yadavrana8341 ปีที่แล้ว

    Rip

  • @birajnepali4102
    @birajnepali4102 ปีที่แล้ว

    K. Ho

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 6 วันที่ผ่านมา

    Darbar,hatyakanda,senapati
    Projol,samser,jabarako,thulo
    Hat,chha,tesaile,turuntabideshv
    Age

  • @SMG-wh5bp
    @SMG-wh5bp ปีที่แล้ว

    ravi ko pixa lagnu bhanda safal le ab yo bato sahi rojnu bho👍👍👍

  • @mayapun2868
    @mayapun2868 ปีที่แล้ว

    Sampurna nalibeli jasusgari potta saphagari purana vandapani naya pustalai bujhauna podhauna saknuparx.natra bistarai nepalko etihas namethunasakx. Mero sujgab yesta khurapate netaharuko photo rakhera kitab xapi etihas vanera naya pustalai galat margama nalagaiyos.

  • @mrigendrashahi5398
    @mrigendrashahi5398 ปีที่แล้ว

    ज्ञानेन्द्र शाहीआदि हरुले छानबिन गर्न निवेदन त दियेनन दियेनन, अरुले दियेपनि हुन्छ । यही सफल भन्ने मानिसले निवेदन दियेपनि हुन्छ । नेपालको प्रगति १ लाख वर्षसम्म पनि हुदैन किनभने यो नेपाली भन्ने मुजि जात एकदम सेन्टिमेन्टल भयेर जसको पायो तेसको कुरा विस्वास गरिहाल्नुपर्ने । यो सफल भन्ने मुजिले यो हत्याकाण्ड पत्ता लगायो भने म यो देशमा बस्दिन ।यो बाजी नै भयो।

  • @user-xw6kn2xs4i
    @user-xw6kn2xs4i ปีที่แล้ว

    प्रचण्डले कत्ती 🤑🤑🤑...??????? भन्त युबे

  • @amritsapkota5066
    @amritsapkota5066 ปีที่แล้ว

    Achamma lago malai.. safal ji ko bigyata k ho.. karya chhetra kun ho.. kati padhnu vako chha.. kuro ta thulo thulo garnu vaxa.. aafaile tyo ghatana dekheko pratakchhya sanchi jasto po garera bolirakhnu vachha ta😮😮😮😮

  • @NEVERDOWN297
    @NEVERDOWN297 ปีที่แล้ว

    Cia ra raw ko sath khi nepali neta haro le..sath deko vanne bidesi peper ma pani chapiyeko thiyo..u r right..aja chai sahi kura garew..😅😅

  • @jagbirthapa6007
    @jagbirthapa6007 ปีที่แล้ว +1

    SHREE SAPUT SAFAL JEEU KO BHANAI 101%/SATYE HO

  • @tejjungthapa7718
    @tejjungthapa7718 ปีที่แล้ว

    Hawako manche yo mancheko kura kasle pataune

  • @baneshworchy6571
    @baneshworchy6571 ปีที่แล้ว +2

    अनाै ठाे मान्छे सफल सर राजा वादि ले सुनाेस मनन गराेस ज्ञानेनदर शाहि पागल फटहा नाटकहाे

  • @gitagita-653
    @gitagita-653 ปีที่แล้ว

    Luu yo kura sarkar le bujher safal law surchya dinu Pryor r hatyar ptt lagaunu pryo

  • @rb.bhandari7787
    @rb.bhandari7787 ปีที่แล้ว

    कलौटे बल्ल सहि बाटोमा आय जस्तो छ

  • @prayasrai419
    @prayasrai419 ปีที่แล้ว

    कहिलेकाहीँ त होशमै बोल्छ यो युवराज तर धेरैजसो चाहिँ यसको दिमाग फुस्केकै छ