यसकारण अकासिँदै छ सुनको मूल्य। Galaxy News Report

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 มี.ค. 2023
  • यसकारण अकासिँदै छ सुनको मूल्य। Galaxy News Report
    तीन महिनाअघि सिंगापुरका केही विश्लेषकले सुनको भाउ प्रतिऔंश २५ सय देखि ४ हजार अमेरिकी डलरसम्म पुग्नसक्ने प्रक्षेपण गरेका थिए । त्यतिबेला उनीहरुको प्रक्षेपण चाँडै नै फलिभूत होला भन्ने धेरैलाई लागेको थिएन । हुन त अहिले पनि त्यो स्तरमा सुनको भाउ उक्लिहाल्छ भन्ने आधार छैन । तर हालैका दिनमा विश्वबजारमा सुनको मूल्यमा देखिएको उछालले पहेँलो धातुको भाउ बढ्दै जाने अनुमानलाई बल दिएको छ । नेपाली बजारमा पनि आज नै सुनको भाउ कीर्तिमानीस्तर नजिक पुग्यो । बढ्न नरोकिए आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च हुनेछ ।
    #Galaxy4K #GalaxyNewsReport
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2023 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 7

  • @bishnuniran5565
    @bishnuniran5565 ปีที่แล้ว +1

    अब गर्ने भनेको जस्तै हेर्नु मा कम छैन हराए डर छैन ।

  • @kumarkhadka2078
    @kumarkhadka2078 ปีที่แล้ว +1

    अबो बिहे गर्दा पहेंलो जलप लगाएर बिहे गर्नु पर्ला

  • @sandeshgautam8004
    @sandeshgautam8004 ปีที่แล้ว

    Sun ko mulya ghatdaina ajhai... Sab Bank haru dubisake..

  • @rosanshrestha6818
    @rosanshrestha6818 ปีที่แล้ว

    pahelo dhatu😂😂😂😂

  • @devrajghimire9425
    @devrajghimire9425 ปีที่แล้ว

    😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅