के हो २४ क्यारेट ??अनि छापावाल र तेजाबी सुन नि?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ม.ค. 2019
  • धार्मिक ,सामाजिक तथा संस्कृतिक महत्व बोकेको सुन एक महत्वपूर्ण धातु हो | तर सुनको सुद्दताको बिषयमा सबैलाई थाहा नहुन सक्छ |
    यो भिडियोमा सुनमा प्रयोग हुने शब्द क्यारेट के हो ? १८ , २२ अनी २४ क्यारेटमा क फरक छ अनि नेपालि सुनको बजारमा प्रयोउ हुने शब्द छापावाल र तेजाबी सुन भन्नाले क बुझिन्छ सो बिषयमा उल्लेख गरिएको छ |

ความคิดเห็น • 19

  • @nepseinfo
    @nepseinfo  5 ปีที่แล้ว

    आगामी दिनमा के कस्ता बिषय बस्तुमा भिडियो बनाउनु आवश्यक छ कमेन्टमा लेख्नुहोला || साथै हाम्रो facebook पेज

  • @laxyaneupane7003
    @laxyaneupane7003 4 ปีที่แล้ว +1

    nice informative video. अब तौल का सबै unit हरु र ग्राम को तुलानात्मक video पनि बनाउनु होला।

  • @RabinRam-lz5el

    Good information thank u sir❤

  • @rajendrajoshi6075

    Nice informative video ❤

  • @kamalthapa3300
    @kamalthapa3300 3 ปีที่แล้ว

    good video

  • @komaloli8062
    @komaloli8062 2 ปีที่แล้ว

    wow

  • @anamoljwellers
    @anamoljwellers 3 ปีที่แล้ว +2

    सुन सम्बन्धि अरु के जानकारी छ ?

  • @Mingma-716

    किन सुन पसले ले हामीले देख्ने गरेर समान बनाउँदैन अनि अर्को कुरा हर कुरा किन बेच गर्दा पारदर्शी हिसाब हुन्छ भने सुन जस्तो तेत्रो पैसा खर्चेर बानको गहना चै आफूले कति ग्राम छ अथवा तौल ठिक छ छैन हेर्न नै नपाइने ?

  • @durgamagar2493
    @durgamagar2493 2 ปีที่แล้ว

    999.9 Gold ma fine gold lekheko chai nepal ma 24k nai vanx ki nai vandinu hos n

  • @LaxmanSingh-ph7tb
    @LaxmanSingh-ph7tb 4 ปีที่แล้ว +1

    सर यो आना भन्ने के नि ??

  • @kalpanamagar8111
    @kalpanamagar8111 ปีที่แล้ว

    wwwww

  • @ampmskm
    @ampmskm 2 ปีที่แล้ว

    99.999 % purity is 24 K gold. No gold is 100% pure. 9999 लेखिएको सुनको बिस्कुट मा पनि देखिन्छ, त्यो भनेको 24 क्यारेटको pure gold हो।

  • @sanjubaral9981
    @sanjubaral9981 ปีที่แล้ว

    छापावाला र तेजाबी सुन को फरक पनि बनाइदिन न

  • @Skr_vlogs.44
    @Skr_vlogs.44 ปีที่แล้ว

    यो छापावाल तेजाबी अनि क्यारेट कसरी पत्ता लाउन तै भएर होला सुन पसमे ले निनै कमाउँछन्

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 4 ปีที่แล้ว

    100% hudain hau yasari jhut bolne vayar ta sabai jhut hunxa

  • @ishwarkunwar8394
    @ishwarkunwar8394 3 ปีที่แล้ว

    सुन नक्कली हो वा सक्कली हो कसरी चिन्ने