वडा १३ मा सत्य गुरुङले भनेर मेयर साम्पाङले डोजर पठाएको हो ? खोले रहस्य । गलत कार्यको भण्डाफोर गर्छु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 117

  • @बिबेकराई
    @बिबेकराई 4 หลายเดือนก่อน +32

    भ्रष्टाचारी घुसखोरी एमाले नम्बर १ मा रहेछ

  • @KhesmanTamang
    @KhesmanTamang 4 หลายเดือนก่อน +24

    एमाले चोर नेता हरु लाई अब आउने 2084 म पतासप गर्नु पर्छ

  • @sachinrai4852
    @sachinrai4852 4 หลายเดือนก่อน +12

    सत्य तितो हुन्छ तर नेपाल मा इमानदार नेता भनेको हर्क र बालेन हो!🙏

  • @KamalaRai-s7q
    @KamalaRai-s7q 4 หลายเดือนก่อน +14

    स्वतन्त्र एकजुट भएर पार्टीका भ्रष्टहरुलाई खोजी खोजी जेल खोच्नु पर्छ। सत्य भाइ।

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 4 หลายเดือนก่อน +28

    आदर्णिय समाजवादी सत्य दाई सदैव उच्च सम्मान छ 🙏🙏🙏

  • @keshavthapa4266
    @keshavthapa4266 4 หลายเดือนก่อน +12

    आगामी ०८४ मा सत्य भाइ,राम प्रसाद राइ,तर्क मगर,शिवा नाना,लिला बहादुर बुढाथोकी,मनोज याङबाङ्ग,दत्त लिम्बु समिर तामाङ जस्ता स्वतन्त्रत बाट जनप्रतिनिधि मा उम्मेदवारी दिनु होला।यो पार्टी का झोले हरु लाइ पाखा लगाउनुपर्छ।

  • @Dipe1991
    @Dipe1991 4 หลายเดือนก่อน +24

    स्थानीय र केन्द्र बनाउनुपर्छ प्रदेश हटाउनुपर्छ

  • @mitralimbu6876
    @mitralimbu6876 4 หลายเดือนก่อน +13

    यति कुरा त क्लियर छ,पार्टिका गुलामहरुले देश र जनताको हितमा काम गर्दैनन्।केवल पार्टि,आफ्नो र कार्यकर्ता आसेपासेको लागि मात्र काम गर्ने हुन्।

  • @sbrai8048
    @sbrai8048 4 หลายเดือนก่อน +22

    सुरुमा कांग्रेसले भ्रष्टाचार गरेयो , त्यो भन्दा झन बढि भ्रष्टाचार गर्ने एमाले आयो तेस्पछि माओवादि तर हाल सम्म माथि देखि तल सम्म भ्रष्टाचार गर्नेमा पहिलो नम्बरमा एमाले नै आउँछ। एमाले देशको लागि अभिसाप हो । मेयर हर्क साम्पाङ र मेयर बालेन शाह को विकासमुखी कामले भ्रष्टाचारि माफियाहरु आतिएका छन

  • @padamlimbu4144
    @padamlimbu4144 4 หลายเดือนก่อน +5

    एकदमै सोही भन्नुभयो अब यो सबै पार्टीका झोले हरु को अन्त हुने दिन आयो।

  • @light-1985
    @light-1985 4 หลายเดือนก่อน +13

    ईमान्दार भुमिपुत्र बनेर देशको निम्ति सच्चा रुपले खडा भएर ईतिहास लेख्नुपर्छ सत्य गुरुङ्गले।बाहुनहरुको झोले हलिहरुको बिगबिगी भइरहेको बेला सत्य गुरुङ्ग चाहिँ सतर्क बनी बाहुनको झोले हलि कहिल्यै नबन्न सत्य गुरुङ्गलाई आव्हान छ।खै किन हो किन कताकता सत्य गुरुङ्ग देखेर शंका उपशंका उब्जन खोज्छ।सत्य गुरुङ्गले ग्यारेन्टी दिएर अलि स्पष्ट पार्नुपर्छ कहिल्यै धोका नदिने भनेर।यदि सत्य गुरुङ्ग पक्का पक्की देश बनाउने अभियानमा होमिएको हो भने नेपाली जनताहरुले सत्य गुरुङ्गलाई कडा साथ दिनेछन।

  • @kalpanakarki1780
    @kalpanakarki1780 4 หลายเดือนก่อน +11

    🙏🙏🙏🙏🥰🥰🥰🥰 सत्य भाई जस्तो युवाहरु लाई हिर्दय देखीनै धन्यवाद दीनु पर्छ अनी बन्छ हाम्रो देश 🙏🙏🙏🙏🥰🥰🥰🥰🤟🤟🤟🤟🤟

  • @saritalimbu9694
    @saritalimbu9694 4 หลายเดือนก่อน +16

    सत्य भाइ को साथ ले आज स्वतन्त्र समुह लाइ निकै सहयोग मिलेको छ ! 🙏👍 ब

  • @dipalekwa9152
    @dipalekwa9152 4 หลายเดือนก่อน +7

    सत्य भाइ म के भन्न चाहन्छु भने तपाईँहरू जस्तो युवा नेपालमा हजारौँ हजारौँ जन्माउनुपर्छ अनि मात्रै नेपाल देश भनिन्छ।❤🎉❤

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 4 หลายเดือนก่อน +6

    सत्यजी हजुरलाई धेरै बधाई छ र शुभकामना यति राम्रो काम गर्नुभएको छ। पार्टीको झोरलीहरूले के के भन्छ त्यो कुरालाई ध्यान नदिनुहोला। यसरी नै राम्रो राम्रो काम गर्दै जानुहोला हजुर। हजुरहरूको कामलाई विश्वमा रहनुभएको नेपाली दाजुभाइहरूले हेरिराख्नुभएको छ। फेरि पनि धेरै धेरै शुभकामना।❤❤❤

  • @kulungrai658
    @kulungrai658 4 หลายเดือนก่อน +2

    सत्य गुरुङ ज्यु को १००% सहि कुरो गर्नु भयो🙏🙏🙏सलाम छ हजुरलाई!

  • @AshokThapa-j6q
    @AshokThapa-j6q 4 หลายเดือนก่อน +2

    Very good news, Jai Harka Sampang

  • @Divya_19799
    @Divya_19799 4 หลายเดือนก่อน +8

    सत्य भाई ,समीर तामागं ,राम राई, लिला बुडाथोकी चाही धरानको पिलर हो है. जागौ युवा हो जागौ अरु युवा पनि छन् तर मिडीयामा बोल्न पाको छैन .vote garney ho bhaney Dharan 99 % Harka sampang ko support ma cha hai

    • @αηιυυη
      @αηιυυη 4 หลายเดือนก่อน

      अरु ठिकै छ , लिला बुढाथोकि को बिसवास नगर्दा हुन्छ , एकपटक हार्का सामपाङ मुर्दावाद भन्ने यही बुढा हुन पार्टीले परिचालित छन ।

  • @KumarGuru-w3m
    @KumarGuru-w3m 4 หลายเดือนก่อน

    सत्य सधै सत्यको पक्षमा उभिरहनु होला

  • @teklimbu3023
    @teklimbu3023 4 หลายเดือนก่อน +1

    सत्य भाईले सहि भन्नु भयो I👍

  • @bishan124gaming5
    @bishan124gaming5 4 หลายเดือนก่อน +7

    नेत्रा काफ्ले वार्ड अध्यक्ष को प्रदेश बता लियेको पैसा खोला तार झाली लगाउने बजेट नित घात ब्रस्ताचार भाको सत्य भाइ कुरा सहि भोल्नु भयो हामी धरान झन्ता support छुम

  • @bishnusampangrai408
    @bishnusampangrai408 4 หลายเดือนก่อน +3

    एमाले लुटेर खाने,चोरेर,ठगेर अनि भ्रस्टाचार गरि खान सिकाउने अफिस हो

  • @nandarai6315
    @nandarai6315 4 หลายเดือนก่อน +17

    सत्य भाई तपाईँ हरू जस्तो युवा हरू अब यसरी जाग्नुपर्छ!!

  • @LocalvoiceofNepal
    @LocalvoiceofNepal 4 หลายเดือนก่อน

    ग्रेट लिडर हो हर्क साम्पाङ्ग ।

  • @shobhasubba6921
    @shobhasubba6921 4 หลายเดือนก่อน

    जय हर्क सामपाङ 🙏🙏🙏

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 4 หลายเดือนก่อน +1

    Satte gurungle jiule sarai ramro kura rakhanu vayo thank you

  • @mekhrajrai-jh6yz
    @mekhrajrai-jh6yz 4 หลายเดือนก่อน +6

    Yuwa jagnu paro deshae vari !

  • @UttarKumar-gj7jc
    @UttarKumar-gj7jc 4 หลายเดือนก่อน +1

    सहि कुरा सत्य जि

  • @bantawanagen1181
    @bantawanagen1181 4 หลายเดือนก่อน

    सत्य जि को कुरा साह्रै ठिक लाग्यो।

  • @V_Entertainment_p.Ltd.
    @V_Entertainment_p.Ltd. 4 หลายเดือนก่อน +10

    कमिसन खाएर बाँचेका झोलेहरू खान नपाएर मर्न लागेरे हौ, माग्दै आयो भने एक छाक भात चै देउ है साथि हो। विरोधी बिना काम गर्न मज्जा आउँदैन हो😅😂

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 4 หลายเดือนก่อน

      😂😂😂😂

  • @Khotang40
    @Khotang40 4 หลายเดือนก่อน +2

    बेलैमा सहकारी पार्टीको अबस्था बुजेर स्वतन्त्र हुनु भएका बिकासप्रेमी युवानेता , प्रष्ट बिचार र श्रममा बिश्वास गर्नु हुने सत्य गुरुङ्ग भाईलाई सलाम🙏 धरानमा पार्टिको झोलेहरु प्रती अडिक प्रष्ट बिचार खररो भनाई राख्नु हुने बिकासप्रेमी राम्रो चिरफार गर्नु सक्नु हुनेहरु (१) सत्य गुरुङ्ग (२) राम प्रसाद राई र (३) समीर तमाङ्ग सलाम छ🙏

  • @ashishlimbu9571
    @ashishlimbu9571 4 หลายเดือนก่อน +1

    Satya sir 🙏🙏🙏🙏🙏👍👍

  • @KulBahadurGurung-ih9qq
    @KulBahadurGurung-ih9qq 4 หลายเดือนก่อน +6

    Sahi kura Satya ghale dai ko

  • @harirai588
    @harirai588 4 หลายเดือนก่อน +3

    Satya gurung 100%👍👍👍👍❤️❤️❤️👏👏👏 जय धरान जय हर्कसाम्पाङ🙏🙏

  • @premrai692
    @premrai692 4 หลายเดือนก่อน +1

    Good jobs

  • @chandrakala8650
    @chandrakala8650 4 หลายเดือนก่อน

    Jaya.harka.rai.sampng.🙏🌹🕉️👍️

  • @bandanarai2230
    @bandanarai2230 4 หลายเดือนก่อน

    Vrasta chariko vandafor garnai parxa sathya sir.

  • @nandarai6315
    @nandarai6315 4 หลายเดือนก่อน +4

    प्रसाद भाई पनि देखिँदैन त कहाँ जानु भो sir ??

  • @chandragurung2567
    @chandragurung2567 4 หลายเดือนก่อน +1

    Good luck ❤❤❤❤

  • @lalitplimbu1143
    @lalitplimbu1143 4 หลายเดือนก่อน +1

    Satya bhai Samir bhai ,Ram bhai, harulay sarai ramro beslaysan vhannu huncha sabai janta haru sachayt nagarik banera aawaz uthawnu paryo vrastachari haru lai ghyrnu paryo. Jai Harka sampang 🙏❤️

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 4 หลายเดือนก่อน

    Good analysis ❤❤❤jay harkabad ❤❤❤

  • @Rajkumarrai12345
    @Rajkumarrai12345 4 หลายเดือนก่อน

    Nampani saty kurani sahisaty garnuhunxa dae❤❤❤

  • @thapadipendra8722
    @thapadipendra8722 4 หลายเดือนก่อน

    हजुर हरु सचेत भए धरान सफल हुनेछ

  • @mohanrai8644
    @mohanrai8644 4 หลายเดือนก่อน

    Satya broo 🙏🙏🙏🙏

  • @NumaLeembu
    @NumaLeembu 4 หลายเดือนก่อน

    कुरा चाहि त्यस्तो रहेछ ढाकाहरुले 😮 क्लिक धरान 🙏

  • @TanindraPrasad
    @TanindraPrasad 4 หลายเดือนก่อน +1

    77 जील्ला को सिडिअो खारेज गर्नु पर्छ रक्क्ष्या, पर राष्ट अर्थ , शंघियमामिला मन्त्राल ,
    यी चार मन्त्राल शंघमाराखेर बाँकि शबै मन्त्रालय प्रदेशको मातहातमा रहनु पर्छ प्रदेशलाई पुर्ण अधिकार दिनुपर्छ पुलिस प्रशाशन शबै प्रदेशको मातहतमा रहनु पर्छ ,

  • @vloger1794
    @vloger1794 4 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏

  • @bhedetarchannel105
    @bhedetarchannel105 4 หลายเดือนก่อน

    राम्रो सुझाव

  • @SagarRai-my8io
    @SagarRai-my8io 4 หลายเดือนก่อน +1

    👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @balirajrai1268
    @balirajrai1268 4 หลายเดือนก่อน

    भ्रष्टाचारिहरु राजा नबनोस shoot to kill by sniper

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 4 หลายเดือนก่อน

    वडा काे र नगरपालिका इनजिनियर अमिनि लाई थाहा नभइ कसरी काम भयाे सुनदा अचम्म लागछ

  • @bikramlimbu-o6n
    @bikramlimbu-o6n 4 หลายเดือนก่อน

    Good job Jay Nepal Jay dharan Jay sramdan 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍👍👍👍👍👍👍💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @prajitrai2893
    @prajitrai2893 4 หลายเดือนก่อน +1

    🙏🙏

  • @LasmiSubhasang
    @LasmiSubhasang 4 หลายเดือนก่อน +6

    सत्य भाईको सहि विश्लेषण लाग्यो thumb uf on my side 👍️👍️👍️👍️👍️

  • @gyanendragurung3859
    @gyanendragurung3859 4 หลายเดือนก่อน

    100% Sai ho sataya sir

  • @jayagurung3771
    @jayagurung3771 4 หลายเดือนก่อน

    Well done Satya Bhai support Harka, you are a real man

  • @sonamrongmit9844
    @sonamrongmit9844 4 หลายเดือนก่อน +1

    ❤❤❤

  • @bhimlimbu8367
    @bhimlimbu8367 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @TheSailenRai
    @TheSailenRai 4 หลายเดือนก่อน

    सही कुरा. आउने चुनावमा सबै वाड वाट भुपु स्वतन्त्रमा उठ्नुपर्छ । म पनि बिचार गर्दैछु।😅

  • @nawarajrai7321
    @nawarajrai7321 4 หลายเดือนก่อน

    sir tapai ko sath bistari eak due hudai hajarou lakhou ko sath hunexa hamrota xanai❤❤🙏🙏

  • @visgrg4625
    @visgrg4625 4 หลายเดือนก่อน +1

    👍👍👍🙏

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 4 หลายเดือนก่อน

    सही भन्नु भयो सत्य भाई ले धरान मा एक नम्बर काे भ्रष्टाचारी एमाले हो हामी ले 300वर्ष हेरी रहेको थियौ आज देखिँदैछ, जय हर्क साम्पाङ जय धरान जय नेपाल

  • @ashishlimbu9571
    @ashishlimbu9571 4 หลายเดือนก่อน +1

    👍👍👍👍👍👍👍

  • @jiwanrai620
    @jiwanrai620 4 หลายเดือนก่อน

    Well said sir

  • @chandratumbahangphe8808
    @chandratumbahangphe8808 4 หลายเดือนก่อน

    Dharan ek bhayera mayor sampang lai sath dinus

  • @devendradamrewa-8733
    @devendradamrewa-8733 4 หลายเดือนก่อน

    Satya bhai 100 right

  • @TomThebe
    @TomThebe 4 หลายเดือนก่อน

    right ❤❤sir

  • @KulBahadurGurung-ih9qq
    @KulBahadurGurung-ih9qq 4 หลายเดือนก่อน +2

    Ab ko 84 ma Satya ghale dai sotantra Bata odadyakxe ma uthanu paryo

  • @sagarika7345
    @sagarika7345 4 หลายเดือนก่อน

    Do good and go ahead God always with you🩵

  • @ChandrabahadurGurung-qm2uu
    @ChandrabahadurGurung-qm2uu 4 หลายเดือนก่อน +1

    Rose garden ma rajya Ko yek paisa pani lagani gareko xaina sabai donation ra sramdan bata nirman gariyo ho rajya Ko yek paisa pani lagani xaina yo project ma yo sahi ho

  • @MahendraSingThapamgr
    @MahendraSingThapamgr 4 หลายเดือนก่อน

    Ktm ra dharan ma ekai choti karyepalika baithak bahiskaar garnu vaneko sabai dalka tauke harule chalkhel gareko x hai..auta harka sampang ko lage dharane janta lai bikas ma paxadi parnu ramro hoena hai..sabai jana lai abako 84 ma patta saap garera sotantra le jitnu parxa..dharan ko bithiti,bhastrachari,ghuskhori harulai khabadaar garnu hola sattye sir❤🙏🙏

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 4 หลายเดือนก่อน

    हाे हामी पनि सुनदइ छुम तेहा घडेरि पनि निकालिदइ छ हरे

  • @santarai5728
    @santarai5728 4 หลายเดือนก่อน

    मलाई सारै चित्त नबुझेको चै ईलाम मा किन एमाले लाई जिताको 😢। कति धेरै भष्टचारी पाटीबाट हन्छ भन्ने कुरा ३०/३५ बर्षसम्म पनि नबुझेको 😢

  • @kirawa2045
    @kirawa2045 4 หลายเดือนก่อน +1

    Bethiti ra 2numbari birudha bolnu xodnu hudaina sate ghale jau👍✊

  • @manikamabo885
    @manikamabo885 4 หลายเดือนก่อน

    Shteji.ndaraunu hola hami xau damak ilam morang harek thau mechi mahakali dekhi

  • @AshokRai-x8h
    @AshokRai-x8h 4 หลายเดือนก่อน

    झोलेहरूको काम सिधा सोझो जनतालाई दिग्भ्रमित पारेर धमिलो पानीमा माछा मार्नु नै हो।

  • @balkumarrai1657
    @balkumarrai1657 4 หลายเดือนก่อน

    100%right

  • @chandramaya-yj2uc
    @chandramaya-yj2uc 4 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏

  • @deumanmaden3509
    @deumanmaden3509 4 หลายเดือนก่อน

    खानु पाएना र जलेको हो,क जबाव दिनुपर्दैना
    झोले हरु लाइ

  • @Chemjong-d1b
    @Chemjong-d1b 4 หลายเดือนก่อน

    एमाले go back

  • @pusmasamir-ie9nr
    @pusmasamir-ie9nr 4 หลายเดือนก่อน

    Satte g 13 ko 20 lakhelai sadakma leunu paro

  • @dhandhanbdrrai7267
    @dhandhanbdrrai7267 4 หลายเดือนก่อน

    Sangyata thikxa tara pardesh 2 matra rakhda ramro pasxim npl r purba .

  • @KulBahadurGurung-ih9qq
    @KulBahadurGurung-ih9qq 4 หลายเดือนก่อน

    Ab ko 84 ma Satya ghale dai...
    Mk bangdel Mani Kumar Rai..ram parsad Rai...samir tamang...tarka magar... sotantra Bata uthaunu parx

  • @bikashrai8304
    @bikashrai8304 4 หลายเดือนก่อน

    good ❤❤❤

  • @kamalRaiSeason
    @kamalRaiSeason 4 หลายเดือนก่อน

    Yo party vanne lai sabai sachet nagarik le xodnu parxa
    Natra aba ko 2000 barsa paxi pani
    Nepal ko halat yastai garib hune xa

  • @nainulepcha4817
    @nainulepcha4817 4 หลายเดือนก่อน

    Harka sangpang saga joleko tulana nagarau baru sidaunu tira lagau

  • @PremkumarLimbu-u3c
    @PremkumarLimbu-u3c 4 หลายเดือนก่อน

    Sahi ho dharan sabai ek hunu paryo yesta chor bhastra chri lai sidai goli thokne sistam garau jantako pasina khayera jantako paisa lutera khai rahekoxa jai dharan jai harna

  • @Dinsau23159
    @Dinsau23159 4 หลายเดือนก่อน

    Sab equal ho kohi tala mathi xainan hai..

  • @AmanRai-sk8qx
    @AmanRai-sk8qx 4 หลายเดือนก่อน

    🎉

  • @PremkumarLimbu-u3c
    @PremkumarLimbu-u3c 4 หลายเดือนก่อน

    Dharan ma abo theka sistam garnu jarurixa kam pani dherai ramro pani aba thegedar dine sistam nagarau saramdan sistam garau chaina jasto bikash chhito hunxa bhasta harule bajet ko aadha pani kam gardaina jai harka jai saramdan

  • @akshayrai9405
    @akshayrai9405 4 หลายเดือนก่อน

    Prasad daju aajvoli khasai dekhinuhunna tw

  • @chandrakala8650
    @chandrakala8650 4 หลายเดือนก่อน

    👍️🌹🙏

  • @laxmisubba4968
    @laxmisubba4968 4 หลายเดือนก่อน

    🙏🙏🙏❤❤

  • @prabinpun7802
    @prabinpun7802 4 หลายเดือนก่อน

    13ko wada adakxele varastachar garyaxa tyo aafno bari barne pardesko bajetle tyo police dhllai pani mediama lyauneho ekdinta fasxa kaile samma lukxas tyo anuhar dekhyana wdadkxelai jimma diyara

  • @JitBalarai
    @JitBalarai 4 หลายเดือนก่อน

    Aba manche matrai A. MA. Le.ko bhot swatantralai

  • @prabinpun7802
    @prabinpun7802 4 หลายเดือนก่อน

    Pardes ra sanghiyatale bigarehoina Satya sir yo Des varastachar matra nagarneho vane 7ota pardes hoina 20ota pardes pani palna sakinxa arabou Arab varastachar garec nabujhe pardes sanghiyatako birodh garna manlagxa

  • @RaiRK-e2p
    @RaiRK-e2p 4 หลายเดือนก่อน

    Ghale sadhai satya bolne thar ho.

  • @KhagendraRai-l1h
    @KhagendraRai-l1h 4 หลายเดือนก่อน

    Yo chanal marfat Vanna chahanxu ki upa mayor Ani wadadhyakshay haru lai k Vanna chahanxu vane sabai vannda paila siniyar k ho ra leader vaneko k ho yasko parivasa Dina saknu poro ra sano huda kheri school padne belama class manitr 1 Jana lai matra rakhinu ko Karan k ho yo tha hunu poro sabai leader hudaina ra sabai manitr hudaina bujxan hola ni aba Mayer kina chuninxata 1 Jana lai lead garos vanera hoina aba sabai Mayer bannu khojeko bujinxa vupu army dai le sahi vaneko tho sarai Chita bujo siniyar ho honi siniyar vaneko k ho bujnu paro hai khup upa meyar le vupu army haru lai vanndaitho aba tapai haru asto usto paltan chalaunu vako garnu vako vanera vandaitho garera ta vaneko vupu army le siniyar ko kura bujnu paro

  • @premchandrarai5435
    @premchandrarai5435 4 หลายเดือนก่อน

    Chor thagar netra kaflele harkalai chalayo abatyasko rajniti ganayo natra kafle nai ho 1 , 70,00000 budget paseko xa vanne

  • @KRISHNARAI-ii6iq
    @KRISHNARAI-ii6iq 4 หลายเดือนก่อน

    Yo biridhiharu sabai omale ko jhole haru