Garibko Dashain "गरिबको दशैं" • Radhika Raut • Roshani Raut -Nepali Short Movie
ฝัง
- เผยแพร่เมื่อ 5 ก.ย. 2024
- New Nepali Short Movie
Garibko Dashain "गरिबको दशैं"
--------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Radhika Raut
Roshani Raut
Dal Br. Magar
Maya Lama
Sitaram Ghimire
Nikisha Durwakoti
Ranjita Tamang
Amris Subedi
Camera:
Nagendra Dahal
Edit :-
Anjali Thapa
Online Supporter
Bishal Rai (𝑴𝒇𝒖 )
Writer /Director / Producer
RADHIKA RAUT
© & ℗ 𝐑𝐃 𝐓𝐕 𝟐𝟎𝟐𝟐
LIKE | COMMENT | SHARE | SUBSCRIBE
******** **************** ******** ***** **********
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
So heart touching hamro pani koi khoi afanata yesthi xan yak dam ramro xa
बड़ो दुख लाग दो कहानी रहेछ धन्यवाद दिदै असम बाट । 👍👍
यक दम सही हो यों बस्त्बिक् गौउ घर माँ हुन् थियो मोन भरी पिधा बोकेर् बस्नु परेको छ् परदेस माँ मोन छोयो❤❤❤❤❤❤❤
एकदम मन छुने आँसु आउने मन थाम्न नसक्ने एकदमै मार्मिक हर घरको कथा जस्ताको तेस्तै भिडियाेमा निकाल्दिनु भको छ म हजुरको ठुलो फ्यान ❤❤❤
मनै छोयो मेरो त
Sarai ramro serial lagyo,,, hamro samajko true story rahecha ,,manai royonii mero ni,,,radhikiji ajhai agadi badnus,, dashainko suvkamana
Dherai,Dherai Ramro lagyo yo video ❤
समय सापेक्ष भिडियाे रहेछ । कलाकार वैनि भाईलाई शुभकामना दशैंकाे ।
हेटाैंडा वाट हेर्दै छु ।
Sachikai man xune samajma dherai ko gharma vairaheko ghatna huna sakxa yo video le dherai kurako sandes diyeko xa❤❤❤
Sarai man xoyo😢😢😢😢yasarinai pragati gardai januhola best of luck sis
सारै मन छुयो आजको दिनसम्म नुनै भिडियोमा कमेन्ट गरेको थिइन तर यो समयमा यत्तिको कथा र अभिनय हेरेर र देखेर केही नलेखि मनले नै मानेन म हजुर हरु प्रति धेरै धेरै आभारी छु सारै मन छुयो धन्यवाद यस्तै वास्तविक भिडियो हरू ल्याउँदै गर्नु होला फेरी पनि हजुर हरु लाइ धेरै धेरै धन्यबाद अनि शुभकामना ❤❤❤❤❤
Atinai man paryo
Bahut ramro a lot of thanks to all member dil xune Aasu thamna Sakina ma assam Tezpur bata
Dherai ramro meroni man choyo dherai aasu royo
Sarai ramro lagyo Dubai Bata
Dherai ramro lagyo mero ta man dherai royo aakha nai rasayo😢😢😢
मनै छुने भिडियो ।
सारै मन छाेयाे याे सिरेलले
कति राम्रो अभिनय गर्नु भएको हेर्दै हेर्दा आँखाबाट आँसु झरेको पनि थाहै पाइनँ।
सारै मन छुने खाल को भिडियो
बास्ताबिक कथा सारै मन पर्यो सिरियल
राधिका मेम काे साच्चिकै दुख भाेगनु भाकाे रहिछ हइ
😢😢akdam dame verrrryyy nice
धेरै मन छाेयाे 😢😢😢😢Happy dashain all best of luck😭😭😭❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖
सारै मन छोयो आफ्नै जिन्दगी मा मेल खायो 😭😘
Dherai dherai ramroxa dd hjrko yo video
Sarai ramro sirial
yo video le sarai man ruwayo😢😢
Wow what a wonderful move⭐⭐⭐
Sarai.ramro.lago..yo.siryel.
राम्रो लाग्यो यो कार्यक्रम
सारै राम्रो सिरियल
Sarai man royo ❤❤❤🎉🎉
यो हेरेरत आँसु रोकिएन मनपनि थामिएन छिमेकि कतिसम्म निस्ठुरि हुनछन मेरो पनि मनछोयो राधिका दिदि😢😢😂😂 आखामा आँसु मुटुकमा किला😂😂😂
धेरै रामरो छ तामिलनाडु बाट हेरदै छु हजुरहरु लाई बिजया दशमीको धेरै धेरै शुभकामना ❤❤❤❤
धेरै मन छोयो
आफनाे बेदना सिरयलमा देखायेर कसैकाे मन पगलियेर कुनै गरिबकाे दशैमा ला दशै राम्रो संग मान भनदैन्न जे हाेस मन रुने हाे तर कसैले सहयोग यस्तै हाे खैके खैके
Good movie ,,,,,I like very much ,,,,,
🎉🎉🎉🎉🎉🎉
Dammii.video❤️❤️🙏🙏
हेलागर्े फेलापर्छ भनेको यहिहो अायोत गरिबको दिन
हजुरहरुको टिमलाई धेरै धेरै धन्यवाद यो सिरियल हेर्दा जिवनका यथार्थ घटना बोकेको बनाउनु भएको छ,मनै रुवाउने पुनः धन्यवाद छ र आगामी दिनमा पनि यस्तै सन्देश मुलक कथा को आसा छ!।
Pp
Kati ramro serial sarai dukha lago
❤❤ sarai ramro man xune ramro Lago Best of luck sabai tim lai ❤❤
सराई दुःख को कुरा हो। गरीब को चाड
कति राम्रो सिरियय साह्रै मन छोयो
Ho😢😢
Akdem manparo ramro xa ❤
Meropani.hjurko.jastai.kahani.xa
So heart touching video😢😢😢
साह्रै मार्मिक सिरियल , “गरिबको दशैं “ सावित्रीको भूमिका र अभिनय राम्रो लाग्यो । आफ्नोमा जे छ , त्यसैमा सन्तोष मानेर रमाउन जान्नुपर्छ भन्दै आफ्ना छोराछोरीलाई सावित्रीले सिकाइसम्झाइ गरेकी कुराले मन छोयो । माछामासु नै चाहिंदैन । मकैको खोले खाएर पनि पेट भर्न सकिन्छ । अर्काको घरमा मीठोचोखो पाकेमा लोभ गर्न हुन्न । कसैले दयामाया गरेर दिएका कुरा हात थापेर खाएको राम्रो । यिनै कुरा छोरीलाई सिकाएर अन्ततः सावित्रीकी छोरी कमाउन सक्ने पनि भई । जग्गा किनेर घर बनाउन सक्ने भई । सिरियल औपदेशिक छ ! गरिबका पनि इच्छा हुन्छन् तर आर्थिक अभावको कारण तिनका जीवनमा इच्छाले ॲासु ल्याइदिने गर्छ । हुनेखाने र हॅुदामात्र खाने सबै मानिसै हुन् ! सहयोगको भावना मानिसमा हुनै पर्छ । मानिसको जीवनमा सुखदुःख परिरहन्छ । गरिब दुःखीको जीवनमा पनि सुदिन आउॅछ । यस्तै पाठ पढाएको छ , यस सिरियलले । सबै पात्रमा हार्दिक शुभकामना ! 🙏🏼💐🌹
Mero Pani happy Vijaya dasmi ko Hardik mangalmay suvkamna 💐🌹🌺
❤❤wow ❤❤
सारै राम्रो भिडियो मनै छोयो🙏🙏🙏❤️❤️
धेरै राम्रो छ दि
Ramroxa
So touching amazing video❤😭😭
धेरै राम्रो छ म मलेशिया बाट हेरिरहेको छु हजु#
Aasunai aayo
गरिबको दिन फर्केको कथा पनि आवोस ।
Dami 6
Tai. Dami. Lago
Ramro xa
Happy dashain
कस्तो राम्रो पोस्टर अनि भिडियो पनि एकदम मन पर्यो
Ek dhum ramro lagyo yo sirel Gariblai hebnu hudhaina vanne ek dhin garibko pani ramro dhin aucha
Gaussmàjma hune ghatanalai yatharth rupma partut gariyako yo serial manai chune chha.
Dame
हस दिदि
यो सिरियल ले मेरो मन सरै छोयो हामी गरिब हरु को पिडा कति दुख मय हुदो रहे छ भन्ने इस्पस्त बनायो
धेरै दामि।छ।सिरेल😂
Derae ramro raexa ruaayo ❤❤❤❤❤
Sahi ho kura jati garib vaye pani eak barsha samma ta tirnu parthtyo ni ani nari kina feri magna jada ta jole ni bachan lauxa maile pani vogeko xu yesto dukha
Kati ramro serial banaunuvako sari manxoyo❤
Very nice video ❤❤❤❤
लाट मा खुसि लागो रादिका बैईनी हो हाई वाउ दामी छ मलाई राम्रो लाग्छ ❤
टिकोलगाउदा सरापदियको राम्रोलागेन
Good 👍👍👍
Nice video.
❤❤❤❤❤❤❤❤❤❤
❤❤
👌👌👌
❤❤❤❤❤❤
Bixara bainiko siriyal herda asunai jhareu dherai ramro banaunu vaya xani❤❤❤❤❤❤👌👌👌👌👌👌👌💕
सत्य कुरा मा आधारित भिड़ियों हो रहिछ खुशी लाग्यो राधिका दिज्जू 😢😢😢😢😢😢❤❤❤😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊
❤
❤
म पनि यस्तै हालत मा परेकाे थिय दसैमा छाेरा छाेरिलाई मासु खुवाउने पैसा थियन
आमा लाई कति दूख पर्छ आमा ले भनेका कुराले मेरात आखमा आसु थामिएनन कति दूख बाच्न
एकदमै मनछुने सिरियल छ राधिका जि
Ramo xa kaha😂😂😂😂
♥️♥️♥️♥️♥️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very good
एकदमै राम्रो लाग्यो बहिनी 💐🌹❤️
❤❤❤❤❤🎉🎉🎉
निशव्द😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤
धेरै मन छुयाे धेरै राम्रो छ ❤❤❤❤
So very veey nice❤️❤️❤️👌👌👌🌻💐🌺🎉🎉🎉❤️❤️🇳🇵🌷🌻💐🇳🇵🇳🇵
Dharai dharai subhakamana xa ❤❤
Happy vijaadashami di heart teaching cereyal❤❤❤❤🎉🎉🎉🎉😊😊😊😊
एकदमै राम्रो छ दिदि दसै को धेरै धेरै सुभकामना
Yo serial season 5 samma pugosh yehi mero suvakama xa ❤❤❤❤❤❤❤
यक्दम राम्रो छ सिरियल।।
Good