मुस्लिमको छोरी जस्तो लाग्दैन यो बहिनीको बोलीचालीमा पनि मिठास छ। अनि राम्री र मायालु पनि देखिन्छ। अपाङ्ग पनि रहिछन्। पत्रकार जि यो बहिनीलाई पुर्ण सहयोगका साथै न्याय दिलाई दिनुस्।🌹🌹🌹
@@pabitra12345. तपाईंको बुझाइ त्यस्तो हो। मेरो मतलब मुस्लिमहरुले नेपाली क्लियर बोल्न सक्दैनन् तर यो बहिनीले चाहिँ पहाडीहरुको जस्तै राम्रो बोलेको भन्न खोज्य हु मैले चाही के हजुर।😃😆
दरिद्र नेपालीको वास्तविक चरित्र यै रहेछ। मेरा आफन्त नेपाल इंडिया फ्रान्स फिनल्याण्ड पोर्तुगल मा छन्। नेपालीले अफ्नैका खुट्टा तान्छ। म दुबइ गएको थिए जागिर गर्न नेपाली केटीको कुकर्म ले आफूलाई नेपाली भन्न लाज लाग्छ नेपाली केटाहरुलाई। अनि नेपाली केटा नी त्यस्तै गतिछाडा छन् झन् अहिलेका युवा त दुवै कतार पुग्नेबित्तिकै रक्सी पसल र वेश्यालय धाउँछ अधिकतर। अनि नयाँ सोझा केटाहरुलाई ढाँट्ने छल्ने धाक दिखाउने अधिकतर बाहुन क्षेत्री राई लिम्बू तामाङ लामा हुन्छ। मगर गुरुङ अधिकतर सहयोगी उदार नै भेटेको मैंले केही राईहरु पनि सहयोगी छन् मेरो आफ्नो अनुभव। रक्सी पार्टीको लागि संबंध मित्रता गाँस्न खोज्छन् नेपाली सहयोग हौसला बढाउँदैन धोती विदेशी अघि नेपालीकै पोल खोल्छन्। अनि यता इन्डियाका नकालि गोर्खाली ले त आफूलाई मोडर्न र अंग्रेजका सन्तान नै ठान्छ। देश ईज्जत संस्कृति दुबाइसके अझै बुद्धि आएको रहेनछ। Bollywood गुलाम नेपालीलाई। आफ्नै राजाको हत्या बिर्सेर मक्ख छ थु थु थु
@@Yasin505-h9w त्यो त हामीलाई पनि थाहा भएकै हो तर अादिबासी जनजाति मधेसी मुस्लिमहरुको जिब्रोले नेपाली शब्द शुद्ध गरि खासै राम्रो उच्चारण गर्न सक्दैन नि मात्रै भन्न खोज्या हु के मित्र।
यस्ता पापी बाउ हुनुभन्दा त मरेकै ठिक होला हो लहै मेडिया सकेसम्म सहयोग गर्नु होला मेडियाले गर्दाखेरी नै हामिहरुले देख्न र सुन्न पाएको छ न्या दिलाएर छोड्नु पर्छ तेसै छोड्नु हुन्न अति दुख लाग्यो कुरा सुन्दै
पिडै पिडाको पोखरीमा पौडी खेल्न न आउदा आउदै पनि बाध्यताले नाक र मुखले पानी पिउदै पिउदै अहिले सम्म बाचेकि 27 बर्षकी महिलाको कहानिले आखाबाट आसु आयो 😭😭😭😭😭😭 । थुक्का आफ्नै फुपुको मानव जन्म दानब भएर निस्कियो । अनि यो बहिनिको जीबन संग सम्बन्धित सबै पात्रहरु तिमिहरुको मानब जीबन धिक्कार छ 😡😡😡😡😡😡
एक मात्र साहासि महिला धन्यवाद यस्ता महिला हिसामा परेका दुख पिडा पाएका कयौं हाेलान तर सबै बनधनमा परेका छन लाज अनि डर त्ररास मा छन यस्ता महिला लाई हामराे सरकारले राज्यले हेनुपरछ र त्यो फुपू र बाबुलाई कडा कारबाही गरनु परछ यस्ता दखि पिडित महिला हरु मिडियामा आयर आफ्न दुख पिडा पाेखनु परछ र याे सरकारलाई रयाे समाजलाई सुनाउनुपरछ यस्ता दुखि पिडित महिला जाे कसैलाई पनि राज्यले हेर्नुपर्छ याे बिचार बहिनीलाई सबैले सहयोग गरनुपरछ
हैट यो बैनि लाई त सोच्नै नसकिन्ने पिडा को पहाड जस्तै संघर्ष सुनिनसक्नु र हेरिनसक्नु पिडा को भारी यस्तो त कसैलाई नपरोस ह्रदय बिदारक सारै भाबुक बनायो 😢😢😢😢😢
Kehi bolna sakdina Didi hajur 🙏🙏🙏 hajur jasto strong kohi dekheko chaina maile 😭😭 Malai lagthiyo. Ma matra dukhi thiye jasto lagcha but hajurko pida sunera Mero man chiya chiya vhayo ajhei strong hunush kaam vhaneko kaam nei ho sis galat hoina badhyeta ho Didi be strong
Jasko kohi xaina sansar le ghrida gareta pani pravu yesu le prem garnu hunxa ra jasto sukei pap ma parnu bhayta pani yesu ma biswash garnus xyama painxa God bless you sis
नानु तिमी बाध्यताले त्यस्तो काम गरेकी रैछौ मलाई सारै दुख लाग्यो सायद मेरो नजिक भै दिएको भए केही सहयोग गर्ने थिए तर पनी ईस्वर भगवानले तिमीलाई सधैं रक्षा गरून्
You are a brave girl so forget about your past think you got new life so you have to be careful don’t trust anybody else besides you be positive everything’s gonna be fine and you will achieve your dreams.best wishes!!❤
Jab afno bau amako protect, support xina vane afanti vanaudaharuko gidde najar lagihalx, afnaibata suraxit rahinna. Hope she will get support in singing field.
जिन्दगि हो सबै क्षण सुख र खुसी त नहोला तेइ भएर आफ्नो जिन्दगी आफैले चलाउन सिक्नु पर्छ । नराम्रो कुरा लाई त्यागेर राम्रो कुरा लाई अङाल्नु सक्नु पर्छ अब को बाकी जीवन सुखमय बितोस शुभकामना
हजुर काे कुरा सुने र मलाई पनि धेरै रुन मन लागाे दिदी तपाई ले मन हनुलुगाे बनाउनु भाे जे जे हाे ताे सबै सते भन्नू भाे तर मलाई धेरै भन्दा धेरै दुख लागाे आखिर जिवान भने कै येहि रहेछ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Gud bless u didi paila ja vayo thyo sabai birsidinos ab new jindagi jeyera khusi vayera basnu tara kostho fuphu vayera pani asto gare ko tara gud la dekhi ra ko cha ni tastho manche harulai kaile ramro hudaina... 😇😇😇😇😔😔😔🥺🥺
दिदि हजुरकाे जिबनकाे कथासुनेर मेराेत आखा बाट आसु नै झराे दिदी हजुरकाे फुपुलाई कारबाहि हुनुपराे दिदी अनि पतत्रकार सरले याे दिदिकाे बुवालाई र फुपुलाई पनि ईनतरबारतामा लेयाउनु पराे पतरकार सर अनि दिदिलाई नेयाय दिलाईदिनु पराे सर
Kastor karma raixa yo cheliko...samajko maneuver haru baba pariwarlai dhikkar xa...a pang bhayo usle chahera ta bhayeko hoina ..yesta lai Khan dayamaya garnu parne...kasto ghinlagdo samaj...hamro Indiama ta yeti sarai suniyeko xaina...aafno dristikon badalnu hos ...samajlai badaunu hos nabhaye yesto samaj ko khacho chains....yo naanile purai shayog pawos....God bless you.

yastai ho xori manxe ko jindagi😢😢😢😢😢
Llĺpmlmmmlpĺĺ
Bbhjhb9
के-को, यस्तैं ?
तेसो नभन्नुन होउ
तेसो नभन्नुन पैले थो होला आज भोली छैन हजुर
दिन रात अल्लाह को नाम लिने मिया मुस्लिम हरु.. को मन कति पापी रहिछ.. फुपुलाइ कारवाहि हुनुपर्छ.. बाउ लाइ अङस मुद्दा लगाउनु पर्छ
धेरै दुख परेछ हुनत यस्तो पीडित धेरै छन् खाली बाहिर न आएको मात्रै हो ।
यौ हाम्राे दङ्गाली चेली काे जीवन को दुःख दिन काे कथा लें सारै मन छोयो हाई मनको दनी मनकारी मन लें साथ सहयोगी गर्नु पर्छ हैं
जे जस्तो भए नि जिन्दगि यसै खेरो नफाल्नु दिदि दुनियाँले कहिलै साथ दिदैन अाफ्नो लागि अाफै गर्नु पर्छ हिम्मत नहार्नु दुख पिडा सबैलाई पर्छ ।
मुस्लिमको छोरी जस्तो लाग्दैन यो बहिनीको बोलीचालीमा पनि मिठास छ। अनि राम्री र मायालु पनि देखिन्छ। अपाङ्ग पनि रहिछन्। पत्रकार जि यो बहिनीलाई पुर्ण सहयोगका साथै न्याय दिलाई दिनुस्।🌹🌹🌹
😀😀😀 hoina hindu haruko boli matra mithas ani ramro hunxaki kaso
@@pabitra12345. तपाईंको बुझाइ त्यस्तो हो। मेरो मतलब मुस्लिमहरुले नेपाली क्लियर बोल्न सक्दैनन् तर यो बहिनीले चाहिँ पहाडीहरुको जस्तै राम्रो बोलेको भन्न खोज्य हु मैले चाही के हजुर।😃😆
दरिद्र नेपालीको वास्तविक चरित्र यै रहेछ। मेरा आफन्त नेपाल इंडिया फ्रान्स फिनल्याण्ड पोर्तुगल मा छन्। नेपालीले अफ्नैका खुट्टा तान्छ। म दुबइ गएको थिए जागिर गर्न नेपाली केटीको कुकर्म ले आफूलाई नेपाली भन्न लाज लाग्छ नेपाली केटाहरुलाई। अनि नेपाली केटा नी त्यस्तै गतिछाडा छन् झन् अहिलेका युवा त दुवै कतार पुग्नेबित्तिकै रक्सी पसल र वेश्यालय धाउँछ अधिकतर। अनि नयाँ सोझा केटाहरुलाई ढाँट्ने छल्ने धाक दिखाउने अधिकतर बाहुन क्षेत्री राई लिम्बू तामाङ लामा हुन्छ। मगर गुरुङ अधिकतर सहयोगी उदार नै भेटेको मैंले केही राईहरु पनि सहयोगी छन् मेरो आफ्नो अनुभव। रक्सी पार्टीको लागि संबंध मित्रता गाँस्न खोज्छन् नेपाली सहयोग हौसला बढाउँदैन धोती विदेशी अघि नेपालीकै पोल खोल्छन्। अनि यता इन्डियाका नकालि गोर्खाली ले त आफूलाई मोडर्न र अंग्रेजका सन्तान नै ठान्छ। देश ईज्जत संस्कृति दुबाइसके अझै बुद्धि आएको रहेनछ। Bollywood गुलाम नेपालीलाई। आफ्नै राजाको हत्या बिर्सेर मक्ख छ थु थु थु
Nepali Muslim xa vanne thaha xaina ki k ho npl ma Muslim 4.4%xa hai....Nepali Muslim Nepali naboli k English n Pakistani language bolne ho ra
@@Yasin505-h9w त्यो त हामीलाई पनि थाहा भएकै हो तर अादिबासी जनजाति मधेसी मुस्लिमहरुको जिब्रोले नेपाली शब्द शुद्ध गरि खासै राम्रो उच्चारण गर्न सक्दैन नि मात्रै भन्न खोज्या हु के मित्र।
यि बहिनी लाइ दया हुने मन हुने ले सानै भए नि सहयोग ्।
फुपूलाई कारभाइ गरेर जेलमा कोचेको खबर सुन्न पाइयोस 😳😳
Sartestakhukharneplilaishidajhelmahallnuprx
ho mapani yei sunna chahanchhu
Plz yo baini ko nomber denu na m sakdo help garxu
यस्तो दु ख कसैलाई नपरो
Kati ramri cheli kahani sutera dukha lagyo be strong cheli
बिचरि बहिनी को कथा सुन्दा सारै दुख लायो😥😥😥😥
यस्ता पापी बाउ हुनुभन्दा त मरेकै ठिक होला हो लहै मेडिया सकेसम्म सहयोग गर्नु होला मेडियाले गर्दाखेरी नै हामिहरुले देख्न र सुन्न पाएको छ न्या दिलाएर छोड्नु पर्छ तेसै छोड्नु हुन्न अति दुख लाग्यो कुरा सुन्दै
बहानी तीमि लाईं धेरै धेरै धन्यवाद छ तिम्रो जीवन सुखद समय को अफसर आवओस ऐही मेरो प्राथना छ धन्यवाद
पिडै पिडाको पोखरीमा पौडी खेल्न न आउदा आउदै पनि बाध्यताले नाक र मुखले पानी पिउदै पिउदै अहिले सम्म बाचेकि 27 बर्षकी महिलाको कहानिले आखाबाट आसु आयो 😭😭😭😭😭😭 । थुक्का आफ्नै फुपुको मानव जन्म दानब भएर निस्कियो । अनि यो बहिनिको जीबन संग सम्बन्धित सबै पात्रहरु तिमिहरुको मानब जीबन धिक्कार छ 😡😡😡😡😡😡
रुन मन लाग्यो
एक मात्र साहासि महिला धन्यवाद यस्ता महिला हिसामा परेका दुख पिडा पाएका कयौं हाेलान तर सबै बनधनमा परेका छन लाज अनि डर त्ररास मा छन यस्ता महिला लाई हामराे सरकारले राज्यले हेनुपरछ र त्यो फुपू र बाबुलाई कडा कारबाही गरनु परछ यस्ता दखि पिडित महिला हरु मिडियामा आयर आफ्न दुख पिडा पाेखनु परछ र याे सरकारलाई रयाे समाजलाई सुनाउनुपरछ यस्ता दुखि पिडित महिला जाे कसैलाई पनि राज्यले हेर्नुपर्छ याे बिचार बहिनीलाई सबैले सहयोग गरनुपरछ
अत्ति दुःख लाग्यो कथा सुनेर । भगवान तपाईंको रक्षा गरून्।
हैट यो बैनि लाई त सोच्नै नसकिन्ने पिडा को पहाड जस्तै संघर्ष सुनिनसक्नु र हेरिनसक्नु पिडा को भारी यस्तो त कसैलाई नपरोस ह्रदय बिदारक सारै भाबुक बनायो 😢😢😢😢😢
God bless you always be happy nani
कति राम्री हुन,साडी पनि दामी लाग्यो।
Kehi bolna sakdina Didi hajur 🙏🙏🙏 hajur jasto strong kohi dekheko chaina maile 😭😭 Malai lagthiyo. Ma matra dukhi thiye jasto lagcha but hajurko pida sunera Mero man chiya chiya vhayo ajhei strong hunush kaam vhaneko kaam nei ho sis galat hoina badhyeta ho Didi be strong
Jasko kohi xaina sansar le ghrida gareta pani pravu yesu le prem garnu hunxa ra jasto sukei pap ma parnu bhayta pani yesu ma biswash garnus xyama painxa God bless you sis
love u sis hajurlai chadai sahayog kaa saathai bhagawanle rakshya garun.
फुपु लाई कारबाही गर्नु पर्छ
साह्रै दुख लाग्यो
यो दिदी लाई इन्द्रेणी सम्म पुराइदिनु न
दामि छ बैनि हजुर
त्यो पापिहरु जिउदै छन भने कडा भन्दा कडा कार्वाही होस्🙏
सारैनै भावुक बनायो यो चेलिको पिदाले
Wow my god ❓ keep always happy strong honest work hard I'm with you
Baini aba dekhi chahi koi kasaiko Aafanta sathi bhaiko biswas nalinus .strong bannus aafule aafaile samhalinus❤️
सारै दुःख को कुरा गर्नु भयो यदि यिनी पत्रकार ले यति लामो इन्टरभिउ लिएर डलर कमाउने मात्र होइन यसबाट आधा डलरको पैसा दिएको इन्टरभिउ हेर्ने आशा गर्दछौँ
दुनिया एस्तै हो बैनीको भगवान ले मार्गदर्शन गरुन् |
गरिब दुखि निमुखा हरुकाे कानुन छईन नेपाल मा सारहि दुख लागाे
Tapai euta mahan nari hunuhunxa, ma salute garxu. Ra sabailai apil garxu ki yo mahilalai purna sahayog gari dinu hola, thulo punya karma hune xa.best wishes.
Sarai dukha lago hjr ko kahani suner 😥😥 yo video sahayogi man samma pugos ra hjr lai help milos suvkamana xa👍️🙏
फूपू लाई कार्बाही गर्नु पर्छ।
God bless you !
😥🥺 बिचरी 😥😥आशु थाम्न गारो भयो यी चेलीको दुःखकहनी सुनेर
नानु तिमी बाध्यताले त्यस्तो काम गरेकी रैछौ मलाई सारै दुख लाग्यो सायद मेरो नजिक भै दिएको भए केही सहयोग गर्ने थिए तर पनी ईस्वर भगवानले तिमीलाई सधैं रक्षा गरून्
बिचरा मान्छे लाई कति सम्म दुख कस्ट पर्छ नि इ बैनी लाई सबैले न्यायको खोजी गर्न
God bless you sister
बूढो भनाउदो लाई खोजेर यी आमा छोरी को लागि लालन पालन को खर्च दिलाई दिनु पर्यो पत्रकार जि इन्तरबिउ लिसके पछि
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭👍👍👍👍
कोहि पनि नारी आफ्नै चेलीबेटी सम्मान हुन्छ तेहि माथी आफ्नै देउखुरि को चेली पर्दा त झनै मन दुख्यो
Hami xori manxe lai bachna garo xa yo samaj ma be strong sister💪💪💪
You are a brave girl so forget about your past think you got new life so you have to be careful don’t trust anybody else besides you be positive everything’s gonna be fine and you will achieve your dreams.best wishes!!❤
Jab afno bau amako protect, support xina vane afanti vanaudaharuko gidde najar lagihalx, afnaibata suraxit rahinna. Hope she will get support in singing field.
दुख्ख लाग्छ यो बैनि को
Theng you dd
यो बैनि जिवन कथा सुन्दा मलाई धेरै दुःख लाग्यो
जिन्दगि हो सबै क्षण सुख र खुसी त नहोला तेइ भएर आफ्नो जिन्दगी आफैले चलाउन सिक्नु पर्छ । नराम्रो कुरा लाई त्यागेर राम्रो कुरा लाई अङाल्नु सक्नु पर्छ अब को बाकी जीवन सुखमय बितोस शुभकामना
God bless u all happiness.
Thanks for you forget your past time God bless you
Dherai dukha paunu vako rahixa DiDi le
यो चोर श्रीमान लाइनी पत्ता लगाइ कार्बाही होस अति दुखा लाग्दो काहानि❤❤❤
God bless you sis...
कति दुख भेागेकि रहिछन बिचरा यी बहिनीलाई सबै बाट सहयोग मिलेास 😂😂😂😂❤
Jindagi yastai sis himat naharnu ❤
सफलता को सुभकामन
जिन्दगीले सिकायकाे छ हरेक कुरा हरु कसम आसु झर्यो
Very heart touching story god bless you sister ❤️🥰🥰🥰
😢😢😢😢
सन्सारमा कतिवय मानिस मानवताको भावना नहुने भेटिन्छ, / तर साहासि हुनु हुदोरहेछ , चेलि , उहाँलाई सफलताको शुभकामना छ,
हजुर काे कुरा सुने र मलाई पनि धेरै रुन मन लागाे दिदी तपाई ले मन हनुलुगाे बनाउनु भाे जे जे हाे ताे सबै सते भन्नू भाे तर मलाई धेरै भन्दा धेरै दुख लागाे आखिर जिवान भने कै येहि रहेछ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
बैनी तीमीमा धेरै सहने सक्ती रहे छ तीमीले चाहेउ भने भगवानको आशीष पाउने छौ
Gud bless u didi paila ja vayo thyo sabai birsidinos ab new jindagi jeyera khusi vayera basnu tara kostho fuphu vayera pani asto gare ko tara gud la dekhi ra ko cha ni tastho manche harulai kaile ramro hudaina... 😇😇😇😇😔😔😔🥺🥺
Heart touching story and questions ask garne way chahi vayena it should be improved
Bahiniko dukha sunda sarai dukhi vye god bless you sis
Heart ❤️ tuching 😢😢😢😢😢😢😢😢😢😢 0:57
बधाई छ ❤️
दिदि हजुरकाे जिबनकाे कथासुनेर मेराेत आखा बाट आसु नै झराे दिदी हजुरकाे फुपुलाई कारबाहि हुनुपराे दिदी अनि पतत्रकार सरले याे दिदिकाे बुवालाई र फुपुलाई पनि ईनतरबारतामा लेयाउनु पराे पतरकार सर अनि दिदिलाई नेयाय दिलाईदिनु पराे सर
God bless her..
Sahayog garnu pareyo hajur saboi milera🥺🥺😭😭
Kastor karma raixa yo cheliko...samajko maneuver haru baba pariwarlai dhikkar xa...a pang bhayo usle chahera ta bhayeko hoina ..yesta lai Khan dayamaya garnu parne...kasto ghinlagdo samaj...hamro Indiama ta yeti sarai suniyeko xaina...aafno dristikon badalnu hos ...samajlai badaunu hos nabhaye yesto samaj ko khacho chains....yo naanile purai shayog pawos....God bless you.
यी बैनिलाई न्याय दिनुहोला
Dherai dhukha paunu vako raix aaghami din ma hjur le sukha paunu hos hai di
Bibina Miyako karunik tatha marma sparsi ghatnale sampurna nepaliko man choyeko chha. Doshilai karbai ta chhadai chha tara hal uha mathi aai pareko bikaral swasthya samasya, aarthik samasya, samajik samasya tatha pariwarik samasyako hal garnu nai uchit hola.
Mahila adhikar karmi tatha apangata bhayeka byakti sanga sambandhit rahera kam garne sangh sanstalai pani uhako samasya mathi dhyanakarsan garauna chahanchhu sath sathai huna ta ma ek sadharan nagarik hum tara kunai din uhako samasyako samadhan garne upaye bhettaye bhane abasya sahayog garne chhu kripaya samparkako madhyam bataidinu hola.
Good
God bless you happy रहनु
फूपू लाई खोजतलास गरि कार्वाहि गर्नु पर्छ
फुपुलाई कारबाही हुनुपर्छ।
सफलता को सुभकामना
Yeti dherai dukh payeko didi hajur lai neya milnu parxa hoii 🙏🙏🙏🙏
Bichara kati dukhai dukha ma bachna badhya rahixan ,sarai sidha,sojho rahixan bahini
Jay hos
Bicharaa Nani ❤❤❤❤❤❤❤
O my god ..god bless you sister❤❤❤
Jasto bhaye pani don't worries.
सारैदुख लाग्ने ❤️❤️
दरिद्र नेपालीको वास्तविक चरित्र यै रहेछ। मेरा आफन्त नेपाल इंडिया फ्रान्स फिनल्याण्ड पोर्तुगल मा छन्। नेपालीले अफ्नैका खुट्टा तान्छ। म दुबइ गएको थिए जागिर गर्न नेपाली केटीको कुकर्म ले आफूलाई नेपाली भन्न लाज लाग्छ नेपाली केटाहरुलाई। अनि नेपाली केटा नी त्यस्तै गतिछाडा छन् झन् अहिलेका युवा त दुवै कतार पुग्नेबित्तिकै रक्सी पसल र वेश्यालय धाउँछ अधिकतर। अनि नयाँ सोझा केटाहरुलाई ढाँट्ने छल्ने धाक दिखाउने अधिकतर बाहुन क्षेत्री राई लिम्बू तामाङ लामा हुन्छ। मगर गुरुङ अधिकतर सहयोगी उदार नै भेटेको मैंले केही राईहरु पनि सहयोगी छन् मेरो आफ्नो अनुभव। रक्सी पार्टीको लागि संबंध मित्रता गाँस्न खोज्छन् नेपाली सहयोग हौसला बढाउँदैन धोती विदेशी अघि नेपालीकै पोल खोल्छन्। अनि यता इन्डियाका नकालि गोर्खाली ले त आफूलाई मोडर्न र अंग्रेजका सन्तान नै ठान्छ। देश ईज्जत संस्कृति दुबाइसके अझै बुद्धि आएको रहेनछ। Bollywood गुलाम नेपालीलाई। आफ्नै राजाको हत्या बिर्सेर मक्ख छ थु थु थु
Stay strong
So sad
So sad be strong ❤️❤️❤️
Great Lady
Yo sis ko face chaie nadakhaunu vaya best hunthiyo...but sis sarai ramari boli mitho...
Samman xa sis haju lai kasto pidit hunu hudo raxa kasto dukha lagyo,😒 god bless both of sis❤❤🙏🙏
Bichar sis kanchi Aama vaneko testai papini haru
दुख लाग्यो बैनिको कथा सुनेर😢😢😢😢😢😢
Please be strong
त्यो फुपू र बाउलाई कार्बाहि गर्नु पर्यो अब
dherai man royo ddko kura sunera 🙏🙏🥰🥰😭😭😭
Himmatna harnubunu ekdin safalta paunu hune chh
यो नानीको काहानीमा एउटा फिल्म बनोस र ईनैलाई मुख्य भुमिकामा राखियोस