सार्वजनिक प्रशासनमा नैतिकता : पतनको बाटोमा कि सुधारको संघारमा ? PRASHASAN KA KURA EP 4

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ม.ค. 2025

ความคิดเห็น • 27

  • @BhumirajBaral-zf5gf
    @BhumirajBaral-zf5gf 7 หลายเดือนก่อน

    आदरणिय अग्रजहरु का महान बाणिहरु बारम्बार हेर्न र सुन्न पाइयोश। नमन।।

  • @Timpakc
    @Timpakc 6 วันที่ผ่านมา

    उमेस सरले विषयवस्तु यस्तो मजाले समेट्नु हुन्छ कि सुन्दा नै आनन्द लाग्छ । सारै राम्रो फलदायी कार्यक्रम ।

  • @NepAngrezi1234
    @NepAngrezi1234 4 หลายเดือนก่อน +1

    हामी श्राेताहरुलाइ एकदम फाइदाजनक लाग्यो । तर यो कर्यक्रममा सुधारका पक्ष छन । सोफिस वोर्ल्ड जस्तो हुन पर्यो । प्र्स्नोतारको ढांचा सुधार भएर कार्यक्रम आओस। ग्यानको भन्डार यसरी नै बढाउन पाइयोस् । शुभकामना ।❤❤❤❤

  • @ramrajsubedi1874
    @ramrajsubedi1874 6 หลายเดือนก่อน +1

    समाजले पुनर्जागरण खोजेको छ त्यसैको सेरोफेरोमा यस्ता कार्यक्रम आउनुपर्छ र यस्ता कार्यक्रम सबैले बुझ्ने गरि सरल रुपमा समाजमा व्यापकस्तरमा फैलाउनुपर्छ । कार्यक्रम प्रस्तोता र बक्ताहरुले यसलाई बुद्धिबिलास गर्ने र मै मात्र जान्नेसुन्ने हुँ, संसारभर जे जति बिषय, ज्ञान र तथ्य छन् त्यसको ९९% प्रतिशत जानकार म हुँ अरु बाँकीमा १% मात्र छ भन्ने पात्र र प्रवृत्तिबाट वच्नु र बचाउनुपर्छ।कार्यक्रम उपयोगी छ निरंतरता रहोस् ।

    • @birbahadur7924
      @birbahadur7924 6 หลายเดือนก่อน

      शुद्द नेपाली शब्दकाे मात्रै चयन गर्न सके झन राम्रो

  • @alakaluitel1480
    @alakaluitel1480 7 หลายเดือนก่อน +1

    thanks great legend and nepal watch team

  • @ramadulal
    @ramadulal 7 หลายเดือนก่อน

    Useful interview & interaction for every step of life !!!Naman Respective Personalities🙏🙏🙏!!

  • @JayramRayyadav-h6m
    @JayramRayyadav-h6m 7 หลายเดือนก่อน

    Great 👍

  • @gyankhadka4051
    @gyankhadka4051 7 หลายเดือนก่อน

    Great.

  • @krishnamagar109
    @krishnamagar109 7 หลายเดือนก่อน

    Great

  • @districtpostofficegulmi
    @districtpostofficegulmi 7 หลายเดือนก่อน

    so useful

  • @razBikram
    @razBikram 7 หลายเดือนก่อน +2

    आफू मात्र बोल्ने भए गेस्ट किन बोलाउनु भाको हो मैनाली सर ??

  • @krishnamagar109
    @krishnamagar109 7 หลายเดือนก่อน

    wow

  • @arunaakash-d5t
    @arunaakash-d5t หลายเดือนก่อน

    अरु कुरा ठिकै होला । तर ५८ मिनेट १५ सेकेन्ड तिरको धनहर्क राईको बारेको जुन कोड भनेर भनिएको छ यो कसरी निर्माण भएको हो?? उहाँ बारे केही अध्ययन पछि भनिएको हो कि हावाको तालमा भनिएको हो यो बुझिएन । धनहर्क राई जो प्राध्यापक पेशा छाडेर राजनीतिमा होमिनु भयो बाउ बाजेले आर्जेको सम्पती सकाएर आफ्नो इमानमा रहनु भयो। दुई दुई पटक साम्सद भएर पनि अहिले गाउँमा सामान्य जीवन यापन गरिरहनु भएको छ। उहाँको नाम जोडेर यस्तो मानक बनाउन एकदमै आपत्तिजनक छ कि प्रमाण सहित प्रस्तुत गरियोस कि उहाँको कोडको नाम हटाईयोस ।

  • @ajaysubedi1796
    @ajaysubedi1796 7 หลายเดือนก่อน

    राम्राे गफगाफ ।

  • @garibilemaroo
    @garibilemaroo 7 หลายเดือนก่อน

    उस प्याले में जहर था ही नहीं, वरना सुकरात मर गया होता ! 30:33

  • @krishnamagar109
    @krishnamagar109 7 หลายเดือนก่อน

    ❤❤❤

  • @chiranlimbu7502
    @chiranlimbu7502 7 หลายเดือนก่อน

  • @samirpanthi4328
    @samirpanthi4328 7 หลายเดือนก่อน

    Minesing word ko spelling lekhdinu paryo kasaile

  • @loksewaallinone7282
    @loksewaallinone7282 7 หลายเดือนก่อน

    यो वहसले कसरी कर्मचारीतन्त्रमा नैतिकता प्रर्वदन गर्दछ

    • @garibilemaroo
      @garibilemaroo 7 หลายเดือนก่อน

      केही नहुनु भन्दा केही हुनु नै राम्रो होला ।

    • @ramrajsubedi1874
      @ramrajsubedi1874 6 หลายเดือนก่อน

      प्रयास गर्दै जाने हो ​@@garibilemaroo

  • @krishnamagar109
    @krishnamagar109 7 หลายเดือนก่อน

    ❤❤❤

  • @janaksharki8106
    @janaksharki8106 6 หลายเดือนก่อน

    ❤❤❤