AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २४, सोमबार बिहान ९ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • News Presenter : Nirajan Bhandari
    Headlines :
    १.नेपालमा आजदेखि मनसुनको सकृयतामा कमी आउने, बाढी पहिरोको जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन सरकारको आग्रह
    २. संसदमा सत्तारुढ र विपक्षी सांसदको जुहारी, कांग्रेस-एमालेले मागे-प्रधानमन्त्रीको राजीनामा, संविधानको व्यवस्थाअनुसार चल्ने माओवादीको तर्क ।
    ३. शिक्षामन्त्री सुमनाले सुरुगरेका नीतिगत सुधार शैक्षिक रुपान्तरणमा सहयोगी बन्ने विज्ञहरुको तर्क, निरन्तरता दिनुपर्ने सुझाव, भावी सरकारका लागि मार्गदर्शक ।
    ४. पूँजीगत खर्च बढाउन जताजतै असारे विकासको चटारो, निर्मित संरचनाको गुणस्तरमा प्रश्न, बजेट अनुशासन र योजनाको पारदर्शितामा जोड ।
    र,
    ५. श्रीलंकामा रहेका नेपाली महिला क्रिकेट टिमले आज आयोजक श्रीलंकासँग अभ्यास खेल खेल्दै, एसिया कपमा नेपालको पहिलो खेल यूएईसँग ।
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น • 1