PrimeHD ||सुन्दर परियारको कथा सुनेर माहानायक राजेश हमाल को आखाँ भरी आशु! सुन्दर लाइ दिए धेरै उपदेश!!
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- Program: कोसिस मानबताको लागि ~ Kosis Manabta Ko Lagi
Presenter: Santosh Lohani
Guest: Rajesh Hamal ( Maha Nayak )
Video By: Prime Times Television (HD)
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #Kosis#ManabtaKo#Lagi#Santosh#Lohani
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
राजेस सर ह्जुर यो मानबता सायद हामी सबै नेपाली मा भैदिय ह्जुर मानता को अर्को बुध्ध हुनुहुछ Salyot you rajes dai 🙏🙏🙏🙏🙏🙏
माहानायेक राजेश दाइले अन्तिममा मेरो तर्फ बाट पनि येति सहयोग है भनिदिए सुनमा सुघन्ध हुन्थ्यो।
राजेश हमला जिउ तपाइँ ले गफ र अर्ति उपदेश बाहेक केही अरु सहयोग गर्न मन लाग्दैन तपाईं लाई।अर्ति उपदेश ले गरिब को पेट भरिन्छ।तपाईंको दार्सनिक कुरा ले केही हुने वाला छैन।
@@rameshkumarkarki326 ब्रो सहयोग मैले यति गरे भनेर मिडियामा भन्न जरुरी छैन जस्तो लाग्छ मन देखि गरे पुग्छ किन भने। सहयोगको भावना मन बाट हुन्छ।
राजेश दाई लाई सलाम छ ।।🙏🇳🇵🇳🇵
हाम्रो महानायक जस्को बोली सुन्दा नै सकारात्मक प्रभाब पर्छ समाज लाइ
महानायक राजेश हमाल र कार्यक्रम संचालक दाइलाई उच्च सम्मान र यो बाबुको मिहिनेतलाई पनि उच्च सम्मान 💜💜
Yo, koshis ma koshish gari hami sabai ley hatey malo gari hidau. Jai Nepal 🇳🇵 Best of luck Santosh Sir 🙏🙏
Akdam man xoyao thank you sanchalak sirlai rs mahanayak daju Rajesh Hamal lai Sundar babu ko ujjal vabisya ko kamana
Bichara babu
नेपालको महानयेक राजेश हमाल युगदेखि युग सम्मा रहने छ !
माहानायक राजेश हमालको नाम जाहा हुन्छ त्यो प्रोग्राम हेर्न मन लागिहाल्छ
सेम छु
कोसिस मानबताको लागि कार्यकरम नामनै काफि🤗
महानायक को बोली झन कति मिठो !
तेशै महान उपाधि को सम्मान दिइएको होइन वहाँ को सोच नै महान छ।
महानायक राजेस हमाल 🙏🙏🙏
your great mahanyak rajhesh sir🙏🙏🇳🇵🇳🇵
महानायक राजेश हमाल न.१ महानायक हुन यहि धर्म र मानबताका फिल्म ले गर्ता आज तपाई सिङगो नेपालिको महानायक नभयर हजारौ दुखि बेसहार नेपालि को महानायक हो
मानवता 🙏🙏🙏
महानायक राजेस हमाल ।🙏🙏🙏
यही नै जिन्दागीको सबैभन्दा ठूलो मानवताको धर्म। जय होस!!!
Great jobs PrimeHD ko sir, + Rajesh sir,ji lai
प्राइम टि भिका सन्चालक सरलाई पनि दिल खलेर 🙏🙏🙏❤️❤️ र छोरीलाई पनि ❤️🙏 सर्थक प्रोग्राम
हाम्रो महानायक राजेस हमाल सर को सोच यकदमै सकारात्मक 👏👏
जनताले राजेश हमाललाई केके गुण भयका कारण महानायकको उपमा दियका हुन?थोरै भयपनी सिक्ने कोशिस गरौ🙏🇳🇵
Dherai ramro patrakarita..salute rajesh dai😘😘😘😘
महानायक राजेश हमल जी ले कति मज्जाले हजुर तपाईं भनेर बोल्नु भाको खुसी लाग्यो
तर सञ्चालक जी ले तिमी भनेको सुन्दा अलि कस्तो कस्तो लाग्यो
तर यो सबै सहयोग हरुको लागि मन देखि नै सम्मान छ हजुर हरुलाई अनि बाबु लाई अग्रिम शुभकामन ❤️
Timi vandaima kei hunna ni hamle ramro Sochle socheyo vani sabai ramro huncha hola hainar kina ki Afno nai jasto lagcha ni boleko huncha ni Timi vanera bolauda Ta
त्यस्तो सोच्नु हुन्न नि त तिमी तपाईं जे भने पनि मन सफा हुनु पर्छ हजुर
सञ्चालक ले झारे नेता लाई मात्र सम्मान गर्न आउँछ अलि राजेश हमाल सर बाट केहि कुरा सिक्नु पर्ने देखिन्छ
@@Jayavlog11 यिनै संचालकले यत्रो सहयोग गरेको त्यो आँखा के भको,??
भाइको जिबन उज्वल बनोस्।जिबन फेरियोस भगबानले तिमिलाई सधै खुशी राखुन।सहयोगी टिमलाई धेरै धन्नेबाद अनि राजेस सरले पनि अलि कति सहयोग गरिदिनु भएको भए धेरै राम्रो हुने थ्यो।
निकै राम्रो लागो कार्यक्रम कार्यक्रम मा लिएको विषय मन छोयो 🙏❤️🙏जय नेपाल🇳🇵 मनकारीहरु लाई सलम
Sarai man paryo hjr ko progaram
Ajur yasto ramro sochaile man xoyo hajur haru lai dhanyabadx
Mahanayek rajesh hamal kati ramro bichar haru ani babuko jindagi safal rahos
भाईको मिहिनेत , संघर्ष देख्दा मेरो पनि आखा निकै रसाय धेरै पढ्नु जीवनमा ठुलो मान्छे बन्नु कार्यक्रम सन्चालक दाइ र राजेश दाइ पर्ती धेरै सम्मान छ।
Salute xa yo program lai
सलाम छ कार्यक्रम प्रसताेता ्महानायक राजेश हमाल र याे बाबुलाई
हाम्रो महानायेक राजेश हमाल को बोली नै काफी छ 🙏🙏🙏🙏🙏🙏🙏
हाम्रो महानायक राजेश हमाल उच्च सम्मान छ
कस्तो माहान छ है राजेश दा
maha nayek rajesh hamal ❤️❤️❤️❤️❤️
उच्च सम्मान, कार्यक्रम सञ्चालक ज्यू
र महानायक राजेश हमाल ज्यू ।
Rajesh mahanayak
महानायक राजेश सर र प्रोग्राम प्रश्तुत गर्ने सर लाइ उच्च सम्मान 👏🙏👏👏
हामी सबै को माहा नायक राजेश हमाल सर लाई यसै माहा नायक भने को होइन 😍🇳🇵
Tasai Rajesh Hamal maha nayak vayko hor... great job...sir love uu
कार्यक्रम सफलताको कामना निकै राम्रो लाग्यो कोसिस मानबताको
Hamro mahanayak rajesh dai 🙏🏼🙏🏼
सलुट महानायक राजेश हमाल सर 🙏🙏🙏🙏
सन्चाल्क दाइ र राजेस सर लाई धन्यवाद 😍😍😍😍😍
राजेश हमाल सरको बोल्नी शैली कती राम्रो
Rajesh hamal jasto gyani manche Nepal mai chaina hola salute
Mahanayek Rajesh Hamal 😍😍😍
good job samikshya Lohani 🙏🙏🙏
त्यसै महा नायक भएको हैन नि
राजेस हमाल दाइ ❤️❤️👌👌🙏🇳🇵
Dhanyvad Rajesh ji Rai purani
हजुरहरुले गर्दा नै नेपाली चलचित्र यहाँ सम्म आयो र अहिलेका नया पुस्ताका कलाकार ले पनि स्थान पाय तर तिनै नया कलाकार ले नेपाल मा महानायक छ्न र को हि छैनन भन्दै टिकाटिप्पणि गर्दा पनि आफ्नो काम लाई निरन्तर दिनु नै तपाईं को महान कार्य हो
माहनायक यतिगै त भएको होइन होला नि हेर्नुहोस महान सोच र महान बिचर को वा👍️🙏🙏🙏
Rajesh dai is always ❣️❣️❣️🇳🇵🇳🇵
यो बाबुको कथा सुनेर मन नै छोयो,,, 😥
Outstanding program
राम्रो कार्यक्रम ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद ।
स्वरमै राजेश हमालको दम्दार छ महानायक्🙏🙏🙏
यो भाइ उमेरले मात्र सानो हो !! he is totally matured
Salut xa hamro mayanayak ji lai
राम्रो सोच राम्रो विचार अनि ती सहयोगी हात हरु आहा कति मिठो बोली माहानायक राजेश सर को देश लाई नै यस्तो मान्छेको खाचो हुन्छ
Hamro Maha Nayak sir ❣️ hamro second Maha Nayak Babu ❣️🤘👍
🙏🇳🇵🧘🏻♂️🇳🇵🙏हाम्रो दुःख शुख हामीहरुले नै बाँडौ नेपालीपन लाई बचाऊँ🙏🇳🇵🙏
आहा कति राम्रो कार्यक्रम । यस्तै पिडामा रहेका बालबालिका हरुलाइ सबै मिलेर सहयोग गरौ ।🤝🤝
Priem time ko kosisko sanchalk julae dherai salamxa hamro sundar vailae sahyog garnu vayekoma....
Bichara babule Rajesh dai lai herya herya 🥰🥰🥰🥰Karekaram ramro lagyo🙏🙏🙏❤️
sarai khusi lagyo yo babu lai sayog aauda
salute to Prime HD🙏🙏🙏
Sarai ramro koshis karyakaram sir best of luck
Rajesh dai and his suggestion is the great.
के गर्ने हजुर हाम्रो देश यस्तै छ। खै सरकार जन्ता यस्तो हालतमा छ। मैंले कहि कुनै देशमा देखेन यस्तो जन्ताले दुख पाएको। सलुट छ महानायक जि र मेहेनितिलो बाबुलाई।
माया अनि साथ पाउनु भको छ भाइ आफ्नो भबिस्य सफल बनाउनु
The real hero rajesh hamal jindabaad❤️❤️🙏
राम्रो लाग्यौ, वेदनाले भरिपुर्ण ..। यो मानव (नरक) युगमा यस्ता ब्याक्ती, पत्रकारितालाई भगवान मान्नुपर्छ।
सुन्दर भाइको नाम जस्तै जिबन पनि सुन्दर बनोस् हार्दिक सुभकामना
येत्तिकै माहानायेक मानिको छैना सलाम छ
राजेस हमाल दाइ लाई सेलुट छ
Dhauy bad hajur lai
माहानायक लाई सम्मान छ
Mahanayak jyulai salam
मेरो पनि सपना छ सुन्दर को पडाई कहिले कमजोरी नहोस
Proud off you rajesh sir
Heart touch
यो भिडियो नसकुन्जेल यो बाबुको अनुहार हेरेर मेरो आखाबाट आशु निरन्तर झरिरह्यो। । God bless you Bhai 💖💖💖💖💖🙏🙏🙏🙏🙏
Same yrr 😭❤️❤️
सुन्दर सन्देश
खुसी भयो
धन्यवाद हजुर लाई
एक दमै मन छोयो
Rajesh dai proud of you.
Hjur ko soch mahan xa .
राजेश हमाल कार्यक्रम सन्चालक दाजु दुई जनालाई सम्मान छ बच्चालाई पढ्ने बाताबरण गर्नु हाेला
धन्यवाद नेपाल
I really salute to Mahanayak Rajesh Hamal. He has good heart thank you both of you. Huge love from me to all 💖
धन्यवाद कोशिस परिबार अनि सहयोगि हात हरु तथा महानायक राजेश हमाल सर 😊
Dherai khusi lagyo ysto samaj prati desh prati laxit gari program banaye ko ma dherai dherai dhanyabad ra sath ma hamra mahanayak g aaye ra ysko shova badaidinu vyeko ma pni dherai dherai dhanyabad x🙏💐
Dai rajesh hamile lai ra vai sunder vai anii karkame dai lai mero salm xa 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
dherai ramro program
Mahanayak tasi vayako hoina hjr ko soch rw hjr ko babahar ma jhalkyako xa 🦋🦋❣️❣️🙏
धनी झनै धनी हुँदै जाँदैछ।गरीब भने एक छाक खान नपाएर बिजोग अवस्था ।
सुलुट छ,सन्सार भरी छरिएर बस्नु हुने नेपाली भाशी को महानायक राजेश हमाल ❤️😥😥🙏🇳🇵🇳🇵🇳🇵👌🙏🙏
Superstar Rajesh Hamal Sir, you are doing great job 👍 God 🙏 Blessings..... Big solute to you.
Pram tv lai naman ysta bisy wdhay ko ma
कार्यक्रम सञ्चालक ज्यु प्रति उच्च सम्मान अागमी दिनमा यस्तै कार्यक्रम अाईरहोस ।
rajheash dai ko voli nai kafi x hame garib ko lagi
कोशिश मानवताको कार्यक्रम लाई धेरै धेरै धन्यवाद छ
👑MAHANAYAK👑Rajesh Hamal❤️❤️❤️
Dhire dhire dhanyvad hujur her just achcha vichar bhai ko song sasta Ni karda Kasai ko jindagi ko jail mein padhna
Good ramro kamgarnu Vaya x
Jaha rajesh hamal tyha we are 🙏🙏🙏®️®️👍👍👍🌹🌹❣️❣️❣️❣️❣️