मनलाग्दी भिडियो बनाउनु पत्रकारिता हो ? | "Online and YouTube" | AP CENTER | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • दर्ता नभई चलेका, अफवाह र अतिरञ्जना फैलाउने अनलाईन/युटुव नियमन कि नियन्त्रण !
    Presenter: Tikaram Yatri
    Guest: रामकृष्ण रेग्मी - पत्रकारिताका प्राध्यापक
    डा. डम्बर चेम्जोङ- प्रमुख, मानवशास्त्र केन्द्रीय विभाग, त्रिविवि
    किशोर श्रेष्ठ- अध्यक्ष, प्रेस काउन्सिल नेपाल
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    TH-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    ©2020 AP1HD
    #apcenter #Journalism #TH-cam #OnlineMedia #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 55

  • @surajadhikari2640
    @surajadhikari2640 4 ปีที่แล้ว +13

    किशोर को भनाइ पनि सुन्नुपर्ने दिन आयो हे भगवान ! हेरौ कि नहेरौ ? अरुपात्र ठिक छ्न ।

  • @uddhabshrestha6796
    @uddhabshrestha6796 4 ปีที่แล้ว +1

    तथ्यहीन समाचार प्रकाशित र प्रशारण गर्ने हरेकलाई कार्बाही हाेस्।

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g 4 ปีที่แล้ว +17

    जस्को कारणले एउटि चेलि अात्महत्या गर्न बाध्य हुन्छिन तेसैले पाठ पढाउने टिका जि के हो पारा॥ घांस मान्छे ल्याको॥

    • @kalimguru1811
      @kalimguru1811 4 ปีที่แล้ว

      hum jaisi तिम्रो हैसेत छैन टिकाराम दाइ लाइ प्रस्न गर्ने !!!

  • @janakchhetri4665
    @janakchhetri4665 4 ปีที่แล้ว +2

    यी समाजमा मखासरी आफै बनेका युटुबे पत्रकार भनाउदाहरुलाई प्रतिबन्ध लगाउनु पर्छ ।

  • @purnarasaili2873
    @purnarasaili2873 4 ปีที่แล้ว +11

    याे किशोर श्रेष्ठ लाई च्यान्ज गनुपछ ।

  • @rajeshbahadurpal373
    @rajeshbahadurpal373 4 ปีที่แล้ว +1

    वास्तविक राम्रो कुरा गर्नु भो पत्रकार ज्यु अब को समय मा पत्रकारिता के हो बुझ्नु अनिवार्य छ

  • @raiagni3311
    @raiagni3311 4 ปีที่แล้ว

    मलाई पनि यी कुराहरूको पट्टकै चित्त बुझेको थिईन सारै ठिक समयमा छलफछ उठान भएको छ।अब केही हुन्छकी भन्ने झिनो अाशा पलाएको अबस्था भयो।जुन एक दम सहि छ।

  • @prakashguragain3872
    @prakashguragain3872 4 ปีที่แล้ว +2

    कार्य क्रम सारै राम्रो तर पात्र अरु २ जना ठिकै छ किशोर जस्तो पात्र नल्याएको भए कति सुन्दर हुन्थ्यो

    • @laxmanbahadurbaniya9726
      @laxmanbahadurbaniya9726 4 ปีที่แล้ว

      कशाेर श्रेष्ठ श्राेताहरुका लागि रुचिका असल पात्र हाेईनन नल्याएकाेयभए बेशहुने थियाे ।

  • @mukundaregmi6253
    @mukundaregmi6253 4 ปีที่แล้ว +14

    किशोर श्रेष्ठको ठाउँ मा अरु नभेटेरै हो कि कार्यक्रमलाई सिरियस बनाउन नचाहियेको हो त सर ?

  • @kalimguru1811
    @kalimguru1811 4 ปีที่แล้ว

    किसोर लाई Media मा बहिस्कार गर !!! तमोसमा जोतिर्गमये जस्तो युवा हरुको लागि खुला बिश्वा बिधालय लाई पनि 3 पट्क सम्म पत्र कात्ने !!! होस गर किसोर येस्तो हर्कत ले युवा हरु ले छार्दैनन !!!

  • @kendramusic
    @kendramusic 4 ปีที่แล้ว

    युट्युवको पत्रकारिता सिकाउने साप्ताहिक पत्रिका जनआस्था हो । जसले हेडिङ त्यस्तो राख्थ्यो कि पत्रिका किन्न र पढ्न बाध्इ पाथ्र्यो ।

  • @naprasaddahal8964
    @naprasaddahal8964 4 ปีที่แล้ว

    पत्रकारीता पारदर्शिता हुनु पर्यो ।

  • @parasthapa7930
    @parasthapa7930 4 ปีที่แล้ว +3

    नेपाल का केही सचारमाध्याम हरू नेपाली समाजकेा अल्पचेतनाकेा फाइदा उठाउदै अराजक र गयर्रजीम्मेवार हुदैगएका छन । युटुबर हरू त पत्रकारनै हेाइनन् यनीहरूत प्रपकाणडा बनायर Viewer केन्दीत हुन्छन

  • @gajendraaidi5863
    @gajendraaidi5863 4 ปีที่แล้ว +3

    यो मिडिया को नै बेइज्जत भयो छि छि किन ल्याएको यो साला दलाल किसोर लाइ अब जिन्दगीमा नल्याउनु यस्ता लाइ

  • @gsbhandari1037
    @gsbhandari1037 4 ปีที่แล้ว +1

    मन्लाग्दी भिडियो बनाउनु पत्रकारिता होइन डलर कमाउने धन्दा हो

  • @sankarkhadka4371
    @sankarkhadka4371 4 ปีที่แล้ว

    किशोर श्रेष्ठ यस विषयको विश्लेषणका लागि योग्य छैन। आफैंमा ऊ कति जिम्मेवार छ? यो उसको पृष्ठभूमिले बताउँछ

  • @shrijanranjit4773
    @shrijanranjit4773 4 ปีที่แล้ว

    किसोर श्रेस्ठ कस्तो कुपात्र हो तल को सबै दर्सक्को कमेन्ट पद्नु होला

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 4 ปีที่แล้ว

    Great job sir💐🙏

  • @BNS2044
    @BNS2044 4 ปีที่แล้ว +1

    कुनै पार्टीको बफादार भए बापत पायको पद हो किसोर श्रेष्ठको। आइन्दा यस्ता बेकारे अर्थहिन र बारम्बार बिबादित किसोरलाइ अन्य कार्यक्रम ल्याए बहिस्कार गरिन्छ। यो झोले एन जिओको बाइबलिस्ट कार्यकर्ता हो।

  • @uddhabhumagai1745
    @uddhabhumagai1745 4 ปีที่แล้ว

    Good news

  • @khilkhadka5744
    @khilkhadka5744 4 ปีที่แล้ว +2

    छि छि यो किशोर लाई कस्ले बनायो प्रेस काउन्सिल को अध्यक्ष । अनुहार हेर्दा अटो चालक पनि सुहाउँदैन

  • @maheshnepal1156
    @maheshnepal1156 4 ปีที่แล้ว

    Nice one🙏

  • @nikeshxetre1874
    @nikeshxetre1874 4 ปีที่แล้ว +1

    Media chalaunu paryo bholi license khosidiyo bhane Dara mardo huncha tikaram yatri jee nispaksha bhaneko ta tyo kishor shrestha bhanne neta ko patrakarita garne manche lai bolaera aafnu garima ghatyo tikaram jee ko euta janata ko patrakarita garne Ravi lai lakhetne kishor jee saga jati bhatsana gareni pugdaina

  • @zzyabit
    @zzyabit 4 ปีที่แล้ว

    Government should take a initiative and take control about these situations people have right to know but people do not have right to insult someone or character killings without any proof if they do it they should be accountable for it and have to pay for the consequences ,it’s a cyber crime and should have rigid low for it

  • @vijayrazz7455
    @vijayrazz7455 4 ปีที่แล้ว

    Nice

  • @narenbhujel5709
    @narenbhujel5709 4 ปีที่แล้ว

    पत्रकारले आग्रह पुर्वाग्रह राखेर प्रश्न गर्न पाउछकी पाउदैन

  • @shrijanaryal7900
    @shrijanaryal7900 4 ปีที่แล้ว +3

    Kasto manxe lai bolaunu vako sir
    Ali background herera bolaunu sir jasle patrakarikta ko naam aauta nari ko jyan lina protsahan garne kaam garxa teskomanxe lai nabolaunu

  • @thesonofnepal
    @thesonofnepal 4 ปีที่แล้ว +1

    *Ati nai sandarbhik bishay,aba yeslai sarkarle kehi kadam chalnai parxa patrakaarlai hoina youtube patrukaar lai*

  • @ganeshpaudel8394
    @ganeshpaudel8394 4 ปีที่แล้ว

    किशोर लाई यत्रो platform 👎👎👎👎😟, तुलनात्मकरुपमा स्वतन्त्र देखिनुपर्छ पत्रकार तर किशोर त कार्यकर्ता पो हो त, किशोर लाई शालिकराम को भिडियो किन अनुसन्धान नसकिँदै आफ्नो पहुँच को दुरुपयोग गरेर बाहिर ल्याईस मुजी भनेर सोध्न सकिन्नँ?

  • @dineshbhandari2129
    @dineshbhandari2129 4 ปีที่แล้ว

    प्रहरी सङ भाको भिदियो छान बिन न हुँदै गहिराही पत्ता न लगाउदै कसरी मुल धार भनिने त्यो नि आफुलाइ मुल धार को सङ्या दिने पत्रका रिता मा र yubtub channel सम्म पुर्याइ प्रसारण गर्ने चाहिँ लाई नि कुनै कार्बाइ छैन ?

  • @lilbohara810
    @lilbohara810 4 ปีที่แล้ว

    घरमा श्रीमती हुँदाहुँदै रखैल राख्ने, अर्काको श्रीमतीसँग २ बर्षसम्म सँगै बस्ने, अर्कैकाे श्रीमती भित्र्याउने, देशको नागरिकता/पासपोर्ट च्यातेर बिदेशी बन्ने उल्टै ढाेंगी राष्ट्रवादी गफ चुतेर साेँझा नेपालीको भवनामा खेल्ने लामिछानेको भक्तहरू तिमीहरू टिकाराम यात्री र AP 1HD का कुनै कार्यक्रम नहेर्दा हुन्छ तिमीहरूकाे लागि लामिछाने नै ठिक छ तिमीहरूको बुद्धि र कुकुरको पुच्छर एउटै हो ।

  • @crazyfrogktm1
    @crazyfrogktm1 4 ปีที่แล้ว

    like it or not ..... all over the world NEWS SELL my dear......

  • @sonamtse8963
    @sonamtse8963 4 ปีที่แล้ว +1

    Kisor lai swayena ap center ma

  • @diliprajthapa8692
    @diliprajthapa8692 4 ปีที่แล้ว

    kishor vanne ko mukh herdae rish uthcha yar!!!

  • @ranamalla634
    @ranamalla634 4 ปีที่แล้ว

    What sort of Namaskar is it ?

  • @nepalimen4152
    @nepalimen4152 4 ปีที่แล้ว

    Anything for publicity? Kishor shrestha? Omg...not less than a youtube show.thumbs down.

  • @mukundaaryal9929
    @mukundaaryal9929 4 ปีที่แล้ว

    Jail halna parxa

  • @haridattabhatta1136
    @haridattabhatta1136 4 ปีที่แล้ว

    auta cheli lai atma hatya garna badhya parne fataha, chor, lai kina bolako tika ji (Oli le galat garepani sahi vanne patrakaar Tika ji), vitra vitra rabi lamichhane ra youtube wala dekhi kina irshya ?

  • @chandrag117
    @chandrag117 4 ปีที่แล้ว

    TH-cam ko nachahido halla khalla lai control garnai parxa bt muldhare vanne media house harule pani gatilo hunu paryo ni sabai dalal haru matra xan baru youtube wala haruko dhanga nahola bt they r real

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 4 ปีที่แล้ว +1

    Niyemit ap1 harne sathi haru yeta😀😀 tara kishor Shrestha man pare ko patra👎️👎️

  • @mukundaaryal9929
    @mukundaaryal9929 4 ปีที่แล้ว +1

    Yo mula bicha ma basne ta chor ho hai

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 4 ปีที่แล้ว

    Sudarmani le bhanuparxa.

  • @surendrathagunna6800
    @surendrathagunna6800 4 ปีที่แล้ว

    Who the hell this Kishor.?

  • @loveislife4671
    @loveislife4671 4 ปีที่แล้ว

    Kishor daka fata chor ho daju yo paji lai tapani ki program ma na layako bhaye dhari ramro huntho hola ...

  • @chitizwoli4049
    @chitizwoli4049 4 ปีที่แล้ว

    Yo dislike Kira shresta