पत्रकार महुदय अख्तियार सन्शार कै सबैभन्दा सक्तिसाली बनाए पनि अख्तियार मा ठुला पार्टिकै कार्यकर्ता भर्ती गर्छन अनि उनी हरुले जे भन्छन त्यही मान्छ अख्तियारमा बस्ने हरु अनि जति सुकै नाक लामो बनाए पनि हुने वाला केही छैन । अब जनता हरु बेबकुप छैनन है यति राम्रो काम गर्ने हो भने अख्तियार मा राख्ने अनुसन्धान गर्ने ब्यक्ती स्वतन्त्र हुने हो भने मात्रै जनताले राम्रो मान्छन कुनै पार्टिको हुनु भएन अख्तियार मा जाने ब्यक्ती।
अब ४८ साल देखि का सम्सद मा रहेका र रहि आएका मन्तृ ,सम्सद र उच्च ओहोदा का कर्मचारि हरु समेत को सम्पति सुद्दिकरण सम्बन्धि छानबिन शुरु गर्नु पर्छ।जस्को शुरुवात रबि बाट भयो ।कानुन सबै लाइ समान होस भन्ने आम जनता को चासो को बिषय बन्दै गएको छ।
जबसम्म अख्तियार दुरुपयोग आयोग मा दलिय भागभन्डाका आधारमा नियुक्त बन्द हुदैन तबसम्म यसको अनुसन्धान क्षेत्रको दायरा जति बढाए पनि उपलब्धि शुन्य नै हुने निश्चित छ। यसले भ्रष्ट दलहरूको bargaining power मात्र बढ्ने हो अरू अपेक्षा नगरेहुन्छ।
अख्तियार प्रमुख हुनु भन्दा पहिला र पछि सम्पति शुद्धिकरण र आफ्नो कार्य अवधिभर पूर्ण पारदर्शी; प्रमुख को छनोट पूर्ण मेरिट रूप मा, बिना राजनीतिक छनोट वा हस्तक्षप; यति भए जनताको विश्वास पनि हुन्छ र शक्तिशाली पनि हुन्छ।। नत्र जब सम्म पार्टीका झोलेहरु आउँछन् प्रमुखमा तब सब फास फुस्स हुन्छ अख्तीयार।।

प्रहरी पार्टीकै,अक्तियार पार्टीकै, न्यायधीश पार्टीकै, र ठूलो भनाउँदा मीडिया पार्टीकै अनी कसरी बन्छ देश??
ठिक भन्नुभयो, तर अर्कोतिर हामी भेडा झोले जनता पनि त उस्तै होला नि, सधैं यस्तैलाई एक छाक मासु भातमैं भोट बेच्ने ।
सजिलाे छ। भ्रस्टचारि समाउन सबै नेता र कर्मचारिको सम्पति छानबिन गरनुपर्याे।
अब ४८ साल देखि का सम्सद मा रहेका र रहि आएका मन्तृ ,सम्सद र उच्च ओहोदा का कर्मचारि हरु समेत को सम्पति सुद्दिकरण सम्बन्धि छानबिन शुरु गर्नु पर्छ।जस्को शुरुवात रबि बाट भयो ।कानुन सबै लाइ समान होस भन्ने आम जनता को चासो को बिषय बन्दै गएको छ।
ठुला भरस्टचारीलाई बचाऊने अभियान हो
Pahila chanhi kp Oli lai bhrastachari ko mudda ma jaknu parxa tara Rai niyukti nai kp Oli le gareko ho kegarlara?
जबसम्म अख्तियार दुरुपयोग आयोग मा दलिय भागभन्डाका आधारमा नियुक्त बन्द हुदैन तबसम्म यसको अनुसन्धान क्षेत्रको दायरा जति बढाए पनि उपलब्धि शुन्य नै हुने निश्चित छ।
यसले भ्रष्ट दलहरूको bargaining power मात्र बढ्ने हो अरू अपेक्षा नगरेहुन्छ।
नेपालमा गृहमन्त्री को फोन डिटेल र अख्तियार ले सम्पति सुद्दिकरण नियम छ कि छैन छ भने पहिला गृहमन्त्री को छानविन गर्नु पर्छ
अख्तियार प्रमुख हुनु भन्दा पहिला र पछि सम्पति शुद्धिकरण र आफ्नो कार्य अवधिभर पूर्ण पारदर्शी; प्रमुख को छनोट पूर्ण मेरिट रूप मा, बिना राजनीतिक छनोट वा हस्तक्षप; यति भए जनताको विश्वास पनि हुन्छ र शक्तिशाली पनि हुन्छ।। नत्र जब सम्म पार्टीका झोलेहरु आउँछन् प्रमुखमा तब सब फास फुस्स हुन्छ अख्तीयार।।
मान्छेहरू अझै पनि पताइराका छन् एस्तले देश बनाउछन भनेर अचम्म छ
चोर ले आफू फस्ने काम कहिलै पनि गर्दैनन् ।यो ने का र ए मा ले मा 90% चोर भयको कारनले गर्दा यस्तो कानुन बनाउदैना।यो यीनि हरुको नातक मात्र हो।
बलवान त होला, तर कसरी? कुन पार्टीको कार्यकर्ता अख्तियार हाकिम बन्ने हो भन्ने कुरामा निर्भर गर्दछ ।
Good 👍️
अख्तियार दुर उपयोग भवन को डिउ टि त झोला बिहिन हुन्छ होला है
यत्रा बलियो बन्छ झोलेहरु ले चलाएका छन कसरी बन्छ
चोरहरु फाल्तु कुरा नगर
अख्तियार पनि केपी को गोजीमा छन
अख्तियारमा पनि पार्टी कै हुन्छन्।उनिहरुका आफना मान्छे नै छन भने त्यो पनि जनताको आखामा छारो हाल्ने काम मात्रै हो।
77 jilla bata tauko neta haru lai sampatti sudhikaran ko ujuri halera desh ghumounu ko lagi xitto muddha darta garna apil garxu moh nepali janta
Joke of the century 😂😂😂😂
Akhtiyar ko kaam xaina (thulaa maaxa lai xunu sakdaina saana lai samaaune ho)sabai lai thaaha bhayeko ho.
नाटक मात्र
Ujuri halnu garo xina la garum
Bharastacharii haru nai akhtiyarr ma
Yesto hawa guf samachar
Hahahaha comady suna paiyo ABA Kun Sacha imandar Lai samauna ho aktoyar josiyako fari
Sabai netako sampati xan nin grnu parxa ani tha hunxa tara yo sarkarke garna sakxa
haha
Sansad bhawan bata neta lai jail lageko dekhna paiyos