राजा राजेन्द्रको दशैं विशेष उत्कृष्ट व्यङ्ग्य • Raja Rajendra Pokhrel • Dashain Special Comedy 2081•

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • Cultural Corporation Presents :
    राजा राजेन्द्र पोख्रेलको दशैं विशेष स्ट्यान्ड अप कमेडी
    #rajarajendra #comedy #dashainspecial #dashain2081 #sanskritiksansthan #nachghar #nepalicomedy
    नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भित्र एकता भएको राष्ट्र नेपालको पहिचान तथा अस्तित्व रक्षाका लागि संस्कृति भित्रको प्रमुख अवयव हरेक जातजातिका मौलिक चाडपर्वहरुको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यकासाथ नेपालीहरुको महान सांस्कृतिक चाडहरू दशैं, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४५ को उपलक्ष्यमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय श्री अरुण कुमार चौधरीज्यूको प्रमुख आतिथ्यतामा “चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०८१” मिति २०८१ असोज १८ गते सम्पन्न भएको व्यहोरा हार्दिकतापूर्वक जानकारी गराउँदछौँ ।
    प्रहसन : दशैं विशेष स्ट्यान्ड अप कमेडी
    कलाकार : राजा राजेन्द्र पोख्रेल
    उद्घोषण : हरि पुन मगर
    सहकार्य : श्री रिद्धिसिद्धि ज्वेलर्स र एभरेष्ट बैंक लिमिटेड
    visit our website - www.sanskritiksansthan.gov.np
    Contact Number - 01-5321194
    यस च्यानलमा रहेका गीत, संगीत तथा भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 13

  • @paradesi9113
    @paradesi9113 2 วันที่ผ่านมา

    राजा राजेन्द्रलाई हेरेर, सुनेर कहिले नअघाईने भयो। He entertains with quality comedy. Hats up Rajendra.

  • @NabinBishwakarma-gr7nu
    @NabinBishwakarma-gr7nu 3 วันที่ผ่านมา +1

    ❤❤❤❤kada good

  • @RamBajracharya-w5t
    @RamBajracharya-w5t วันที่ผ่านมา

    👍️😊👍️

  • @PiroKura-x7t
    @PiroKura-x7t 3 วันที่ผ่านมา

    Raja jindabad🎉

  • @pramodxetri-ig6vs
    @pramodxetri-ig6vs 3 ชั่วโมงที่ผ่านมา

    kp ba i love you

  • @SaralLife-i8q
    @SaralLife-i8q 2 วันที่ผ่านมา

    रा स्वा पा सहकारी पार्टी

  • @JimalbaaBudha
    @JimalbaaBudha 3 วันที่ผ่านมา

    Haahaa😂😂😂😂😂😂😂🎉🎉🎉🎉

  • @limbudk71
    @limbudk71 3 วันที่ผ่านมา

    Next Manoj gajurel

  • @pramodxetri-ig6vs
    @pramodxetri-ig6vs 3 ชั่วโมงที่ผ่านมา

    yesto manxe party ko prachar ma kina pad chahieko ho?

  • @ShashiTimilsina-p5y
    @ShashiTimilsina-p5y 3 วันที่ผ่านมา

    मोरा कति हसाएको के

  • @GyanendraTumrok
    @GyanendraTumrok 3 วันที่ผ่านมา +1

    उत्रिसकाहरुले बिगारेको देश kp को झोले...

    • @bidurkarki3126
      @bidurkarki3126 2 วันที่ผ่านมา

      तपाईकाे भनाईमा म सहमत र थपे छुटेकाे शब्द हनुमान पनि थपे हाे