दिनेश त्रिपाठी सरले भन्नुभएको 100% ठिक हो। अनि साँच्ची रवि लामिछाने एक नम्बरको ठग सारा जनताको पसिनाको कमाई अनि पानी बेचेको कमाई पिसाब ट्वाइलेट सफा गर्ने कामदारको कमाई सबै ठग्ने ठग रहेछ एक नम्बरको ठग हस्पिटल बनाउछु भनेर पनि सारा विदेशमा रहेका नेपालीहरुको पैसा पनि खाएको रहेछ
वरिष्ठ अधिवत्ता तथा कानुनको जानकार दिनेश त्रिपाठी भन्नुहुन्छ; अमेरिकाबाट खाली खुट्टा नेपाल आएका रवि लामिछानेको खातामा करौडौ रुपया आएको देखिदा पनी मलाई थाहा छैन भनेर गैर जिम्मेवार उत्तर दिएर मात्र उन्मुत्ती पाऊने स्थिती छैन, अझ जिम्मेवार व्यत्तीलाई दुई गुणा बढी सजाय हुनुपर्छ।
नेपालको न्यायालयमा कार्यकर्ता भरना गरीने प्रकिया छ। यो जंगली शासन र शासक जनप्रिय बनी रहेको विद्यमान अवस्था छ। अरु उफ़्रीनूको र तर्क दिनुको तुक छैन।अशिक्षाको कारण नेपाली मूर्ख बने भन्नु की पढ़े लेखेका नै भ्रष्ट दलाल भए पछि कसको के लागछ र?

लोकतन्त्रमा जनताको आवाज खुलस्त हुनुपर्छ हजुर हरुलाई हार्दिक धन्यवाद 🥀 आभार 🙏
दिनको ४ - ५ ओटा अन्तर्वाता आउँछ डा . सुरेन्द्र को । अनि कुरो ठेट हुँदैन । ४ - ५ थरी कै कुरा बोल्छन् । कुन चैं पत्याउनी ?
नेता , प्रधानमन्त्री , मन्त्री , निजामती कर्मचारी सवैको सम्पतीको छानविन हुनुपर्छ । सहमत ।
बक्बासहरु वाक्पटुता छ जे बोल्यो तेइ बिक्छ तिमिहरुको पनि जिम्मेवारी छ जनता भाड्ने बौद्धिकहरुले समाजलाइ सहि निर्देशन गर
Tripathi sir ur great 👍👍❤
वरिष्ठ अधिवत्ता तथा कानुनको जानकार दिनेश त्रिपाठी भन्नुहुन्छ; अमेरिकाबाट खाली खुट्टा नेपाल आएका रवि लामिछानेको खातामा करौडौ रुपया आएको देखिदा पनी मलाई थाहा छैन भनेर गैर जिम्मेवार उत्तर दिएर मात्र उन्मुत्ती पाऊने स्थिती छैन, अझ जिम्मेवार व्यत्तीलाई दुई गुणा बढी सजाय हुनुपर्छ।
धमिरा उत्पादकहरुको मुटु हल्लिनथालेछ😂
नेपालको न्यायालयमा कार्यकर्ता भरना गरीने प्रकिया छ। यो जंगली शासन र शासक जनप्रिय बनी रहेको विद्यमान अवस्था छ। अरु उफ़्रीनूको र तर्क दिनुको तुक छैन।अशिक्षाको कारण नेपाली मूर्ख बने भन्नु की पढ़े लेखेका नै भ्रष्ट दलाल भए पछि कसको के लागछ र?
😊
Ciber lathait haru ko party kunchahi ho tripathi ji.naam nai bhannu paryo
yo surendre le gaff pitera nei khako x yar,, 😂😂😂