भिम रावलको बुद्धि PHD गरेपछि पलायो,ओलीको कर्तुत छताछुल्ल गरे ।। शेरा दरबारको घेरामा प्रचण्ड_Bodharaj

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ม.ค. 2025

ความคิดเห็น •

  • @kajuniracikunwor
    @kajuniracikunwor 2 วันที่ผ่านมา +6

    हजुरको बिचारसंग शतप्रतिशत सहमत, अब जताततै लूट छ ,हिजो मोटरसाइकलको ब्ल्युबुक रिन्यू गर्न सानो भर्‍याङ स्वयम्भू यातायातमा गएको, नागरिक बडापत्रमा शुल्क रू3000 लेखेको रहेछ तर भित्र 3300 लियो फेरि बूढोकर भनेर 300 पनि फेरि सवारी बिमा रू 1705 नतिरे छाप नै नलगाइदिने,अब कहा कस्लाई भन्ने , चुपचाप तिरेर आए र यहि हजुरको चूरो कुरोमा सार्वजनिक लेखेर चित्त बुझाउदै छु, अनि रवि लामिछाने पत्रकार हुदा टिभीमा बोलेको कम्तिमा पनि एउटा यातायात मात्र सुधार गर्न सके मात्र पनि एउटा ठूलो काम हुने भनाई अनि मंत्री बनेपछि कुरै हराएको झलझल सम्झन्छु हामी निरीह जनतालाई बोधराज सरको कुराले बोल्न लेख्न चै उत्साह आउछ धन्यबाद हजुरहरू दुवैजनालाई

  • @tarzanTamang-c1m
    @tarzanTamang-c1m 2 วันที่ผ่านมา +5

    अब को 84 म तपाइलाइ नै सदन मा लाने हो बोधराज सर लाई काध हाल्ने हो

  • @Surname-v7u
    @Surname-v7u 2 วันที่ผ่านมา +3

    Good morning 🌄 hajur

  • @SitaChidi-r4w
    @SitaChidi-r4w วันที่ผ่านมา

    सहि

  • @ramgopalsilwal
    @ramgopalsilwal 2 วันที่ผ่านมา +1

    ठिक

  • @laxmankhanal6686
    @laxmankhanal6686 2 วันที่ผ่านมา +1

    जस्ले जति लुटेनी भाछ भिम रावल अर्को नाटक गर्दैछ्न

  • @rainagendra1702
    @rainagendra1702 2 วันที่ผ่านมา +1

    पार्टीको सिदान्त मेरो मसीहा भन्ने कुनै नेताको काम छैन सब एकै ड्याङ का मुला हुन

  • @bomthapa243
    @bomthapa243 วันที่ผ่านมา

  • @KamalManShrestha
    @KamalManShrestha วันที่ผ่านมา

    चित बुझने कुरा गर्नु भो बोदराज दाजु

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 วันที่ผ่านมา

    देश र जनहित मा
    त्रिमुल नेपाल
    आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
    त्रिमुल नेपाल
    वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
    त्रिमुल नेपाल
    इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल राप्तीनगर त्रिमुल
    जय जननी।

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 วันที่ผ่านมา

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 2 วันที่ผ่านมา

    म र आम नेपाली विशेष गरि खाडि मुलुकमा काम गर्ने नेपाली हरुको माग भस्ट्र लुटेरा अपराधी दलाल हरुलाई गोलि हानेर मार्ने नेता कर्मचारी हरुलाई यो काम राजा पारस साह बाट मात्रै सम्भावना छ अरु बाट हुदैन

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 วันที่ผ่านมา +1

    ABA TURUNTA OLI.SHER BDR PRACHANDA MADHAV BABURAM JHALNATH SITAULEY GAGANEY ISWOR POKHAREL BISHNU PAUDEL SWARNIM WAGLE SUMANA SHRESTHA CK RAUT UPENDRA YADAV MAHANTA THAKUR RA ARU DHERAI LAAI GORKHA DAKXINBAHU DINU PARÇHA CHETAÑA VAYA??😂😢

  • @yubarajacharya9835
    @yubarajacharya9835 วันที่ผ่านมา

    बुध्दि पलाको कि ऐंझेरु!!!

  • @bhubandevkota553
    @bhubandevkota553 2 วันที่ผ่านมา

    Harek party's ma bidhro ko abasyekta chha...eutai Manis 34 barsa rajya sanchal ma basne ho ta

  • @Ma-BuDa_BaA
    @Ma-BuDa_BaA วันที่ผ่านมา

    E daka haruko bhudi futayka xan aafu jogina ra paxuwa jogauna lyayka hun daka haru jhunyaunu parne

  • @prahladthapa8469
    @prahladthapa8469 2 วันที่ผ่านมา

    Yo ko paddu bahas ma aayo

  • @tankakhadka5058
    @tankakhadka5058 2 วันที่ผ่านมา

    rawal timro budi palauna dherai dhilo vo aba party nakhola

  • @ghimerey6287
    @ghimerey6287 2 วันที่ผ่านมา

    Good morning girls ❤