बिनाबिना कस्तुरीको के काम ! | Dr. Paras Bikram Singh | Deshsanchar Chautari EP-35

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • कस्तुरीको अनुसन्धान र सरंरक्षणमा लागेका डा. पारस सिंहले नेपालमा कस्तुरी पालनको सम्भावना, बिनाको औषधीय गुण र कस्तुरीको आनीबानीले लामो कुराकानी गरेका छन्...
    Guest: Dr. Paras Bikram Singh
    Presenter: Yubaraj Ghimire
    Camera: Rabin Acharya/Bir Bahadur Tharu
    Edit: Prabhat Khanal
    #nepal #wildlife #biodiversity
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsancha...
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    ⚠️DISCLAIMER⚠️
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

ความคิดเห็น • 12

  • @juddhabahadurgurung661
    @juddhabahadurgurung661 6 หลายเดือนก่อน +2

    Great interview. Thank for sharing your experience. Initially Musk deer farming is my idea when I was in NTNC as member secretary in 2009. I have concept of musk deer farming and prepared article and published in Gorkhapatra daily 2009. Then this plan is developed and explored potential sites in ACAP region special in Manang And Mustang. I had contracted with dr. Mukesh chalise as zoologist to estimate the musk deer population and potential site recommendation for farming. During this research dr Chalise invited to Mr parash Singh for his research. Right now young scientists like Parash Singh has continues my idea. I am happy with his progress. Musk deer is part of natural capital. Only not musk deer farming we need to estimate natural capital of country for prosperity of society. Currently. I am planning to estimate natural capital and how natural resources will utilize and country will drive towards the prosperity through natural capital. Keep it up dr parash. Wishing all the best.

  • @prakashsaru1906
    @prakashsaru1906 6 หลายเดือนก่อน +6

    कति बाँचिन्छ थाहा छैन | आफुले आधाआधि थाहा पाएको सामन्य लागेका विषयमा असामान्य गहन अध्ययन बाट निस्केका संक्षिप्त सार अद्भुत लाग्यो सुनिरहुँ भाछ समए निथ्रियो...😂😊

  • @vasuspang7434
    @vasuspang7434 3 หลายเดือนก่อน

    Highly informative

  • @niteshkarki1091
    @niteshkarki1091 6 หลายเดือนก่อน +3

    पुरै कार्यक्रम हेरियो गजब लाग्यो !!!निकै फरक लाग्यो !!! सधैं हेरिराखेको राजनीति कार्यक्रम बाट दिक्क भएर नयाँ अनुभव महसुस भयो !!!! धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाइ 🙏🙏🙏🤘🤘🤘

  • @Anu9475
    @Anu9475 6 หลายเดือนก่อน +1

    Sarai naulo kasturiko barema thaha pauni mauka vayo.Nepal gov ra Dr sabb ani aru research team le yo banyajantulai bachauna save garna breed garera bachayera rakna thulo pahal garna paryo
    Thankyou aja ko pog sarai manparyo yestai naulo kura interview haru naya naya luaunuhola

  • @tankaghimire2853
    @tankaghimire2853 6 หลายเดือนก่อน +4

    देशसंचार चौतारी
    एउटा निःशुल्क University जस्तो लाग्छ !
    शालिन शान्त

  • @rajgiri7533
    @rajgiri7533 6 หลายเดือนก่อน +3

    How depth study of research but our management researchers don't even like to communicate.

  • @kajidai3410
    @kajidai3410 6 หลายเดือนก่อน +2

    pyuthani lai salam❤
    afnai manche pare ki k ho😂

  • @gurungbruce4636
    @gurungbruce4636 6 หลายเดือนก่อน

    नेपालको ब्राह्मणबादी अहिले सम्माको सरकार ले कस्तुरी र गैंडाको महत्व बुझेको रहेनछ किनकि राष्ट्रिय जनावर कस्तुरी नभैई गाई बनाउनु महामुर्खा पागलपन सोच हो।

  • @sunilshah2218
    @sunilshah2218 6 หลายเดือนก่อน

    यिनका पनि गफै हुन जाजरकोट को बारेकाेटमा कस्तुरी फारम सक्ला रानिबारि हुन्छ भनेर सिफारिस गर्ने यिनै डा. हुन त्याे ठाउँमा एैल गाई गाेरु बाख्रो का खाेर भएको छ

    • @parassingh1343
      @parassingh1343 5 หลายเดือนก่อน

      त्यो ठाउँमा एैल गाई गोरु बाख्रो का खोर भएको छ जानकारी छ त सिहदरवार तिर ?
      मैले कहिले गरेन राजनितिक दबाबले गएको हो । न त्यहाँ कस्तुरीको अध्ययन भएको छ र मैले त लान हुन भनेर वन सचिवलाइ लेखे रै दिएको हो । तर वनमन्त्री मानेन्छन । के गर्ने । त्यहां लाने मान्छे ले किन लगे , राज्यको पैसा खेर जाने गरी किन काम अलपत्र भयो, यसमा व्यक्ति होइन राज्य नै लाग्नु पर्छ

    • @parassingh1343
      @parassingh1343 5 หลายเดือนก่อน

      त्यो ठाउँमा एैल गाई गोरु बाख्रो का खोर भएको छ जानकारी छ त सिहदरवार तिर ?
      मेरो विचार त मनाङ र मुस्ताङ तिर गर्न पर्छ भने हो जहाँ प्रशस्त अध्ययन भएको छ ।
      मैले कहिले गरेन राजनितिक दबाबले गएको सक्ला रानिबारि हो । न त्यहाँ कस्तुरीको अध्ययन भएको छ र मैले त लान हुन भनेर वन सचिवलाइ लेखे रै दिएको हो । तर वनमन्त्री मानेन्छन । के गर्ने । त्यहां लाने मान्छे ले किन लगे , राज्यको पैसा खेर जाने गरी किन काम अलपत्र भयो, यसमा व्यक्ति होइन राज्य नै लाग्नु पर्छ