ब्रिटिस गोर्खा सैनिकको विषयलाई अब अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : Dr. Yubaraj Sangraula

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Prof Dr. Yubaraj Sangraula
    visit us: www.canadanepal.com
    Canada Nepal TH-cam Channel is owned by Canada Nepal News Network Pvt Ltd which is a registered company in Nepal.
    Ph: 01-4102713
    Email: canadanepaltv@gmail.com
    Embedding on websites are allowed.
    Canada Nepal News Network Pvt Ltd.
    © All Rights Reserved.

ความคิดเห็น • 24

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว +4

    नेपालीको सकल छोरा खगेन्ट्र संग्रौला Best Think Tank

  • @jordhanrairai561
    @jordhanrairai561 4 ปีที่แล้ว +5

    युवराज सर भुपु अार्मि देखि देशले जन, धन देखि ठूलो छति बिहाेरेकाेछ तेई बृटिस ले नेपालकाे झन्डई अाधा जमिन लियर ईन्डियामा मिलायाे खाेई हामिले केपईम।सम्भप भया हाम्राे ग्रेटर नेपालकाे मुद्दा पनि सथै उठाउनुपर्छ

  • @padamacharya8028
    @padamacharya8028 4 ปีที่แล้ว +12

    अब नेपाली युवाहरू लाई विदेश मा भाडामा बेच्न बन्द गर्नुपर्छ।अब सबै लाई नेपालमै राेजगारि दिनुपर्छ ।नेताहरू लाई नेपाली युवाले खुनपसिना गरेर कर तिर्ने यिनिहरुले माेजगर्ने

  • @kamalsarangkoti8290
    @kamalsarangkoti8290 4 ปีที่แล้ว +3

    यो कुरा त जायज छ।

  • @tikajitpun7026
    @tikajitpun7026 3 ปีที่แล้ว +2

    Good.

  • @jaugurung5678
    @jaugurung5678 2 หลายเดือนก่อน

    युवराज सङ्ग्रौल सर बृतिश्ले पुरानो भुपु लाई गरिब भनद गरिब बनाये गरौके ।हजुरले भन्नू भयेको अनतर रासतृय लानुपरने अतिअवस्यक छन है हजुर ।

  • @bhupalsinghrai7723
    @bhupalsinghrai7723 5 หลายเดือนก่อน

    I,m agreed Tks.

  • @padamrai2091
    @padamrai2091 3 ปีที่แล้ว +1

    1%good sir

  • @preciousreading1934
    @preciousreading1934 4 ปีที่แล้ว +5

    चाहे गोरा बराबर पेन्सन भएको अबस्थामा होस् या नहोस संबेदनसिल र गम्भीर कुरा के हो भने: अबदेखि, के सिपाहीं के कप्तान, के गुर्खामेजर के लेफ्टेनकर्नेल सबै ब्रिटिश गुर्खाको पेन्सन समान हुनु पर्छ। दर्जा र नोकरी गरेको समयको आधारमा अहिलेको पेन्सन सिस्टम सबै गुर्खाको लागि न्याय पूर्ण छैन। बदर गरिहाल्नु पर्छ; यो सदर रहिरहन सक्दैन।
    किन भने सिपाहींमा पेन्सन आउनुपर्ने गुर्खामेजर र जेनेरल हुनुपर्नेहरुलाई हल्दार भन्दा माथि जान नै नदिने गर्ने केही बहु संख्याक थरीहरुको लागि मात्र ब्रिगेडअफगुर्खा एकलौटी बाक्लो तरमार्ने बिर्ता भइरही आएको छ। यो क्रम जारि नै छ। लामो समय सम्मन नोकरी, पदोन्नति, लाभका पोस्टिंग, पेन्सन निस्केपछि ए आर ओ तथा डी आर ओ पाइने अबसरहरुको न्यायोचित वितरण र समान अबसरको सिद्धान्तमा लागु र अभ्यास कहीं कतै कहिले पनि लागु भएको छैन।
    यो कुरा प्रकाशमा आउन अझै बाँकी रहेको गुर्खा ब्रिगेड भित्र हुने गैरकानुनि एकाधिकरयुक्त भाइमारा भेद भिभेदी परम्परालाई दण्डित गर्नु पर्ने ढिलो भए पनि अब भने बेला नै आएको हुँदा 'सकल दर्जालाई एक दरमा पेन्सन' (A same amount pension rate for all ranks /A flat rate pension for all ranks) दिनु पर्ने सिस्टम लागु गरिनु पर्छ। यसो गरेमा मात्र फैर र अन्फैरका पाटाहरुको समायोजन हुन्छ। सबैको माग यहि छ। सबै गोर्खाको पेन्सन समान हुनु पर्छ। गोर्खेले गोर्खेलाई मार्ने काम भएको लेखा जोखा हुनुनै पर्छ। अब हुने यै हो।
    बृगेडअफगुर्खासलाई तुरुन्त खारेज गरिनु पर्छ। त्यहाँ कार्यरत र नया भर्ति हुने गुर्खाहरुलाई विभिन्न गोराको पल्टनहरुमा मिसाइनु पर्छ। यो युगमा गुर्खाहरु मात्र रहने गरि पल्टन खडा गरिनु रंग भेदी पनि हुने र केहि थरि वा जातिको मात्र संधैं हाली मुहाली हुने खतरालाई दोहोरिन नदिनको लागि त्यो पुरानो तरिकाले गुर्खा ब्रिगेड र गुर्खा रेजिमेन्ट खडा गर्न नपाइने गरिनु पर्छ।
    के कामि के दमै के क्षत्री के बाहुन सबैजातीकाले समान संख्यामा अब देखि ब्रिटिश आर्मीमा डोको नबोकि एक घर एक व्यक्ति आरक्षण कोटा पाउने गरि अनिबार्य समान जाती समान अवसर र न्यायोचित वितरणको आधारमा भर्तिलगिने सिटहरुको वितरण कायम हुने सिस्टमको थालनी पनि आसन्न सेलेक्सन देखि नै गरिनु पर्छ।

  • @chudamanilimbu4378
    @chudamanilimbu4378 3 หลายเดือนก่อน

    सरकार बाध्यता आउन सक्ने सम्भावना देखिन्छ ।

  • @KumarKumar-ec6ky
    @KumarKumar-ec6ky 4 ปีที่แล้ว +5

    नेपाल बसो भने अल्छी भरष्ट चारी नेताको झोले बन्छ पीयाज्त रोपि खानू नसक्ने झोला र भष्ट को पछी कसोरी देश बन्छ यूबाहो

  • @jayamatithapagahamagar6157
    @jayamatithapagahamagar6157 4 ปีที่แล้ว +1

    Between Brahmaputra and Ganga rivers and Himalayan of Greater Nepal. Is it possible to have a look forward? Bal krishna

  • @uddhabkoirala9071
    @uddhabkoirala9071 4 ปีที่แล้ว +4

    अन्तर्वार्ता लिने पूत्रकार ले चाई जहिले तै लुगा मा देखिन्छ कपडा बैंक अहिले नेपाल मा धेरै खुलेको छ्न त्यता गएर लियर लाउ भाई🤪🤪😜

    • @punmagar9026
      @punmagar9026 4 ปีที่แล้ว

      Pade solti lai ni same luga ma dekhxu ta

  • @YamBahadurGurung-zo3ii
    @YamBahadurGurung-zo3ii 3 หลายเดือนก่อน

    Gurkhas, ko mudda,,kehi,,pratisat % athawa, pension ,ko mudda,,matra,,nabhayea.
    Gurkhas ko hesiyat/status rs Nepal sita,jodiyeka,saworbhom,satta,ra sowabhiman,sita, jodiyeko,parmookh,mudda,ho.
    "JAI DESH JAI BHAGYA"???...

  • @KumarKumar-ec6ky
    @KumarKumar-ec6ky 4 ปีที่แล้ว +3

    What about india, too many in india army???

  • @yamgurung3154
    @yamgurung3154 4 ปีที่แล้ว +5

    *डाक्टर युवाराज संग्रौंलाले भुपु गोर्खाली हरुको मुद्दा अन्तर्राष्ट्रिय अदालत मा लाने भनि फेरि सोझासाझा भुपु हरुको पैसा मा अाँखा लगाउने प्रयास गर्ला जस्तो छ भन्दा दुईमत हुन सक्दैन चेतना भया!*

  • @pasanglama7266
    @pasanglama7266 4 ปีที่แล้ว +1

    Yo mudda derai paisa auchha khoi katta janchha hamro gorkha army ma

  • @nabinacharya1588
    @nabinacharya1588 4 ปีที่แล้ว +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @raisumit1006
    @raisumit1006 2 หลายเดือนก่อน

    Yo nai wakil hun, EX Gorkha Lahure lai tapaiharule Nepal ko lagi kehi yogdaan garnu vako chhaina tapani Nepal sarkarle briddha vatta diyeko chha vanera Ex Gurkha prati apaman garne😡
    Kunai desma tyo desko nagarik matra haina esthai basinda le samet kehi kam nagare pani ( magerai khaye pani)senior citizen hune umer puge pachhi briddha vatta pauncha vane Ex Gurkha le garda Nepal sarkarle UK bata kati royalty, military sahayog payekochha vanne timilai thaha chhaina?
    Tesaile timile Ex Gurkha saga mafi magnu parchha.

  • @gautamthirdeye6230
    @gautamthirdeye6230 4 ปีที่แล้ว +1

    Why canada ?

  • @madankumarchhetri6161
    @madankumarchhetri6161 2 ปีที่แล้ว +1

    फोटा???

  • @parbatbudha1150
    @parbatbudha1150 4 ปีที่แล้ว

    Guff mula bahun lovi......yo sab yo bahun le khana matra khojeko ho.