सर्ब प्रथम यो दिब्य सत्संग को लागी हजुर दुवै लाई मेरो हार्दिक नमन 🙏🙏🙏अनि धन्यवाद l सुभाष जी को हरेक एपिसोड़ हेर्न न पाए पनि ढिलो चाढो हेरी रहेको हुन्छु र सधै सधै यसरी नै हेर्न र अझै धेरै जान्न र बुझ्न पाऊ भन्ने आशा लिएको छु l तथर्स मैले जब जब बुद्ध धर्म को बारे मा सुन्छु, मेरो मन मा एति धेरै अनगिन्ती प्रश्न हरु आउछ l हुन त अहिले को कलि काल समय मा कुनै धर्म मा पनि शुद्ध आचरण सँग कर्म काण्ड या अरु कुरा हरु होस शुद्ध सँग हुदैनन तर म अरु धर्म मा भन्दा अझै धेरै बुद्ध धर्म म जति सरल सँग भनिएको छ तेती नै बढी तामझाम र ठुला ठुला गुम्मा हरु अनि तेस्मा सजिएका हरेक महंगा बस्तु हरु देख्दा बुद्ध को भनाई संग कत्ति मेल खादैन अनि आजु भोलीगरिने साधारण कर्म काण्ड हरु तेती नै गारो र महंगो पाउछौ l अनि सानो सानो कर्म काण्ड हरु पनि सर्ब साधारण को लागी एकदम गारो बनाएको आभास हुन्छ l के यो साधारण कर्म काण्ड हरु सरल सँग गरिन सकिन्न र?सुभाष जी लाई अर्को पटक गुरू जी सँग को सत्संग मा यस बारे मा पनि थोरै बुझी दिनु भए धेरै कृतज्ञ हुने थिएl धन्यवाद 🙏🙏धेरै लामो भयो क्षमाप्राथी चाहन्छु l🙏🙏
बौद्ध दर्शन अनुसार मनको उच्चतम अवस्था वुद्धत्वको हो या जीवनै वास्तवमा वुद्ध हो र सनातन दर्शन अनुसार आत्माको वास्तविक रूप व्रम्ह हो भन्ने वुझिन्छ। वुद्धको पुर्ण निर्वाण पछि तथागत् गर्भ मात्र हुने र व्रम्हको अवसान परब्रम्ह भएको बुझिन्छ। केहि टिप्पणी?
माया हो। भागवतमै पनि मायाका कुरा छन् नी! जड भरतका कथा छन्। ज्ञान लिन सकेमा भागवत संसारका शुभ ज्ञानका निचोड छ जस्तो लाग्यो है मलमई त! भगवान श्रीरामको नामस्मरणसहितको भक्ती र यसैको आत्मज्ञान (सत्य) अनुभुत भयो भने हामीसंग चुरो ज्ञान छ। जय श्रीराम।
It would be sustainable to use only organic prayer flags and use fewer flags and no mass use polluting the environment. It is only a matter of educating the people. before it was only tibetans doing this practice, now it is other communities also following this practice blindly disregarding the natural products and going to plastic items. We should not forget the population increase that is also responsible. About meat consumptions in the buddhist monasteries, His Holiness the Dalai Lama has persuaded non use of meat during his birthday celebrations in the tibetan communities. Definitely, there is more awareness now.
Hindu haru le haban gareko jastai buddhist harule pani Sang puja garxan yo puja bata hawa/Batabaran ko suddhikaran hunxa. Arko kura dalda ghyu ko kura garnu bhayo sakesamma (Natural Butter) Gaai ko Ghyu ko balnuparxa bhaninxa upalabdha xaina bhane toriko tel ko pani balxan.. Buddhist haru sabaile dald ghyu balxan bhanne sochnu hunxa bhanne tyo tapaiko galat bujhai ho..
Dhannewat Guru🌹🙏🙏🙏
Thanks you Guru🌹🙏🙏🙏
Please invite guru Dharmadhar Narayan Prasad Rijal.
सर्ब प्रथम यो दिब्य सत्संग को लागी हजुर दुवै लाई मेरो हार्दिक नमन 🙏🙏🙏अनि धन्यवाद l सुभाष जी को हरेक एपिसोड़ हेर्न न पाए पनि ढिलो चाढो हेरी रहेको हुन्छु र सधै सधै यसरी नै हेर्न र अझै धेरै जान्न र बुझ्न पाऊ भन्ने आशा लिएको छु l तथर्स मैले जब जब बुद्ध धर्म को बारे मा सुन्छु, मेरो मन मा एति धेरै अनगिन्ती प्रश्न हरु आउछ l हुन त अहिले को कलि काल समय मा कुनै धर्म मा पनि शुद्ध आचरण सँग कर्म काण्ड या अरु कुरा हरु होस शुद्ध सँग हुदैनन तर म अरु धर्म मा भन्दा अझै धेरै बुद्ध धर्म म जति सरल सँग भनिएको छ तेती नै बढी तामझाम र ठुला ठुला गुम्मा हरु अनि तेस्मा सजिएका हरेक महंगा बस्तु हरु देख्दा बुद्ध को भनाई संग कत्ति मेल खादैन अनि आजु भोलीगरिने साधारण कर्म काण्ड हरु तेती नै गारो र महंगो पाउछौ l अनि सानो सानो कर्म काण्ड हरु पनि सर्ब साधारण को लागी एकदम गारो बनाएको आभास हुन्छ l के यो साधारण कर्म काण्ड हरु सरल सँग गरिन सकिन्न र?सुभाष जी लाई अर्को पटक गुरू जी सँग को सत्संग मा यस बारे मा पनि थोरै बुझी दिनु भए धेरै कृतज्ञ हुने थिएl धन्यवाद 🙏🙏धेरै लामो भयो क्षमाप्राथी चाहन्छु l🙏🙏
धेरै धेरै राम्रो ! साधु ! साधु! साधु !
Sadhu sadhu sadhu
🌹❤️🙏🙏🙏🇳🇵
बुद्धमं सरणमं गछ्छामी🙏🙏
Om
Sadhu 🙏🙏🙏
The essence of ultimate four truth is Constant ( consistent) and the remaining is inconsistent.
Thank you!!
🌺❤️🙏🙏🙏
Superb, thank you for sharing. 🙏🙏🙏🙏 Let this deep wisdom of Buddha grow on this earth.
Sadhu Sadhu Sadhu 🙏🙏🙏
Om jai swadarma🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दिब्य सत्संग..
Hardik naman both of you
🕉️🕉️🕉️🙏🙏🙏
💐💐🙏🙏❤️❤️
wonderful 🌹🌹🌹
❤️❤️🙏🏻🙏🏻
🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
म लगायत सम्पूर्ण वस्तु परिवर्तनशील छ भनी थाहापाउने को होला?
84 Mahasiddhas
More than 500 Arhat
They are just example there is so many buddhist enlightened Masters.
first viewer 🙏🙏🙏
🪔👏🧘♂️
तर सबैभन्दा अहं 'म' बुद्ध धर्मलाई नै मेरो भन्नेहरूमा छ है...!
जय श्रीराम।
Fulko akhama fulhunxa
बौद्ध दर्शन अनुसार मनको उच्चतम अवस्था वुद्धत्वको हो या जीवनै वास्तवमा वुद्ध हो र सनातन दर्शन अनुसार आत्माको वास्तविक रूप व्रम्ह हो भन्ने वुझिन्छ। वुद्धको पुर्ण निर्वाण पछि तथागत् गर्भ मात्र हुने र व्रम्हको अवसान परब्रम्ह भएको बुझिन्छ। केहि टिप्पणी?
माया हो। भागवतमै पनि मायाका कुरा छन् नी! जड भरतका कथा छन्। ज्ञान लिन सकेमा भागवत संसारका शुभ ज्ञानका निचोड छ जस्तो लाग्यो है मलमई त! भगवान श्रीरामको नामस्मरणसहितको भक्ती र यसैको आत्मज्ञान (सत्य) अनुभुत भयो भने हामीसंग चुरो ज्ञान छ।
जय श्रीराम।
You asked lots good questions but why Bali ??? Why Dasia Bali can’t stop???
Namaskar brother bad thing is bad for all religion plz do not follow others more important point is what u do what u get back.
It would be sustainable to use only organic prayer flags and use fewer flags and no mass use polluting the environment. It is only a matter of educating the people. before it was only tibetans doing this practice, now it is other communities also following this practice blindly disregarding the natural products and going to plastic items. We should not forget the population increase that is also responsible. About meat consumptions in the buddhist monasteries, His Holiness the Dalai Lama has persuaded non use of meat during his birthday celebrations in the tibetan communities. Definitely, there is more awareness now.
Hindu haru le haban gareko jastai buddhist harule pani Sang puja garxan yo puja bata hawa/Batabaran ko suddhikaran hunxa. Arko kura dalda ghyu ko kura garnu bhayo sakesamma (Natural Butter) Gaai ko Ghyu ko balnuparxa bhaninxa upalabdha xaina bhane toriko tel ko pani balxan.. Buddhist haru sabaile dald ghyu balxan bhanne sochnu hunxa bhanne tyo tapaiko galat bujhai ho..
Dhannyawad Bhai sabai lai bhaneko haina
गुरुबर्गमा प्रणाम सदै यस्ता बुध्दमा वचन सुन्न पाउ
It is a problem of mass use in numbers. Devotees should offer fewer butter lamps and reduce mass use of daldas.
Sadhu sadhu sadhu
🙏🙏🙏
Hardik naman both of u
Sadhu Sadhu Sadhu
🙏🙏🙏