डा साब तपाईको कायॅक्रमको उदेस्य लाई जब सम्म देशका मुख्य धमॅवालम्बि, मुख्य जात, भाषि, बौध्धिक, सासकहरुले मनुबादि जडशुत्रबाद छाड्दैनन तब सम्म सम्भब छैन र पिडित जात जातिहरुले पनि अब चै तेसै छाड्नेवाला छैनन तेसैले मुख्यबगॅहरु लाई सच्चिन र बिबेक सुचना पुगोस
बुद्दको पन्थ बनाउने पनि यस्तै गेरुबस्त्रधारी हुन, यिनले धर्म हैन बुद्दलाइ विभिन्न ब्राण्डमा बाँड्ने काम गर्दछ्न, जब बुद्द्लाइ विभिन्न ब्राण्डमा बाँड्द्छन तब यिनी बुद्दको नाममा राजनिती गर्न सुरु गर्दछन। वाइयात! यिनै जस्ता मानिसले हाम्रो समाजलाई विभिन्न सम्प्रदायलाई बाँड्ने गर्दछन।
Jay Buddha, Jay Tamang, Jay Nepal. Buddha was Born in Nepal. We all Nepali should be proud of it and support all the time. I am proud of it & Ilove it.
बुद्धको जरा खेदाउनेनै हिन्दुवादिहुन अहिले कुरा गरेर हुन्छ?सबै भन्दा धेरै वातावारण बिगार्ने त कुरौटे विष्लेषक हुन नागरिक समाज्लाई एक आँखाले दोराउन खोजेकाले समस्य भाछ!
भन्ते सागर धम्म प्रती नमन। बुद्धम श्रणम गच्छामी, धम्मम श्रणम गच्छामी, सङ्गम श्रणम गच्छामी। ( डा. साव आउने कुनै पनि तपाईंको यश रुपान्तरण कार्यक्रममा डा. गोबिन्द केसीलाई आमन्त्रण गर्नु भए म जस्ता धेरै श्रोता अभारी हुने थियौ कि?)
खिल्जिले नलन्दा जलयो बन्ने कुरा ब्रम हो यो बहुन बौद्ध बिख्खु बनेर बौद्ध कै बदनाम गरौने बो खाली जुड बोल्ने डाठने छल छाम गर्ने येस्त पतके बहुन हरु कसरी बुद्धिस्ट बयेत 😂😂😂 नलन्दा जलौने अरु कोहि थियेन गुमन्ते जोगि हरु थिये त्यो अनेको अजको बहुन फटा नै हो यो तिब्बती बौद्ध ग्रन्थम समेत लेखियेको छ नलन्दा सम्राट असोक चन्द्र गुप्ता मौर्या हरुको बारेमा ब्राह्मण वादी हरुले अफ्नु कुनैपनी बहुन ग्रन्थम लेखियेको छैन तरा अजकाल केही चोर फटा बारतिय बहुन जोगि हरुले येउटा ब्रम फैलाउने गरेकाछन चन्द्र गुप्ता को सलाकार चनणक्या नाम को बेक्ती थियो उ हिन्फु थियो बनेर ब्रम फैलाउछन जबकी कुनैपनी गुप्ता राजा हरुले अफ्नु सिलालेखमा चणक्या नाम लेखियेको पाइदैन तरा पनि केही गफडि ठग ब्राह्मण वादी हरु काल्पनिक चणक्या स्तपित गरेरा समज्लाइ दिगब्रमित पर्मे काम गरिराछ जबकी इतिहासम चणक्या नामको कुनै बेक्ती बेटियेको छैन राम कृष्ण शिव चणक्या सब येक काल्पनिक पत्रा मत्रै हुन जस्को कुनै इतिहासिक प्रमान छैन
यो बाजे बुद्ध दर्सन स्विकार्न पस्याहैनकी बुद्धदर्सन बिगार्न घुस्याहुन बुद्धकालभित्र हुदै नभको हिन्दु धर्म र जातपात घुसाउदैछन। जति बिद्वान्नै बनेपनि ब्रामणबादले के छोड्दोरचर बरा।
सर नमस्कार next episode ma भ्रष्ट नेता र प्रसासक को उजागरको लागि यथार्त के हाे राजकुमार तिमिल्सिना लाई अामन्त्रण गर्नु भयाे भने नेपाली नेताकाे चरित्र अाम नेपाली लाई जानकारी हुने थियाे plz invite him Dr.sir🙏
Yo Samaye ko neam ho hami sabai prithivi basi haru binash ra Antya tera lagera chau.keigarene yo farkinna teibhayera Bachun jel Afupane bachau ra Arulaine bachau...
B4ra hamra dr harule yestai gyan liyera ho nepali janata vramko jalma pareko . Khilji mareko 1206 ho Jabaki nalanda bishwa bidhyalaye 1234 samma chalirako thyo
Jati sukai thula greni e dubaijnale sidartha gautam Buddha indiale indiama janmeko vanda mukh kholer biridh garna nasaknele yo sav garnu just natak mattra ho ki jhai hunxa artha bihin ho yo vandata aam manis ko lago kalimati bazar vittra ko kalo mahangai bahira leaauna janda ramro dr kc sr
डा. साब अब अर्कोचोटी उहाँ आउनु हुँदा चाहिँ बुद्ध मार्गकै विशेष कुराहरु सोच्नुहोला है !
साधु साधु साधु 🙏🙏🙏
Sadhu sadhu sadhu 🙏💗🙏❤
Excellent conversation with Bhante ji. 🪔🙏🧘♂️
डा साब तपाईको कायॅक्रमको उदेस्य लाई जब सम्म देशका मुख्य धमॅवालम्बि, मुख्य जात, भाषि, बौध्धिक, सासकहरुले मनुबादि जडशुत्रबाद छाड्दैनन तब सम्म सम्भब छैन र पिडित जात जातिहरुले पनि अब चै तेसै छाड्नेवाला छैनन तेसैले मुख्यबगॅहरु लाई सच्चिन र बिबेक सुचना पुगोस
बुद्धम शरणम गक्षामि
Namo buddhaayae SADHU SADHU BHANTE
Great show great man ❤
Namo Ratna Trayaya,,!
बुद्दको पन्थ बनाउने पनि यस्तै गेरुबस्त्रधारी हुन, यिनले धर्म हैन बुद्दलाइ विभिन्न ब्राण्डमा बाँड्ने काम गर्दछ्न, जब बुद्द्लाइ विभिन्न ब्राण्डमा बाँड्द्छन तब यिनी बुद्दको नाममा राजनिती गर्न सुरु गर्दछन। वाइयात! यिनै जस्ता मानिसले हाम्रो समाजलाई विभिन्न सम्प्रदायलाई बाँड्ने गर्दछन।
Jai hos..
प्रा.डा. के.सी. साहेब नमस्कार।आउँदा दिनमा सँसद्का स्थाई प्रतिपक्ष प्रेम सुवालसँगको सँवाद सुन्न पाईने अपेक्षा गर्दछु।
“भारतीय दलाल vs कोरियन दलाल”
SADHU SADHU SADHU BHANTE JI 🙏🙏🙏 !!!
Jay Buddha, Jay Tamang, Jay Nepal. Buddha was Born in Nepal. We all Nepali should be proud of it and support all the time.
I am proud of it & Ilove it.
सुरेन्द्र सर लाई धन्यवाद
🎉🎉🎉🎉🎉🎉🎉
नमो बुद्धाय...
यि भन्ते सागर धम्म लाई ३ यान् को विषयमा १% पनि थाहा रहेनछ, बुद्दले केके सिकाएर जानु भयो पध्नु पर्यो मेडियामा वोल्नु अगादि।
tapailai k thaha cha ta?
sadhu ! sadhu !! sadu !!! Namo buddhay namo.
Dr. Surendar kc sir hajur ko karekaram sadai hereko xu
बुद्धको जरा खेदाउनेनै हिन्दुवादिहुन अहिले कुरा गरेर हुन्छ?सबै भन्दा धेरै वातावारण बिगार्ने त कुरौटे विष्लेषक हुन नागरिक समाज्लाई एक आँखाले दोराउन खोजेकाले समस्य भाछ!
किरात र बुद्ध धर्म सिध्याउन लागे । अबको १५ -२० वर्षमा सकिन्छ । कृष्चेन ले किन्यो ।
🎉
Dr sayap ramro Lago karyakam.
भन्ते सागर धम्म प्रती नमन। बुद्धम श्रणम गच्छामी, धम्मम श्रणम गच्छामी, सङ्गम श्रणम गच्छामी। ( डा. साव आउने कुनै पनि तपाईंको यश रुपान्तरण कार्यक्रममा डा. गोबिन्द केसीलाई आमन्त्रण गर्नु भए म जस्ता धेरै श्रोता अभारी हुने थियौ कि?)
Nama buddha
Sadhu Sadhu Sadhu.
पशुपति बौद्ध ठाउँमा हिन्दु मात्र प्रवेश किन लेखेको? लुम्बिनीमा बौद्ध मात्र प्रवेश लेखेको छैन। किन? बौद्ध ठाउँ प्राय इस्लाम इसाई र हिन्दु करणी भयो?
You should address as BHANTE.
गहन वार्ता🙏🙏🙏☸️🇳🇵🕉️।
यति गहन बिषयका बिश्लेषक भएको कार्यक्रमको भिउज जम्मा चार घण्टामा पाँच सय पनि कटेन छ । भनेपछी हाम्रो खुराक के होत ?😅
हेर्छन् बिस्तारै चालीस पचास हजारले 🙏😀
केटा हरुलाइ पब्जी केटि हरुलाई टिकटक बाकीलाइ VTN को र्याप। बाकी रको सिलो सालो अन्दो भक्त नेता हरुले जे भने पनि तलि ठोक्ने। यस्ता कुरा कस्ले सुन्ने?
रोमान्स सेक्सी र हावादारी हेर्ने बानी परिसकेका कलिले बुद्धी नस्ट भैसकेका नेपालीलाइ यस्ता कुरा पच्दैन
नेपाली लाइ बिकिनी र छडा बोलेको मात्रै मन परछ नि त 😂
कतिजनाले हेर्यो भन्दापनि कस्ताे प्रकारको व्यक्तिले हेर्यो भन्ने कुरा चाहिँ महत्वपूर्ण हो है !
खिल्जिले नलन्दा जलयो बन्ने कुरा ब्रम हो
यो बहुन बौद्ध बिख्खु
बनेर बौद्ध कै बदनाम गरौने बो
खाली जुड बोल्ने डाठने छल छाम गर्ने येस्त पतके बहुन हरु कसरी बुद्धिस्ट बयेत 😂😂😂
नलन्दा जलौने अरु कोहि थियेन गुमन्ते जोगि हरु थिये
त्यो अनेको अजको बहुन फटा नै हो
यो तिब्बती बौद्ध ग्रन्थम समेत लेखियेको छ
नलन्दा सम्राट असोक चन्द्र गुप्ता मौर्या
हरुको बारेमा ब्राह्मण वादी हरुले अफ्नु कुनैपनी बहुन ग्रन्थम लेखियेको छैन
तरा अजकाल केही चोर फटा बारतिय बहुन जोगि हरुले येउटा ब्रम
फैलाउने गरेकाछन
चन्द्र गुप्ता को
सलाकार चनणक्या नाम को बेक्ती थियो उ हिन्फु थियो बनेर ब्रम फैलाउछन
जबकी कुनैपनी गुप्ता राजा हरुले
अफ्नु सिलालेखमा चणक्या नाम
लेखियेको पाइदैन
तरा पनि केही गफडि ठग ब्राह्मण वादी हरु काल्पनिक चणक्या स्तपित गरेरा समज्लाइ दिगब्रमित पर्मे काम गरिराछ
जबकी इतिहासम चणक्या नामको कुनै बेक्ती बेटियेको छैन
राम कृष्ण शिव चणक्या सब येक काल्पनिक पत्रा मत्रै हुन जस्को कुनै इतिहासिक प्रमान छैन
Waw
❤
यो बाजे बुद्ध दर्सन स्विकार्न पस्याहैनकी बुद्धदर्सन बिगार्न घुस्याहुन बुद्धकालभित्र हुदै नभको हिन्दु धर्म र जातपात घुसाउदैछन। जति बिद्वान्नै बनेपनि ब्रामणबादले के छोड्दोरचर बरा।
I love Dr Surendra Kc very much 😍😍
👍 great,
great
Gertar Nepal ko jay 🌹🇳🇵🎇👹🌍🌈💔❤️
✍️✍️✍️🙏🙏🙏🇳🇵
👏🙏🏻🙏🏻❤️👍👍👍💐☸️☸️☸️
सर नमस्कार
next episode ma भ्रष्ट नेता र प्रसासक को उजागरको लागि यथार्त के हाे राजकुमार तिमिल्सिना लाई अामन्त्रण गर्नु भयाे भने नेपाली नेताकाे चरित्र अाम नेपाली लाई जानकारी हुने थियाे plz invite him Dr.sir🙏
नमस्कार डाक्टर सुरेन्द्र के सि हजुर
Yo Samaye ko neam ho hami sabai prithivi basi haru binash ra Antya tera lagera chau.keigarene yo farkinna teibhayera Bachun jel Afupane bachau ra Arulaine bachau...
Budale buddhalai hinduko sailima ujagar gardai xan akhir akhir hindu na pare
Kin hola nepal ma yati kura karykarm kin herdainn ani sundainn...
🙏 Buddha Dharma ma Jaat jaati hundai na hajuur galatfahmi Ho galatfahmi Baichä🥸
Kapolkalpit euta panditko byakhyan jasto lagyo
Dubai guru jiu lai saman cha
B4ra hamra dr harule yestai gyan liyera ho nepali janata vramko jalma pareko .
Khilji mareko 1206 ho
Jabaki nalanda bishwa bidhyalaye 1234 samma chalirako thyo
This monk wrong
Bhixu banne kam nagarne sabbai budhalama inko kamxaina bhanera chainale lakheteo kasle kamaidine inlai khana yo taklulai pani dhankhetma Aali launa pathanus ta
Jati sukai thula greni e dubaijnale sidartha gautam Buddha indiale indiama janmeko vanda mukh kholer biridh garna nasaknele yo sav garnu just natak mattra ho ki jhai hunxa artha bihin ho yo vandata aam manis ko lago kalimati bazar vittra ko kalo mahangai bahira leaauna janda ramro dr kc sr
कृष्चेन बन्नु पर्नी मान्छे बौद्ध बनेछन् ।
Pashupati maa pani only for Hindus lekhiyeko cha.
Pashupati Hindu mandir nai hoina.
Buddha lai Shiva linga banaeyeko xa!!!
th-cam.com/video/WKEwzV8toZA/w-d-xo.htmlsi=YktG6lX4PRBKUjaj
How Buddha was hijacked by Hindu.
th-cam.com/video/W1UP0qyWvCE/w-d-xo.htmlsi=TB9gh3C8L1hLukZg
कृष्चेन का टाउके कर्मचारी हरु लाई पशुपतिमा जान छुट छ ।
सुरेन्द्र सर लाई धन्यवाद