रिता थापा, पशुपति, बद्रि लगायतका टिम छाडा गीत गाउने बिरुद्ध गृहमन्त्री रबिलाई भेट्न पुगे सिंहदरबार

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • रिता थापा, पशुपति, बद्रि लगायतका टिम छाडा गीत गाउने बिरुद्ध गृहमन्त्री रबिलाई भेट्न पुगे सिंहदरबार

ความคิดเห็น • 98

  • @Gorkhaonlinetv.
    @Gorkhaonlinetv.  4 หลายเดือนก่อน

    छाडा र्याप दोहोरी बिबादले लियो नयाँ रुप, बालचन्द्र बराललाई प्रतिष्ठानले ग-यो यस्तो कारबाही- th-cam.com/video/hmT2yrqN0Wo/w-d-xo.html

    • @bindashthapa244
      @bindashthapa244 4 หลายเดือนก่อน

      Riya bhalu laie 🐒🐒🐒🐒🐒

  • @deepakbahadur9808
    @deepakbahadur9808 4 หลายเดือนก่อน +2

    रिया खड्का,, सुशीला लामा,सीताराम परियार,लगाएत धेरै छन् कारबाही होस्

  • @MrHomPun
    @MrHomPun 4 หลายเดือนก่อน +3

    Balchandra Baral ज्यु धेरै रमाइलो हसीलो सधैभर हासी खुसी हुने रमाइलो मान्छे हुनुहुन्छ बाल चन्द्र ज्यु लाई खुट्टा तान्ने काम गरेका हुन् यी कार्यसमिती हरुले जे होस बाल चन्द्र राम्रो मान्छे हुन✔️ बद्री ज्यु रिता जी पशुपती ज्यु हजुर हरु अलि पुराने जवाना का पर्नु भयो तसर्थ नया पुस्ता का भाई बहिनि हरु को गित सँग मेल नखाएको ले हजुर हरु रिस ले आखा नदेखेको हो नया पुस्ता र हजुर हरु को पालाको साथै हजुर हरु र हजुर हरु को बाउ बाजेको पाला को गित हरु पनिता कहाँ मिल्छ त ए गाउनु देऊ गरीखानु देउ बिचार नयाँ भाई बहिनी हरु लाई किन आखी गर्नु भएको के अब हजुर हरु को जवाना सक्किगयो पालो नया पुस्ता को हो के कस्तो सधै पुरानै जवान को आफनै मात्र पाला को मात्र नभन्नु के हैट यती सानु कुरा लिएर कत्रो झैँ झगडा 😍😍

  • @rameshkhadka3733
    @rameshkhadka3733 4 หลายเดือนก่อน +2

    पशुपति र जेरिले गाएको इन्द्रायाणिमा गाएको जति छाडा गित मैले अरु सुनेको छैन किन उसलाइ कारबाइ नगरेको

  • @punsanam1274
    @punsanam1274 4 หลายเดือนก่อน +7

    wow बल्ल मन खुशी भको छ मेरो धेरै राम्रो काम अल टिम लाई सलुट छ❤❤

  • @रितुबिसि
    @रितुबिसि 4 หลายเดือนก่อน +8

    बालचन्द्र सर को गित हेर्दा त कुनै पनि छाडा छइन छाडा गाउने लाई चैइ कारबाही गर्नु बालचन्द्र सर लाई चैइ किन कारबाही गर्न छाडा गाउनु भयको छइन

  • @samjhanathapachhetri8467
    @samjhanathapachhetri8467 4 หลายเดือนก่อน +3

    छाडा दोहोरी गाउने लाई मात्र होइन स्टेजमा गाउने छाडा प्रवृत्तिका कलाकार लाई कारवाही हुनुपर्छ

  • @krishnasurkheti
    @krishnasurkheti 4 หลายเดือนก่อน +2

    धेरै राम्रो काम समाज परिवार सङ्ग बसेर सुन्नै नमिल्ने गित सबै हट्नु पर्छ

  • @santoshpun8136
    @santoshpun8136 4 หลายเดือนก่อน +20

    विशेष ज्याेति मगरलाई तह लगाउ

    • @TejRajTamang-bw1bz
      @TejRajTamang-bw1bz 4 หลายเดือนก่อน

      रिया ,बिराज गन्धर्व छाउरो लाई पनि केही कारवाही गरेर त्यसको धादिङ्ग गजुरे गीत हटाउनुपर्छ किन डराउनु भएको दोहोरी प्रतिष्ठानले

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 หลายเดือนก่อน +9

    बुवा ममि घरपरिवार सित बसेर हेर्न नसकिने छ कुनै दोहोरी।यसको पहल एकदमै राम्रो हो।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 4 หลายเดือนก่อน

      बद्री पंगेनी जी र पशुपति शर्मा जीको कुरा ठीक हो साथीहरु 🥰 good luck Rabi lamichhane ji 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 4 หลายเดือนก่อน +2

    सलुट छ रिता दिदी हजुरको यो कार्यको लागि ।

  • @harkabdrthapa5760
    @harkabdrthapa5760 4 หลายเดือนก่อน +16

    भर्खरै को बिरुवा रिया खड्का लाई पनि सुचित गर्नु होला दोहोरी मा र्‍याप हुदैन दोहोरी गीत भनेको के हो र कसरी गाउनु पर्छ बुझेर गाउनु पर्यो ।जुका र अंग अंग जस्तो ठिक छैन ।

    • @MenukaThapa-v5b
      @MenukaThapa-v5b 4 หลายเดือนก่อน

      Tyo kti ta jhan lastai vako xi geet baru sunni ho tesko tyo beijeti dance hernuna kasto xa xixi kun awastha bat aako ho ma vanni nabujhni😡

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 4 หลายเดือนก่อน

    खुइली भालुहरुलाई पनि चुपचाप कारबाही गर्नुपर्छ दोहोरी प्रतिष्ठानले हामी सबैको साथ समर्थन गर्छौ

    • @ReshamGautam-e3v
      @ReshamGautam-e3v 4 หลายเดือนก่อน

      Kina khuil vanda ni sushila valu lai garne ki muji

  • @Samircreation-tt4me
    @Samircreation-tt4me 4 หลายเดือนก่อน +2

    बाल चन्द्र को तेस्तो छाडा गाएको गीत छैन बाल चन्द्र को प्रगति मा रिस डाहा भएको हो कति पए रेकर्ड गीत मा पनि छाडा शब्द छ्न सजाए भए सबै लाई हुनु पर्छ

  • @MakhamaliShahi
    @MakhamaliShahi 4 หลายเดือนก่อน

    यस्न्तै गाउननि सबैलाइ कार्बाइ गर्नु पर्योनित यौटालाइ मात्रैकिन निलम्बित थुक्क तिमिहरुको नियम

  • @स्याङ्गजालीकान्छि
    @स्याङ्गजालीकान्छि 4 หลายเดือนก่อน +4

    बाल चन्द्र बराललाइ दोस लगाउनेके ज्योति मगरलाइ के गर्ने हो ताइन तुइ

  • @bishalgt507
    @bishalgt507 4 หลายเดือนก่อน

    धेरै राम्रो🙏

  • @yubrajbabu-sl9gc
    @yubrajbabu-sl9gc 4 หลายเดือนก่อน +3

    बालकृष्ण बराल को जतिको कला छ तिमी हरु संग तेस्तो गित म गाउछु ओपन च्यालेनज प्रतिस्ठान संग मलाई छोयर देखाउ

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 4 หลายเดือนก่อน +2

      दोहोरि मनोरञ्जन दिने ,थकाई मार्ने,पिडा भुल्ने हो । घर परिबारमा बसेर हेर्न सक्ने खाल्को हुनुपर्छ दोहोरि ।तिमि कुन सस्कार हुर्केको हो त्यो बुझ दाई

  • @RoshanRoshan-iw6sz
    @RoshanRoshan-iw6sz 4 หลายเดือนก่อน

    Wow धेरै राम्रो काम

  • @deepakbahadur9808
    @deepakbahadur9808 4 หลายเดือนก่อน

    ज्योति मगर,,रिया खड्का,,लगाएत

  • @Kalpana_Bista_
    @Kalpana_Bista_ 4 หลายเดือนก่อน +2

    राम्रो काम,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏

  • @prembohara-official1
    @prembohara-official1 4 หลายเดือนก่อน +4

    यस्ता मान्छे हरु देश को लागी पनि बोल कति गित संगीत को बारेमा मात्रै बोल्छौ यस्तै गरि देश को लगि पनि पहल गर देश रहे गित संगीत दोहोरी प्रतिस्थान रहला देस नै नरहे के को गित संगीत हावा गफ दियर मात्रै हुन्छ

  • @khinabashyal9793
    @khinabashyal9793 4 หลายเดือนก่อน

    Salam xa mem you Are Good Leadership mem xada Gaune laye ponishment garnuparxa
    Arupani xan Riya khadka
    Kheme jasta ko video Gharko
    Family basera hernu sakidaina
    Yo sangeet Le Hami laye k Education Dinxa jaj garera matrai Kalakar Laye Entrance hunuparxa Good mem

  • @nirmalatamang-vw3vp
    @nirmalatamang-vw3vp 4 หลายเดือนก่อน +3

    मत बाल चन्द्र सर को बिग फ्यान हु

  • @chainkumar7785
    @chainkumar7785 4 หลายเดือนก่อน

    सहि लाग्यो। छाडा गित गाउनेलाई जुत्ता चप्पल को माला लगाएर स्वागत गरौं ।

  • @SapanaRana-py4rv
    @SapanaRana-py4rv 4 หลายเดือนก่อน

    हो हो सहि हो यस्ता छाडा गाउने हरू जतिलाइ गित गाउनै नदियपनी हुन्छ

  • @PurnaMagar-g3w
    @PurnaMagar-g3w 4 หลายเดือนก่อน +2

    अब भाइरल हुनको लागि अरुको गित गायर छादा शब्द गाउनेलाइ पनि कार्बाही हुनुपर्यो राम्रो कामको सुरुवात

  • @suryasune7967
    @suryasune7967 4 หลายเดือนก่อน

    God job esto xhada songs chai kasaile pani gauna napaos kina ki samajlai kasto sandes didai hunuhunxha testo xhada geet gaera tyo xhada geet gaune le pani ekpatak sochnu parxha hamra didi bahini daju bhai ama buwa xhora xhori lai kasto asar parxha tyo kaile soceka xhau xhada geet gaune lai ma singer nai vandina uniharu vaneko samajma pachaunai nasakne kam garne tatuwa haru vanxhu testo pani geet hunxha good job badri pangeni ko team lai dherai dherai dhanyabad

  • @manparasadthpa459
    @manparasadthpa459 4 หลายเดือนก่อน

    रिता जिलोक छेत्रा मा ठूलो बिकर्ती आयो एस्ता व्ह्होडा लाई कार्बाही गर्नु

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 หลายเดือนก่อน +1

    बद्री पंगेनी जी र पशुपति शर्मा जीको कुरा ठीक हो साथीहरु 🥰 good luck Rabi lamichhane ji 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sarmilarawal5185
    @sarmilarawal5185 4 หลายเดือนก่อน

    अाफुलाई बाेल्न समेत अाउदैन अरुकाे आलाेचना गरेकाे सुवायन तपाईंहरुले बर्खास्त गर्दैमा बाल्चन्द्र दाइ काे कला बन्ध हुदैन सबै उसकाे प्रगति देखि डाहा गरेका हाै र न्यालय धातेका हाै पालाे सबै काे अाउछ पद पावर समय र पैसा एकै खाेला भएर हुदैन सधैं पदमै काेहि रहदैन समय अाय पछुताउनै पर्छ साथिहरुकाे खुट्टा तान्दा पाटिका झाेले गित गाउने महान दुनियाँ लाई हसाउने कलाकार बेमानि कस्तो नियम नेपालमा त जे गरेनि चल्छ न्यायलय त पैसामा विक्छ तपाईं नविक्नु हाेला न्या अन्या छुटाउनु अरुलाई नगिराउनु अाफ्नाे मिहिनेत परिश्रमले अगाडि बढेकाकाे डाहा नगराै

  • @ChitraBahadur-e1x
    @ChitraBahadur-e1x 4 หลายเดือนก่อน

    Badri dai

  • @BasantaShahi-pu9hz
    @BasantaShahi-pu9hz 4 หลายเดือนก่อน

    मेकप धसेर बुरी भयपनी यो बोलनी दिदी त च्वाँक भयेरआय छ।

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 4 หลายเดือนก่อน

    नियम कानुन बिपरित गरेको प्रमाण भेटेपछि गृहमन्त्री सरकारले ध्यान दिनुपर्ने गु खाएर बसेर नि यस्तो बिक्रिती झनै बढेको हेर्दै बस्छस् मुजि खराबी सरकार गृहमन्त्रीहरु चुपचाप समातेर कारबाही गर्न व प्रहरी प्रशासनमा बोलाएर नआए समातेर सोधपुछ गर्नु पर्ने

  • @kritimakhadka3440
    @kritimakhadka3440 4 หลายเดือนก่อน

    बालचनदर राम्रो गायक हो यहा पनि राजनीति भयो

  • @danmagar7665
    @danmagar7665 4 หลายเดือนก่อน +1

    बालचन्द्र बराल ले कुनचाहिँ गित छाडा भयो ??? गु भरेको दिमाग भएको छाउरा छाउरी

  • @DipakTandan-j6s
    @DipakTandan-j6s 4 หลายเดือนก่อน

    ❤❤❤❤sahi garnu vayo rita diju aja voli to balchandar sar ko dhori ma lasti vako xa je payo auhi bolxan hami bedis bata herda pani laj lagxa didi

  • @TheDarlamiFamily
    @TheDarlamiFamily 4 หลายเดือนก่อน +2

    Baru ramro geet Gau

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 4 หลายเดือนก่อน

    पाटिको बोरा बोक्ने हरु को भिड ले सस्कृती सुधार्ने??

  • @gyanbahadurchhetri3229
    @gyanbahadurchhetri3229 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @Basnet464
    @Basnet464 4 หลายเดือนก่อน

    एकदमै ठीक हो √ बिषेश गृहमंत्री, मत्रालयको ध्यान जाओस् यदि वेवास्ता गरियो भने भोली गयर स्वयम् मंत्री को छोराछोरी पनि नाङ्गो नाच, छाडा गीत मा रमाउने छन् कृपया बेलैमा सावधान रहनु होला, नत्र मंत्री नाम बहिष्कार गर्छौं ।

  • @nishathapa5189
    @nishathapa5189 4 หลายเดือนก่อน +1

    Good news

  • @parshuramrai8125
    @parshuramrai8125 4 หลายเดือนก่อน

    गायिकाको खुसी हो केही हुने वाला छैन भुटानी बनाएर आफ्नो जन्ता अमेरीका बेचेका छन केहीभाको छैन हुने वाला केही छैन

  • @bibashtm
    @bibashtm 4 หลายเดือนก่อน +1

    Jyoti mgr lai poni banda garnw paryo yrr

  • @prakashgoutham4622
    @prakashgoutham4622 4 หลายเดือนก่อน

    Jyoti. Magar. Riya khadka. Khash. Karbai.hos. didi. Dai. Haru. Sathama. Khuli. Lai.

  • @shahidal7447
    @shahidal7447 4 หลายเดือนก่อน

    Rolpa Ki RANI Jyoti Magar
    Lai Pani Karbahi Hos ! NAITiK Hin Nari Lai

  • @LekhKhimburai
    @LekhKhimburai 4 หลายเดือนก่อน

    यो आइमाईहरू विरोधी हुनुहुन् यिनीहरू लाइटमा नआएर इनर भाइरल हुनको लागि विवाद गर्ने भएको हुन् यिनीहरूको यिनीहरूको नियत खराब भएर उनीहरु चर्चामा आउन नसकेको कारणले यिनीहरूले विरोध गरेका हुन् र भाइरल भएर नेपाल अधिराज जब विदेश संसारभर चिनिनुको लागि यो यसो गरेका हुन्

  • @rajrijan4520
    @rajrijan4520 4 หลายเดือนก่อน

    पहिलाको जस्तो रिल चक्का सिस्टम होइना अहिले youtube सिस्टम छ तेइ भएर दोहिरी र्याप रोकेर रोकिन्न ।यो एक ब्यक्ती लाई नराम्रो लागेर हुने होला केही छैना जस्तो लाग्दैना मलाइ त बाकी सबै र्याप जमाना मा झुम्मिने समाज भैसकेछ ।तेइ भएर काग करौदै गर्छ पिना सुक्दै गर्छ भ्न्ने मात्र होला ।कि ?

  • @kiransubedi3763
    @kiransubedi3763 4 หลายเดือนก่อน

    Good

  • @KulRai-n2x
    @KulRai-n2x 4 หลายเดือนก่อน

    Good luck

  • @rajendrasapkota6330
    @rajendrasapkota6330 4 หลายเดือนก่อน

    दोहोरि गित प्रतिस्ठान होइन यो पार्टीको झोले प्रतिस्ठान हो

  • @DhanGurung-fc4mu
    @DhanGurung-fc4mu 4 หลายเดือนก่อน

    Ramaro ramaro dori haru ganus man xune dori haru

  • @tularamgurung2137
    @tularamgurung2137 4 หลายเดือนก่อน

    यो के हुँदै छ्न हो झोले लोक दोहोरी कलाकार हरु

  • @BhimPulami-ok7de
    @BhimPulami-ok7de 4 หลายเดือนก่อน

    Nice ❤❤❤❤

  • @AmmarDhami-k7j
    @AmmarDhami-k7j 4 หลายเดือนก่อน

    मान्छे बाटै हो राम्रो हुने नराम्रो हुने सधैं एकै नासको मौसम चलेको हुदैन
    म प्राय सबै को 1/2 टुक्का भएनि गित सुन्ने गर्छु म लोक दोहोरी डेउडा ठाडी भागा गित हरुको फ्यान हुँ
    जे हुन्छ नेपाल मै हुन्छ बिदेश म भएका हरु त हजुर हरुले गाएका शुख दुख राम्रो नराम्रो जस्ले जस्तो गाए पनि सुनेर काम को थकाइ पछि बिस्वार पारेर आनन्द लिने मात्रै हो सके सम्म सम्पूर्ण ले मिठै राम्रै दोहोरी गाइयोस .
    जय गित जय संगित जय नेपला ❤❤

  • @girjalimbu1003
    @girjalimbu1003 4 หลายเดือนก่อน

    पशुपतिले पनि जेरी संग छाडा गित गाएकै होनी?

  • @govindayogi8163
    @govindayogi8163 4 หลายเดือนก่อน

    100

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 4 หลายเดือนก่อน +3

    अध्यक्षजियु राम्रो गर्नु भयो राम्चन्द्र बराल को न गीत छ न स्वर छ एउटा हासो मात्र छ

  • @ToranPun
    @ToranPun 4 หลายเดือนก่อน +1

    Lokpratisthanko chairperson jindagima kun gaiholin

  • @balbirhalchal
    @balbirhalchal 4 หลายเดือนก่อน +1

    ❤️❤️

  • @somthapa2643
    @somthapa2643 4 หลายเดือนก่อน

    Ramro kam roktham garnaie parxa bikarti le desha bigarxa

  • @DipakTandan-j6s
    @DipakTandan-j6s 4 หลายเดือนก่อน

    Kamal sargam je lai man dukhe jasto layo balchandar lai nilambit gareko ma

  • @ShankarShankar-b6f
    @ShankarShankar-b6f 4 หลายเดือนก่อน

    Balchandra ly aanabayk dos lagauni

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 4 หลายเดือนก่อน +1

    स्याम राना पनि छाडा गाउने भित्रमा पर्छ

  • @alialli5942
    @alialli5942 4 หลายเดือนก่อน

    Rato bati ko banda bast garnu pareyo

  • @muktathapa7813
    @muktathapa7813 4 หลายเดือนก่อน

    Riya khadka lai pani

  • @muktathapa7813
    @muktathapa7813 4 หลายเดือนก่อน

    Also biraj le pani

  • @tshewangsherpa3189
    @tshewangsherpa3189 4 หลายเดือนก่อน

    Desh nai chhadaa bhaisakyo, tapai chai dohori rap ko tension gardai. I hope kura milosh

  • @muktathapa7813
    @muktathapa7813 4 หลายเดือนก่อน

    Jyoti magar lai sudharnu pateo

  • @birenpun4713
    @birenpun4713 4 หลายเดือนก่อน

    Pasupati ra jeri ko dohori kasto thiyo?

  • @magar5728
    @magar5728 4 หลายเดือนก่อน

    Chada dhori sabai namda harnu parcha

  • @ToranPun
    @ToranPun 4 หลายเดือนก่อน +1

    Live dohori gaauna naskneko jamat rohexa

  • @gopilalthapa278
    @gopilalthapa278 4 หลายเดือนก่อน

    ab indra gc lain pani karbahi garnu parchh kin vane tyo timma chhada gauneko hul chh

  • @alialli5942
    @alialli5942 4 หลายเดือนก่อน

    Giriya mantiri jiu le tarafik parharilai ni kada neyam garn vannu pareyo gadi dherai laha ppparbahi chalauxan

  • @ShyamBahadur-r5t
    @ShyamBahadur-r5t 4 หลายเดือนก่อน

    Call chandra paral aur taara pathak university , karava nau pathak , pathak , gown , gucci bulgini bhattanji

  • @subbdr2422
    @subbdr2422 4 หลายเดือนก่อน

    durgesh thapa le eni haru lai taha lagai jastai live dohori gauni harule pani asari taha lagaunu parxa

  • @KiranRai-h7o
    @KiranRai-h7o 4 หลายเดือนก่อน

    Dhading gajuri lok dohori ma Biraj le ryaap hanera gauda khi bolnu vaina ani live dohori halka ramailo parale gauda balla bolne.

  • @HimlalThapaHimlal
    @HimlalThapaHimlal 4 หลายเดือนก่อน

    Aruko aangma jumra pani dekne aafnu sarir ma bhisi pani na dekne timi haru ko pani hire ko xu Thula Kura n gare hunxa yautai bari ko mula hou

  • @ramkaji2498
    @ramkaji2498 4 หลายเดือนก่อน

    joyti magar ra riya valu lai

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 4 หลายเดือนก่อน

    रबिले के पो गर्लन हामीलाई पुरै बिस्वास छैन रबि पनि एक गफाडी पनि हो प्रचन्ड जस्तै

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 4 หลายเดือนก่อน

    🎉🎉💯 % right🎉

  • @subbdr2422
    @subbdr2422 4 หลายเดือนก่อน

    reep handa k hunxa kali jalan bhako time haru lai

  • @Anjuphokheral-18
    @Anjuphokheral-18 4 หลายเดือนก่อน

    kela khai ta aaixa majak ne k twjaru ni saljai bane gaira fakhu jame hahula jo kaila ya pira ne gars hunva

  • @ToranPun
    @ToranPun 4 หลายเดือนก่อน +1

    Ko ho Rita Thapa????

  • @S.R.M.305
    @S.R.M.305 4 หลายเดือนก่อน

    यस्ता छाडा गाउनेलाई कारबाई हुनु पर्छ

  • @ReshamGautam-e3v
    @ReshamGautam-e3v 4 หลายเดือนก่อน

    Grihamantri ma kina gaeko ni saskriti mantri maryo ra

  • @ReshamGautam-e3v
    @ReshamGautam-e3v 4 หลายเดือนก่อน

    Prakas saput ra preety ale lai kina nilamban nagareko ta mula ho

  • @laxmanbabu4283
    @laxmanbabu4283 4 หลายเดือนก่อน

    Good