आफुलाइ दुर्व्यवहार भएको घटना महिला म्यादी प्रहरीले रूदै सुनाइन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • ईलाका प्रहरी कार्यलय नेमुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले महिला म्यादी प्रहरी माथी कुटपिट तथा असभ्य गालीगलोज गरेको भन्दै उनलाई कारबाहीको माग गरेको छन् ।
    मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधी सभाको चुनावमा खटिएका म्यादी प्रहरी माथी मोरङको नेमुवा स्थित रहेको प्रहरी चौकीका ईन्चार्ज टंक प्रसाद कोईरालले चुनावमा खटेर आएका म्यादी प्रहरी महिला माथी अभद्र र असभ्य भाषा गर्दै गाली गलौज गरेको उनीहरुले आरोप लगाएका छन् ।
    म्यादी प्रहरी माथी नेपाल प्रहरीले ज्यादती गरेको भन्दै ईलाका प्रहरी कार्यलय नेमुवा ३ घन्टा सम्म घेराउ गर्न पुगे । उनीहरुले बिना काममा तथानाम गाली गलोज गर्दै पिट्ने सम्म गरेको भनी केही बेर ईलाका प्रहरी कार्यलय नेमुवा उनीले घेराउ गरी कारबाहीको माग गर्दै आन्दोन समेत गरेका थिए ।
    क भोकै ढिउटीमा खटिएकी म्यादी प्रहरी माथी प्रहरी ईन्चार्जले गरेको दुव्र्यवहार सहन नसके पछि यसरी आँशु झार्दै व्यार्थ सुनाईन् ।
    स्थलगत रिर्पोट: प्रेम देवान
    Follow us on :
    Facebook: / ourbrt​​​​​​
    Twitter: / ourbiratnagar​​​​
    Instagram: / ob_magazine
    Tiktok: / ob_magazine
    Like, Comment, Share & Subscribe to our channel for more.

ความคิดเห็น • 1K

  • @OBMagazine
    @OBMagazine  6 ปีที่แล้ว +67

    यस घटनाकाे बारे हाम्रा सहकर्मी प्रेम देवानले गरेकाे पुर्ण रिपाेर्टिगंकाे समाचार यहाँ प्रस्तुत गरेका छाैं :
    www.ourbiratnagar.net/2017/12/43644

    • @dbrana322
      @dbrana322 6 ปีที่แล้ว +1

      OB Magazine

    • @Nin9211
      @Nin9211 6 ปีที่แล้ว

      esto ghin lagdo ani laaj mardo khabar aba aru news media haru ma pani aunu paryo. janta lai esto news baray janna ekdum jaroori cha.

    • @prakashrawal1419
      @prakashrawal1419 6 ปีที่แล้ว

      karbahi garnu paryo tyo manxelai jagir dhuss parnu paryo tyo manxe ko

    • @draemboy3983
      @draemboy3983 5 ปีที่แล้ว +1

      OB Mgazine

    • @bishnukhadka4911
      @bishnukhadka4911 4 ปีที่แล้ว

      Ķ

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 ปีที่แล้ว +16

    सरकार र जन्ताको हित मा काम गर्न आयका हाम्रा बेरोजगारी युवा युवती माथी नराम्रो नजर गाड्ने खाते प्रहरी लाई कारबाही होस !!!

  • @bibekrajpaudel9639
    @bibekrajpaudel9639 6 ปีที่แล้ว +5

    ठाउँ ठाउँमा महिला प्रहरी माथी याैनजन्य दुर्ववहार भएको छ दाेषी प्रहरीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।

  • @wkma999
    @wkma999 5 ปีที่แล้ว +19

    सलाम छ आफुमाथि भएको अन्यायको बिरोध गरेकोम

  • @udeepshakya
    @udeepshakya 6 ปีที่แล้ว +81

    सारै दुख लाग्यो यो रिपोर्ट हेरेर। आफु पदमा पुगे भनेर आफु भन्दा सानो पदका व्यक्तिलाई इज्जत नै गर्न नजान्ने कस्तो मान्छे हो? सरकारको लागि काम गर्न आएका नव युवा युवती माथि सरकारी कर्मचारीले नै त्यस्तो शब्द प्रयोग गर्दा उनीहरुको मनोवलमा कस्तो असर पर्ला ? हाम्रो नेपालमा पदको दुरुपयोग गर्ने पनि संस्कार नै बनेको छ। माथिको तह बाटै नया तथा पुराना भर्ति सबलाई नैतिक शिक्षा, शिस्तताको शिक्षा दिन पर्छ जस्तो लाग्छ।

    • @mangoliandebyani229
      @mangoliandebyani229 6 ปีที่แล้ว +2

      sarae dukhako khabr ho yo.aba yasto sajaya hunu parxa ki yastalae feri feri yasto ghatana naghatosh...khabrdar....

    • @KiranKiran-ju3tm
      @KiranKiran-ju3tm 6 ปีที่แล้ว +2

      त्यो अपर्सब्द बोल्ने पाेलिस्को घर्मा छोरी छोरा
      छेइना रेइछ साले पैषाले मातियाको हो त्यो
      ऐउता महिला चेलिकाे अाँसुले तेस्को कुनेइ
      नकुनेइ दिन्मा केहि होस

    • @devdhami5248
      @devdhami5248 6 ปีที่แล้ว +1

      Sm

    • @yakendrasony720
      @yakendrasony720 5 ปีที่แล้ว

      u

    • @nimpeybhutia
      @nimpeybhutia ปีที่แล้ว

      Q, l what moon

  • @milanbohara4426
    @milanbohara4426 6 ปีที่แล้ว +15

    यो दिदी कुरा सुनेर मन रोयो यस्ता लाई त सरकार को नियम मा कारबाही होइन यो दिदी को नियम मा हुनु पर्छ । यो साउदी को जस्तो नियम हुनु पर्छ

  • @nepalitalim
    @nepalitalim 6 ปีที่แล้ว +5

    देशको नागरीकहरुको रक्षा गर्ने प्रहरी नै यसरी अनुसासन हिन र प्रहरिमै हुने महिला हिंसा लाई रोक्न सक्दैन प्रहरिनै यस्तो दुरब्यवहारमा सामेल हुन्छ भने अरुबाट के आशा गर्न सकिन्छ र । त्यस्ता प्रहरिहरुलाई तत्काल कारवाही गरि प्रहरि बाट निकाला गर्नु पर्छ र आवस्यक कानुन बमोजिम कारबाही गरिनुपर्छ र गरियोस ।

  • @darshanxetri665
    @darshanxetri665 5 ปีที่แล้ว +2

    यस्ता लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ ।।।
    यो भिडियो सक्दो सबैले सेर गर्नु होला।।।

  • @KaranSingh-ec7bq
    @KaranSingh-ec7bq 5 ปีที่แล้ว +1

    Sahi kura grnu vo sathi hru
    Very good
    Tsta sarkari job hamilai chahidaina

  • @bishalchhetri9765
    @bishalchhetri9765 6 ปีที่แล้ว +38

    संसार मा असल र ईमानदार पुलिस हुनि भनेको त साबधान ईन्डिया र क्रायेम पेट्रोल मा मात्र होला.......दोषी लाई कार्बाही होस

    • @thirokchari6351
      @thirokchari6351 5 ปีที่แล้ว

      Ssgjah

    • @sikhasikha2302
      @sikhasikha2302 5 ปีที่แล้ว

      Hahhh sahi ho

    • @sikhasikha2302
      @sikhasikha2302 5 ปีที่แล้ว

      Dosi lay galti suikari sakyo voigayo ta avo hary xyaaa 😠😠😠😠

  • @doomhead1619
    @doomhead1619 6 ปีที่แล้ว +58

    Police vanakai chor ra fatah haru lai chanera linchan taki Neta haru lai illigal kam garna sajilo hos. I'm not surprised.

  • @nandarai9135
    @nandarai9135 ปีที่แล้ว

    त्यसलाई कडा कारबाही होस

  • @romanbhandari1688
    @romanbhandari1688 6 ปีที่แล้ว +7

    आफुले कहिले hope हार्नु हुन्न
    हामी सबैले ती पिडितहरुलाई हामिले सक्दो
    मदत गर्नु पर्छ

    • @madhavgautam6252
      @madhavgautam6252 6 ปีที่แล้ว

      yasto vanne lai sajay dinuparxa firend

  • @risingonlinetv6386
    @risingonlinetv6386 6 ปีที่แล้ว +36

    कामकारबाही हुनु पर्छ।।।

  • @arbindkumargurung5475
    @arbindkumargurung5475 6 ปีที่แล้ว +8

    त्यो आफुले आफैलाई ठूलो प्रहरी ठान्ने प्रहरिलाई कारबाही गर्नु पर्छ जे पाये त्यै बोल्न पाईँदैन उस्को आमा छोरी छैन र ।आफ्नै अनुसासन छैन अरुलाई प्यच्च भन्ने भएन नि यसरी त।

  • @AshishShresthabrt
    @AshishShresthabrt 6 ปีที่แล้ว +1

    सि.डि.ओ. कार्यालय मोरङ , जिल्ला प्रहरी कार्यालय मोरङ मा विभागिय कार्यवाहिका लागि निवेदन दिनुपर्छ ।

  • @shivathapaliya2177
    @shivathapaliya2177 5 ปีที่แล้ว

    Yo video le auta kura shikayo ke bhanda keti haru sabai yeutai huda rahinxan awaj uthakoma dhanne wad xa mahila baliyo xa bhane sansar afai dhaninxa. Om namah shivayah

  • @mangolianthito8205
    @mangolianthito8205 6 ปีที่แล้ว +28

    यो केस रबि सर लाई दिनु पर्छ

  • @birenlama542
    @birenlama542 6 ปีที่แล้ว +20

    प्रमुख कोईरला लाई सक्दो कारबाई हूनू परेऊ! Please, कसैले ता केही गरू यस्ता हरू लाई... जो चोर उसैक़ो ठुलो स्वोर छ सुन्नु ता वभिंडियोंमा!!!!!
    कारबही को भिंडियों शेर गरीदिनू होला।

  • @minbhadur5955
    @minbhadur5955 ปีที่แล้ว

    यो केटि हरु लाई म्यादी प्रहरी म भर्ती नगर्नु पर्ने हो किन कि यहाँ बाट पनि एउटा बिक्रीती फैलन सक्छ हाई भन्न सकिन्दैन यो सम्भावना छ

  • @saranamaharjan4390
    @saranamaharjan4390 5 ปีที่แล้ว +2

    That talkative cop is preety😊

  • @raghudagaura1840
    @raghudagaura1840 5 ปีที่แล้ว +10

    दु:खद खबर हो येउ नेपाली चेली बेति माथी भयको यतेन्तै दुव्र्यवहार हो साले देस को कुकुर लाई फाँसी हुनु पर्छ ।रबि सर हामी सबै को हजुर लाई बिन्ती छ येउ साला देश भक्त्ती कुकुर लाई सजाय हुनु पर्छ ।

  • @gobinbasnet236
    @gobinbasnet236 6 ปีที่แล้ว +44

    यो साले कुकुर लाई कारबाही हुनै पर्छ

  • @chandrashrestha549
    @chandrashrestha549 6 ปีที่แล้ว

    यस्तो हरकत गर्ने मानिस ले पूरा प्रहरी प्रस्सन लाई नै भेजत गरयो यस लाई कारबाही हुनु पर्छ

  • @santoshbahadur7033
    @santoshbahadur7033 4 ปีที่แล้ว

    खास आजा साउदी अरब को कानुन नेपाल मा हुतो भनी नेपाल का चेलीबेटी आपनो घरमा हुन थियो चेलीबेटी भने को त घरको लछिमि हुन

  • @dilbadhuarrai6621
    @dilbadhuarrai6621 6 ปีที่แล้ว +13

    ईमान दारीक्ता देखाई सच्चा अकॅा को छोरी चेली माथी जबर जस्ती गनेॅ साला घुष खोरी हरू साउदी को नियम अनुसार हो भने देखी सिदै फासी दिने थिए नेपाल सरकार कानुन चाडै बनिए को होस्

  • @kush938
    @kush938 6 ปีที่แล้ว +3

    कानुनको रक्षा गर्नेहरुनै यस्तो छन्
    अनि बन्छ नेपाल
    #FuckThePolice

  • @hemantpoudel8094
    @hemantpoudel8094 4 ปีที่แล้ว

    एस्लाई कारवाई हुनुप्रछ

  • @kamalakamala4412
    @kamalakamala4412 5 ปีที่แล้ว

    एस्तै गदा कुकुर बाटनै हुने हो बल्तकार जस्ता गटना हुने एस्ले हजुरहरुलाई एउटा पात्ररा बनाउन खोजेको रहेछ लरो कारबाई गर्नु पर्छ

  • @hakkudimpol7607
    @hakkudimpol7607 6 ปีที่แล้ว +9

    खाते लाई।।रसिमा झुन्ड्याउनु पर्छ ।
    I hate This type Police .

  • @user-yn4yi6fw7k
    @user-yn4yi6fw7k 6 ปีที่แล้ว +4

    यो अपराधी पलिस को तुरि मा खुरसानी
    कुटेर लगाउन परने हो खातेहरु नेपाली चेलि
    हरुलाई हेप्छस

  • @harkabahadur6819
    @harkabahadur6819 6 ปีที่แล้ว +2

    म्यादी प्रहरी चेली माथी दुर व्यवहार गर्ने त्यो पुलिसको दिमाग पुरै खराब भैसकेको जस्तो छ।तेसैले त्यो कुकुर ले सजाए पाउनै पर्छ।सिधाकुरा जन्ता सङ्ग कार्यक्रम को रबि सर लाई भेट्नु होला चेलीबेटि हरु।तपाईं हरुको कुरा अबस्री सुन्नु हुने छ रबि सरले र अपराधी लाई कार्बाही गर्न पहल पनि गर्नु हुने छ उहाँ ले।

  • @karansing5620
    @karansing5620 4 ปีที่แล้ว

    My sister verry good

  • @iloveuJoesomuch
    @iloveuJoesomuch 6 ปีที่แล้ว +15

    Hakim lai punishment

  • @bhawanamakhim717
    @bhawanamakhim717 6 ปีที่แล้ว +23

    yo khate lai karbai hunu parxa

  • @RajendraKulung-ni1dy
    @RajendraKulung-ni1dy หลายเดือนก่อน

    आर्मि पुलिस भनेपछि हुरुक्कै हुने केटिहरु भेटेछन डनक चित्त बुझ्दो पुति फाटिन्जेलि

  • @kabindrarai457
    @kabindrarai457 6 ปีที่แล้ว

    के हेरि राखेको छ सरकार त्यो टंक प्रसाद कोईरालालाई चाडो भन्दा चाडो कार्बाहि गर्नु परो।

  • @mangalkuwanr7239
    @mangalkuwanr7239 5 ปีที่แล้ว +4

    त्यस लाई नङ्गगा बनाई जुताको माला लगाई गल्लि गल्लि चोक चोक घुमाउन हामी सबै मिलि

  • @christinadc
    @christinadc 6 ปีที่แล้ว +2

    Punish the guilt one.
    We must stand for peace🙏🙏
    Say no to sex abuse

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 5 ปีที่แล้ว

    पद को अहङकार सरबै सरबा भयको यस्तो लाई पद बाट नीस्कासन गर्नु पर्ने हो

  • @sarunshah5314
    @sarunshah5314 6 ปีที่แล้ว +6

    yo bardi ko garmi ho muji ghar ma amma ra afno baini lai yestai garxa behave

  • @youtubeanup5383
    @youtubeanup5383 6 ปีที่แล้ว +5

    A Randi choro Nepal police kte mathe yesto atarchar machikane Nepal police

  • @gopalbasnet1009
    @gopalbasnet1009 4 ปีที่แล้ว

    Very good

  • @subinchemjonglimbu8545
    @subinchemjonglimbu8545 5 ปีที่แล้ว +1

    यस्तै हो नेपाल देश एकल जात कानुन सरकार राज्य भएको ले

  • @dipeshlimbo8955
    @dipeshlimbo8955 6 ปีที่แล้ว +10

    कटा हान्दे मुजि लाई

  • @tamangpuspa595
    @tamangpuspa595 6 ปีที่แล้ว +3

    Randiko xoralai han

  • @roshanilaxman2313
    @roshanilaxman2313 5 ปีที่แล้ว

    No Talk No Question faisala
    On the spot
    I Am coming

  • @mamatabahsdurmamata1718
    @mamatabahsdurmamata1718 6 ปีที่แล้ว

    Marana ho YSATA police haru lae

  • @warhammer8403
    @warhammer8403 6 ปีที่แล้ว +2

    GOOD NEWS

  • @user-yb2we2fb9j
    @user-yb2we2fb9j 4 ปีที่แล้ว

    तामाङ को देश मा राज गर्दै छु

  • @Bpnnnnn
    @Bpnnnnn 6 ปีที่แล้ว +1

    कडा भन्दा कडा सजाय हुनुपर्छ

    • @beejay7882
      @beejay7882 5 ปีที่แล้ว

      ystalai tw kater phalnu parxa....sala chor kutta..sano manxe ani kti manxe lai hela garne tero khi adhikar xain oe chor...

  • @maniraj2460
    @maniraj2460 4 ปีที่แล้ว

    थुक्क माचिने असैई ईस्कुज मि भन्छस् यसलाई कार्वाई हाेस् है

  • @santoshpaudel1586
    @santoshpaudel1586 6 ปีที่แล้ว +1

    तेतिकै हैन अातंक कारि को जनम हुने,,,,,,,,,,प्रहरी संगठन मा धेरै राम्रो मानिस हरु नि हुनुहुनछ ,,,,,,,,तर जनता हरु संग कसरी बोलने भनने कुरा मा धेरै नै कमजोरि छ,,,,,,,,,,,,,यहाँ गल्ती १००% छ,,,,,अब कारबाही कसले गरला खै,,,,,,,,

  • @ManSoon
    @ManSoon 6 ปีที่แล้ว

    कडा सजाई होस्

  • @user-pb3ux6ux9z
    @user-pb3ux6ux9z 6 ปีที่แล้ว

    हुरररररररर के भो बरै लु म त भारत बाट नेपालको गतिबिधी हेर्दै हु अब के भन्नु

  • @purbelisahityasangit5912
    @purbelisahityasangit5912 4 ปีที่แล้ว

    म नि पुलिस को जागीर खाएको भए मोज गर्थे होला।।।पुलिस लाई त केही सजाय हुदैन जस्तोसुकै गलती गरेनी

  • @roshanibhattarai9670
    @roshanibhattarai9670 6 ปีที่แล้ว +2

    पुलिस को जात न पर्यो आफ्नो औकात देखाऐर छाड्यो अब बन्नुस ऐसलाई अब कस्तो सजाऐ दिनि

    • @debinapradhandutta237
      @debinapradhandutta237 5 ปีที่แล้ว

      kanun ko manxe vayera k chelibeti ko rakxa garnu ta dur ulta yesto bebah garne.yesta manxe lai k garnu parne jasle nai aaj.nari mathi attiyachar gare.

  • @sagarashfal4591
    @sagarashfal4591 4 ปีที่แล้ว

    Ystali karbahi hunai parxa parhari vayr parhari mailamathi durbewar garnelai karbahi garnai parxa

  • @rajkumarirai7375
    @rajkumarirai7375 ปีที่แล้ว

    He Sarkar yasto ghatna ghatda fasiko Suru garnuhos in-charge Bata out garnus chado Vanda chado garnuhos bishalu sarplai palyau vane voli napalma Sabai sarplai hunx plz fasi deu

  • @Mr-um2iv
    @Mr-um2iv 6 ปีที่แล้ว +2

    Kada vanda kada karbahi huna paro

  • @ownngchu
    @ownngchu ปีที่แล้ว

    So sat news 😢

  • @shristilimbu3209
    @shristilimbu3209 6 ปีที่แล้ว

    He should be punished for his missbehave and should appologize personally with written letter
    Due to such issue our country is back in development such problems creater should be thrown out from country so that we can get peace
    Those women are very strong and brave and all those officers are one of the important peoples out there who are supporting for development of country so they deserve respect and we should respect them

  • @mitralalgurung2422
    @mitralalgurung2422 5 ปีที่แล้ว +1

    यो पुलिसको ठाउमा म भएको भए म त्यो पुलिसको जीउँदै आगो लगाई दिथे

  • @prashadram7942
    @prashadram7942 5 ปีที่แล้ว +2

    बैनि हरू बूबाको छोरी रैछौ त्यस्ता खाते थूक्क तिम्रो बैनि छैन
    य सरकार यहि हो त्यरो ब्यापार थूक्क

  • @umeshmagar387
    @umeshmagar387 6 ปีที่แล้ว

    Kada vanda kada karbahi hunu parxa karbahi vayan vane aago lagay hunxa

  • @laxmansunar3578
    @laxmansunar3578 4 ปีที่แล้ว

    नेपाल मा सजिलो छ क़ायम गर्न अब भष्ट्राचार नेता हरू बाट सुरू

  • @facttime9164
    @facttime9164 5 ปีที่แล้ว

    I like this 📹

  • @sudinsingh72
    @sudinsingh72 6 ปีที่แล้ว

    Justice must be provided to the victim he must be suspended

  • @prabinkrai7
    @prabinkrai7 6 ปีที่แล้ว +2

    छानबिन गरी संजाय दिनु परो होइ।

  • @palpalinepalpaline7416
    @palpalinepalpaline7416 4 ปีที่แล้ว

    ए तेते मात्रै भन्दारुने ? अनि जागिर गर्दा केके
    गाली केअकस्तो मा पर्ने रैछ बाउले कमाएर ल्याएको मन्सुली चामल को भात खाएजस्तो लप्क काहाहुनेरैछत हेरत अजै बिनाखाना बिनाअपानी देंकी देंङ लडामा परे कसो हुन्थ्यो होला

  • @manojraj775
    @manojraj775 6 ปีที่แล้ว

    rabi Lamichhane sir yo ghatana ko barema purai deatail ma xanbin garnu paryo.

  • @villagelife1243
    @villagelife1243 5 ปีที่แล้ว

    महिला हरु कमजोर हैन बलवान् हुनू पर्छ कसैले कु दृष्टि बाट हेर्छ भने त्यसलाई तेहि ठाउँमा आगो उठाउने गरी गालामा देव आफ्नो चप्पल को छाप बस्ने गरि फेरि कहिले त्यसले आत गर्ने छैन कसैलाई जिस्काउनु र इज्जत सग खेल्नु आज नेपाली महिला हरुमा यो खालको जोस हुनू पर्यो.

  • @mohammadsahimmiya8334
    @mohammadsahimmiya8334 5 ปีที่แล้ว

    nepal sarkaar tarfa bata kada vanda kada sajaye dinu parxa yesto laai

  • @rammayatamang4920
    @rammayatamang4920 5 ปีที่แล้ว

    आफ्नै लागि बोल्न्क नस्कनी जाबी केको जनताको सुरक्षा गर्छन

  • @sonuthapa9962
    @sonuthapa9962 6 ปีที่แล้ว +1

    एस्ता पुलिस लै कर्बही गर सर्कर।

  • @pankajdewri229
    @pankajdewri229 4 ปีที่แล้ว

    Yasto police lay sajay denu parcha hai dai

  • @user-ju6en1ym3b
    @user-ju6en1ym3b 5 ปีที่แล้ว

    हेर्दै चोर जस्तो रैच मुजि,इज्जत गर्न सिक मुला भोक भोकै ड्युटी गरेकी चेलिहरुलाई मेरो सलाम छ,नबिरोउनु नदराउनु यस्तालाई कार्बाहि को दायरामा लेउनु पर्छ जागिर बाटा बर्खस्था गर्नु पर्छ।।भोली अरुलाई पनि यस्तै गर्छ पाखंडी मुर्दार टपरे रन्डोले

  • @sarozcrestha8491
    @sarozcrestha8491 5 ปีที่แล้ว

    यो केस रबि सरलाई दिनु पर्यो

  • @DAZZU007
    @DAZZU007 5 ปีที่แล้ว +1

    नेपालको कानुन दैबले जानुन।

  • @krishnaprasad2978
    @krishnaprasad2978 5 ปีที่แล้ว

    नेपाल पछाडि परेकाे कारण नै नेपाल प्रहरीले ग्ररदा हाे हैन नेपाल मा लडनु प्रनेछ फेरि डन्ठेकाे लागि।

  • @rabingrg35
    @rabingrg35 5 ปีที่แล้ว

    हो मान्छे भएसी गल्ती सबैको हुन्छ तर सिमा भन्दा बाहिर बोल्नु भएन नि के पुलिस त्यो जुन भने देशको भलाईको लागि राखेको पुलिस आफैंले जे पनि बोल्ने जे पनि गर्ने हो भने त्यो गोरु हो पुलिस हैन यस्तालाई त सरकारले फटाफट निलम्बन गर्नु पर्छ नि

  • @arunchaudhary1046
    @arunchaudhary1046 4 ปีที่แล้ว

    Sajay deu

  • @prempm7932
    @prempm7932 6 ปีที่แล้ว

    सरकारको नुन पानि खाएर चेलिबेटी लाई मुख छाडने कडा कारबाही गर्नुपर्छ

  • @jhasujit
    @jhasujit 6 ปีที่แล้ว +1

    please share follow up news. This is serious issue.

    • @OBMagazine
      @OBMagazine  6 ปีที่แล้ว

      We have assigned a reporter for this issue, will share a full report by today.

    • @susanrana5198
      @susanrana5198 6 ปีที่แล้ว

      Manche le manchelai kina apaman garchan aafu aafuma kina jaa ni jasle ni randi ko xora vane hola yo vanne sabai daju vai haru tapai haru chai k xora ta

  • @sumankhadka3251
    @sumankhadka3251 5 ปีที่แล้ว +2

    yo kahte lai ni fasi dinu prx

  • @manishkc7126
    @manishkc7126 5 ปีที่แล้ว

    Asto beour gharna ho rachak vayar a rabi dai ka gharna

  • @jptjankar
    @jptjankar 5 ปีที่แล้ว

    Yesto manxelai sarkarle fasi dinuparxa

  • @nisumlimbu5121
    @nisumlimbu5121 4 ปีที่แล้ว

    Good

  • @sujanpradhan3497
    @sujanpradhan3497 5 ปีที่แล้ว

    He should be punished...n for lifetime he should be suspended....for police department...

  • @user-tt6rz9xz8z
    @user-tt6rz9xz8z 5 ปีที่แล้ว

    जय नेपाल 🇳🇵

  • @narbhirahi4150
    @narbhirahi4150 6 ปีที่แล้ว

    यस्लाई सिदा तिर ठोक्नु पर्छ।

  • @gjmcgvg2715
    @gjmcgvg2715 6 ปีที่แล้ว

    कारबाही हुनु पर्छ

  • @sarkargghale4735
    @sarkargghale4735 6 ปีที่แล้ว +2

    जस्को शक्ति उसैको भक्ती,हुनेवाला केहि छैन

    • @Sk-pq8gp
      @Sk-pq8gp 5 ปีที่แล้ว

      woow very nice kuro

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว

    आफ्नो घरको छोरी दीदी बहिनी केहि न सोचने तेस्ता कुकुरलाई यताना दिएर राख्नु पर्ने ,मजदूरी हुनको पिडा कति धेरै छन यस्तालाई के मानब भनेर चिनाउनु यस्तो दानब लाई बोलने तरीका छइन त्यसको घरमा तो सब्द बोल भन्नु पर्ने

  • @dipakneupane1040
    @dipakneupane1040 6 ปีที่แล้ว

    man without feelings of respect to others woman is not real man,i think victims is really in big pain,hope for justice to her.

  • @munatamang4302
    @munatamang4302 5 ปีที่แล้ว +2

    nari prahari mathi atyachar...yesko birudha narihau uthnu parxa...😳😣

  • @sumanshahi7143
    @sumanshahi7143 6 ปีที่แล้ว

    थुक्क पोलिश जात जनायेर देखाइस है?तिमी हरुलाइ तेहि संकट काल ठिक थियो

  • @shankargharti5493
    @shankargharti5493 5 ปีที่แล้ว

    महीला दिदि बहीनी आफ्नो यूद्ध आफै लड्ने गर्नू ।अनी मात्र दूनीयाले साथ दिन्छ।

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 ปีที่แล้ว

    पहिला वीर गोर्खाली भनेर चीनने आज भोलि येस्तो देखनु परेछ

  • @sabitakaphle4242
    @sabitakaphle4242 4 ปีที่แล้ว

    Dnresh🙏🙏🙏🙏🌹🌹🥀🥀🌻