Wow mero sadu super nice song अनि मेरो प्यारो साडु को कोहिलि को जस्तै स्वर अझै बडि प्रगति गर्दै जानु साडु अग्ररिम सफलताको शुभकाना साडु मिस्युँ🙏🙏👏👏👏💋💋💋💋
भने सम्म राम्रो दोहोरी, बषन्त तिमिल्सेना लाइ होनाहार महारानी भेटिनु ऐतिहासिक अवसर हो भनेर मलाइ लाग्यो। राजु परियार र साथिहरु को यो कालजयी कृती हृदयस्पर्षी छ, यस दोहोरी मा लिएको बिषयबस्तु र गहकिला शब्द चयन को दत्तचित्त ले प्रशंसा गर्दछु। महाँरानी जी लाइ बिषेश शुभकामना। जय दोहोरी गीत जय सँस्कृती।
आहा दामी छ सफलता को सुभकामना छ दुबै जनालाइ आहा आहा आहा छ
आहा अति मार्मिक शब्ध दुबैजनाको❤
आहा प्यारी सारै राम्रो बधाई छ मुटु 😘😘😘😘😘
wow babal dohori best of luck
वा वा ! बधाइ छ सालाजी एकदमै मार्मिक दोहोरी ।❤️❤️
आहा सारै मार्किक शब्द हरु बधाई छ सम्पुर्ण टिम लाई
Indra daiko पनि गित सुन्न पाए हुनि आहा
राम्रो छ अझै राम्रो गर्दै जानू रमि दि❤️
हार्दिक बधाइ तथा सफलता को काम्ना छ सम्पुर्ण लाइ💐💐💐💐
नेपालि लोकगीत क्षेत्र को उदाउदो तारा बिस्वास जी लाई हार्दिक बधाई तथा सुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा कती मामीक उतकुसट दोहरी सबै सबैलाई सुभकामना शफलताको कामना
आहा कति राम्रो शब्द मेरो गाउला।
धेरै राम्रो छ भाई बसन्त अतिति मार्मिक शब्द लय र अनुसासन प्रगतिको कामना ❤️❤️❤️❤️❤️❤️
हार्दिक बधाई तथा अग्रिम शुभकामना💐💐💐 दुबै जनालाई 🙏🙏
आहा अत्यान्तै मार्मिक शब्द प्रस्तुत यहा हरु दुबै जनालाइ सफलताको शुभकामना
असाध्यै मार्मिक सब्ध । सफलताको शुभकामना रमि मिस्💕💕💕
Indra dai hajurko git aen kati mitho git
Basanta daju ....
#just wow..
Ramila good luck ekdamai ramro x❤❤
आहा आहा कति राम्रो दोहोरी महारानी Vs basanta sir ko dohori sarai marmik
सांगेतिक यात्रा सफल रहोस मुटु ❤️
Big congratulations 👏❣️
आहा! रमि माया & वसन्त दाइ बधाइ छ। अझै धेरै प्रगतिको सुभकामना🙏
भब्य बधाई छ प्यारो मान्छे बसन्त
आहा❤मिठो❤
Ucha sangitik pragati ko shuvakama byakta gardachhu dubai jana ko ❤
कति मिठो मार्मिक दोहोरी दुबै जअनालाइ धेरै धेरै धन्यवाद 🙏🙏
अत्यन्तै मार्मिक अनि भावुक शब्द प्यारो मान्छे बसन्त तिमिल्सेना
आहा अति सुन्दर प्रस्तुति मन छोयो सम्पुर्ण गोर्खालीभ्याइस परिवार प्रती सम्मान व्यक्त गर्न चाहान्छु म लोक दोहोरी गायक नारन पौडेल चितवन बाट 🙏🙏🙏🙏🙏
आहा कति मिठो स्वर अनि मर्म स्पर्श शब्दहरू को साथमा दोहोरि सप्पन्न भयको । धेरै राम्रो लाग्यो दुबै जनालाई शुभकामना सर अनि मिस ❤️❤️
Kati mitho git maile saskaraib gare hai an indra daiko git suna pae hunthyo sabailai badhai xa hai
सार्है मन छुने मार्मिक दोहोरि🎉🎉🎉🎉फेरि पनि आइपुगे हेर्नलाई🎉🎉🎉स्विकार्नु होला🙏🙏🎉🎉💞💞💞
मर्मस्पर्शी
Wow mero sadu super nice song अनि मेरो प्यारो साडु को कोहिलि को जस्तै स्वर अझै बडि प्रगति गर्दै जानु साडु अग्ररिम सफलताको शुभकाना साडु मिस्युँ🙏🙏👏👏👏💋💋💋💋
आहा अति मिठो पस्तुती अग्रिम सुभकामना दुबैजना मेरो मन्को मित्रहरू लाइ
आहा, अत्यन्तै उत्कृष्ट शब्द लयमा दोरोरी प्रस्तुत गर्नु भएकोमा यहांहरू लाई सांगितिक उच्च सफलता को शुभकामना🎉🎉🎉
मन पर्यो❤
ओहो वसन्त भाइ कति मीठो स्वर त्यतिनै राम्रो शब्द चयन ६ उज्जल भबिस्य को कामना ६
आहा कति मिठास् छ बसन्त सर काे शब्द मा 🙏🙏❤️❤️
साह्रै मर्मस्पर्शी दोहोरी। सांगीतिक उच्च सफलताको शुभकामना।।।।
Aha indar babu pani
आहा कति मार्मिक शब्द बदाइछ
वाउ अत्यन्त मिठो गित दुवै जना लाई हार्दिक बधाई ज्ञापन म रमेश जाजरकोटी को तर्फबाट 🙏💚❤️❤️💕💓💖💖🧡♥️
आहा कति मिठो रमि sister 🙏😍all best
अत्यन्तै राम्रो प्रस्तुति, फेरीपनि यस्तै कार्यक्रमहरु हेर्न पाईयोस्।🙏
Congratulations 🎉🍾 both of you ❤️❤️❤️
एकदमै राम्रो दोहोरी सफलता को सुभकामना ❤️❤️
आहा अतिनै उत्कृष्ट गायन सारै मन छोयो बधाई छ gorkhali voice टीम लाई साथै सम्झना पनि
आहा मिस mitho sabda ani voic tetikai koile ko ghai agrem suvakaman
Ramro xa Basanta👌👌👌
aahaa kyaa dami dohori basant ji
अनलाई कार्यक्रम मा भेटिनु भयको साथि ,तथा भाई बसन्त लाई प्रगति को कामना साथ मा गायिका लाई पनि बधाई छ गायक ज्यु अझै प्रगति हुदै जावस❤❤❤❤🎉🎉
आहा कति मीठो दोहोरि😍😍😍😍
भने सम्म राम्रो दोहोरी, बषन्त तिमिल्सेना लाइ होनाहार महारानी भेटिनु ऐतिहासिक अवसर हो भनेर मलाइ लाग्यो।
राजु परियार र साथिहरु को यो कालजयी कृती हृदयस्पर्षी छ, यस दोहोरी मा लिएको बिषयबस्तु र गहकिला शब्द चयन को दत्तचित्त ले प्रशंसा गर्दछु।
महाँरानी जी लाइ बिषेश शुभकामना।
जय दोहोरी गीत जय सँस्कृती।
Wow Kati ramro ❤❤
Badhai chh sampurn lai🌹🌹🌹🌹🌹
मिठो❤
हार्दिक बधाई तथा शुभकामना सम्पुर्णलाई ❤❤❤
धेरै धेरै सुभ कामना रमि लाफा अनि वसन्त सर लाई अति मिठो शब्द हरु रमि लाफा अझै अघि बढेको देखन पाम हजुर्को हरेक पाइलाम सफल्ता मिलोश रमि लाफा 🙏🙏🙏👌👌👌👌
धन्यबाद लाफा🙏♥️♥️♥️
Kati mitho got ramro lagyo Indra babuko got kahile aaunehola laun
आहा अति सुन्दर प्रस्तुति बधाई अनि शुभकामना
Congratulations
धेरै राम्रो दोहोरी
Congratulations ❤
भिडियो हेरेर हेरेको हेरै भए मैले कहिले होला यसरी गाउने भनेर । हजुर हरु लेनी आफ्नो प्रतिक्रिया राखी दिनु होला ।
La badhai xa ramila bune
सुन्दर❤
धेरै मीठो प्रस्तुति
ramro6 pragati ko shuvakamana dubai jana lai 🎉
वाहा हिजो अन्लाईन मा भेटेको साथि लाईफ मा भेट्दा म जति खुसि को होला र धेरै धेरै बधाई छ बसन्त सर लगाएत सम्पूर्ण टिम लाई 🌺🌺✍️✍️✍️👌👌👌👌👌🙏
Badhai xa dai #basanta
Aaha kati ramrilo pargati ko kamana vai basnta lai
अति राम्रो प्रस्तुती
Maile saskaraib pani gare ramro rahixa git baru ndra bhaiko git kahile auxa laun sabailai badhai xa💕💕💕💕
Aaha❤❤❤😊
Badhai xa babu bashant
आहा सारै मार्मिक दोहोरी उत्कृष्ट शब्द चयन र मीठो स्वर बधाई छ दुबै जनालाइ🙏🙏🙏
Aaha saarai marmik dohori utkrista shabda chayan ra mitho laya sor ma gaaunu bhayo safalta ko shubhakamana chha🎀🎗️🙏🎀🎗️
Wow
Sarai ramro
Wow !
Rami❤️❤️❤️❤️❤️
Aahaa dami dami
Waaaa super live dohori .. bst of luck mero vai Basanta Ani all teamli
wow nice voice pargati gardai janu hola
Aha Kati mitho got Indra babu pani hunihudo rahixa Indra babuko kahile auniho got launa
आहा!
Saarai marmik
Vry nice
Wow wow super
आहा
❤❤❤❤❤❤❤❤नाईश शङ
heart touching song❤❤❤❤
Aahaa aahaa
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Metho get sabda pani utakusta
wow dami didi ra dai
wow❤❤❤❤👌👌👌👌
Nice
Nice voice
Wawa
👌👌👌👌❤❤❤💜💜💜❤❤❤🙏🙏
Nice 😂🎉🎉🎉voice