NewLiveDohori / दशैँको बेलामा लाहुरे घर आउन नपाउदा Palpali Magar Samaj Official / Basanta Timilsina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • ➤ Singer - Purushotam Neupane,Bima Kumari Dura
    ➤ Music - Rajan Thakuri
    ===================================================
    Male Vocal : Basanta timilsina
    Female vocal :Goma Magar
    Supporter Mail Singer : Suman Neupane / Basanta Giri
    Supporter female Singers : Supriya Chetri / Sarita Kc
    ===================================================
    ➤ Musician :
    ♫ Madal : Pradip Adhikari / Siris Magar
    ♫ Basauri : Dipak Thapa Magar
    ♫ Octapad : Keshav Pariyar
    ♫ Dholak : Chandra Magar
    🎹 Keyboard :Angat Karki
    ===================================================
    ➤ Camera : Prem Aryal & Gopal Kumar
    ==================================================
    ♬ Editor Graphic : Sajan Kunwar (Nirajan) (9851089685)
    =================================================
    ♬ Audio Mixing/Recording : Prem Aryal (9841-269202)
    ===================================================
    Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685)
    ===================================================
    #basantatimilsina
    #gomamagar
    #newteejsong2080
    #sarararapanighattama
    #saritakc
    #newlokdohori
    #galbandirodhighar
    #newsong2023
    #dashaisong
    #livedohori
    #katiramrimagarkichhori
    #newteejsong2023
    #newnepalisong2023
    #katiramrodamaikochhoro
    #newlokdohori
    #nepalisong
    #newsong
    #loksong
    #newlokdohori
    #viralsong
    #newlivedohori2080
    #newlivedohori2023
    #nepalisong
    #newnepalimusicvideo
    #newmusic
    #teejlive
    #palpalimagarsamajofficial

ความคิดเห็น • 101

  • @palpalihumanmagar3726
    @palpalihumanmagar3726 10 หลายเดือนก่อน +3

    आहा सुमधुर आवाज सङ्गै मार्मिक सब्द बसन्त तिमिल्सिना राजै लगायत सम्पुर्ण लाइ हार्दिक बधाइ छ❤❤❤❤❤

  • @kabitaacharaya5506
    @kabitaacharaya5506 11 หลายเดือนก่อน +3

    बधाई तथा सांगीतिक क्षेत्रमा अपार सफलताको शुभकामना गायक गायिका ज्यू लगायत सम्पूर्ण पाल्पाली मगर समाज समस्त परिवारलाई ❤❤❤❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @sanu-zz8ft8kw1m
    @sanu-zz8ft8kw1m 11 หลายเดือนก่อน +6

    आहा वसन्त सर कति मिठा शब्द मार्मिक दोहोरी दुबजना को👌👌👌💖💖💖💐💐

  • @manirajjoshi3153
    @manirajjoshi3153 11 หลายเดือนก่อน +5

    आहा,,सारै मीठो दोहोरी 👏👏👏
    अग्रिम शुभकामना वसन्त सर लगाएत सम्पूर्ण कलाकार हरुलाई 🎉🎊🙏🙏

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 11 หลายเดือนก่อน +2

    Dhannebad palpalimagar samaj bijaydashamiko magalmay shubhakamana

  • @lalbahadurppulami-lf6yx
    @lalbahadurppulami-lf6yx 9 หลายเดือนก่อน +1

    12 घंटा डिप्टी गरेर रुममा गयर युटूब खोलदा सारै रामरो सरर पानी घट्टा सारै आनन्द आयो कलाकर भाई बैनी हरुलाई धन्ने बाद छ म पुना बाट

  • @rameshbishwakarma9241
    @rameshbishwakarma9241 11 หลายเดือนก่อน +1

    हैन यो पाल्पालि मगर समाज ले कति मीठो मीठो प्रतिभा ल्याउनु भा को ।।वा यो हो नि दोहोरी भनेको त।।अति सुन्दर ।धेरै धेरै शुभकामना अग्रज बसन्त सर सथै माया ज्यु लाई।।जय पाल्पाली मगर समाज।😘😘😘

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @padamlamichhane2300
    @padamlamichhane2300 9 หลายเดือนก่อน +1

    अहिले सम्मकै उत्कृष्ट प्रस्तुती रहेको छ बधाई छ सम्पुर्ण कलाकार जीउलाई शुभकामना छ ❤

  • @SimaranDas-iz8hb
    @SimaranDas-iz8hb 11 หลายเดือนก่อน +2

    गाेमा नानि वसन्त ज्यु दुबै जनामा साङगितिक सुभकामना साथै धन्यवाद सम्पुर्ण टिम प्रति 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @BipanaGhodasaini1234
    @BipanaGhodasaini1234 11 หลายเดือนก่อน +2

    प्रगतिकाे शुभकामना मेराे भाइ वसन्त अझै सगरमाथाकाे शिखर छुनु धेरै धेरै बधाई छ भाइ ❤❤❤❤❤

  • @user-yf8qi3zg7d
    @user-yf8qi3zg7d 11 หลายเดือนก่อน +7

    नमस्ते 🙏🙏नमस्कार तपाईं सम्पूर्णमा मिठाे सांङ्गितिक नमन् म गाेमा मगर[माया} आदरणीय बसन्त तिमिल्सिना सर ज्यूकाे साथमा `सररर पानी घट्टामा ´ गाउने काेसिस गरेकाछाैँ,तपाईंहरुकाे मिठाे माया पाउने आशा अपेक्षा राखेका छाैँ,बिशेष त पाल्पाली मगर समाज सम्पूर्णलाई धन्यवादज्ञापन गर्दछु।र गलबन्दी राेधिघर स- परिवारप्रति आभारी छु।धन्यवाद ।🙏🙏

    • @rameshbishwakarma9241
      @rameshbishwakarma9241 11 หลายเดือนก่อน +1

      अति मिठो गाउनु भको छ मिस सफल को शुभकामना छ।।❤❤❤

    • @GomaMagar-oe5he
      @GomaMagar-oe5he 11 หลายเดือนก่อน

      ​@@rameshbishwakarma9241धन्यवाद सरहजुर🙏🙏

  • @tilimayathapa9487
    @tilimayathapa9487 11 หลายเดือนก่อน +2

    Kati Mitho Prastuti Manai Xune Sabdale Variyko Samudhur Swor ma Goma Miss R Basanta timelsena Sir jyu Lai Badhai x

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @PrabinMgrOfficial2022
    @PrabinMgrOfficial2022 11 หลายเดือนก่อน +2

    बधाइ छ दुबै गायक गायिका ज्यु लाई अग्रिम सफल ताको सुभकामना 💐💐

  • @Ritisha-Bc
    @Ritisha-Bc 11 หลายเดือนก่อน +2

    आहा कति मार्मिक सब्द निकै मिठो दोहोरी बधाई तथा सफलताको को अग्रिम सुभकामना बसन्त सर

  • @anilkhatri1296
    @anilkhatri1296 11 หลายเดือนก่อน +2

    आहा अति मिठो दोहोरी साङ्गीतिक यात्रा को शुभकामना भाइ बसन्त र माया मगर ज्यु लाइ ❤️❤️❤️❤️

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @dilkumariranaxettri1045
    @dilkumariranaxettri1045 11 หลายเดือนก่อน +1

    अाहा नि कति मिठो लाईभ दाेहाेरी बधाई छ सम्पूर्ण मा🎉🎉🎉

  • @AssmeeRaee
    @AssmeeRaee 11 หลายเดือนก่อน +1

    सांगीतिक यात्राको धेरै धेरै शुभकामना दुबै गायक गायिका ज्यु लाई पाल्पाली रोधि घर पर्ती हार्दिक आभार🙏🙏🙏🙏🙏

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @netralamsal9265
    @netralamsal9265 11 หลายเดือนก่อน +1

    राम्रो रहेको छ।। बधाई छ बसन्त भाइ लगाएत सबैजनालाइ।।

  • @kamalkathayat8670
    @kamalkathayat8670 11 หลายเดือนก่อน +3

    सार्है नै मन छुने मर्मस्पर्शी दोहोरी हामी माझ ल्याउनु भएको छ ! यति मीठो आवाज अब्बल गायकीपन माथी उत्कृष्ट शब्द चयन ले मन छोयो! ❤ यो टिम लाई धेरै धेरै बधाई सगसंगै साङ्गितिक सफलताको शुभकामना ! बिषेश गरी मेरो प्यारो भाई वसन्त तिमील्सेना लाई अझै धेरै बधाई, आगामी दिनकोलागी समेत शुभकामना, जय गित जय लोक संगित, ❤❤

    • @basantatimilsena1575
      @basantatimilsena1575 10 หลายเดือนก่อน

      धन्यवाद दाजु❤❤

  • @bijayaranamagar1313
    @bijayaranamagar1313 11 หลายเดือนก่อน +1

    अति मार्मिक मुटु बसन्त हजुरको सांगीतिक क्षेत्रमा यस्तै पाईला लम्केको देख्न पाउँ सफल ता को कामना हजुरलाई 👏👏👏👏👏👏🎉🎉👏👏🎉big congratulations 👏🎉

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @dharmarajtimilsaina8430
    @dharmarajtimilsaina8430 8 หลายเดือนก่อน +1

    Badhai xa bhai sangitik yatra safal hos

  • @basantagiri3328
    @basantagiri3328 11 หลายเดือนก่อน +1

    आहा अति मार्मिक प्यारे र माया मिस दुबै जना मा बधाई छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sumanneupane725
    @sumanneupane725 11 หลายเดือนก่อน +2

    सार्है नै मन छुने मर्मस्पर्शी दोहोरी पस्कनु भएको छ मीठो आवाज अब्बल गायकी पन धेरै धेरै बधाई सङ्गै साङ्गितिक सफलताको शुभकामना हजुर को कला र गलाले अझै सगरमाथा को शिखर छुन सकोस् शुभकामना छ राजा मिसलाइ पनि बधाई छ ❤❤❤

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @bibasnaran8240
    @bibasnaran8240 11 หลายเดือนก่อน +1

    बधाइ छ बसन्त❤❤❤प्रगती को शुभकामना

  • @RajuBishokarma-ww6pw
    @RajuBishokarma-ww6pw 8 หลายเดือนก่อน +1

    कति मिठो दोहोरी गीत प्रतिष्ठान हाे

  • @suryatamang4692
    @suryatamang4692 9 หลายเดือนก่อน

    आहा कति मीठो दोहोरि अगिर्म सुभकामन ❤❤❤❤❤

  • @roshansaru1194
    @roshansaru1194 11 หลายเดือนก่อน +1

    बधाई छ गोमा नानी ❤❤ अझै प्रगति को शुभकामना❤❤

  • @DurgaDurga-tr4ol
    @DurgaDurga-tr4ol 11 หลายเดือนก่อน +1

    दर्सन सम्पूर्ण मा पाल्पाली मगर समाज बाट छाै लाईफ दाेहाेरि मा गित गाउनु हुने गायक गायिका ज्यु मा अग्रिम शुभकामना आशिर्वाद 🙏🙏💐💐💐💐

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @sanighimire1178
    @sanighimire1178 11 หลายเดือนก่อน +2

    Aaha congratulation ❤❤❤

  • @NemaRana-mu4dh
    @NemaRana-mu4dh 8 หลายเดือนก่อน +1

    सुपर ❤❤❤🎉🎉

  • @shrutithapashruti2149
    @shrutithapashruti2149 11 หลายเดือนก่อน +1

    yasari nai Agadi Badhaunu hpla jay Palpali Mgr Samsj Pariwar

  • @ThapaThapa-zp9ez
    @ThapaThapa-zp9ez 11 หลายเดือนก่อน +1

    ❤❤आहा कति राम्रो गित मनै छुने 💃💃👯👯🕺🏃‍♀️

  • @jexhem4nt660
    @jexhem4nt660 11 หลายเดือนก่อน +2

    आहा सारै मिठो दोहोरी 👌👌👌👌👌😥😥😥अग्रीम सफलता को सुभकामना सम्पूर्ण कलाकार सर मिस हरु लाई🎉🎉🎉🎉🎉

  • @DipakAdhikari-rp8lu
    @DipakAdhikari-rp8lu 11 หลายเดือนก่อน +1

    Dami xa

  • @mayasirpali1574
    @mayasirpali1574 11 หลายเดือนก่อน +1

    बदाइ छ माया मिस अनि वसन्त सर्👌👌👌👌

  • @AmitKanxa-wi3dn
    @AmitKanxa-wi3dn 11 หลายเดือนก่อน +1

    आयो आयो

  • @BhumiBc
    @BhumiBc 11 หลายเดือนก่อน +1

    ❤बधाईछ सफलताको सुभ काम ना कलाकार टिमलाई

  • @basantatimilsena1575
    @basantatimilsena1575 11 หลายเดือนก่อน +5

    नमस्ते नमस्कार म वसन्त तिमिल्सेना, आज पाल्पाली मगर समाज को youtube channel बाट सरर पानी घट्ट मा गाउने कोसिस गरेका छौ सबैले माया गरिदिनु होला धन्यवाद

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @dipkumarisoti
    @dipkumarisoti 10 หลายเดือนก่อน +1

    Syabbas goma ❤❤❤❤❤❤

  • @ganeshpariyar8338
    @ganeshpariyar8338 11 หลายเดือนก่อน +2

    म पनि सररर आय होइ

  • @palpalihumanmagar3726
    @palpalihumanmagar3726 10 หลายเดือนก่อน

    बा बनि सकेको हो र बसन्त राजै😜 दामी छ साथ मा बसन्त गिरि सर सुमन सर 😊😘😘😘

  • @bhimbahadur1026
    @bhimbahadur1026 11 หลายเดือนก่อน +1

    Veri Veri nice ❤❤❤

  • @MayaTamang-qd5ku
    @MayaTamang-qd5ku 4 หลายเดือนก่อน

    wow 👌👌👌👌

  • @bijaygoma1557
    @bijaygoma1557 11 หลายเดือนก่อน +1

    Wish you all the best budi Jaan ❤and whole team…keep it up

  • @AmitKanxa-wi3dn
    @AmitKanxa-wi3dn 11 หลายเดือนก่อน +1

    सबै जना आउनु है

  • @SusmaMagar-cr9ul
    @SusmaMagar-cr9ul 11 หลายเดือนก่อน +1

    👌❤👌❤👌

  • @tripatheenirmal4855
    @tripatheenirmal4855 หลายเดือนก่อน

    ❤❤

  • @GomaMagar-oe5he
    @GomaMagar-oe5he 11 หลายเดือนก่อน +1

    😢😢😢😢😢

  • @dhanapatidevkota
    @dhanapatidevkota 4 หลายเดือนก่อน

    😮

  • @Amitamitdc44-gv7rd
    @Amitamitdc44-gv7rd 11 หลายเดือนก่อน +1

    Dami xa hai

  • @AmitKanxa-wi3dn
    @AmitKanxa-wi3dn 11 หลายเดือนก่อน +2

    गाईका जीउ को नाम मैले चीनीना नी

  • @PalpaliMagarSamajOfficial
    @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

    नमस्ते नमस्कार सम्पुर्ण आदरणीय देश बिदेश मा हुनु हुने सम्पुर्ण दर्सक स्रोता महानुभाब हरुमा लोक न्यानो साङीतिक अबिबादन याहा हरु ले दिनु भयको माया र मिठो मीठो सल्लाह शुझाब र प्रतिक्रिया को लागि आभारी छौ 🙏🙏🙏 गीत सङीत छेत्र बात तपाईं हरुलाइ थोरै खुसी राख्ने हाम्रो प्रयास निरन्तर रहने छ सम्पुर्ण ले माया गरिदिनु होला राम्रो लागे लाइक कमेन्त सस्क्राइब अनि सियर पनि गरिदिनु होला धन्यवाद 🙏🙏🙏💐
    💐💐💐पाल्पाली मगर समाज परिवार 😍🤗

  • @SabeenaRana
    @SabeenaRana 11 หลายเดือนก่อน +1

    बदाइ छ वसन्त सर र माया मिस सफलताको सुभकामना❤❤❤❤❤❤❤

  • @karanbishokarma
    @karanbishokarma 11 หลายเดือนก่อน +2

    th-cam.com/video/cnptpqs2tsy/w-d-xo.htmlsi=8thnrkhdwpdxy09z आहा मन छुने सब्द सर...पानि घट्टमा पाल्पाली मगर समाज ले यो मन छुने गित लाइफ दोहोरी सफलता को सुभकामना है लुकेका पर्तिभा लाइ यसै सामाजिक सन्जाल मार्फत अगाडि बडाउनु भाको धेरै खुसी लाको छ 🙏🙏 बसन्त सर माया मिस साङ्गीतिक यात्रा अझै अगाडी बडेको देख्न पाउ सुभकामना छ है अल टिम लाइ🙏🙏🙏🙏

    • @PalpaliMagarSamajOfficial
      @PalpaliMagarSamajOfficial  10 หลายเดือนก่อน

      धन्याबाद यो मिठो कमेन्ट को लागि आउने दिन हरु मा पनि यसरिनै हामिलाइ हौसला रुपि कमेत मार्फत सल्ला सुझाब दिनुहुने छ भन्ने अपेक्षा रत छौ 😍😍

  • @user-jd9tz1iw4o
    @user-jd9tz1iw4o 10 หลายเดือนก่อน

    ❤❤❤❤

  • @kessarthapa9164
    @kessarthapa9164 11 หลายเดือนก่อน

    ❤❤