ट्रेकिङ भिडियो अति नै रमाइलो र रोचकताले भरिपुर्ण छ, हजुरहरू त जोरदार हुँडनुहुदो रहेछ। म त उकालो हिडन अलि गारो हुन्छ, तर टे्किगर्न सारै मनपर्छ। भिडियो को लागि धन्यवाद।
यति रमाइलो पदयात्रा मलाई पनि जान मन लाग्यो नेपाल आउद तर हिड्न सकिदैन जस्तो लाग्यो 25 बर्स भयो उकालो ओरालो नहिडेको आट गर्न सकिना thank you guys यति राम्रो भिडियो बनाउनु भएछ subscribe पनि गरेको छु 😊😅
जान मन त थियो,,तर के गर्नु लुटतन्त्र रहेछ होटेलवालाहरुको,,अनि नेपाली स्वदेशी पर्यटकहरुलाई मान्छे नै गन्दैनन् रे,,,कोही नजानु साथीहरू ,,,होटेलको कुरै छाडौ,,बाहिर टेन्ट टाँकेर बसे पनि जग्गाको भाडा 12 00 तिर्नु पर्छ रे,,,कोही नजानु होला भन्ने अनुरोध गर्दछु🙏🙏🙏
Wow wonderful
धेरै राम्रो ठाउँ रहेछ दामी लाग्यो भिडियो ❤❤❤❤
ट्रेकिङ भिडियो अति नै रमाइलो र रोचकताले भरिपुर्ण छ, हजुरहरू त जोरदार हुँडनुहुदो रहेछ। म त उकालो हिडन अलि गारो हुन्छ, तर टे्किगर्न सारै मनपर्छ। भिडियो को लागि धन्यवाद।
Wow nice
What a wonderful vlog ,thanks guys
यति रमाइलो पदयात्रा मलाई पनि जान मन लाग्यो नेपाल आउद तर हिड्न सकिदैन जस्तो लाग्यो 25 बर्स भयो उकालो ओरालो नहिडेको आट गर्न सकिना thank you guys यति राम्रो भिडियो बनाउनु भएछ subscribe पनि गरेको छु 😊😅
हामी नेपाली स्वदेशी पर्यटकहरुलाई मान्छे नै गन्दैनन् रे,,के जानू,,कोही नजानु होला साथीहरू
I was waiting eagerly for this part.. thanks!❤
सब ठिक छ तर अपर सिनुवा काे पहिलो हाेटल
ठिक छन् न बस्नु हाेला❤❤❤❤❤
Wou ! What an amazing vlog.
Kati ramro views, loved it❤
Amazing vlog.
Your blog is very nice ps kindly kana haru ko pani show garay thaha ko kan pan heran manch.
खर्च कति लाग्ने रहेछ सबै जानकारी पाउ हजुर म पनि आउने बिचार मा छु।
Don't go for the expenditures. It costs nothing. It costs around 15 to 20K bucks & trekking about 4 nights and 5 days.
Woywonder
Patrukar ko arko nousence video
Ktm to abc
Abc to ktm
Kati kharcha lagla sir
जान मन त थियो,,तर के गर्नु लुटतन्त्र रहेछ होटेलवालाहरुको,,अनि नेपाली स्वदेशी पर्यटकहरुलाई मान्छे नै गन्दैनन् रे,,,कोही नजानु साथीहरू ,,,होटेलको कुरै छाडौ,,बाहिर टेन्ट टाँकेर बसे पनि जग्गाको भाडा 12 00 तिर्नु पर्छ रे,,,कोही नजानु होला भन्ने अनुरोध गर्दछु🙏🙏🙏
उकालाे अाेरालाे र कठिनाई भयाे भने सजिलाे र सुबिधाकाे लागि आफ्नै घरमा बस्नु पर्छ।
नमस्कार❤back to me
One of the best vlog of Annapurna Base Camp. Must watch.