स्वामी ज्युको तर्क विश्लेषण अति नै सान्दर्भिक लाग्यो । गुरु को विश्लेषण एकदम सहि छ । त्यसैले संस्कृति सभ्यता र आस्था मासेर कुनै पनि विकासको औचित्य हुँदैन् । यसमा सम्बन्धित पक्ष ले समयमा नै ध्यान देओस् । हाम्रो धर्म सस्कृति बिनास गरेर बिकास गर्नु मुर्खता हो !
निकै महत्वपूर्ण बहस, टिकाराम यात्रीलाई धेरै धन्यवाद । किन यो सरकार हाम्रो आस्था धर्म र सस्कृती माथि निरन्तर आक्रमणमा लागेको छ। कहिले किरात राईको आस्था रहेको खुवालुङ्ग फुटाउछु भन्छ कहिले कालीगण्डकी सभ्यता नै सक्ने खेलमा लाग्छ। बिकास हुनुपर्छ तर कसैको सस्कृती र सभ्यता नै मासेर गर्नु जायज हुदैन। कहिले सत्ताको लागि भारतको गुलामी गर्छ कहिले होलिवाईन सन्चालन गर्छ। अब सुकुम्बासी अर्थ मन्त्रीलाई लखेटन पर्छ। गुरुको विश्लेषण धेरै राम्रो,
kura thik ho guru aba kaligandaki A hydroelectricity project pani banaauna hunna bhanne garthe holan yi guru vako bhaye dhanna pachhi janmechhan hola. Rampur ra chapakot tira kaligandaki river ko pani prayog gari sinchai garna parchha kina bhandainan yini haru le. krisak le mager khane ta haina gari khana lai sinchai khai?
स्वामी जि को कुरा मनन योग्य छ । बुटवल बाट बोर्डर 10-12 km को इलाका त त्यहीका तिनाउ जस्ता नदिले सिंचाइ भएकै छ्न ।कालीगण्डकी को धार परिवर्तन गरेर बिहार सिच्ने योजना हो यो।
स्वामीजीलाई नेपाली जनताको भावनाको प्रतिनिधित्व गरी दिनुभएकोमा नमन्: छ । यसै गरी लागी रहनु होला । भुपु कर्मचारिको काईते कुरा सुनेर दिक्क लागयो-यस्ता मान्छे बाट काम भयेकोले गर्दा सिचाई योजनाहरु अलपत्र छन । बाताबरण बिज्ञलाई यती धेरै नदिहरुमा थोरै उचाईको बान्ध बनाई प्रयोग गर्न नपाएको अबस्थामा कसरी अग्लो डैमको कल्पना आउछ ?
स्वामिजिकाे प्रस्तुत विषय वस्तु हरेक दृष्टिकोणले सहि छ।नेपालमा विजुलि निकाल्न हजारौं ठाउँ छ।धार्मिक र ऐतिहासिक सांस्कृतिक महत्त्व भएको कालिगण्डकि डाईभर्सन राेकिनु पर्छ।
बहस राम्रो लाग्यो । टनेल बनाउदा लाग्ने लगानी र त्यसको प्रतिफलको पनि विश्लेषण गर्नुपर्यो । धार्मिक ढोङ्गले मात्र पनि देशको बिकाश हुदैन । राजनितिकर्मिले पनि भोटको मात्र राजनिती नगरी वास्तविक आबस्यकता भए मात्र प्रोजेक्ट बनाउने दिशातिर लाग्नुपर्छ । नेपालिको पारा तातै खाउ, जल्दै मरौ ले हुदैन । गौडेलजीको विश्लेषण ठिक लाग्यो ।
काली गण्डकी पुर्बिय सभ्यताकाे उत्पत्ति मात्र नभएर हिमाल र पहाडकाे उत्पत्तिको अध्ययन गर्ने वैज्ञानिकहरूलाई अति महत्वपुर्ण केन्द्र हाे । साथै पृथ्विकाे उत्पत्ति कालदेखिका जीव र वनस्पतिहरूकाे अध्ययन गर्न र महत्वपुर्ण खनिजहरू वारेमा पनि लिपुलेक वा लिम्पियाधुरा भन्दा भुगर्भ अध्ययनकाे लागि याे काली गण्डकी क्षेत्र विश्वविद्यालय नै हाे ।
Every project always conduct environmental study, I believe the discussion will be fruitful after this study whether it is beneficial to implement this project or not .
मैले दस पटक जति कालीगण्डकीमा सबै शरीर डुबाएकाे छु । हरेक पटक यसमा डुबेर बाहिर निस्कँदा त्याे दिनभरी शरीर सितल र आनन्दित हुन्छ । माघको जाडाेमा शुरूमा डुब्न गाह्राे भएपनि डुबेर बाहिर निस्केपछि दिनभर न्यानाेे हुन्छ । यसलाई अरू नदीसँग तुलना गर्नु हुँदैन । यसको जललाई अरू साधारण पानीसँग तुलना गर्नु हुँदैन । जसरि हुन्छ यसको पवित्रतालाई संरक्षण गर्नुपर्छ ।
DPR, EIA देखावटी हुनु भएन, यिनलाइ राजनीतिकरण हुन दिनु भएन। संस्कृति, सभ्यताको महसुस नेताहरुबाट साथै अन्यबाट हुनुपर्छ । त्यसपछि अन्य लाभ कसरी लिन सकिन्छ त्यसतर्फ अगाडी बढ्ने कि?
महाकाली आयोजनाबाट नेपाल स्वर्ग बन्छ भनिएको थियो खोइ कसलाई फाइदा भयो?यो भन्दा सुनकोशी डाइभर्शन बनाउदा नेपालीले फाइदा लिनेछन।कालीगण्डकी बाट भारतले मात्र फाइदा लिनेछ।प्रबिधिक र नेताहरु मुल नेता बिष्णु पौडेल पनि भारतले किनिसकेको रहेछ भन्ने स्पष्ट जनताले बुझ्न चनाखो हुन जरुरी छ।अब बुझौ कोशि,टनकपुर र गण्डक परियोजनाबाट नेपाली जनतालाई के फाइदा भएको छ?सरकारलाई र सरकारका प्राविधिक यो प्रस्न सोधिदिनु होला टीका राम सर।
श्वामी ज्यूको तर्क प्रकृती , वातावरण , नागरीकको मनको कुरा व्यक्त छ ! वाकिको तर्क विष्णु रिजालको भोट र भारतीय ईच्छा पूरा गर्ने लक्ष्य केन्दीत देखीयो! समाधान :: १. श्रृखलावद्द जलाश वर्षाको पानी नियन्त्ण वार्है महीना ऊत्ती कै जल नदीमा प्रवाह भैरहोस २. त्यस पछी , खानेपानी , विध्युत ३. अन्तमा मात्र डाईभर्शन ४.DPR नै नगरी कार्यकर्ताको लागी जागीर खुवाउने अफीस वन्द
बबई काे अध्यन गराै याे भनाई ठिक लाग्याे। बजेट त सबै ठाउँ लाई छुटाउनु राम्रो हाे सक्कुचित हुनु राम्रो हैन गुरु काे भनाई ठिक छ उपयाेग सबैले गर्न पाउनु पर्छ तर मेराे मात्र भन्नू ठिक हुन्न प्राबिधक काे कुरा मान्नु पर्छ छलफल हुनु जरूरी छ मध्यम मार्गी बाटाे अपाउनु पर्छ।
सबै ठाउँ लाई असर नपर्ने गरि बिकास गर्नु पर्छ जब सम्म बिकास हुदैन देश बन्दैन पिउने पानी बिदेश मा समुन्द्र काे बाटाे भएर एक देश ले आर्काे देशमा दिएकाे छ हामी ले पनि सबैलाई समस्या नपर्नेगरी व्यवस्थापन गर्नु पर्छ।
Guru ji ko kura 100% right xa netaka vatuwa cearful aba pani dalali gariu vane juttako mala lagai dine chhau nepali janata lai veda na banau aajai pani
Swami ji has little bit hinted on Indian grand design behind this project. But why this 'patrakaar' and 'gentleman's are silence in this regard? Kaligandaki diversion is not for Nepali. It's an Indian grand design to drag Nepali water by ending Nepali culture and people using it's agents.
मेरो आफ्नै घर तल बाट काली नदी बग्छ, मलाई त यो Project मा केही बिरोध गर्नु छैन, तेही हो चुनाबी नारामा सिमित नहोस, कसै को स्वार्थ भन्दा किसान को हीत को लागि होस शुभकामना
स्वामी ज्यूकाे तर्क र विश्लेषण अति सान्दर्भिक लाग्याे
गुरुको विश्लेषण एकदम सहि छ सबैले मनन गरौं !!!
गुरु को बिश्लेशन एक दम सहि छ ।
स्वामी ज्यूकाे तर्क र विश्लेषण अति सान्दर्भिक लाग्याे / बिष्णु पौडेल जस्ता कुनैपनि दलका नेताले देसको लागि गर्दैनन् आफ्नै लागि मात्रै हो
Sade galeka netaharubat aba yo desh chaldaina
Alikati pani swaviman vayeka naya pustako sangharsh batai hamro kalyan huna sakchha vannema dhukka huna khojaun
स्वामी ज्युको तर्क विश्लेषण अति नै सान्दर्भिक लाग्यो । गुरु को विश्लेषण एकदम सहि छ । त्यसैले संस्कृति सभ्यता र आस्था मासेर कुनै पनि विकासको औचित्य हुँदैन् । यसमा सम्बन्धित पक्ष ले समयमा नै ध्यान देओस् । हाम्रो धर्म सस्कृति बिनास गरेर बिकास गर्नु मुर्खता हो !
यो सबै भारत को चलखेल हो रुलन्देही र परासि मा र कपिल बस्तु होइन भारत को नौतुना र गोरख पुर शिचाइ दिनु हो । यो सत्तेये हो गुरु जि को कुरा सहि छ
निकै महत्वपूर्ण बहस, टिकाराम यात्रीलाई धेरै धन्यवाद । किन यो सरकार हाम्रो आस्था धर्म र सस्कृती माथि निरन्तर आक्रमणमा लागेको छ। कहिले किरात राईको आस्था रहेको खुवालुङ्ग फुटाउछु भन्छ कहिले कालीगण्डकी सभ्यता नै सक्ने खेलमा लाग्छ। बिकास हुनुपर्छ तर कसैको सस्कृती र सभ्यता नै मासेर गर्नु जायज हुदैन। कहिले सत्ताको लागि भारतको गुलामी गर्छ कहिले होलिवाईन सन्चालन गर्छ। अब सुकुम्बासी अर्थ मन्त्रीलाई लखेटन पर्छ। गुरुको विश्लेषण धेरै राम्रो,
स्वामी जि को कुरा ठिक लाग्यो
स्वामी जि को बिस्लेसन सहि छ र जनता पनि समयमै सचेत हुन जरुरी छ ।
स्वामी ज्युको कुरालाई मनन गरौं संस्कृत बचाउ
सहि विश्लेषण गुरु...
कम्युनिस्ट भएर सबै संस्कृति सभ्यता मास्न लागे। गुरुको कुरामा सहमत छ।
kura thik ho guru aba kaligandaki A hydroelectricity project pani banaauna hunna bhanne garthe holan yi guru vako bhaye dhanna pachhi janmechhan hola. Rampur ra chapakot tira kaligandaki river ko pani prayog gari sinchai garna parchha kina bhandainan yini haru le. krisak le mager khane ta haina gari khana lai sinchai khai?
स्वामी जि को कुरा मनन योग्य छ ।
बुटवल बाट बोर्डर 10-12 km को इलाका त त्यहीका तिनाउ जस्ता नदिले सिंचाइ भएकै छ्न ।कालीगण्डकी को धार परिवर्तन गरेर बिहार सिच्ने योजना हो यो।
गलत कुरालाई जति नै घुमाएर/ चपाएर बोलेपनि त्यसको कुनै तुक छैन, स्वामी ज्युको शब्द-शब्दलाई कानले मात्र होइन मनले पनि सुनौ I
स्वामीजीकाे कुरा दम्दार लागाे
छर्लङ्ग छ के हुनुपर्छ के हुनुहुदैन भनेर। संस्कृति, सभ्यता र आस्था मासेर कुनै पनि विकासको औचित्य हुँदैन। पथान्तकरणको राम्रो विकल्प निस्कियोस।
गुरुको कुरा कति राम्रा
केशव गुरुज्यूकाे विचार निकै राम्राे
स्वामी जीको विचार यथार्थ परक रहेको छ।यसमा सम्बन्धित पक्षले समयमा नै ध्यान देओस्।
यो कालिगण्डकी तराई मा सिचाई को लागि होइन, भारत को जमिन सिचाई गर्न को लागि पहिले नै सोची सम्झि ल्याएको योजना हो।
स्वामीजीलाई नेपाली जनताको भावनाको प्रतिनिधित्व गरी दिनुभएकोमा नमन्: छ । यसै गरी लागी रहनु होला ।
भुपु कर्मचारिको काईते कुरा सुनेर दिक्क लागयो-यस्ता मान्छे बाट काम भयेकोले गर्दा सिचाई योजनाहरु अलपत्र छन ।
बाताबरण बिज्ञलाई यती धेरै नदिहरुमा थोरै उचाईको बान्ध बनाई प्रयोग गर्न नपाएको अबस्थामा कसरी अग्लो डैमको कल्पना आउछ ?
हाहा, उहाँ सिंचाइ पुर्बाधारको धरोहर नै हो । नबुझी हल्का टिप्पणी नगर्ने कि ।
धन्यावाद Ap1 लाई साथै टिकाराम सरलाइ🙏🙏🙏
स्वामिजिकाे प्रस्तुत विषय वस्तु हरेक दृष्टिकोणले सहि छ।नेपालमा विजुलि निकाल्न हजारौं ठाउँ छ।धार्मिक र ऐतिहासिक सांस्कृतिक महत्त्व भएको कालिगण्डकि डाईभर्सन राेकिनु पर्छ।
स्वामी जिको बिचार सहि लाग्यो ।
बहस राम्रो लाग्यो । टनेल बनाउदा लाग्ने लगानी र त्यसको प्रतिफलको पनि विश्लेषण गर्नुपर्यो । धार्मिक ढोङ्गले मात्र पनि देशको बिकाश हुदैन । राजनितिकर्मिले पनि भोटको मात्र राजनिती नगरी वास्तविक आबस्यकता भए मात्र प्रोजेक्ट बनाउने दिशातिर लाग्नुपर्छ । नेपालिको पारा तातै खाउ, जल्दै मरौ ले हुदैन । गौडेलजीको विश्लेषण ठिक लाग्यो ।
अत्यन्तै गहन र महत्त्वपूर्ण कुरा उठाउनु भयाे स्वामी ज्यु ले नमन छ तपाईंलाई...!
स्वामीजीको विश्लेषण यथार्थपरक, वस्तुनिष्ट र ब्यवहारिक छ।
प्रकृतिको बरदानलाइ धार्मिक सङ्ग जोड्ने संकीर्ण सोच छ धर्म का ठेकेदार हरुको । धर्म र आस्थालाइ चाटने होईन ।
Ek dam Sahi kura guru zee ...
सिदै भारत को गोरख पुर को लागी हो
बिष्णु पौडेलले बुटवललाई राजधानी बनाउन सकेनन आउँदो चुनावमा भोटको लागि यो कुरा गरेकाहुन यसमा कुनै दुईमत छैन। गुरुको विश्लेषण राम्रो छ ।
जय काली!
गुरू प्रडाम🙏🙏 सहि बिचार हजुरको
बहुत मनन योग्य कुरा स्वामी जी प्रती नमन
कुरो गम्बीर छ जनता खबर दारी गरौ धर्म संस्कृति सबै मास्ने योजना हो जनता ले बुज्न जरुरी छ
सहि कुरो भन्नुभयो, अब ठुलो बलिदान दिन तयार हुनुपर्छ।
Thinking old
@@morning8026 old is gold
@@morning8026 q
यो योजना सफल हुनु भनेको नै यूपि लाई फाइदाजनक हुनु हो कदापी हुनु हुदैन यहाँ धेरैलाई आस्था जोडिएको छ
तर्कपुर्ण बिस्लेसन गर्नु भयो स्वामी जि ले ।
Guru ji le 100% sahi vannu vo
सलुट स्वामी ज्यु
गुरु केशव को बिचार र बिस्लेसण को लागि धन्यवाद ।।।
Swami ji explanation is so vivid and amazing..
गुरु को बिश्लेशन सहि लाग्यो
विश्वमा रहस्यमयी शालिग्राम पाईने एकमात्र कालिगण्डकी तट! कालिगण्डकी सभ्यतादेखि देवघाटसम्मको सांस्कृतिक, धार्मीक आस्थाकोकेन्द्रलाई नै ध्वस्त पार्दै होलि वाइनमा लठ्ठिएर छिमेकी र आफ्ना राजनितैक जीवनदातालाई खुसी पार्न सकिने लुक्रेटिभ प्रोजेक्ट पो रहिछ!
Sai ho gurudev no kaligandaki draibasan
यथार्थ कुरा गुरु
सहि भनु भयो गुरु ले
Kya sahi vannu vo Guru ji le, all Nepali are with you
Smart and right analysis on water resources management issues Prakash ji
अत्यन्त राम्रो बहस जसबाट सहि निर्णय आवस
स्वामीको जतिको तार्किक कुरा अरुको आएन।
स्वामी जि लाई प्रणाम 🙏अन्य कुरा कुरै गर आयपछी गर्ने तर ललिपप देखाय जस्तो मात्र हो! खबरदार सभ्यता बिरिधो हो
काली गण्डकी पुर्बिय सभ्यताकाे उत्पत्ति मात्र नभएर हिमाल र पहाडकाे उत्पत्तिको अध्ययन गर्ने वैज्ञानिकहरूलाई अति महत्वपुर्ण केन्द्र हाे । साथै पृथ्विकाे उत्पत्ति कालदेखिका जीव र वनस्पतिहरूकाे अध्ययन गर्न र महत्वपुर्ण खनिजहरू वारेमा पनि लिपुलेक वा लिम्पियाधुरा भन्दा भुगर्भ अध्ययनकाे लागि याे काली गण्डकी क्षेत्र विश्वविद्यालय नै हाे ।
Guruko kurama dam xa
I am with SWAMIJI .
Very good conversation
Swami jyu 100/% right chha
Every project always conduct environmental study, I believe the discussion will be fruitful after this study whether it is beneficial to implement this project or not .
Good guru.
मैले दस पटक जति कालीगण्डकीमा सबै शरीर डुबाएकाे छु । हरेक पटक यसमा डुबेर बाहिर निस्कँदा त्याे दिनभरी शरीर सितल र आनन्दित हुन्छ । माघको जाडाेमा शुरूमा डुब्न गाह्राे भएपनि डुबेर बाहिर निस्केपछि दिनभर न्यानाेे हुन्छ । यसलाई अरू नदीसँग तुलना गर्नु हुँदैन । यसको जललाई अरू साधारण पानीसँग तुलना गर्नु हुँदैन । जसरि हुन्छ यसको पवित्रतालाई संरक्षण गर्नुपर्छ ।
Ramro bahas....
Wow guru salute
Swami jee lai jyotiragayma ma leunu paryo
Jay guru
good guru ji.
DPR, EIA देखावटी हुनु भएन, यिनलाइ राजनीतिकरण हुन दिनु भएन। संस्कृति, सभ्यताको महसुस नेताहरुबाट साथै अन्यबाट हुनुपर्छ । त्यसपछि अन्य लाभ कसरी लिन सकिन्छ त्यसतर्फ अगाडी बढ्ने कि?
स्वामिले भनेको कुरा सहि लाग्यो
Ramro bishlesan guru ji ❣️
यो योजना बिस्नु पौडेल को भोट जम्मा गर्ने राजनीति योजना हो यो योजनाले बुटवल बासिन्दा लगाएत समथर भाग लाई समाप्त पार्ने छ ।
राजाले जोगाएको देशको नदी बेच्ननी नपाउने के ६२/६३ को आन्दोलन लाइ बिरसिदिने काम यस्तो गर्न सजिलो होस भनेर त १७००० आफ्नो ज्यान दिएका हुन्
कुनैहालत मा हुन सक्दैन अपराधीहरुले बेच्न खोज्दै छ बालुवाटारे ले कति नपुगेको होला ।।
Guru is great
jAi shree Krishna ji
Kali Gandaki should be announced as a sacred river and should be untouched by so called development .
KN Swami 🙏🕉️🙏
महाकाली आयोजनाबाट नेपाल स्वर्ग बन्छ भनिएको थियो खोइ कसलाई फाइदा भयो?यो भन्दा सुनकोशी डाइभर्शन बनाउदा नेपालीले फाइदा लिनेछन।कालीगण्डकी बाट भारतले मात्र फाइदा लिनेछ।प्रबिधिक र नेताहरु मुल नेता बिष्णु पौडेल पनि भारतले किनिसकेको रहेछ भन्ने स्पष्ट जनताले बुझ्न चनाखो हुन जरुरी छ।अब बुझौ कोशि,टनकपुर र गण्डक परियोजनाबाट नेपाली जनतालाई के फाइदा भएको छ?सरकारलाई र सरकारका प्राविधिक यो प्रस्न सोधिदिनु होला टीका राम सर।
श्वामीजीको भनाई बिल्कुल ठिक हो ।
8:45 के प्लटिङ मा खेत रोप्न लाई कालीगण्डकी चाहियो ?
कडा चिन्तन स्वमीजी 🙏🏻
Guru ko bislesn sahi x
Guru ji aagadi badnuhos hami Saath ma chhau
Guruka kura ma sahamat xanu hami
श्वामी ज्यूको तर्क प्रकृती , वातावरण , नागरीकको मनको कुरा व्यक्त छ !
वाकिको तर्क विष्णु रिजालको भोट र भारतीय ईच्छा पूरा गर्ने लक्ष्य केन्दीत देखीयो!
समाधान :: १. श्रृखलावद्द जलाश वर्षाको पानी नियन्त्ण वार्है महीना ऊत्ती कै जल नदीमा प्रवाह भैरहोस
२. त्यस पछी , खानेपानी , विध्युत
३. अन्तमा मात्र डाईभर्शन
४.DPR नै नगरी कार्यकर्ताको लागी जागीर खुवाउने अफीस वन्द
बबई काे अध्यन गराै याे भनाई ठिक लाग्याे। बजेट त सबै ठाउँ लाई छुटाउनु राम्रो हाे सक्कुचित हुनु राम्रो हैन गुरु काे भनाई ठिक छ उपयाेग सबैले गर्न पाउनु पर्छ तर मेराे मात्र भन्नू ठिक हुन्न प्राबिधक काे कुरा मान्नु पर्छ छलफल हुनु जरूरी छ मध्यम मार्गी बाटाे अपाउनु पर्छ।
सबै ठाउँ लाई असर नपर्ने गरि बिकास गर्नु पर्छ जब सम्म बिकास हुदैन देश बन्दैन पिउने पानी बिदेश मा समुन्द्र काे बाटाे भएर एक देश ले आर्काे देशमा दिएकाे छ हामी ले पनि सबैलाई समस्या नपर्नेगरी व्यवस्थापन गर्नु पर्छ।
हाम्रो धर्म सस्कृति बिनास गरेर बिकास गर्नु मुर्खता हाे ।
Har har mahadav
पहिला पुराना नहर पुरा गर अनि गरै नया बबई , कुन कुन छ सिचाईकाे लागि बनाएकाे अायाेजना पुरा गर अनि मात्रै नया गर
राम्रो बहस ।
Racial discrimination ko bahas start garnu paryo yatri sir for social consciousness
Ta mampakha lado heru lai Jati j garre pani pugdaina
ॐॐॐ
Guh ka
म बुलिङ्टार बासी हु। कालीगण्डकी डाइभर्सन कुनै पनि हालतमा मान्य छैन । हामी कुनै पनि मूल्य चुकाउन तयार छौ ।
Ekdum
No To Kaligandaki Diversion
Guru ji tark man paryo
prakash jii young and energetic words for development keep it up
जे बोल्नू भयो शही बोल्नू भयो गूरुजीले
राम्रो बहस
Guru ji ko kura 100% right xa netaka vatuwa cearful aba pani dalali gariu vane juttako mala lagai dine chhau nepali janata lai veda na banau aajai pani
गुरु ले आफ्नो मात्रै स्वर्थ गर्नू हुँदैन।
Swami ji has little bit hinted on Indian grand design behind this project. But why this 'patrakaar' and 'gentleman's are silence in this regard?
Kaligandaki diversion is not for Nepali.
It's an Indian grand design to drag Nepali water by ending Nepali culture and people using it's agents.
मेरो आफ्नै घर तल बाट काली नदी बग्छ, मलाई त यो Project मा केही बिरोध गर्नु छैन,
तेही हो चुनाबी नारामा सिमित नहोस, कसै को स्वार्थ भन्दा किसान को हीत को लागि होस शुभकामना
Kaligandaki diversion ko barema arun kumar subedi ko interview pani linu vaye dherai upayaharu authe holan.
विदेशको उदाहरण दिएर एक्सपर्ट हुनुको धरातलमा पनि नागरिकको आस्थामा आघात पुग्ने काम गर्नु भनेको पनि एककिसिमको गद्दारी नै ठहरिन्छ।
विकासका नाममा प्रकृतिको गन्तव्य अवरूद्ध गर्न पाईदैन।संस्कृतिलाई सापटीमा प्रयोग गर्न पाईदैन।