रवि लामिछानेसँग केबल १ लाख १० हजार मात्रै बचत, तर सम्पत्ति शुद्धीकरणमा अनुसन्धान किन तानिए ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024
  • © White khabar
    Facebook
    / whitekhabar
    Tiktok
    / whitekhabar

ความคิดเห็น • 10

  • @RoshanRai-yl6pm
    @RoshanRai-yl6pm 3 วันที่ผ่านมา +3

    सत्ता र शक्तिको दुरुपयोग ।

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 3 วันที่ผ่านมา +2

    Jodiyeko haina sis partisodh ho yo, great Rabi

  • @omsharma818
    @omsharma818 3 วันที่ผ่านมา +5

    अब एमाले र कङ्रेश का नया पुरना दुइ दसक देखि यता का साम्सद ,मन्तृ र प्रधान मन्तृ को सम्पति सुद्दिकरण गर्नु पर्ने होइन र?

  • @RoshanRai-yl6pm
    @RoshanRai-yl6pm 3 วันที่ผ่านมา +3

    जो जो सँग अकुत सम्पति छ, जसकाे स्रोत केही छैन ,उसको छानबिन गर्नु नपर्ने,जो हिजो मात्रै राजनीतिमा आएको छ,उसकै सम्पति छानबिन गर्न हतार,यही कुराबाटपनी प्रष्ट हुनछ की,यिनीहरू एउटा व्यक्तिसँग कति डराएका छन् भन्ने ।

  • @krishnashrees1863
    @krishnashrees1863 3 วันที่ผ่านมา +2

    रबिलाइ जसरी कङ्रेस यमालेको नेता कार्यकर्ता लाई छानबिन गर्ने हो भने के के भेतिन्थ्यो होला दुर्गा प्रसाइले भन्दा यत्तिको हल्ला छ ।

  • @ChhetraShrestha
    @ChhetraShrestha 3 วันที่ผ่านมา +2

    Vastachari haru le afno kaha garxa ta

  • @KrishnaKarki-v1d
    @KrishnaKarki-v1d 2 วันที่ผ่านมา

    चाेर।भ्रष्टाचारि।सरकारले।रबिकाे।खेदाे।खनेकाे

  • @PrakashBist5926
    @PrakashBist5926 3 วันที่ผ่านมา +2

    भ्रष्ट सरकार मुर्दावाद

  • @jajarkotaaspaskakhabar
    @jajarkotaaspaskakhabar 2 วันที่ผ่านมา

    सत्तको चरम भन्दा चरम दुरुपयोग गर्यो मिर्गौला पिडित उखाने प्रसादले 😏