कसैकाे ब्यक्तिगत सम्पति माथि अनुमति बिना खाेसिन्छ भने त्याे चाेरि हाे लुट हाे। ट्राफिक ले नियम बिपरित सवारी साधन को चाबी थुत्नु गैर कानुन हो। अदालत मा मुद्दा हाल्नु सहि कदम सलाम छ भाइ।❤🎉
जनता को आशा टुट्नेछ । जनता ले यत्रो ओली को राणाशासन र दिन दिनै बिवाद बढिरहदा के चाहि गऱ्यो । राजनिति दलका नेताहरुले कसैको अस्मिता लुटिरहदा र एउटा प्रत्यक्ष व्यक्तिले निर्मला पन्त को केसमा संलग्न भएको व्यक्ति हरुको नाम भन्छु भन्दा सामाजिक सञ्जाल मा किर्बोड बाट आश्वासन त दिए तर बास्तविकता मा चुप । यस्ता सिन्को पनि नभाँच्ने जनता ले के त्यो भाइ र भाइको परिवारको जिम्मा लिन सक्छ ??
@@anujsapkota502 सदै अरु ले के गर्यो भन्ने तर्फ फर्केको छ हाम्रो नेपाली जनता , आफु ले चै नेपालको जनता को हित को लागि के चै गरेको छ , गर्नु पर्छ भन्ने तर्फा कहिले न ढल्ने भयो
King maareko desh ho hamro yehi army darbar ma royal family ko care ko lagi baseko but iniharukai Milo mato ma hatya gariyo king ko. Ahile samma khoj talas Pani xaina ani k ko gorkha ani gorkhali thukka
सहि गर्नु भो भाई तपाईंले ट्राफिकको ज्यादती भकै हो धेरै जनताले सास्ति भोकिरहेको छौ नेपाल सरकारले गम्भीरता पुर्बक ध्यान दिनु जरुरी छ/ट्राफिकको यस्तो ज्यादती जगन्या पुर्न हो
बाबुलाई धेरै धेरै धन्यवाद भन्दा प्रहरी मेरो साथि मुस्कान सहितको प्रहरी कतिराम्राे नारा ब्यबहारमा जनताका दुस्मन जस्ताे किन प्रहरीको ब्यबहार अधिराज्यभरनै अतिनैभयाे बाबुको रितले अदालतले केहि निकास देलाकि हुनत अदालत पनि बाेलबाल वालाकै चल्छ भन्छन् कि कसाे
अब युवा जाग राजनीतिबाट आएका टा्फीकपुलीसहरुलाई बैईस्कार गर टा्फीकपुलीसहरु भनेको स्वतन्त्र हुनु पर्छ कानुन सबैलाई बराबर हुनु पर्छ झण्डावाला गाडीलाई रात्तो बत्तीमा पनि जानदिन्छ किन त्यस्लाई कार्बाहीई गर्दैन
ट्राफिक प्रहरीको ज्यादती अति नै छ । न यिनिहरूको बोल्ने शैली हुन्छ न त कुनै मानवीय ब्यबहार नै हुन्छ । राज्य तथा सरकारको कर्मचारी भनेको जनताको सहजीकरणको लागि हुनुपर्ने हो तर त्यसको ठिक उल्टो छ । बर्दीको भरमा लुट्ने र दु:ख दिने काम गैरकानुनी र असंवैधानिक कार्य हो यस्तो काम गर्न कसैलाई पनि छुट छैन र यस्ता कार्य गर्ने जो कसैलाई पनि कानुनी दायराभित्र लियर कार्बाही गर्नुपर्छ । राज्यले तलबभत्ता दिएर जनताको सेवाको लागि खटाएको ठाउमा जनतालाई सास्ती दिने कामले उनिहरूलाई हेर्ने दृष्टिकोण फरक हुनुको साथै सिङ्गो सङ्गठनको पनि प्रतिष्ठामा ह्रास हुनु स्वाभाविक हो । यस्तै गतिविधि बढ्दै जाने हो भने प्रहरी मात्र नभई उसको परिवारलाई पनि जनताले हेर्ने दृष्टिकोण फरक नपर्ला भन्न सकिदैन
बधाई छ भाई लाई।याे देशमा जब जब ऐमाले , काँङ्गग्रेस , माउबादि काे सरकार बनेकाे हुन्छ। तब तब सम्पूर्ण नेपाल प्रहरीले , अरू कार्यालय मा सरकारि क्रर्मचारि ले मज्जाले लुट तन्त्र खुल्ला रूपमा धन्दा चलाउने गर्छन्।
चालक अनुमतिपत्र र ब्लु बुक जाँच गर्नेबाहेक, ट्राफिक प्रहरीलाई तपाईँको सवारीसाधनलाई तपाईँको स्वीकृति बिना छुन अधिकार छैन। प्रहरीद्वारा सवारीसाधनको चाबी खोस्नु वा नियन्त्रण लिन खोज्नु अपराध हो, र यस्तो घटनालाई रिपोर्ट गर्नुपर्छ वा दोषीहरू विरुद्ध मुद्दा दायर गर्न सकिन्छ।
एकदमै सहि कुरा 👍👍👍👍♥️♥️♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 ठिक ठाउँमा ल्याउनै पर्छ यो ट्राफिक प्रहरीलाई , सवारी दुर्घटना हुनुमा ट्राफिक प्रहरी पनि केही हदसम्म जिम्मेवार छ,
यो त धेरै पहिला हुनु पर्थ्यो।तर ठुलो आट भएको मानिसको फेला परे छ। कानुन नियम जान्ने मात्र होइन। ठाउँमा अड्नुपर्ने रछ। सबै को लागि प्रेरणा। सांगठनिक हिसाबले संगठनसँग लड्ने हो। धेरै धन्यबाद। युवा जोसमा होस ख्याल गर्नुहोस्।
ट्राफिक प्रहरीले आबस्यक्ता र अधिकार भन्दा बाहिर गयर राणा शासन शैलीमा जनता लाई अतिनै दुःख दिने र गल्ती को मनन नगरी हातमा बिल हल्लाउदै कमिसनको चक्करमा जबर्जस्ती गर्छन। न्याय कर्मी बिद्यार्थी लाई धन्यवाद।
यो मान्छेलाई सपोर्ट गर्ने जति यता हाजिर होउ।
Ghanta @@goldenbridge4143
jhole hos ? @@goldenbridge4143
@@goldenbridge4143 tero bau traffic cha ki kya ho muji
@@goldenbridge4143 chup muji traffic ko choro
@@goldenbridge4143Muji khatte
हजुर लाई सलाम भाई अब यसमा हजुर मात्रा हैन 90 % जनता हजुर को पथमा छ बेस्ट ओफ लक
सही मानिसको फेला परेछ पुलिस ।
🫡🫡🫡🫡🫡🫡🫡🫡
Chor ghusyaha police Lai thik garyo.... Traffic chor
😅….. right
🤟🤟
सहि हो ट्राफिकले जनताकोसम्पतीको चाबी खोस्न वा जबर्जस्ति गर्न पाइदैन
सलुट छ हजुरलाई बाबु पुलिस र ट्राफिक प्रहरीले सारै ज्यादति भएको छ
Machikne Police traffic na Vyea mg lado ko bebasta hunx mg
@@BibekMagar-ow6urtero bau traffic ho?
Everyone doesn't want follow the rules
@@BibekMagar-ow6ur leda mugi chuppe
कसैकाे ब्यक्तिगत सम्पति माथि अनुमति बिना खाेसिन्छ भने त्याे चाेरि हाे लुट हाे। ट्राफिक ले नियम बिपरित सवारी साधन को चाबी थुत्नु गैर कानुन हो। अदालत मा मुद्दा हाल्नु सहि कदम सलाम छ भाइ।❤🎉
भाईको कुरा एकदमै सहि छ |
सहि हो यो कुरालाइ उठाउनु धेरै अबाश्क्कता थियो
👍️👍️👍️👍️अब जनतालाई उल्लु बनाउन गार्हो छ ठिक गर्यो भाइले
यस्ता ट्राफिक लाई निलम्बन गर्नु पर्छ।
सपोर्त छ यो भाइ लाई,नेपाली प्रहरी संघसंगठनका सबै निकाय अराजक हुन
सहि कुरा उठायो भाईले ठिक गर्यो यार
भाइ,कहिल्यै,कहि पनि नबिक्नु हैं।नत्र जनताको आशा टुट्ने छ।सधैंभरि स्वागत नेपाल जस्तो अडिग रहनु।
जनता को आशा टुट्नेछ । जनता ले यत्रो ओली को राणाशासन र दिन दिनै बिवाद बढिरहदा के चाहि गऱ्यो । राजनिति दलका नेताहरुले कसैको अस्मिता लुटिरहदा र एउटा प्रत्यक्ष व्यक्तिले निर्मला पन्त को केसमा संलग्न भएको व्यक्ति हरुको नाम भन्छु भन्दा सामाजिक सञ्जाल मा किर्बोड बाट आश्वासन त दिए तर बास्तविकता मा चुप । यस्ता सिन्को पनि नभाँच्ने जनता ले के त्यो भाइ र भाइको परिवारको जिम्मा लिन सक्छ ??
@@anujsapkota502 सदै अरु ले के गर्यो भन्ने तर्फ फर्केको छ हाम्रो नेपाली जनता , आफु ले चै नेपालको जनता को हित को लागि के चै गरेको छ , गर्नु पर्छ भन्ने तर्फा कहिले न ढल्ने भयो
एकदम सही कुराको उठान गर्नु भएकोमा धन्यबाद छ !
भाइ ले 100% सहि गर्नु भयाे।
मलाई त सही लाग्यो फैसला जनता कै पछे मा आउनेछ ।
याे नेपाल ट्राफिक भनाउदा चाेर लाई कारबाही हुनुपर्छ , रक्षक हैन चाेर हाे चाेर
१००% सही कुरा हो ।
धेरै धेरै धन्नेबाद भाइ अत्ती नै भयो ट्राफिक को ज्यादती
100% सहि गर्नु भयाे।
भविस्यमा गरिब र निमुखा जनताहरुको पक्षमा ओकालत गर्ने प्रभावशाली न्यायधिवक्ता बन्नु बिबेक भाइलाइ शुभकामना ।
100 % असल काम गर्नु भयो भाइले धन्यवाद
एकदम सहि गर्यो भाइ
सहि कुरा सबैले साथ दिनु पर्छ ।
यति दुखा दिन्छन।ट्राफिक र प्रहरीले।यो देश मा सबै सुरक्षा आर्मि लाई जिम्मा दिए हुन्थ्यो।
पछि गयर आर्मी पनि यस्तै बन्छन।नेपाल हो पैसा कमाउनी ठाउँ पाय पछि र्याल कस्को आउदैन र।
Power dherai diyepaxi army pani yestai huney hun.. check and balance garairakhnu parxa harek nikaye lai.
King maareko desh ho hamro yehi army darbar ma royal family ko care ko lagi baseko but iniharukai Milo mato ma hatya gariyo king ko. Ahile samma khoj talas Pani xaina ani k ko gorkha ani gorkhali thukka
ट्राफिक को ज्यादती धेरै छ 🙏बिवेक सर लाई धन्यवाद छ❤️❤️❤️
सहि गर्नु भो भाई तपाईंले ट्राफिकको ज्यादती भकै हो धेरै जनताले सास्ति भोकिरहेको छौ नेपाल सरकारले गम्भीरता पुर्बक ध्यान दिनु जरुरी छ/ट्राफिकको यस्तो ज्यादती जगन्या पुर्न हो
निकै राम्रो काम गर्नु भाको छ भइ ले
धेरै धेरै धन्यवाद भाई । बाटोमा लुक्दै दुनियाँ लाई दुख दिने मनपरि चिट कात्ने डन्टेहरुलाई
100% सहि हाे
यो भाईले ट्राफिक को पता कस्ने भो आब राम्रो काम गरेछ 👍️👍️👍️👍️👍️
भाइकाे कुरा सहि छ।
यो भाइले ३करोर जनताको अावाज हो ।पढे पछी येतीको चेतना चही अउनु पर्ये है …भाइलाइ salute छ ।
पैसा कमाउने धन्दा हो नेपाल ट्राफिक पुलिस को सरकर नै चोर भएपछि के लाग्छ र जनताको
सहि राम्रो शुरूवात हो यो गर्नु एक दम जरुरी छ
स्याबासी भाइ
बाबुलाई धेरै धेरै धन्यवाद भन्दा प्रहरी मेरो साथि मुस्कान सहितको प्रहरी कतिराम्राे नारा ब्यबहारमा जनताका दुस्मन जस्ताे किन प्रहरीको ब्यबहार अधिराज्यभरनै अतिनैभयाे बाबुको रितले अदालतले केहि निकास देलाकि हुनत अदालत पनि बाेलबाल वालाकै चल्छ भन्छन् कि कसाे
एकदम भाइलाई धन्यवाद छ एकदम राम्रो कुरा हो ट्राफिकले कहिले लगभग त्यस्तो गरेको देखिन्छ तल्लो तहको
अब युवा जाग राजनीतिबाट आएका टा्फीकपुलीसहरुलाई बैईस्कार गर टा्फीकपुलीसहरु भनेको स्वतन्त्र हुनु पर्छ कानुन सबैलाई बराबर हुनु पर्छ झण्डावाला गाडीलाई रात्तो बत्तीमा पनि जानदिन्छ किन त्यस्लाई कार्बाहीई गर्दैन
यो भाईको बिचर धेरै मन पर्यो मेरो पनि समर्थन छ भाइ प्रति🤗
बल्ल भेटेछ प्रहरीले
सही गर्नु भयो भाई मेरो पूर्ण सपोर्ट छा बधाई छ भाई
ट्राफिक प्रहरीको ज्यादती अति नै छ । न यिनिहरूको बोल्ने शैली हुन्छ न त कुनै मानवीय ब्यबहार नै हुन्छ । राज्य तथा सरकारको कर्मचारी भनेको जनताको सहजीकरणको लागि हुनुपर्ने हो तर त्यसको ठिक उल्टो छ । बर्दीको भरमा लुट्ने र दु:ख दिने काम गैरकानुनी र असंवैधानिक कार्य हो यस्तो काम गर्न कसैलाई पनि छुट छैन र यस्ता कार्य गर्ने जो कसैलाई पनि कानुनी दायराभित्र लियर कार्बाही गर्नुपर्छ । राज्यले तलबभत्ता दिएर जनताको सेवाको लागि खटाएको ठाउमा जनतालाई सास्ती दिने कामले उनिहरूलाई हेर्ने दृष्टिकोण फरक हुनुको साथै सिङ्गो सङ्गठनको पनि प्रतिष्ठामा ह्रास हुनु स्वाभाविक हो । यस्तै गतिविधि बढ्दै जाने हो भने प्रहरी मात्र नभई उसको परिवारलाई पनि जनताले हेर्ने दृष्टिकोण फरक नपर्ला भन्न सकिदैन
सहि गर्नुभयो
ठिक गर्नु भयछ।नेपाल को ट्राफिक को ज्यदाती निकै बडेको छ
भाईकाे कुरा मनासिक छ, प्रहरी ज्यादति अलि भएकै छ
चिट काटेबापत कमिसन पाउने लोपले ट्राफिकको अराज कता गरिरहेका छ्न।
सहि हाे भाइका कार्य।नेपालमा भएका वकिलहरुले नि चाेरकाे रुप लिन्छ वकालतमा त्याे चाेर वमिललाई नि मुद्दा हाल्ने काेहि आउनुनि 😢
बधाई छ भाई लाई।याे देशमा जब जब ऐमाले , काँङ्गग्रेस , माउबादि काे सरकार बनेकाे हुन्छ। तब तब सम्पूर्ण नेपाल प्रहरीले , अरू कार्यालय मा सरकारि क्रर्मचारि ले मज्जाले लुट तन्त्र खुल्ला रूपमा धन्दा चलाउने गर्छन्।
Good speech
चालक अनुमतिपत्र र ब्लु बुक जाँच गर्नेबाहेक, ट्राफिक प्रहरीलाई तपाईँको सवारीसाधनलाई तपाईँको स्वीकृति बिना छुन अधिकार छैन। प्रहरीद्वारा सवारीसाधनको चाबी खोस्नु वा नियन्त्रण लिन खोज्नु अपराध हो, र यस्तो घटनालाई रिपोर्ट गर्नुपर्छ वा दोषीहरू विरुद्ध मुद्दा दायर गर्न सकिन्छ।
सही हाे भाई येस्ता चोर पुलिस लाई काराही गर्नू पर्छ
एकदम सहि कुरो। अराजक भएको छ ट्राफिक नेपाल को।।। पुलिस नै चोर पुलिस चलाउने गुन्डा को नाइके नै सरकार मा भएसी के आशा गर्ने।।। गहिरो बिरोध गरौ।
एकदम सहि छ भाइको भनाइ एतिको हुनै पर्छ भाइ यो २१ सौ सतब्दी हो. लोकतन्त्रमा👍️
हामी जनतामा कानुनि ज्ञानकाे कमि हुनु पनि उनिहरुकाे मनपरि गर्ने हाैसला झन् बढि भएकाे छ ।
ज्यादति धेरै भएपछी को बाध्यता हो यो 🙃🙏🙏 राम्रो काम😃
सहि गरेछ भाईले
एकदमै सहि कुरा 👍👍👍👍♥️♥️♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
ठिक ठाउँमा ल्याउनै पर्छ यो ट्राफिक प्रहरीलाई ,
सवारी दुर्घटना हुनुमा ट्राफिक प्रहरी पनि केही हदसम्म जिम्मेवार छ,
यो भन्दा पहिला एक बिदेशी नागरिक माथिपनी ट्राफिक प्रहरिले चाबी झिकेर दुरब्याबहार गरेको सामाजिक सन्जालमा भाइरल भएको थियो
Hoo ho maile Pani dekheko ho Nepal traffic Kam xaina
राम्रो काम गरेको भाइ तपाई लाई धन्यवाद
ठिक गरेछ बल्ल एक जना सच्चा कानुन बुझेको ब्यक्ती र ट्राफिक पुलिस हरूलाई पनी यो नियम सिकाउनुपर्छ।
जे भएपनि चौधरी हो। भद्र र इमानदारी हुन्छ ।
अर्काको सम्पत्ति माथि हात लाउन खोस्न संविधानले बर्जित गरेको छ
100% सपोर्ट छ भाइलाई
ठीक गर्नु भयो मित्र यस्तै हर्कत गर्दै जानेहो भने हामी चालक हरुले देश व्यापी रूपमा ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग लाई रीड हाल्ने छौ
आज बल्ल आफ्नै बिषय पढेको एउटा नागरिकले आफ्नो नागरिक हक अधिकारको १००% सदुपयोग गरेर अधिकार मागेको देखियो ! सबै क्षेत्रमा यो प्रक्रिया नरोकियोस !
धेरै जित्त बुझ्ने कुरा गर्नु भयो भाइको ❤❤
एकदम सहीहाे िठक गरेछ
राम्रो कामको लागि भाइ लाइ नम्स्कार छ
राम्रो काम भाइको सलम छ✊
धन्यवाद भाइ
हो अव यसरी सबै ले एकजुट हुनुपर्छ
यो त धेरै पहिला हुनु पर्थ्यो।तर ठुलो आट भएको मानिसको फेला परे छ। कानुन नियम जान्ने मात्र होइन। ठाउँमा अड्नुपर्ने रछ। सबै को लागि प्रेरणा। सांगठनिक हिसाबले संगठनसँग लड्ने हो। धेरै धन्यबाद। युवा जोसमा होस ख्याल गर्नुहोस्।
जताबातपनि जन्तानै हाे चेतादेखि करमचारि सम्म सबैले ठग्छ
ठिक गर्यौ भाई
भाइको कुरा एक्दम सहि छ
ब्यक्तिगत सम्पत्ति सार्बजानिक बाटोमा चल्दा नियम पालन गर्नु पर्छ। नियमन गर्ने कार्य सहि तरिकाले गर्नु पर्छ।
सहि हो तर ट्राफिक प्रहरीले कानुनको पालना गर्नु पर्छ कि नाई?
Sahi ho dost
100% bhaaii
👏 👏 👏 👏 👏 finally someone reasonable and responsible person..
Good हिम्मत वाला भाइ।
100% सहि कुरा ट्राफिक प्रहरीको ज्यादति अलि बढि नै छ
ट्राफिक प्रहरीले आबस्यक्ता र अधिकार भन्दा बाहिर गयर राणा शासन शैलीमा जनता लाई अतिनै दुःख दिने र गल्ती को मनन नगरी हातमा बिल हल्लाउदै कमिसनको चक्करमा जबर्जस्ती गर्छन। न्याय कर्मी बिद्यार्थी लाई धन्यवाद।
सहि हाे कानु सबै लाई लागनुपर छ पुलिस काे जेयाजति बडि छ
ल.....खुस्सी लाग्यो....देशमा अर्को एक सपूत जन्मिएका रहेछन् .....सलाम भाईलाई।।
Ramro kura gareko le yo bhailai 🙏Thanks 💐💐💐
एकदम सही कुरा हो। प्रहारीको JPT एकदम छ नेपालमा।
सही कुरा 🙏🫡
यो कुरा चाई सहि हो भाईको
हजुरले राम्रो बिषय लाई अगाडि बढाउनु भयो । ट्राफिक ज्यादतीका बिरुद्ध हामिले आवाजलाई सपोर्ट गर्नेछौं
लास्टै ठेंट कुरो गर्यो यो भाइले 100% सहि कुरा 👍
शुभकामना छ भाई🎊🎊🎊
Salut xa
Well done brother 👏👏 proud of you yrr 🫡
Good work
ठिकै गरे छ भाईले
Good 👍
पुलिसको गाडी वनवे बाटोमा बिपरित दिशा बाट चलाउन मिल्ने सर्बसाधारण जनताहरुलाई चाहिँ जरिवाना तिराउँछन्।
Great job brother Nepal ko traffic haru lai halnai parxa
त्राफिक प्रहरी आफू लाई सदकको राजा थान्छ, उदेस्यनै त्राफिक सुचारु गर्नु भन्दा पौसा उथाउने हो। राती त्राफिक चेक को नाममा बिच बातो मा छेकबार राखी राझ्ने
भाइ ले सहि कुरा गर्नु भयो