बिश्वासीको पत्नी कतो हुनुपर्छ ? | Wise Woman ? | बुद्धिमान महिला ? | By Bhakt Kumari Subba

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • जयमसिह
    जो संग सम्बन्ध राख्दछ ।
    यहाँ राखिएका सम्पुर्ण भिडियोहरु नेपालको संबिधान २०७२ को भाग ३ को मौलिक हक अन्तर्गत समाबेस गरिएका छन । आफ्नो धार्मिक हकको पक्षमा रहेर यस हेभेन्ली पिल्गृम्स युटुब च्यानल ले भिडियोहरु प्रसारण गरेको कुरा जानकारी गराउदछौ उक्त भिडियोहरुमा प्रयोग गरिएका विषयबस्तु, सामग्री र बिचार सर्वाधिकार सोही युटुमा निहित रहने छ । कार्यक्रमको उदेश्य कसैको धार्मिक आस्थामा चोट पुर्याउनु, कसैको धर्म परिवर्तन गराउनु, सामाजिक सदभाव खलबल पार्नु, कसैको ब्यक्तीगत जिवनमा ठेस पुर्याउनु आदि हाम्रो उदेश्य होइन भनी प्रष्ट पार्दै संवाद तथा भिडियोको क्रममा प्रेषित बिचार, टिप्पणी तथा प्रतिक्रिया कसैको जिवनामा मेल खान पुगेमा यो एउटा संयोग मात्र हुनेछ । यदि यी भिडियोहरुबाट कसैलाई साहस , आत्मिक उर्जा र प्रेणा मिल्छ भने हामी परेमेश्वर प्रती हार्दिक नमन , कृतज्ञ र धन्यवादी छौ साथै हामीले प्रस्तुत गरेका भिडियोमा परमेश्वरको जिवित बचन बोल्नुहुने प्रति हृदयबाट नै धन्यवाद प्रकट गर्दछौ । हामीले बनाएका भिडियोमा बोलिएका सबै कुराहरु हाम्रा रचनाहरु होइनन् ती सम्पुर्ण बोलिएका कुराहरु परमेश्वरका हुन हामी एक माध्यम मात्र हौ , जो पुल बनेर तपाइहरुको दैनिक मन्नाको आवश्यकता लाई मात्र पूरा गर्ने प्रयास मात्रै गरेका हौ ।
    🔶
    श्री हेभेन्ली पिल्गृम्स मिडिया प्रा. ली.
    दर्ता नम्बर : २४४५४५/०७७/०७८
    स्थायी लेखा नम्बर : ६१४ १४३८
    🔸
    🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹
    भिडियोको बारेमा जानकारी :
    🔸 सन्देश बाहक : भक्त कुमारी सुब्बा
    🔸 भिडियो निर्माण : पावल योम
    🔸 भिडियो रेकर्ड : पावल योम
    🔸भिडियो प्रसारण : हेभेन्ली पिल्गृम्स मिडिया प्रा. ली
    VIDEO TITTLE :
    सुझाव सल्लाह र प्रार्थनाको हाम्रो सम्पर्क लागि :
    WhatsApp / Viber / Call
    +977-9848000025
    #ShusmaDanKC #BhaktKumariSubba #DanielDanKc #SaranGurung #TitusTamang
    #How to prepare for the coming of Jesus?

ความคิดเห็น • 30

  • @babitarawat6985
    @babitarawat6985 2 ปีที่แล้ว +1

    आमेन

  • @janukachettri5381
    @janukachettri5381 2 ปีที่แล้ว +4

    Amen amen amen hallelujah hallelujah hallelujah hallelujah , praise the Lord thanks you for blessed message, God bless you more aboundently pastor Mua, Ecclesiastes 12: 11 to 14 verse pani buzaidenu hawas na please,

  • @jevannmagar8304
    @jevannmagar8304 2 ปีที่แล้ว +2

    परमेश्वरको महिमा होस।
    व्यक्तिगत ,पारिवारिक साथै माण्डलिक जिबनमा हुनु पर्ने अति आवस्यकीय परमेश्वरको वचन शेयर गर्नु भएकोमा धन्यवाद ।परमेश्वरले आशिष दिनुभएको होस।हामी सबैलाई परमेश्वरको असल कामको निम्ति तयारी गरेका हुन....

  • @HolyFive5
    @HolyFive5 2 ปีที่แล้ว

    Praise the Lord. What a blessed message.

  • @bishramkochautari2563
    @bishramkochautari2563 2 ปีที่แล้ว +1

    Praise the lord Jesus ✝️✝️💞💞🙏🙏Jaya masiha aama maY G0d Bless Y0u 🇳🇵

  • @solamikakirati3977
    @solamikakirati3977 2 ปีที่แล้ว

    Jaimashiki 🙏 praise the Lord

  • @buddhimanrai7149
    @buddhimanrai7149 2 ปีที่แล้ว +1

    Jaimashi ki.

  • @75gangatch
    @75gangatch 2 ปีที่แล้ว

    Praise The Lord 👏👏

  • @prakriteetamamg6346
    @prakriteetamamg6346 2 ปีที่แล้ว

    Yes, Amen hallelujah

  • @adityasowrnakar1502
    @adityasowrnakar1502 2 ปีที่แล้ว

    Amen tq god tq pastarni mom

  • @birytamang3427
    @birytamang3427 2 ปีที่แล้ว

    Amen praise the lord

  • @HeavenlyPlaylistHD
    @HeavenlyPlaylistHD 10 หลายเดือนก่อน

    Praise The LORD

  • @mayagurung6470
    @mayagurung6470 2 ปีที่แล้ว +1

    Amen

  • @mirarai4625
    @mirarai4625 2 ปีที่แล้ว

    Amen hallelujah

  • @purnimalimbu1875
    @purnimalimbu1875 2 ปีที่แล้ว

    Amen, praise the lord, halleluyah

  • @himasaru2281
    @himasaru2281 ปีที่แล้ว

    praise the Lord

  • @rebeccabidhyabayung3321
    @rebeccabidhyabayung3321 2 ปีที่แล้ว +1

    Amen 🙏

  • @chandanirai7240
    @chandanirai7240 2 ปีที่แล้ว

    Amen amen

  • @pramilathapa6963
    @pramilathapa6963 2 ปีที่แล้ว

    🙏

    • @cklimbu6523
      @cklimbu6523 ปีที่แล้ว

      Parbhuko Mahima vayeko hos Amen!!! 🙏

  • @lavishbyanzulimbu102
    @lavishbyanzulimbu102 2 ปีที่แล้ว +1

    Amen

  • @Sabitasilal2679
    @Sabitasilal2679 2 ปีที่แล้ว

    Amen 🙏🙏🙏

  • @dhankumari4451
    @dhankumari4451 2 ปีที่แล้ว

    Amen

  • @chetbahadursyantan3594
    @chetbahadursyantan3594 2 ปีที่แล้ว

    Amen

  • @AT-es2fp
    @AT-es2fp 2 ปีที่แล้ว

    Amen

  • @ashitlepcha656
    @ashitlepcha656 2 ปีที่แล้ว

    Amen

  • @prataptamang6731
    @prataptamang6731 2 ปีที่แล้ว

    Amen

  • @manukarai3178
    @manukarai3178 2 ปีที่แล้ว

    Amen

  • @jamunasherpa2725
    @jamunasherpa2725 2 ปีที่แล้ว

    Amen

  • @mayagurung6470
    @mayagurung6470 2 ปีที่แล้ว

    Amen