बिशेष धन्यवाद छ माेहन सर हजुर लाइ जति सुकै गाह्रो अफ्ट्यारो बाट भए पनि दुर्गम ,दुर्गममा गाउँ ठाउँमा पुगे र भए पनि सबैलाई एकै नास काे माया र सहयोग गरि रहनु हुन्छ धेरै खुशी लाग्छ ❤❤❤🙏🙏
मोहन जि सबै को लागि राम्रो गर्नु हुन्छ भनेर खुशी लाग्छ हाम्रो पनि सानो गुनासो राखेका थियौ बुटवल लुम्बिनी हस्पिटल को अर्घाखाँची को बिरामी को बारेमा तर त्यो सहयोग किन गर्नु भएन खै कुरा बुझिएन मोहन जि
कठै मेरो देश नेपाल अनि सुखी नेपाली।कसैको घरमा धन लुकाउने ठाउँ नै छैन भने कसैको घरमा खाली पानीमा साग मात्र पकाएर खानु पर्ने अबस्था।न बुटुन न तेल न मसाला।।
१२ छोरा १३ नाति बुढाको धोक्रो काँधै माथि भनेको यही हो नेपाली दाजुभाइहरूले सक्दो सहयोग गर्नुपर्छ यस्तो दुखी मान्छेलाई सहयोग गर्यो भने धर्म कमाउन कहीँ जानु पढ्दैन
चामल नुन दाल तेल पैसा दिनुभन्दा आफै किनेर लिईदिए हुनेनी। उहाँले आफै किन्न नसक्ने रहेछ। अनि उहाँका छोराहरु के कारण मरे? उहाँले भत्ता पाउनुहुन्छ कि नाइँ ? यो सोध्नुपर्छ नि? अब उहाँले बाख्राले नपालेर उहाँलाई सबैले सहयोग गरेर पाल्न सकिन्छ। मन्दिर जानु पर्दैन यस्तै आमाहरुलाई पाले पुग्छ।
नेपालमा कानुन बद्लिन्नु पर्छ। आमा बाउको सम्पत्ति आमाबौलाइ जस्ले सिहार सुसार गर्छ छोरा छोरिलाइ नदियेर अन्यलाइ पनि दिन हुने कानुन नबनाये सम्म नेपालमा येस्तै हो।
Midia karmi haru madheko sàbai bhanda ramro Kam garne Mohan Bhai nai hola gauko kina Kuna bhi pakha Pani jhari nabhani birda garib dukhi asahaya haruko sewa sarameo garnu bhako xa dhanyabad
18 छोरा भए पनि कोई पबित्र मनको छैन भने येस्तै हो एक छोरा पनि पबित्र मनको हुनु राम्रो हो उस्को मनले आमाको दुख आफ्नो कर्तव्य चिन्छ भोलि आफुलाई नि कस्तो दिन लेखेछ तेस्तै हो भबिस्य बारे ईश्वर लाई नै थाहा छ।
आमाको कुरा सुनेर मनै चुडियो खानलाई चामल छैन भन्दा कस्तो मन भयो भत्ता त आउछ होलानि सबैले सहयोग गरम मोन सर लाई धेरै धेरै धन्यबाद 🙏🏻
N❤
Jubnj 6:56
@@SanjuChhetri-rc4mp6:58
😭😭😭😭😭😭😭😭
Aama sansarki mata hun
🎉@@SanjuChhetri-rc4mp
सबै का छोरा मोहन जी जस्तो हुन पाए कस्तो हुदो हो ! धन्यवाद छ मोहन जी लाई !
पत्रकार ज्यु हजुर को नजर जाहा पुग्छ दुखि का दुखका दिन बिस्तारै समधान भएका छन हुन्छन ❤❤❤❤❤
आमा लाई सहयोगी पत्रकार भाई धेरेई धन्यवाद
आमाको आँखाको उपचार गराइदिनु भयो भनी धेरै राम्रो हुन्थ्यो होला मोहन सर😢😢😢😢
यस्तो बुढा बुढी हरु लाई खोजी खोजी सहयोग गर सरकार !
के गर्नु नहुनेलाई कहिल्यै हुदैन, ल मोहन सर हजुर पुगेपछि ल आमालाई सहयोग,सहारा भयो
धेरै धेरै धन्यवाद छ मोहन जी सहयोग गर्नु होस आमा लाई !
मोहन सर जहाँ पुग्नु हुन्छ त्यहाँ चाहे एक्ली आमा होस् या एक्लो बुबा सबैको छोरा छोरी मोहन सर जस्तो दिउन ईश्वर ले❤❤❤
Mohan sir dherai ramro Kam garnu vako xa 👌👌👌👌👌👍👍👍👍⭐⭐⭐⭐⭐❤️❤️❤️❤️❤️
त्यो आमालाई वृद्धा आश्रममा ल्याइदिनु न मोहन सर
बिशेष धन्यवाद छ माेहन सर हजुर लाइ जति सुकै गाह्रो अफ्ट्यारो बाट भए पनि दुर्गम ,दुर्गममा गाउँ ठाउँमा पुगे र भए पनि सबैलाई एकै नास काे माया र सहयोग गरि रहनु हुन्छ धेरै खुशी लाग्छ ❤❤❤🙏🙏
विचारा आमा ,आमा लाई वृदाआश्रम मा लगेर सहारा दिउँ है मोहन सर
मोहन सर पुगेपछि अबस्य केही हुन्छ आमा लाई 🙏🙏
दुखद 😢😢😢आमालाई सेवासहयो गर्नु है भाई❤️❤️🙏
Dhanyawad hajur, aama ko aasirbad lagirahos sahayog dine ra sahayog puraune mahan aatma laai
मोहन सर पुगेको ठाउमा पक्कै उद्दार हुन्छ
आमा को सर हजुरलाई सलाम छ आमालाई
सहयोग गरिदिनुहुन्छ 🙏🏻🙏🏻❤️❤️🙏🏻🙏🏻
Hajur ko yati Mahan Kam lai Salut garchaw
धेरै धेरै धन्यबाद हजुर लाई बिचरा आमा ❤❤❤❤❤❤
बिचरा कतिपिडा रहेछ आमालाई तेति धेरै छाेरा छाेरि भयकि।आमाकाे पीडा कठै गरिबकाे जीवन माेहन गरिबदुखिकाे भगवान ,सलाम छ,हजुरलाइ,🙏🙏🙏🙏🙏
सबैभन्दा राम्रो बुढा, बुढीलाई उनीहरूको सम्पत्ति सरकारले लिने र उनीहरुलाई राम्रो पालन, पोषण गर्ने गर्नु पर्दछ। 🙏🙏👌❤️
१२ छोरा १३ नाती बुढा को धोक्रो काध माथी भनेको यहीँ हो !
Ho rahicha
कठै बरा आमा ❤❤💙💙💜💜❣️❣️🙏🙏🙏
हाई
Sir hajur lai derai dhanyabad
के गर्नु भाग्यको खेल रहेछ विचार आमा 🙏🙏🙏❤️❤️
Mahan sir lai dherai dhanybat
आमाको भत्ता आउछकी असुदैन होला !! सारै मन दुखेर आयो !!
मोहन जि सबै को लागि राम्रो गर्नु हुन्छ भनेर खुशी लाग्छ हाम्रो पनि सानो गुनासो राखेका थियौ बुटवल लुम्बिनी हस्पिटल को अर्घाखाँची को बिरामी को बारेमा तर त्यो सहयोग किन गर्नु भएन खै कुरा बुझिएन मोहन जि
संसारमा यस्तो बिजोग देख्न पर्ने यति बुढिआमा कति बिजोग खेपेर बस्नुभा ररेछ।भगवान ले दयागर्नु होस।
नमस्ते माेहन सर हजुर गरिब दूखीकाे भगवान हाे उहाँ एक्ली आमालाई सहयाेग गरिदिनुहाेला धन्यवाद 🙏🙏आमा लाई देख्दा साह्रै मन दुख्याे 😭😭😭
पुण्यकाे काम हजुरकाे🙏🙏
कठै मेरो देश नेपाल अनि सुखी नेपाली।कसैको घरमा धन लुकाउने ठाउँ नै छैन भने कसैको घरमा खाली पानीमा साग मात्र पकाएर खानु पर्ने अबस्था।न बुटुन न तेल न मसाला।।
कठै बरा आमाको दुखः 😢😢
कठै बरा आमा ज्यु नमन बुढेसकालमा सारै दुख लाग्यो अब यस्तै हो हामी मान्छे जाती को कोहि कस्तो अब भन्नू हे भगवान कस्तो विडम्बना 😢
१२ छोरा १३ नाति बुढाको धोक्रो काँधै माथि भनेको यही हो नेपाली दाजुभाइहरूले सक्दो सहयोग गर्नुपर्छ यस्तो दुखी मान्छेलाई सहयोग गर्यो भने धर्म कमाउन कहीँ जानु पढ्दैन
Mohan sirko ghar pariwarma sadai bhaguwanko bass hos ......!
Bises garera sirlai lakhung dhanyabat sirko pariwarma sadai santa khusi milos ! Tyo gauma gau ximekiko kasto mon vako haru basnu hunx maya dharma ra maya binako samaj ........!
अब आमाले रूनु पर्दैन माेहाेन सर भेट्नु भय पछि अब आमाकाे सुखकाे दिन आयाे आमा नरूनु ❤❤❤❤❤
यस्तो बिजोक छ हरेक गरीब हरु घर घर जाने हो भने पुरै समाज अनि देश को प्रधानमन्त्री एउटा एउटा प्रकाश तामाङ्ग को पछि परेको आज भोलि
आमा 18 सन्तान मा 1 भाइ बाकी कठै बरा सन्तान भनेको यस्तै हो❤
धेरै धन्यवाद पत्रकार सर लाइ
हे भगवान् 😭😭😭😭😭😭 आमालाई सहयोग होस् उद्धार होस् आमाको
चामल नुन दाल तेल पैसा दिनुभन्दा आफै किनेर लिईदिए हुनेनी। उहाँले आफै किन्न नसक्ने रहेछ। अनि उहाँका छोराहरु के कारण मरे? उहाँले भत्ता पाउनुहुन्छ कि नाइँ ? यो सोध्नुपर्छ नि?
अब उहाँले बाख्राले नपालेर उहाँलाई सबैले सहयोग गरेर पाल्न सकिन्छ। मन्दिर जानु पर्दैन यस्तै आमाहरुलाई पाले पुग्छ।
आमा लाई धेरै धेरै माया ❤❤❤👏💐
आमालाई आश्रममा ब्यबस्थापन गरिदिनुपर्याे सर
great work mohan sir help treat ment her eye
Derae dhanyebad xa hajurlae.❤❤❤❤❤❤❤❤❤❤❤❤❤
छोरा बुहारी नाती नातिनी सबै परिवार लाई ल्याउनु होला होमन सर भिडियो मा
Good job sir thanku
Great...Om Shanti..
बाँचुन्जेल खानलाई छैन रोटी... मरे पछि खीर...
बुझ्नेले मात्र बुझेको हुन्छ.... नबुझ्नेलाई पीरै पीर...
मोहन जी यो १८ भाई छोरो जनमाउने आमा को दुखलाग्दो पीडादाई जीवान बीताउने आमा को अर्को videos कहिले uploard गर्नु हुन्छ?
महन सरले र बाबुराम र भोजराज सरले राम्रो काम गर्नुभको छ धन्यवाद
Partaker bhailai dhanyabad cha amalai sewa dinu bhakoma ❤🎉
आमा रोए को देख्दा मन थामेयन😭😭😭😭😭आमा🙏🙏🙏🙏
Mohan sir hajur bhagawan ho aamako lagi
Good jop Sir thanku
Badhai chha Mohan sir
आमा काे घर रै मेराे त्यै घर पनि छैन यस्तै दुख पाउछु कि जस्ताे लाग्छ😢😢अब आमा काे दुख सकियाे माेहन जस्ताे छाेरा भटेपछि💖👌
आमाको कुरासुनेर त रोयमत मोहन बाबुलाइ कोइकसैको आखॉ नलागोस सदैभरि सबैको सेबा गर्दै जानु
❤❤❤❤❤❤❤sss100
Mohan ji dhanyabad kathai ama Khusi hunu vayo ama KO xora buhari lai pni sangai launu paryo
Dherai dhanyabad tikaram dae
Thanks you mohan
दु:खद 😢😢😢😢😢😢 समाचार 😭😭😭😭😭 माेहन सर आमालाई सहयोग गर्नु पर्यो 😢😢😢😢😢
good job vai
Good job🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏आमा नमरकार छ सुखेतदेखि बथाइ छ
Mohan g Lai dhanyabadxa,
बिचरी आमा लाई बरु रासाज् ल्यएर दिएहुने थियो यो आमाले सक्दैन😢😢😢❤
सारै दुख लायाे 😢😢
Testa papi xora haru huna vanda nava ko jati mohan bhai ko kamlai salam vagwanle hajur lai sadai raxa garun🙏😘😘😭
Mohan ji part-2 videos uploard garnu hus la yo budi ama ko
Aama ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very excellent work
Sarai ramro kam
Ha isor pita parmsor Daya garnu ❤❤❤❤❤❤❤❤❤❤❤❤
Bridda bhata banai dinu hola brother.
Tapai garib ko gharma pugnu hunxa dherai ramro Kam xa
नेपालमा कानुन बद्लिन्नु पर्छ। आमा बाउको सम्पत्ति आमाबौलाइ जस्ले सिहार सुसार गर्छ छोरा छोरिलाइ नदियेर अन्यलाइ पनि दिन हुने कानुन नबनाये सम्म नेपालमा येस्तै हो।
😢😢😢😢😢😢😢
🙏🙏🙏 Thanks daju Samajik Sahayogta ma Lagi Rahanu hola Boju Lai kehi aaswasan tw milyo
Kati ramro kaam garnu hunxa babu sadhai bhagwan dahina basun babu ko
Good luck n good job
सरकारले हेर्नुपर्ने जन्ता चाहिँ यस्तो गरिब दुखीलाई चाहि हो। हाम्रो सरकारमा बस्ने नै चोर नागरिकता भएको जन्तालाइनै शरणार्थी बनाइदिन्छ। 😢
Aama Lai ramro care hune sastha ma rakhne bebastha bhaye kati ramro hune thiyo hola ..!!!
बृद्ध भत्ताको के छहोला ? नपाउने रहेछ भने पाउने ब्यवस्थाकोलागि पत्रकार जि लेकोषिश गरिदिनुहोला
Bichara aama ko kura suner dherai roya 😭😭😭😭😭😭vatta ko bebstha garidinu paryo sir 🙏🙏🙏
Good job.sir
आश्राम सम्म लग्न सहयोग गर्दिनु होला मोहन सर
Bicharaa Aama Namaste 🙏🙏🙏❤
बृदा आश्रम लानु परो मोहन सर
Hamraro.pani.pani.pach.nhi.chha.tara.kobhai.kam.chaina.tara.merobaini.ley.gharkp.dherai.khyal.garchha.amen❤❤
उदर गरदिनू सर हजूरलाइ भलोहूनछ स🙏🙏🙏
Midia karmi haru madheko sàbai bhanda ramro Kam garne Mohan Bhai nai hola gauko kina Kuna bhi pakha Pani jhari nabhani birda garib dukhi asahaya haruko sewa sarameo garnu bhako xa dhanyabad
मेरो गांउमा नी १७ जना जन्मी थीन ऐले थुली छोरी ८० बर्ष की छीन जम्मा ५ बैनी २ भाई छन ❤ ई बुडी ले जीते छीन १ जनाले बहाहा दुरी बुडी मन्पर्यौ गाठोहो 😊😊
Aama missyou i love you
18 छोरा भए पनि कोई पबित्र मनको छैन भने येस्तै हो एक छोरा पनि पबित्र मनको हुनु राम्रो हो उस्को मनले आमाको दुख आफ्नो कर्तव्य चिन्छ भोलि आफुलाई नि कस्तो दिन लेखेछ तेस्तै हो भबिस्य बारे ईश्वर लाई नै थाहा छ।
बृद्धअबश्थाको केबिचोक छ नेपाल मा हेर्ने कोले बिचार बुढीआमा लाई
कहाको खबर हो