नमस्ते आमा लाई अनि पूर्णिमा जिउ लाई नि धन्नेवाद अनि मोहोन बाबु लाई धेरै धेरै धन्नेवाद म नि नेपालमा भए मेरो खेतको चामल पुर्याई दिने थिए जस्तो लाग्छ विचारा आमा🙏
मोहन भाई यो आमाँ लाई जब भिडियो मा देख्छु नि मेरो आमाँ को याद आउँछ मेरि आमाँ पनि अहिले सम्म बाचेको भय यहि चाल देख्नु पर्थियो हामी अर्काको घर मा जाने जात्😭😭😭😭🙏🙏🙏
आमा कति बुडि हुनुहुन्छ गर्न केहि सक्नु हुन्न तेहि माथी पनि आफुले मासु खानु हुन्न नखानी भए पनि आउनी खबर गर्नुस् मासु भुटेर राख्दिन्छु भन्नु हुन्छ बिचरा आमा !!!!!! मन ठुलो छ मेरो प्यारी आमाको धेरै माया अनि सम्झना आमा !!आफ्नो ख्याल गर्नुस् !! हजुरको यस्तो मिठो बोली अझै धेरै बर्ष सम्म सुन्न पाईयोस आमा❤️❤️
बिग्रेको बेलामा न बनाइए दिने अहिले चुलो बनाइ दिन्छौंरे। त्यही बेलामा बनाइ दिएको भए के हुने थियोर? तर पनि सहयोग गर्नुभएमा आमाको आशिर्वाद सधैं हजुरलाई हुनेछ।।।।
आमाको छोरी नाता नातिनि हरु चै पो कस्तो होला के ? उनिहरुले नि त पाल्न , हेर्न , सेहार्नु मिल्छ नि के माइती को आमा , हजुर आमा पाल्दा के जानथ्यो र ? यस्तो एक्लो बुढेसकाल मा नहेर्ने हरु 😡 बिचरा आमा 🙏♥
हजुरको काम प्रती उच्चसम्मन छ मन मन्दिर धाए भन्दा नि धेरै धर्म हुने छ बुडा बुढी सेवा गर्दा🙏🙏🙏🙏तर आमाको छोरी हुदा पनि किन होला एक चोटि भेट्न न आउने सक्नु हुन्छ भने मोहन जी आमाको छोरी लाई सम्पर्कमा लियाउनुहोस न पुलिज्🙏🙏धेरै धेरै माया आमा नेपाल आये पछि भेट्न् आउछु❤️❤️
आमा को र भगवान को आशिर्वाद रबिलाल भाइ लाई सधैं मिलोस ।भगवान ले सधैं भाइ को सुरक्षा गरुन।भाइ को बोली मिठो लाग्छ । भाइ चिया पकाउने कित्ली अलि ठुलो भयो कि😃😄😄2/3 कप पाक्ने किल्ती किन्ने होकि🤔🤔🤔😃😄
सम्पुर्ण दर्शकलाई मेरो नमस्कार म मोहन बस्नेत तपाईंहरुलाइ यो रिपोर्ट कस्तो लाग्यो आफुलाइ लाएको प्रतिक्रिया दिनुहोला ९८४७३९०८५१
akdamai ramro lagxa hjrko kam mohon sir🙏
धेरै सम्झना आमा। छिटै भेट्न आउने छु।💝
रबिलाल सर कहाँ के गर्दै हुनुन्छ?misd you all time.
Hjr ta kati vyo aama sang aaj voli vet vaxain ki k ho dada hjr ko video haruni upload hunna ta
@@rairai1194 . Xoro nomnbc zui0
@@rairai1194 by the 9 I
@@subbashrestha3385 shrestha le k vannu vako ho mata bujina hou solta
मोहन भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।।कतिपय आमाबाबुको छोरा बनिदिनुभाछ ।।कतिपयको सहारा बन्नुभएको छ । हजुरलाई के भनेर सम्बोधन गरुँ ?हजुरलाई ई बुढाबुढी आमाबाबुको आशीर्वाद लाग्नेछ ।हजुरको सैयौँ बर्षको आयु होस् !भगवान सङ्ग यहि प्रार्थना गर्छु
आमा पिर नगर्नु न हामि छौ नि हजुरका छोरा 😭❤️❤️
Baburam vae xittai vetna janu ni aamalae. Aamalae hajur sang vetna man xa hola.
बाबुराम सर हजुर छिटाे जानुस् अामालाई भेट्न कति निरास हुनुभाछ हजुरजादा खुसि हुनुहुन्छ अामा।
बाबुराम सर छिटै जानु होला🙏🙏🙏
आमा को भिडियो हेर्दा आँसु आउँछ
धन्यवाद छ भाइलाइ
अती उत्तम कार्य साथै मोहन सरको काम लाई हार्दिक नमन गर्दछु।
मोहन भाईलाइ धेरै धेरै धन्यवाद सधै यस्तै राम्रा भिडियो हरु हेर्न सुन्न पाइयोस सफलता को कामना भाईलाई❤️❤️
आदणीय आमा प्रति हार्दिक नमन।मोहन सर लाई हृदय देखिनै धन्यवाद।।🙏🏽🙏🏽🙏🏽🙏🏽
बिचरा अामा याे बुढेसकालमा पनि कसैको साथ पाएनन् कति खुसि हुनुभाे । धेरै धेरै धन्यवाद महेस सर हजुरलाई।
माेहन सर मैले गल्ति लेखेछु महेस
नमस्ते आमा लाई अनि पूर्णिमा जिउ लाई नि धन्नेवाद अनि मोहोन बाबु लाई धेरै धेरै धन्नेवाद म नि नेपालमा भए मेरो खेतको चामल पुर्याई दिने थिए जस्तो लाग्छ विचारा आमा🙏
दाइ एउटा टोपी पनि भयको भय असादै राम्रो हुने थियो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सँसारमा यस्ता आमाहरू धेरै छन ।सबैको आमाको भगवान ले rashyaa garun. God bless you hjrama. Tapailai sadhai yasti Maya payee rakhnu hola 🙏🙏🙏😍😍.
दाजु पर्ति सधै भरि नमन दर्शन अामा🙏👏
धन्यवाद छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट
मोहन भाई यो आमाँ लाई जब भिडियो मा देख्छु नि मेरो आमाँ को याद आउँछ मेरि आमाँ पनि अहिले सम्म बाचेको भय यहि चाल देख्नु पर्थियो हामी अर्काको घर मा जाने जात्😭😭😭😭🙏🙏🙏
Aama ko video herera Sarai aasu aauxa malai hajur ko kam lai dherai dherai dhanyabad mohan sir 🙏🙏🙏🙏🙏🙏🙏
Good job mohan sir keep it up please i am proud of you god bles you bichara Aama.
धेरै धेरै सँम्झना छ भेट्न मन लागिएको छ
Bichara Aama kati maya lagxa Aama ko.. Thank you sir asai ni bela bela ma bhetna janu hola sir ..sayog gardinu bhako ma dherai dherai dhanyawad 🙏
मेरो प्यारी आमा धेरै माया लागछ। आमा सित भेट गनु मन छ। कति कारण ले भेट गनु पाएको छुईन। love u so much ma 💕💕💕
मिस्यु प्यारि आमा 🙏🙏🙏🌹🌹🌹❤️❤️
बिचरा आमा जहिले पनि सपनामा देखेको थिए भन्नु हुन्छ 🙏🙏🙏🙏
धेरै सम्झना आमा
आमा कति बुडि हुनुहुन्छ गर्न केहि सक्नु हुन्न तेहि माथी पनि आफुले मासु खानु हुन्न नखानी भए पनि आउनी खबर गर्नुस् मासु भुटेर राख्दिन्छु भन्नु हुन्छ बिचरा आमा !!!!!! मन ठुलो छ मेरो प्यारी आमाको धेरै माया अनि सम्झना आमा !!आफ्नो ख्याल गर्नुस् !! हजुरको यस्तो मिठो बोली अझै धेरै बर्ष सम्म सुन्न पाईयोस आमा❤️❤️
जय होस यी बाबुको
बिचरा आमा धन्यवाद मोहन दाजु अत्यन्तै राम्रो काम गर्दै हुनुहुन्छ ।❤️❤️🙏
मोहन सर आमालाइ वृद्धाआश्रम सम्मको व्यवस्था मिलाउनु।
Dherai thulo dharma garnu vaxa Mohan dai. Sabai Aama haru hajur jasto xora paaun.💕💕
Dherai ramro kam garnuvhayo dai 🙏🏾
आँखा रसाउछ आमा को आँसु देख्दा
Thanku monan daju Aama ko sabi video harako xu sari man parcha ❤❤😊🙏🙏🙏🙏🙏🙏
आमा 🙏🙏😍😍
बिग्रेको बेलामा न बनाइए दिने अहिले चुलो बनाइ दिन्छौंरे। त्यही बेलामा बनाइ दिएको भए के हुने थियोर? तर पनि सहयोग गर्नुभएमा आमाको आशिर्वाद सधैं हजुरलाई हुनेछ।।।।
धेरै राम्रो काम गर्नु भयो
छोरी रैछ संगै राखेको भए हुने
सलाम छ मन सर हजुर लाई 🙏🙏🙏🌹🌹🌹❤️❤️❤️❤️
धेरै माया आमा❤️ अनि मोहन जिलाइ❤️❤️❤️🙏🙏
बाबुराम सर आज भोलि कता हराउनु भयो
आमाको छोरी नाता नातिनि हरु चै पो कस्तो होला के ? उनिहरुले नि त पाल्न , हेर्न , सेहार्नु मिल्छ नि के माइती को आमा , हजुर आमा पाल्दा के जानथ्यो र ? यस्तो एक्लो बुढेसकाल मा नहेर्ने हरु 😡 बिचरा आमा 🙏♥
Bichara aama😭😭😭🙏♥️good job Mohan my big fan bro🙏😭♥️ hjr ko tiktok video ni herirahanxu ma🙏♥️
हजुरको काम प्रती उच्चसम्मन छ
मन मन्दिर धाए भन्दा नि धेरै धर्म हुने छ बुडा बुढी सेवा गर्दा🙏🙏🙏🙏तर आमाको छोरी हुदा पनि किन होला एक चोटि भेट्न न आउने सक्नु हुन्छ भने मोहन जी आमाको छोरी लाई सम्पर्कमा लियाउनुहोस न पुलिज्🙏🙏धेरै धेरै माया आमा नेपाल आये पछि भेट्न् आउछु❤️❤️
mind blowing great job .
Great job bhai
Kosto maya lagyo 😥💜
God bless you mohan
आमा को र भगवान को आशिर्वाद रबिलाल भाइ लाई सधैं मिलोस ।भगवान ले सधैं भाइ को सुरक्षा गरुन।भाइ को बोली मिठो लाग्छ । भाइ चिया पकाउने कित्ली अलि ठुलो भयो कि😃😄😄2/3 कप पाक्ने किल्ती किन्ने होकि🤔🤔🤔😃😄
कहिलेकाही अाएर चिया खुवाउनु है माेहन भाई अामा लाई धेरै धेरै धन्यवाद भाइ लाई
मोहन सर लाई सलाम
Namaskar aama hajur ❤️❤️❤️❤️💕
I love you mom god bless you mom🙏
बाबुराम भाइ कहाँ जानु भयछ आज्काल। यो आमा लाई तो भाइ ले नो सारै माया गर्नु हुन्थियो
माेहन शर नमस्कार कति राम्रो कुरा कतति खुसिलागाे मलाई त,
आमा हजुरलाई मिठो माया छ धेरै धेरै सम्झना छ
दाजु हजुर ले गरेको यो बुदो बुबा आमा लाई गरेको यो माया सयोग धेरै गर्नु भको छ
असराम्मा लानुभन्दात बरुयउटा अलिदुखपायकाे अा यिमिलाइ खाेजेर मिडिया हरुले तलब दियर अामालैराखिदियत दरमैहुनिथाे सरहरु
love you aama ❣️❣️😘😘
Hajurli saylut xa mohan ji
Purnima sis Dherai dayaluu
Great job 👍🙏 bhai
Bichari aama ❤❤😢😢
Mohan sir hjrle gareko kaam dekhda garba laagxa.salute xa hjrlai.
छोरी छन भन्नू हुन्छ कस्तो यस्तो अबस्था हुदा पनि नभेट्नु भको होला♥️♥️♥️
I miss you aama
Thank you Media bhai 🙏🏻
Mohan Babu god bless you.
Hajuraama Ani mohan sir lai namaskar xa good job
Namste 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 aama
Aamaka ko aasisle vailai yastai butha buthi ba aamako deea garni shreemati parun Mohan vai tapailai fhete dhanyabad ma japanbat herdai chu
mohon dai hjrlai kun mukhale sambodhan garu parsanshako sabda chhain dai hjrlai dherai dherai thank you
Aama 💜💙 ♥️❤️❤️❤️❤️♥️💙❤️❤️❤️♥️💙❤️♥️💙 ❤️❤️♥️
Kati mayalu ama 🙏🏼🙏🏼❤️❤️ tadha chu sakni bhay bhetna authe amalai k garnu man bhayar matrai nhuni raicha 😭😭
Jaile sapana dekhnu hunxa Aamale bani bseko haixa Aamalai hasaunuvo dherai maya garnu hunxa sar badhaixa
आमा लाई सम्झि रहेको थियो आज देख्न पाईयो
यो आमाको अँखा मा मोतिबिन्दु भएको होला एक पटक जचाइदिनुन
vhai hjurlai ramro kam garnubhko cha 👍👍👍
Miss u Aama
Nice bro ramro kam garnu vayo
I miss you Nepal😭😭😭
Mohan sir♥️🙏👌
Thnku bhai bhidiyo dekhe si asu rokiyan
यस्तो काम त अति सत्कर्म पो हौ, त्यतिकै प्रधानमन्त्रीले well wishes call गर्छ र..।
God bless you Hujuraama
Great 👍 Mohan sir
Mohan sir jhaa pani aama lai vetnu hunxa aama lai maya gare ko dekhada khuse lagxa
Aama ko namaskar Sarai ramro cha
Good job Bhai god bless you aama
Mohan sir ko kam malai sarai man parxa
Aama love u😍😍😍
Mohan bhai hajur ta bhagwan ko arko rup ho hajur
Namaskar ama
Miss you ama
Paudel jee, माँ को पत्ता वाला प्लेट दे दिजीये, ठंडा मे धोना नही पड़ेगा बर्तन
मेराे बिचारमा छाेरिकाे लाेग्ने(ज्वाइँ) अगतिलाे परेकाे जस्ताे लाग्याे ,नत्र भने छाेरिले अबश्य पनि हेरबिचार गर्ने थिन हाेला ।
Sabai ko pyaro aama 🙏❤❤❤
Aama ko kura Sunda dharoe man royo 😭😭brother aama lie vole ko din MA dharoe sapod gardoe ganu Hola
आमा नमस्कार 🙏💐
Good job sir
आमाको छोरी कता हुनुन्छ देखाउनु न मोहन भाइ।।कहिल्यै आमा सङ्ग देखिदैन त??
Well done 👏
Love u ama❤❤❤
naman x sir lai🙏