खबपुको रमाइलो परिवार,श्रीमती खबपुभन्दा कमेडीमा झन खतरा,छोरी त्यस्तै ट्यालेन्ट | Khabapu Magar
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- ▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: www.facebook.c...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Khabapu Chanchal Magar & Dilmaya Magar
Camera&Edit:- Sagar Lamichhane Magar & Chiran Rai
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV
सबैलाई नमस्कार अनि सम्मान छ ।। यस्तै साथ माया सधैं रहि रहोस यहाँहरुको आशीर्वादले धेरै काम गर्न पाइरहु ।।
Ekdam ramro jodi
Kha ba pu sir comedy damixa hjrko
दुर्भाग्य भन्नुपर्छ कि चाहेर पनि 'कमेडी च्याम्पिएन'मा हामीले यहाँलाई जिताउन सकेनाै तर बाँकी यात्राकाे लागि यहाँलाई हाम्राे साथ र सपाेट सदैव रहनेछ।
Nice family kha ba pu da
Edam maya sapport xa bro hamro yahalai😍
ख.ब.पु. मगर चंचल र श्री मति दिल माया पुन मगर छोरी सानी नानी परिवार राम्रो छ ! सधैं जिन्दगीमा सुखैमा बित्तोस ! यहि शुभकामना छ !
Verry nice family lovely baby best off luck🙏🙏🙏🙏
एकदमै रमाईलो जोडी अनि एउटा talented कलाकार
कस्तो राम्रो जोडी, भाउजु पनि कस्तो हसिलो कस्तो सिम्पल... वहाा राम्रो कार्यक्रम
बिस्व सर हजुरको भीडीयोहरु एक दमै राम्रो लाग्छ 🇳🇵🙏🙏💐💐
ख ब पु काे फ्यान जति यता हाजिर हाैँ काे काे छाैँ...🙋♂️🙋♂️🙋♀️🙋♀️🤭🤭😄😄😍😍
म त झन छिमेकी पो त
me
And छिमेकी
@@rudhangharti6148 m pin oon
✋✋✋
बडाे रमाईलाे परिवार...।यहाँहरुकाे जीवन यात्रा सदैव सफल रहाेस्।
मिलेको जोडि
बिश्वास सधै कायम
रहोस कामना💐
राम्रो छ हाम्रो रोल्पालि दाइ र भाउजु को जोडि तै मा छोरी झनै छोरी भए पछि झन राम्रो भएछ फेमलि।
खबपु र दिलमाया बहिनीको जोडीलाई सधै यस्तै सफलताले चुमोस् हार्दिक शुभकामना ।
कुलमान सर आएसी छोरी भयो 😂😂😍😍
यो लाइन मन पर्यो 😍😍😍
खबपु जि को अति नै राम्रो परिवार
नाइस जोडि छ
WaW Katii Ramro Biswo Limbo Sar Ko intarveu .Namra .Sobhab ko Bisw Limbu
बिश्व दाइको ईन्टेरभिउ दिने तरिका धेरै राम्रो लाग्यो मैले यस्तै चाहेको थिए गेटप पनि राम्रो लाग्यो
राम्रो जोडि खुशी परिवार 😘❤️🙏🇳🇵🌹
एकदमै हासि खुशी रमाइलो परिवार छ सधैं भरी यसरिनै खुशी रहनुहोस
पत्रकार कार त biswo limbu दाइ जस्तो हुनु पर्छ wowo कस्तो मीठो बोलि
सानो सुखी खुसी परिवार 👍️
अतभुत कला ले भरिएको अर्गानिक कमेडि + गायक + मोडेल हो रोल्पाली ख,ब,बु good family
पत्रकार विश्व लिम्बू सर पनि अत्यन्तै राम्रो हुनुहुन्छ मन पर्छ
Ur amazing comedian bro and bless your family and take care
राम्रो लाग्यो जिबनको भोगाईको भाबनाहरु साटासाट गर्नुपर्छ राम्रो हो
हसाउन मा खबपु नै खतरा मान्छे हो है 😂😂
राम्रो छ जोडि
बिश्व दाजु नमस्कार ! मलाइ लाग्छ तपाईंले लिनुभएको अहिले सम्मकै कलाकारहरुको अन्तरवार्ता मध्ये यो नै पहिलो आर्गनिक अन्तरवार्ता हो भन्ने मलाइ लागेको छ ! र हो पनि यत्तिको सत्यता र गहिरो मनोभावना खै कसैले राखेको म तपाइको च्यानलमा देखेको छैन ! तपाईंको हरेक च्यानल सायदै म छुट्टयाइएको छैन ।
ख ब बु ko fann jati yata hajir hau tw
nice family
Good luck For this couple.ahile ko chyau jasto umreako youtube Patrakar madhya well disciplined n well mannered person Mr biswo limbu.
एकदमै सुखी परिवार दाजु भाउजू।।।।।
रमाइलो जाेडि👌👌🙏🙏😍😍😍💞💞
साह्रै नै रमाइलो परिवार खबपुमगर तपाईंको अगाडि यत्रा सहजै रुपमा अगाडि बढ्नु धेरै-धेरै शुभकामना
राम्रो जोडि छ राम्रो काम गर्दै जानू खबपु जनमानज को मन जित्नु शुभकामना छ
Happy famly ❤❤swt couple
खावपु सपरिवार लाई मिठो सम्झना अनि बिश्व लिम्बू सर जनगायक जीवन शर्मा लाई कहिले देख्न पाउँछौं दर्शकहरुले तपाईंको च्यानलमा
bishwo limbu sir lai thank you khabapu chanchal magar family ko interview linu vayako ma khabapu ekdom ramro real hunuhunxa
Ramaelo lagyo khbapu dae & bhauju ko interview.
सधै येस्तै रहोस यो जोडी ।
धेरै राम्रो छ खबापु जी हजुर को कमेडी। अनि सरै राम्रो परिवार तपाईंको सोच राम्रो छ महानायक को कुरा गर्दा सरै राम्रो अन्तरवार्ता दिनु भो र सधै एसरी नै खुशीको शिखर ले चुमी रहुन् शुभकामना छ हजुर र हजुर को परिवार लाई धन्यबाद!
Nice family ख ब पु दाइ
धेरै राम्रो परिवार I love comedy
हसिलो छ है जोडी राम्रो समय गाको थाहै नहुने ।
Nice family khadka dada
sarai dami jodi
खुसि अनि सुखि परिवार। सम्मान छ खबपु। ❤️❤️🇳🇵🇳🇵❤️❤️
Dherai ramro jodi xa yo jodi kahili na xutos 🤱🤱👨👩👦👨👩👦👨👩👦
रमाइलो लाग्यो हेर्दै हेर्दै समय गयो
Kasto ramro jodi kati mitho maya sadhai yesari nai rahirahun .......we love and support khabhapu jodi and cuty bunu
Bishawa Sir, it's very laughing programme. Thank you very much. Wish you all the best.
एकदमै रमाईलो खबपु जोडी 😃😃😃😃
वायो कति राम्रो family wou qt छोरी 😘😘
राम्रो छ जोडि ख ब पु आगामी दिनको लागि अग्रिम शुभ कामना छ
nice famaly
लोभै लाग्दो जोडि छ खबपु र दिलमायाको जोडि best of lock बोथ of you..
Very happy family and so cute baby girl ..
धेरै राम्रो रमाइलो परिवार सधैं हासी खुशी जीवन बितोस सुभकामना।।।।।।।
Super nice family
खबपु जि को अति नै राम्रो परिवार
सारै रमाइलो खबपू फेमीली को कूराकानी😂🤔👍🌺🤣
लास्टै हसानेके खबपु ले🤣🤣🤣🤣🤣🤣सफल्ताको शुभकामनाछ🙏
Wow happy family .. nice couple ..
So romantic husband and wife god bless you both and keep rocking
Nice interview
Beautifull couple ❤️💕👍👍🥰🥰
Ekdam ramro jodi thau thauma comedy voyekole dherai ramailo interview❤❤❤🇳🇵🇳🇵🇳🇵
Ramailo khabapu 😍👩👩👧
राम्रो छ
happy family god bless you
आज धिलो भयो है हाम्रो चन्चल जि intrviu हेर्न लाई राम्रो जोदि सधै एसरी नै हासी खुशी रहनु
एकदम खुशी लाग्यो आज छिमेकी दाजु पो आउनु भएछ सधै यस्तै खुशी स्वास्थ माया रहोस ,बधाई छ सफलताको अग्रिम शुभकामना ,,
धेरै राम्रो जोडी छ भाइ हरुको सानो नानू कति राम्री छिन
सुखी अनि खुसी परिवार !! मज्जा आयो
Wow best interview 👌👌🙏🙏🇳🇵🇳🇵
नीक्कै राम्रो जोडी दल्ले भन्नुहुदो रहेछ भाउजुले हजुर हरुलाई देख्दा खुसीलाग्यो चारैजना अझै तेहिमाथी क्युती छोरी उपमा साथमा
Love U.. खबभु family ल.... भाई😍😍
Good bless you ख.ब.पु.
Good luck up coming life .. kha ba bu..
खुसी लाग्यो हाम्रोअर्घाखाँची मा ससुराल भएको मा हजुर को कमेडी अर्गानीक छ
धेरै राम्रो परिवार खबपु सोल्ती g को ! कति राम्री सानी नानी
मेरो मन पर्ने पत्रकार विश्व लिम्बू सर अनि मन पर्ने कलाकार, हास्य कलाकार ख ब पु चन्चल लाई हिर्दय देखि नमन गर्न चाहे टाडै बाट ..
sweet nd beautyful family kha ba pu
राम्रो छ है कार्यक्रम
खबपु चन्चल मगर जि लाइ बधाई छ,
खुसी परिवार💐👏भान्जीनानी क्युट रैछे😥
waww 😮
Sweet family..
सुन्दर जोडी ,भनिन्छ श्रीमती को साथ पाए श्रीमान ले जस्तो सुकै युद्ध नि जित्छ यसरी नै साथ दिई रहनु होला दिदी सधैँ खुसी भएको देख्न पाउँ तपाईंहरू💕💕💕💕
कति राम्रो जोडि बधाइ छ सदै यसरी नै बितोश जिन्दगी खुसिका साथ
Khabapu.sir..ko TH-cam channel sbcb garne
यता हाजिर है 😃😃😍😍😍🙏🙏
यस्ती राम्री बुडी पाउने दुम्सी भाई साच्चिकै भाग्यमानी नै हो।😂😂
Khadga bhaii keep it up ,gardai Jau,jindagi vanekai yahi ho tara har khana hunna
लौ सारै राम्रो लाग्यो सर
आज फेरी ख ग पु भाईले निकै हसाउनु भयो सारै रमाईलो जोड़ी !
nice family
दुइ जनामा झगडा हुनु भनेको माया धेरै भएको हो।
beautiful famly ❤️👌
Wow khabapu 😄😄
Nic couples and family
Jodi ramro x
I did watch entire interview, it was fantastic , really simple and genuine couple , Vishwos, you are are really calm and friendly with the couples. Really appreciate your journalism .Keep up the good work.
अति राम्रो
राम्रो जोडी
खबपुले श्रीमतीता लछिनकै पाका हुन सुन्दर छ परिवार छ बधाई छ सदा सफल हुँदै जानू तर दुख लाग्यो कमेडी च्याप्यान मा फस्ट हुन्छ भन्दा भन्दै मिमेसलाई फस्ट बनाई दिऐ बाउनले के गर्नु