पोखराका जनता अब जाग्न थाले अब घिसार्ने छन नालायक हरु तिमीहरूको कुमलो कुटुरो ठिक पार्दै गर है रबि निमुखा जनताको आशा भरोसा हिम्मत हो है सहकारीको पैसा रबि बाहेक कसैले पनि दिलाउन सक्दैनन् हेक्का रहोस् है
यदि रवि लाई थुनेर सरकारले सहकारी पीडितको सम्पूर्ण रकम फिर्ता दिन्छ भने थुनोस् होइन भने बिचरा रबिलाई थुनेर काम गर्न नपाए पछि कसरी रबिले तिर्न सक्छ काम गर्ने वातावरण मिलाउ जनता rabilai बाहिर निकालेर धेरै भन्दिन बुढा नेता कार्यकर्ता खोरमा जाके पछि सहकारीको रकम फिर्ता हुन्छ त्यो लेखेर राख्
उल्लु नबनाउ सरकार किनकि जनता सचेत भइसकेका छन् अर्कालाई देखाउने औलो अब तिमीहरू पट्टिनै फर्किएको छ। किनकि यहाँ भन्ने गर्छन् नि ढिलो चाँडो सत्यको जित हुन्छ त्यो भएरै छाड्छ।
हो पैसा निकाल्न रविले निकाल्छन, किन कि उनको मुद्दा नै थियो। तर काङ्ग्रेस एमालेबाट पैसा निस्केला र पाम्ला भन्ने भ्रममा नपर्नु है सहकारी पिडित साथीहरू। किन कि काङ्ग्रेस एमाले नै छन यहाँ पैसा खाने। उनीहरू अाफैलाई कारवाही गर्छन त नि। यो त जसले पनि बुझ्छ नि। असम्भव कुरामा बिश्वास गर्नु बेकार हो
हो हो जब सम्म रबि निस्किन्दैन तब सम्म सहकारी पीडितले पैसा पाउदैन यदि रबिलाई जस्तै अरु नेतालाई पनि अनुसन्धान गरोस त अनि हो रैछ भन्नू पनि ठिक हो किन कि पैसा सबै यनिहरुले खाको छ तेहि भयर रबिलाई यो भ्रष्ट सरकार सबै लगेको हो
बल्ल सहकारी पिणितको आङमा घाम लाएछ सहकारी पैसा भनेको एमाले काङ्ग्रेस चुनाव गर्दा सबै पैसा सकेको छन त्येसैले रबीलाई साथ दिऊ रबि भन्दा कसैले सहकारी पैसा मिलाउदिन❤
Kati राम्रो बिचार सहकारी पिडिट्को रबि लाई जेल हाले पछि अरु सबै ठग लुकाउन सकिन्छ भनेर रबि बिरुद्द राज्य लागेको छ सहकारिको रकम पिडित ले पाउन को लागि रबि बाहेक कसैल सक्दैन रबिलाइ जसरी नि बाहिर निकाल्नु पर्छ
रबिलाई सबैजनताले साथदिनु पर्छ जय रबि
रबि दाइलाइ साथ दिनु पर्छ सबै जन्ता मिलेर जय घन्टी 🔔🔔🔔🇳🇵🇳🇵
बल्ल सहकारी पीडित जनताले बुज्नु भयछ खुशी लाग्यो ।
अति नै भो रबि माथि को अत्याचार अब जनताले चुपचाप बस्नु हुदैन। सत्ता फाल्नु पर्छ। देश र जनता बनाउने भनेको रबि हो। जनताको आशा नै रबि लामिछाने हो।
ठिक कुरा गर्नु भयाे साथिहरू।
जय रबि रस
100000%sahi kura ho shathi haru.
सहि कुरा गर्नुभयो है पिडित दाजुभाईहरुले ।
धन्यवाद बास्तबिक यही हो सबै उठ्नुपर्छ
सहि कुरा गर्नुभयो सबै मिलेर आउनु पर्दछ❤
रबि लामिछाने ज्यु नै हो दुःख परेका नेपाली जनताको सहारा यसकारण रबि लामिछाने ज्युलाई नेपाली जनताको अदालतले न्याय दिन जरुरी छ
भ्रष्टचारिहरुले निर्दोस रविलाई फसानु खोजेको हो
Right
बल्ल बल्ल बिस्तारै जन्ताले कुरा भुझ्दैछ पुरानो पाटिलाइ बाइ बाइ नया पाटिलाइ चानसदिनुपर्छ।जय घन्टि
हो त नि भ्रष्टाचार नेता भएको दल त पत्ता साप पार्नु पर्ने छ ।
रबी लामिछाने जिन्दावाद जिन्दावाद जय
जय जनता जय रबी
सबै जन युवाहरुमा 50 टोपको सलामी छ जाग अब गाउँ गाउँ बस्ती बाट नत्र देस सक्छन
❤ very good jaya ghanti jaya Rabi jaya youwa ❤
हजुरहरुलाई सलाम छ सहि र गलत चिनिदिनु भएकोमा अबरबि सरको साथ भनेको हामी जनता मात्र हो सरकार त मरि सक्यो
यति खेरै नै हो जन्ताजागिने जय घान्टी
Right kura garnu vo Sir ❤
रभिको बिकल्पमा शहकारी बचत रकमको फिर्ता कहिल्यै हुदैन अब रभि को नेतृत्वमा शहकारी पिडीटहरु अगाडी बढौ।
सहि कुरा गर्नु भयाे पिडित पक्षले।याे भर्ष्टचारि सरकारलाई अपदस्त गराउनु पर्नेछ 🇳🇵🔔
रबि निरदाेश छन हामी सबैयक भयर रबि लाइसाथ दिनुपरछ❤जय नाय लय
बच्चा लाइ फकाएजस्तै सरकारले पीडित लाइ रबि थुनेर फकाएको
सही बाेल्नु भयाे रबीलाई थुनेर राख्ने पैसा खाने हरु भ्रस्ट सरखारकाे साथमा राख्ने रबी थुनीए भने कसैले एकरुपीञा पाउने आसा नगरेहुन्छ❤❤❤
धेरै राम्रो भन्नू भएाे सलामछ हजुर हाेरू लाई
रबी निर्दोष छ
पोखराका जनता अब जाग्न थाले अब घिसार्ने छन नालायक हरु तिमीहरूको कुमलो कुटुरो ठिक पार्दै गर है रबि निमुखा जनताको आशा भरोसा हिम्मत हो है सहकारीको पैसा रबि बाहेक कसैले पनि दिलाउन सक्दैनन् हेक्का रहोस् है
Good job अब नेपाली जनतालाई ले बुझ्नु पर्छ!🔔🔔🔔🔔🔔🔔🔔🔔
जय रबि🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय रबि जय घण्टि
यदि रवि लाई थुनेर सरकारले सहकारी पीडितको सम्पूर्ण रकम फिर्ता दिन्छ भने थुनोस् होइन भने बिचरा रबिलाई थुनेर काम गर्न नपाए पछि कसरी रबिले तिर्न सक्छ काम गर्ने वातावरण मिलाउ जनता rabilai बाहिर निकालेर धेरै भन्दिन बुढा नेता कार्यकर्ता खोरमा जाके पछि सहकारीको रकम फिर्ता हुन्छ त्यो लेखेर राख्
उल्लु नबनाउ सरकार किनकि जनता सचेत भइसकेका छन् अर्कालाई देखाउने औलो अब तिमीहरू पट्टिनै फर्किएको छ। किनकि यहाँ भन्ने गर्छन् नि ढिलो चाँडो सत्यको जित हुन्छ त्यो भएरै छाड्छ।
हो पैसा निकाल्न रविले निकाल्छन, किन कि उनको मुद्दा नै थियो। तर काङ्ग्रेस एमालेबाट पैसा निस्केला र पाम्ला भन्ने भ्रममा नपर्नु है सहकारी पिडित साथीहरू। किन कि काङ्ग्रेस एमाले नै छन यहाँ पैसा खाने। उनीहरू अाफैलाई कारवाही गर्छन त नि। यो त जसले पनि बुझ्छ नि। असम्भव कुरामा बिश्वास गर्नु बेकार हो
जे होस अलि डिलो भये पनि हजुर हरु ले बुज्नु भो अति नै खुशी लागो सलाम छ हजुर हरु लाई
सहि हाे जय रबि🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔
Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤
Aam janta le sabai buji sakey jay janta jay rabi dai❤❤❤🛎🛎🛎
यसरिनै जन्ता जाग्नु पर्छ अनिमात्र यो देशले मुहार फेर्न सक्छ
Jay rabi jay ghanti ❤❤🔔🔔🔔🔔🔔
Jaya rabi sir Jaya ❤❤
सहि कुरो आयो आज।
रबी दाई निर्दाेष हुनुहुन्छ ❤
Sahi Kura garnu vayo pokharele dae namaskar ❤❤❤
Rabi sir lie support garnu prxa all team Jay ghanti
Good sahakari haru good❤❤❤❤❤
जय रबि सर❤❤❤❤
जय रबि 🙏🙏
Jay rabi sir❤❤❤
Sai.ho..100%ho
सैहो 100% मा 100%
Jaya rabi dai
हो हो जब सम्म रबि निस्किन्दैन तब सम्म सहकारी पीडितले पैसा पाउदैन यदि रबिलाई जस्तै अरु नेतालाई पनि अनुसन्धान गरोस त अनि हो रैछ भन्नू पनि ठिक हो किन कि पैसा सबै यनिहरुले खाको छ तेहि भयर रबिलाई यो भ्रष्ट सरकार सबै लगेको हो
Sahi kura abo yo bharasta Sarkar dhalnai parcha🙏🙏🙏🙏
Jay ghanti ❤
जय रबि जय रास्वपा जय जनता
Good all Nepali peoples rabi dai nirdosh xa
100% Sahi ho
Sahi. Ho sahakari piditko vanaiJaya ghhanti Jaya rabi
Very good
सहि हो रबि दाइ निर्दोष छन् यो कुरा बच्चालाईपनि थाहा छ
सरकारले रबिलाई दोषि देखाएर सहकारी पिडितको पैसा पचाउन खोजेको छ यस्तो छन नेपालका नेता भनौदा ।जय रबि
Good news
हजुर हरुले सैई कुरा गर्नुभ्यो सलम छ
100% सहि कुरा कुरा भयो हजुरहरुले निर्दोष बेक्तिलाई थुनामा सहकारि ठगजति सरकारमैछन् सबै जनताले बुजिसके जयरबिसर 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️
Balla kura bujejasto xa pidit harule ❤❤good dajai ho
जनता सचेत बनौं लाखौँ रवि बन्दैछ पंचायत कालमा देखि अहिले सम्म एक नम्बर भरसटचारी साझा सहकारी ठग्ने एमाले काङ्ग्रेस छन्
We have to support from all area jay Nepal jay ghanti jay rabi 🔔🔔🔔❤️
Sahi kura ho🎉🎉🎉
❤❤❤सहकारी पिडितको आसाको किरण रबि दाइ🎉🎉🎉
सबैले साथ दिम रबिदाइलाइ
Good, jantaley bujdai xan 💯 percent 🔔🔔🔔👏👏👏
Very good जाग युवा जाग
100% सहि कुरा हो
जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
रबि लामिछाने लाई थुनेर सहकारी पीडितले पैसा पाउदैनन् ।सहकारी पीडित सबै मिलेर रबि लामिछाने लाई साथ दिनु भयो भने पैसा पाउछ्न
हो सहि कुरा गर्नु भाे
जय रवि
100% sahi vannu vo❤
Good ho hajur ko kura sir
लाज मर्नु भयाे अती गर्नु अत्यचार त कसैलानी नगर्नु
Rabi sir nirdosh hunuhunxa 💯%
Rabi nirdosh
बल्ल सहकारी पिणितको आङमा घाम लाएछ सहकारी पैसा भनेको एमाले काङ्ग्रेस चुनाव गर्दा सबै पैसा सकेको छन त्येसैले रबीलाई साथ दिऊ रबि भन्दा कसैले सहकारी पैसा मिलाउदिन❤
Right brother s
Right 👍 ✅
रवि दाइ जिन्दावाद 🔔
हाे सहकारि पिडित एक भएर जागनु परछ जिविलाई लुकाएकाे छ याे चाेर सरकार हाे थुककक चाेर सरकार रबि लाई थुनेर किन पाप गरेकाे हाे जय घनटि जय रबि❤❤❤❤❤❤
Salam xa hjr harulai
हाे बल्ल बुजेछन् यति रबि बाहिर आय भनि सबै सहकारी पिडित लाई न्याय दिन्छन् जय रबि जय🔔🔔🔔
सहि कुरा भन्नुभयो
रबि एक्लै ले पनि त कसरी हल गर्नु हुन्छ होला र खै यत्रो ठुलो दुई दल मिलेर हुन सम्म गरेको छ्न रबि मा पावर हुनु पर्छ ।
❤❤❤❤❤❤ rabi jindabat
जय✊✊✊🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
Jai rabi Jai ghanti
पाेखरेलि जनता र सहकारि पिडित सबैमिलेर गगन लाइएउटारुखमा बाँधेरसिस्नाे,पानिलगसउदै प्रमाणले भन्नुपर्ने सकेनन् ।
Jay rabí
सहि भन्नू भयाे
💯 truth bhanuu vo
पिडित कुरा चही ठिक लागेउ है
Jaya rabi sir 🔔🔔🔔🔔
जतिसम्म रबिलाइ जेलमा राख्छन् तबसम्म सहकारी पीडितको पैसा पाउदैनन् यो पीडितहरुले लेखेर राखे हुन्छ किनभने यो सरकारले पीडितको सुको पनि दिदैन
Shai ho❤
Var good
Jay rabi jay Neptali nagarik jay ganti jay