KP Oli on Rabi Lamichhane & Kailash Shirohiya arrest, 31 Editors letter to Prachanda, RSP letter

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มิ.ย. 2024
  • Response to Kailash Shirohiya, owner of Kantipur Media Group has been surprising in Nepal. Ex-PM KP oli has been supporting Rabi Lamichhane . 31 Media editors wrote a letter to PM
    00:00 KP Oli address
    01:50 31 Editor's letter to Prachanda
    04:45 Names of 31 Editors
    06:04 Oli about Rabi Lamichhane
    08:57 RSP about Shirohiya arrest
    11:11 Summary of Shirohiya Kanda
    13:24 Question
    #anandnepal #kpoli #rabilamichhane

ความคิดเห็น • 133

  • @sujandhungana9440
    @sujandhungana9440 หลายเดือนก่อน +93

    सिरोहिइया श्रमजीवी पत्रकार होइनन्
    उनी संचालक हुन् ।
    पत्रकार र ब्यापारी बिच फरक छुट्याउन सिकौं नेपाली मिडियाहरु
    सिरोहिइयाले मिडिया संचालन गरेकै भरमा उनी पत्रकार र प्रेस स्वतन्त्रता माथि हमला भन्ने गलत भाष्य सिर्जना नगरौं 🙏

  • @bimalamatya921
    @bimalamatya921 หลายเดือนก่อน +47

    यी पत्रुकारकाे पत्रिका हामी सच्चा नेपालिले बहिष्कार गरै

  • @pramodshrestha7801
    @pramodshrestha7801 หลายเดือนก่อน +35

    सिरोहिया लाई किर्ते नागरिकता को कारण हिरासतमा राखेको हो। सबैलाई हेक्का होस यो राज्य बिरुद्ध अपराध हो। यस प्रकारको अपराध लाई साथ दिन हुदैन।

  • @umatimsina2221
    @umatimsina2221 หลายเดือนก่อน +13

    यी सम्पाद र पत्रकारहरु यस्तैखालका कमलाई सपाेट गर्दाेरहेछ ।

  • @shadowoflove1010
    @shadowoflove1010 หลายเดือนก่อน +14

    We don't need the Kantipur media, and it is necessary to boycott all the media outlets connected with Kantipur.🤬😡

  • @-Rr1990
    @-Rr1990 หลายเดือนก่อน +9

    बिकेका धेरै समाचार पत्रीकाहरु चिन्न पाइयो।अब यि गलत/भ्रामक समाचार फैलाउनेहरुलाई बहिष्कार गरेर असल नागरिकको कर्तव्य पुरा गरौ र गृहमन्त्रीको कामलाई सहयोग गरौ। “कानुनभन्दा माथी कोही हुदैन” 🇳🇵🇳🇵

  • @bishalthapa436
    @bishalthapa436 หลายเดือนก่อน +7

    Best news channel in youtube

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 หลายเดือนก่อน +31

    भगेरा होईन सिंह हो रवी

  • @birbahadurpathak1187
    @birbahadurpathak1187 หลายเดือนก่อน +13

    सिरोहिया थर मारवाडी हो र उसको बाबू घाँसी राम हो ईन्डियन लाई कसरी नागरिकता पाउन सक्छ।

  • @Deepak-dp6oe
    @Deepak-dp6oe หลายเดือนก่อน +4

    अदालत पनि सुधार गन् जरुरी छ।।

  • @rijankc14
    @rijankc14 หลายเดือนก่อน +6

    Jay rabi❤

  • @brokenricegrg1538
    @brokenricegrg1538 หลายเดือนก่อน +11

    झोले मिडिया हरू लाई खारेज गर्नुपर्ने भो....🎉❤

  • @LearningCenter200
    @LearningCenter200 หลายเดือนก่อน +3

    आउनुहोस साथिहरू मिलेर जाउ

  • @pritamraya5295
    @pritamraya5295 หลายเดือนก่อน +2

    लौ हेरौ त सिरोहियाका टिमको छट्पटी । हन यिनीहरूको भगवान नै लग्दे जतिकै गर्छन त ।

  • @rajkumardhamala7963
    @rajkumardhamala7963 หลายเดือนก่อน +14

    २,३ ओटा नगरिता र नागरिता नं हुन्छ, परयोग गर्न पाउनु पर्छ भन्न खोजेको हो ?

    • @subbapokharel557
      @subbapokharel557 หลายเดือนก่อน

      नाग्रिता जस्तो कुरा दुई तिनोटा बोक्न पाउँ नेहोर हाम्रा नेता हरूले केभन्याँहो ठुलाई कानुन छै लाग्दैन

  • @bishnuadhikari452
    @bishnuadhikari452 หลายเดือนก่อน +4

    यी सबै कान्तिपुरका पछि किन लागेका हुन् ? यो पो अचम्म छ । सबै दलाली त होइनन् ??

    • @ramgurung5002
      @ramgurung5002 หลายเดือนก่อน +1

      कान्तिपुरको पाल्तु हो कि के हो यो मान्छे

  • @michealrai6756
    @michealrai6756 หลายเดือนก่อน +6

    Yo कैलाशेलाई यदि गल्ति नै गरेको हो भने कदापि कारबाहीको दायरामा ल्याईयोस ?

    • @Special_Guest_News
      @Special_Guest_News หลายเดือนก่อน

      Proof xa jata tatai 🤣 Galti xa full

  • @parkdhong
    @parkdhong หลายเดือนก่อน +2

    यो सिरोहिया र यसलाई सपोट गर्ने कसैलाई नछोडे हुन्छ

  • @sadikshya306
    @sadikshya306 หลายเดือนก่อน +6

    I just don't understand how arrest of a mere owner of a media company is such massive threat to whole media industry of this country.

    • @rocketman246
      @rocketman246 หลายเดือนก่อน +2

      Shows how dependent are these people slaves to the RAW and India.

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน

      Laws are equal to all.

    • @sadikshya306
      @sadikshya306 หลายเดือนก่อน

      @subhash7408
      Of course nobody is above the law. Why are all these other media and journalists defending sirohiya ?? They are saying his arrest is threat to journalism itself. Sirohiya is not even a journalist.

  • @indiraghimire493
    @indiraghimire493 หลายเดือนก่อน

    Best news🎉🎉🎉❤

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr หลายเดือนก่อน +2

    एउटै ब्यक्तिको दुई तिन वटा फरक फरक नम्बरको नागरिकता,अनि व्यावसाय र ठाँउ पिच्छे फरक फरक नागरिकता पेस,एउटा नागरिकताको नम्बर अर्काको नागरिकतासंग मिल्छ,अनि एउटै अंगीकृत नागरिकताधारी बाउका तीन सन्तान मध्ये उसको नागरिकता बम्शजको छ,अनि त्यही नागरिकताको पनि जारी मिती र नागरिकता प्रदान गर्ने अधिकारीको नाम नै छैन त्यसैमाथि 18 बर्ष नपुग्दै नागरिकता लिएको छ।यतिधेरै कैफियतका स्पष्ट प्रमाण हुँदाहुदैपनी उसको पक्राउलाई प्रतिसोधपुर्ण मानेर उसैको समर्थनमा राजनीतिक दल,नेता,बार एसोसेसन,व्यावसायि,पत्रकार महासंघ,केही कलाकार सबै एकैठाउ उभिनुलाइ कसरी बुझ्ने?? मानौं कि उसको पक्षमा केही बोलिएन वा लेखिएन भने मलाई भोलि ठुलै असर र अप्ठ्यारो पर्छ कि जसरी!! भनेसी यो देशमा सबैभन्दा शक्तिशाली को रैछ त? कसले चलाएको रैछ त देश?? भारतले नेपाललाई हस्तक्षेप गर्ने माध्ययम के रैछ त?? देशको कार्यकारी भन्दापनि शक्तिशाली मान्छे जसलाई अहिलेसम्म कसैले छुन नसकेकोलाइ किर्तेका यतिधेरै प्रमाण जुटाएर पक्राउ गर्न सक्नुभनेको रबिको हिम्मत सानो हो?? उनले सानो जोखिम लिएका हुन?? अब कि त रबिको राजनीति सकिन्छ कि त रबि एकदिन देशको कार्यकारी हुनेछ्न।

    • @tikaramrc674
      @tikaramrc674 หลายเดือนก่อน

      right 🎉

  • @bhaktakarki7385
    @bhaktakarki7385 หลายเดือนก่อน +1

    गीतामा भनिएको छ कि जब सत्य र असत्यको लडाई हुन्छ, सत्य एक्लै खडा हुन्छ र असत्यको सेना लामो हुन्छ किनकि असत्यको पछाडी मुर्खहरुको समूह हुन्छ ।

  • @__Dallu456
    @__Dallu456 หลายเดือนก่อน +1

    Bless everyone god 💸🌈💰

  • @priyankarajbanshi6328
    @priyankarajbanshi6328 หลายเดือนก่อน +1

    Jay Rabi and balen

  • @sandyrocks56
    @sandyrocks56 หลายเดือนก่อน +1

    Press ko नाममा कुलङ्गर हो तिमीहरू। केपी ओलीले ठिक बोलेछ बरु

  • @krishnalohani3007
    @krishnalohani3007 หลายเดือนก่อน +1

    True ho vane karwahi hunai parxa.

  • @skrajbahak4479
    @skrajbahak4479 หลายเดือนก่อน

    👍️

  • @ShambhuGopali
    @ShambhuGopali หลายเดือนก่อน

    Jay rabi

  • @harisharanneupane843
    @harisharanneupane843 หลายเดือนก่อน +1

    होइन बुढाले उखान चै कहा बाट निकाल्छन यसरि😅😅😅

  • @bibekmagar5534
    @bibekmagar5534 หลายเดือนก่อน +1

    31vai po raixan😮😮😮

  • @devendrabc9068
    @devendrabc9068 หลายเดือนก่อน

    यीपत्रकार्हरु भारत कोजुठो पिरो मा पालिएका हुन ।

  • @jibantamang4825
    @jibantamang4825 หลายเดือนก่อน +4

    नेपालको इतिहासमा उथलपुथल गर्ने ठुलो माछा पक्राउ परेमा जय सरकार कंग्रेस चहि के भग्को के लाजमर्दो

  • @rajeshkafle7920
    @rajeshkafle7920 หลายเดือนก่อน

    अंगिकृत नागरिकता बंशज कसरी बन्यो भन्ने कारण काफी छ सिरोहिया पक्रन।

  • @bijayshahi9193
    @bijayshahi9193 หลายเดือนก่อน +1

    Ko ko rahex vaner dekhayako rahex aba yo 31 32 vai pani bahiskar garau

  • @rajankhatiwada9141
    @rajankhatiwada9141 หลายเดือนก่อน

    Kantipur ko support ma aune sabai patrika aba nepali janta le bahiskar garnuparxa

  • @sanzanagurung4760
    @sanzanagurung4760 หลายเดือนก่อน +1

    Aba eutai bato dekhxu Gb gunda arrest garna paye Rabi dai tyo gundalae samatnus

  • @chefsaudi269
    @chefsaudi269 หลายเดือนก่อน

    umm ani jihikne hijo rabi Lamichhane पनि कार्य कक्ष मै पक्राउ पर्दा झ्याक्ने ती यी पत्रकार भनौदा हरु कहाँ थियौ माझ्याक्ने 😮

  • @satya37111
    @satya37111 หลายเดือนก่อน

    बालेन र रबिले मिलेर यो कान्तिपुर को भवन भत्काउन पर्छ, नक्कली नागरीकताको भरमा खडा गरेको कालो धनको साम्राज्य ले चाहि न्यूज संप्रेषण गरेर पैसा कमाईरहेकै छ.. कानून के फुटपाते, मकै व्यापारी र साना साना पसलेलाई मात्र लाग्ने हो ?

  • @nischalbhujel9101
    @nischalbhujel9101 หลายเดือนก่อน +2

    1St views

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr หลายเดือนก่อน

    प्रतिसोध होइन कानुनी शासन्को पक्षमाछ्न रबि

  • @shambhudahal9090
    @shambhudahal9090 หลายเดือนก่อน

    पत्रकार र मिडिया संचालक भन्ने एऔटै हो भने दुर्गा प्रसाईं पनि डाक्टर हो😊
    यदि पत्रकार हो भन्ने लाग्क्स वने कान्तिपुर बाट प्रकाशित सबै न्युज हरु सिरोहिया को आदेस बात र कस्लाई उकास्ने कस्ल्लाई फसाउने भन्न्ने योजनाकार हो पत्रकारहरुलाईनी पत्रुकार बनाउने ब्यक्ति भन्दा कसो होला?

  • @prakashthapa8226
    @prakashthapa8226 หลายเดือนก่อน

    Sab blackmailer ko list yahi xa

  • @sumitrapun9179
    @sumitrapun9179 หลายเดือนก่อน +1

    पत्रकारहरु भेडा नै होकि क्या हो मिदियामाथी हस्तक्षप काहा भयो पत्रकार ब्याबसायिक को नागरिकता माथी जाचबुझ गर्नको लागि हो भनेर सामान्य नागरिकले पनि बुझेका छौ त शिक्षित पत्रकार भेडाहरु😂😂😂

  • @user-nf7ct1tq8q
    @user-nf7ct1tq8q หลายเดือนก่อน

    Logtantra shabaikalagi hunu parchha kanun namannele logtantralai shidyayerai chhade

  • @beenotehancy
    @beenotehancy หลายเดือนก่อน +1

    Kantipur tv banned

  • @devakiuprety6597
    @devakiuprety6597 หลายเดือนก่อน +2

    Yo des khane thulo machaa ho yo ramro channin gari kada karbahi hos

  • @shishirgyawali9958
    @shishirgyawali9958 หลายเดือนก่อน

    14:00LAST MA BAJNI DHUN KO NAAM K HO???

  • @samserlim3027
    @samserlim3027 หลายเดือนก่อน +1

    स्याल सिरोहिया

  • @soonild5842
    @soonild5842 หลายเดือนก่อน +3

    नेपालको मीडिया सब चोर रहेछन्। आज confirm भयो।

  • @bebogurung9832
    @bebogurung9832 หลายเดือนก่อน +1

    सबै चोर मिडिया हरु को नाम प्रष्ट छ

  • @Couch-Cusion
    @Couch-Cusion หลายเดือนก่อน

    2 desh ko rahadani bokna painna?? Yo ta dherai le bokxa ta.. dherai desh certain price ma passport issue gardinxa ta..

  • @Medicoman5
    @Medicoman5 หลายเดือนก่อน

    Tapai pani duijibre😅

  • @havenclockcr7
    @havenclockcr7 หลายเดือนก่อน

    यो कान्तिपु---------- र ईन्डिया मा छ होला र एजेन्ड । यो कैलास पत्रकार हो र । म नि आपूर्ति मन्त्रालय अन्तर ब्यापार गर्छु अब म आपूर्ति मन्त्री भय त । यो पत्रुकार हरु के भको होला ।

  • @jeewangurung6805
    @jeewangurung6805 หลายเดือนก่อน

    12 vai media kina roko haa

  • @user-mz1jf2bt9l
    @user-mz1jf2bt9l หลายเดือนก่อน +1

    भगेरा मार्न होइन अब ओलि बा लाई गिरिबन्धु सत्ता पत्ता गरेको मा पिन्जडा मा थुन्नु पर्छ रबि जि

  • @khadkathapa454
    @khadkathapa454 หลายเดือนก่อน

    गिरिबन्धु काण्डमा यसलाई पनि किन समात्दैन ?

  • @rajreule7804
    @rajreule7804 หลายเดือนก่อน

    sanchalak blackmailar ho patkar hoina a aanda vakta haru ho sapoter haru ho,nepal ko kanoon na manne hed office don,

  • @chandratumbahangphe8808
    @chandratumbahangphe8808 หลายเดือนก่อน

    Jag hasauna ma oli ko pratidwandi xainan. Aba kuro aayo channels ko....kantipur tagged sabai kura bahiskar garam. Maile suru gare

  • @manishkarki3852
    @manishkarki3852 16 วันที่ผ่านมา

    Jun jun media ko naam xa yeta Sab lai des bata bahiskar garna parxa Sara janata le. Des dhrohi haru.

  • @Robin-kv5vh
    @Robin-kv5vh หลายเดือนก่อน

    Setting bhai haal chaa 😅😅😅 Kp oli ne gaarne chaan, guff kina dherai neta jiu

  • @Nabhanekokura1987
    @Nabhanekokura1987 หลายเดือนก่อน

    Support Balen, Harka Sampang, Rabi, Sumana Sth, etc…. Nepali janta haru ek jut bhayera hamro desh lai bachau
    Barsau samma nepal lai chusna sama chuseko India ko agent haru jastai Kantipur TV ko Kailash Sirohiya lai feri mathi uthna nadiu.
    Ani esta haru lai support garne hamra miss nepal bhanauda Shrinkhala Khatiwada jasta hypocrite lai pani bahiskar.

  • @shikhagaming5907
    @shikhagaming5907 หลายเดือนก่อน

    Kailash siroyako sena mena ko kura sunnu vayena desdhori hun

  • @YuvrajAdhikari-qx7lt
    @YuvrajAdhikari-qx7lt หลายเดือนก่อน +1

    Yo sab 12 Bhai yekai bauka jhadkela Santan Hun
    Journalism ma yiniharuko khi bhumika xaina

  • @kshetrabahadur7106
    @kshetrabahadur7106 หลายเดือนก่อน

    Kailas siheyhA ko nagRekta ma kanuni barkhilaf chavane jel jani parcha all persant

  • @hatarmasatar
    @hatarmasatar หลายเดือนก่อน

    Yo sab patrika eutai view ma bolney haru hun, khabar bhnda party lai support grna kholeyko patrika hun... sab lai bahiskar garnai parxa

  • @DevrajTamang-sh6kp
    @DevrajTamang-sh6kp หลายเดือนก่อน

    Jail ma kochnu parxa

  • @gurungparu4141
    @gurungparu4141 หลายเดือนก่อน

    Yo chor ko application ho ra Desh ko MAFIA Lee bachaudee cha oh God

  • @MunaLimbu-bp3bl
    @MunaLimbu-bp3bl หลายเดือนก่อน

    How funny 😂😂

  • @EasyLearnings
    @EasyLearnings หลายเดือนก่อน

    31 Jana editors ko jhut sunnai nasakine kura chyaa Kati samma ghireko.. timiharu ko saau ko citizenship ma doubt vayera gako ho jail PM le tyhi lekhera jawaf diye hunxa

  • @prashnanepal3620
    @prashnanepal3620 หลายเดือนก่อน

    Sahakari sahakari .....ani tyo paisa sab Rabi sir le khako ....,? Purai desh vari KO sahakari KO paisa Rabi le khako raixa hai.......ani yo desh sab sakina lagi sakyo desh chai kasle sakdai xa Oi veda haru...,?

  • @ghumantedr8479
    @ghumantedr8479 หลายเดือนก่อน

    Dudh ko sachhi biralo😂

  • @sarojbasnet658
    @sarojbasnet658 หลายเดือนก่อน

    Ani kidney prasad haru le aaile samma k herera baseka raichan

  • @susmitaraee9567
    @susmitaraee9567 หลายเดือนก่อน

    दुर्गा प्रसाईं लाई कालो मोसो दल्नु के डाक्टर लाई कालो मोसो दल्नु जस्तै हो र??

  • @psi4262
    @psi4262 หลายเดือนก่อน

    Good job grihamantri , yesta chor haru le chor lai nai support garchan..ra yo sab chor lai khor maa halnu parcha

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p หลายเดือนก่อน

    चोर कांग्रेस. लाई जे गरे पनी छूट. आन्दोलन गरे पनी छूट. !! ठूला. लाई. छूट. साना ला कानून. , यस्ता. किन. ?

  • @prakashshrestha304
    @prakashshrestha304 หลายเดือนก่อน

    justice for cooperative ( sahakari ) victims ( pidit ).

  • @Papamama11
    @Papamama11 หลายเดือนก่อน

    12 ra bhai ko chora nati haru salbala yeh ko chak ma keera paray jastai

  • @rajiv8437
    @rajiv8437 หลายเดือนก่อน

    kp oli,prachanda,shere bahadur ko bhrasatachar lai samsum banauna rabi lamichhane le yo euta khel matra kheleko ho.sakcha vhane aafnai duta passport ani,33 kilo sun kanda, bhrastachari neta haru lai karbahi gara na.rabi ko pole kantipur le kholyo bhanera rabi le yo euta action matra gareko ho tara rabi pani ramro manchhe hoina.kailash s.ko nagrita ko kura ma anusandan hos.ye chor neta haru ko pani anusandan hos sab chor neta chhan.

  • @tygamoon4330
    @tygamoon4330 หลายเดือนก่อน

    Band all these fake news papers fro nepal...

  • @anilkumarjoshi8717
    @anilkumarjoshi8717 หลายเดือนก่อน

    All sector of nepal r corrupt

  • @AK-vs8ei
    @AK-vs8ei หลายเดือนก่อน

    Kailash Sirohiya xutera news xapna thalyo vane yiniharu Thula party Thula neta vanauda sab ko shutter banda hunxa... Yo buda ko kidneyle thenga sakdaena.. prachand ko junga jharxa...Sher vanne manxe vigi billi hunxa...

  • @Divas1001
    @Divas1001 หลายเดือนก่อน

    12 bhai raa tinka santan

  • @andyshrestha17
    @andyshrestha17 หลายเดือนก่อน +1

    KP is nothing but a joker

  • @rohitmoktan5593
    @rohitmoktan5593 หลายเดือนก่อน

    Press Indian agent Hun Nepal press bahek

  • @user-nk6hi9wl1r
    @user-nk6hi9wl1r หลายเดือนก่อน

    Anne machiknay rabi lai cahi kha bata samko ne😊

  • @Reke666
    @Reke666 หลายเดือนก่อน

    बुडाले दुईटै लाई लाईभ रोस्ट हानेछन । काङ्ग्रेस लाई मूर्ख र रास्वपलाई भगेरा भनेर😂😂😂

  • @amreetakc5641
    @amreetakc5641 หลายเดือนก่อน

    भ्रष्ट अनि चोर मिडिया माफियाहरु र तिनका प्रकाशन सबैलाई वहिष्कार गरौ

  • @watezdis3330
    @watezdis3330 หลายเดือนก่อน

    😂😂😂😂😂😂😂😂😂😂

  • @AitaShang
    @AitaShang หลายเดือนก่อน

    😂

  • @bishnushrestha500
    @bishnushrestha500 18 วันที่ผ่านมา

    लाज नभएका देश दृाेही हरु पत्त्रुकार काे नाम मा देशलुटेर खान दिएन रबिले भन्दै पृधान मन्त्रीलाई ग्यापन पत्त्र बुझाएकाे देख्दा एक नजिक भकाे भए मुखै भरि थुकिदिन्थे

  • @user-to8wl6zj2o
    @user-to8wl6zj2o หลายเดือนก่อน

    काङ्ग्रेस कान्तिपुर र धमला मुर्दाबाद ! यिनिहरु देश र जनताको लागि अति नै घातक हुन अब बहिष्कार गरौ

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 หลายเดือนก่อน +1

    ताली ठोक्ने को होला?

  • @sujandhungana9440
    @sujandhungana9440 หลายเดือนก่อน +2

    सिरोहिइया श्रमजीवी पत्रकार होइनन्
    उनी संचालक हुन् ।
    पत्रकार र ब्यापारी बिच फरक छुट्याउन सिकौं नेपाली मिडियाहरु
    सिरोहिइयाले मिडिया संचालन गरेकै भरमा उनी पत्रकार र प्रेस स्वतन्त्रता माथि हमला भन्ने गलत भाष्य सिर्जना नगरौं 🙏