गायिका रचना रिमाललाइ ट्रोल बनाउदा चस्मा लगाइ दिएको र चुरोट खुवाइदिएको मन पर्दैन ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 มี.ค. 2021
  • गायिका रचना रिमाललाइ ट्रोल बनाउदा चस्मा लगाइ दिएको र चुरोट खुवाइदिएको मन पर्दैन । यस्तै रमाइलो कुराकानी..| E - TALK
    PRESENTER :- RAJ SHRESTHA
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #ETALK

ความคิดเห็น • 475

  • @rajmainali939
    @rajmainali939 3 ปีที่แล้ว +54

    सारै सोझी हो हाम्री #रचना बहिनी धेरै प्रगति गर्नु भबिस्री मा 😍😍

  • @MrAle-ye9lf
    @MrAle-ye9lf 3 ปีที่แล้ว +50

    She is an angle. न कुनै बनावटी उत्तर न कुनै घमण्ड । जे उत्तर दिन्छ सबै natural, मन देखि । सफलता को अझै धेरै शुभकामना बैनी ।।

    • @Solar_filter
      @Solar_filter 2 ปีที่แล้ว

      Ekdamai sahi vannnu vyo hajurle she is really innocent k hai

    • @TheRozinak
      @TheRozinak 2 ปีที่แล้ว

      @@Solar_filter qq
      w

  • @thapakaji6626
    @thapakaji6626 3 ปีที่แล้ว +126

    रचना रिमाल बहिनी लाई सफलताको सुभ कामना हजुर गित स्वर् सारै राम्रो छ👌👌

  • @bheshrajadhikari1523
    @bheshrajadhikari1523 2 ปีที่แล้ว +1

    एकदम उत्तम विचार।अत्यन्त सरल खुला, एकदम मायालु बैनी उत्तरोत्तर प्रगतिको कामना।🙏❤️🙏🇳🇵

  • @tekrajkadara7827
    @tekrajkadara7827 3 ปีที่แล้ว +12

    धेरै मिठो स्वर रचना बहिनी को सफलताको सुभकामना

  • @manishakhatiwada9999
    @manishakhatiwada9999 3 ปีที่แล้ว +17

    Innocent girl and honest answer.. hats off dear Rachana..❤️

  • @uddhavthapa1983
    @uddhavthapa1983 3 ปีที่แล้ว +124

    हरेक बाबुआमाको कोखबाट नानु जस्तै छोरी जन्मिउन नानुको को सदिच्छा पुरा होस।🙏🙏🙏

  • @bishaltimsina8316
    @bishaltimsina8316 3 ปีที่แล้ว +21

    सानू अनि प्यारी बहिनी रचना धेरै उन्नति प्रगति गर्दै सबैको मन जित्दै जानू सफलता को सुभकामना धेरै माया ❣️❣️❣️❣️❣️

  • @nepalupdate2222
    @nepalupdate2222 3 ปีที่แล้ว +47

    रचनाजि को गीत सुन्दा मेरो मुटुमै छुन्छ सुनिरहु जस्तो लाग्छ मलाई मात्रै हो कि अरुलाइ पनि यस्तै हुन्छ होला 🤔

  • @sagarbist3563
    @sagarbist3563 3 ปีที่แล้ว +9

    बहिनी लाई धेरै शुभकामना छ सधै यस्तै रहिरहनु

  • @bairagisahila7326
    @bairagisahila7326 3 ปีที่แล้ว +7

    सुरिलो स्वोर कि धनी बैनी रचना लाई हार्दिक बधाई शुभकामना अनि सगरमाथा को शिखर चुम्दै युग महिला हुनु है।

  • @subashadhikari2068
    @subashadhikari2068 3 ปีที่แล้ว +166

    रचना को गीत होस या इन्टरभिउ देख्यो कि हेर्न लाई बाकी राखिन्न

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 ปีที่แล้ว +50

    रचना को interview सुन्न सारै रमाइलो लाग्छ।

    • @sitayakso616
      @sitayakso616 2 ปีที่แล้ว

      ramailo good👍️

    • @sitayakso616
      @sitayakso616 2 ปีที่แล้ว

      चित्त नदुखाउनु रचना जि तपाईं ले बोलेको सारै मन पर्छ 👌👌❣️❣️

  • @devendramalla
    @devendramalla 3 ปีที่แล้ว +25

    Interview नहेरी सुरुमई लाइक गर्ने एता हाजिर 🙏🏻.

  • @shyammishra9304
    @shyammishra9304 3 ปีที่แล้ว +70

    रचना रिमालको निर्दोष चेहरा, र बोली(ढंग नपुर्याई बोल्ने बानी/ बच्चा पन) साह्रै मनपर्छ।

  • @hemantkoirala12
    @hemantkoirala12 3 ปีที่แล้ว +47

    कर त बाइकको पो तिर्ने हो🤣🤣 कडा दिइन 😘😘

  • @chitranewar8723
    @chitranewar8723 3 ปีที่แล้ว +43

    यस्तो हो हो नि त तरिका। आज सम्मको सबइ भन्दा राम्रो लागेको अन्तर्वार्ता रचनाको। अनि कति मजाले मिलाएर बोलेको उतर दिने बोल्ने तरिका हरु सबै परिवर्तन भको पाए मैले एक्दमै खुसी लागो।। कुनै दि बोलेको मन परेन भनेर कमेन्ट गर्ने मैहो तर आज यो परिवर्तन देखेर सबैभन्दा खुसी हुने पनि मै हो। यसरी लोजिकल तरिकाले उतर दिन सिक्नु अझै , आवाज को त म बयान गर्दिन जति गरे पनि कम हुन्छ ।😊😊

  • @krishnamagar4912
    @krishnamagar4912 3 ปีที่แล้ว +8

    रचना बहिनिको interview हेर्न नछुटाउने मान्छे म एतापनी आइपुगे good luck👍️👍️👍️ बुनु i l❤️ve you

  • @vikashkhadka6124
    @vikashkhadka6124 3 ปีที่แล้ว +3

    कति सीधा कति सरल कति प्यारी छीन बहिनी रचना रिमाल लाई धेरै धेरै उत्तर उत्तर प्रगति को हार्दिक शुभकामना आफ्नो नाम र देश को नाम सधै उच्च रखानु बहिनी💞

  • @Krishna371
    @Krishna371 3 ปีที่แล้ว +15

    बिहानीको सितको थोपा जति निर्मल र सफा लाग्छ त्यतीनै निस्चल र पवित्र हजुरको आवाज लाग्छ
    सफलताको शुभकामना
    नमन गरे है

  • @KiranKSubba
    @KiranKSubba 3 ปีที่แล้ว +13

    यो नानीले एकदिन नेपाल खानेछिन। उनलाई मैले अन्जु पन्तको उत्तराधिकारीको रुपमा देखि रहेछु। अझ धेरै मेहनत र लगनशीलताको साथ् अघि बढ्दै जानु साथै सफलताको निम्ति अनेकन शुभकामना पनि ब्यक्त गर्दछु। धन्यवाद।

    • @suryapoudel9498
      @suryapoudel9498 3 ปีที่แล้ว +1

      म त देश खाईसकिन भन्न रुचाउछु

  • @MrAle-ye9lf
    @MrAle-ye9lf 3 ปีที่แล้ว +21

    तपाईंले क्यामेरा पछाडि सोधिन भन्नु भएको कुराहरू सोध्दै हुनुहुन्छ ....तपाईंले यहाँ dhhoka दिनु भयो 🤪😜......सो cute 😁☺️

  • @krishnakamana6829
    @krishnakamana6829 3 ปีที่แล้ว +5

    Good पत्रकार अनि innocent रचना

  • @surendratamangtamang2566
    @surendratamangtamang2566 3 ปีที่แล้ว +4

    💐धेरै राम्रो स्वार छ बाहिनी यसलाई काएम गर्नु।💐

  • @kalpanagurung8880
    @kalpanagurung8880 3 ปีที่แล้ว +5

    रचना सगरमाथा जस्तै सधै उच्छ रहनु शुभकामना तिमिलाइ💚💚💚

  • @ujjwal9511
    @ujjwal9511 3 ปีที่แล้ว +16

    This is best journalism

  • @ritakumarigurung8939
    @ritakumarigurung8939 3 ปีที่แล้ว +1

    रचना बुनू को गित हरू एक दमै मन् पर्छ । यसरी नै मिठा मिठा गित हरू गाउँदै जानु होस् शुभकामना ।

  • @norgenyolmo1129
    @norgenyolmo1129 3 ปีที่แล้ว +20

    Such a down to earth person ever seen 🙌🏻
    Stay blessed always🤗

  • @ghanashyamgurung4903
    @ghanashyamgurung4903 3 ปีที่แล้ว +39

    I’m die hard fan of Rachana Nani mostly I like her innocent attitude so naive when she answer it’s turely come from her heart that’s the her real answer. When asked about paying tax she said I don’t pay I didn’t know I need to pay etc .any way I like her voice. Her song . Her singing I hope she will one of greatest female singers in Nepal. Godbless her

  • @prabinbudhathoki4369
    @prabinbudhathoki4369 3 ปีที่แล้ว +13

    Sarai ramro lagxa baine ko interview

  • @janaksapkota7702
    @janaksapkota7702 3 ปีที่แล้ว +20

    😂😂😂😂😂इनको कुरा सुनेर मलाई मात्रै हासो लाग्छ कि अरु पनि छन्

    • @sabitritamang123
      @sabitritamang123 ปีที่แล้ว

      Malai pani lagxa enko thulo fan pani😅😂😅😅😂

  • @anitamainaly892
    @anitamainaly892 3 ปีที่แล้ว +4

    बधाई छ नानी लाई भगवानले सधै रक्षा गरुन् ।

  • @nirmalshrbe-ghat6135
    @nirmalshrbe-ghat6135 3 ปีที่แล้ว +5

    Raj Shrestha Ji ko swor sunn napayko dherai bhayo ahiley sunn Payko ley dherai khusi lagyo.

  • @ishatripathi7307
    @ishatripathi7307 3 ปีที่แล้ว +8

    Such a humble and down to earth...❤️❤️❤️

  • @DdLimbu
    @DdLimbu 3 ปีที่แล้ว +3

    रचना बहिनिको inrv...एक दुई दिन हेरेना कि छट पट हुन्छ ।।किना हो किना रमाइलो लाग्छ ।।आवज को म धेरै ठुलो फेन हु ।।सधै सफलता मिल्दै जाओस ।।शुभकामना 🌷🌷🌷

  • @sunilqusmi7701
    @sunilqusmi7701 3 ปีที่แล้ว +19

    रचना रिमाल लाई सलाम छ।

  • @tarasingh5448
    @tarasingh5448 3 ปีที่แล้ว +7

    रचना बहिनी को गाना हरू सुन्दा मन दिमाग नै खुशी हुन्छ ❤️ ❤️

  • @logos7833
    @logos7833 2 ปีที่แล้ว +1

    धेरै राम्रो गीत गाएकी छौ नानी तिमीले। सफलताको शुभकामना तिमीलाई।

  • @rajendrapadhyaya1841
    @rajendrapadhyaya1841 3 ปีที่แล้ว +8

    अपार माया प्यारी मान्छे💙

  • @ganeshthapa5784
    @ganeshthapa5784 2 ปีที่แล้ว

    स्वर साम्रागी सुश्री रचना बहिनी को कण्ठमा स्वयम् मा सरस्वती को बास छ,र रही रहोस् भनी कामना गर्दछु..
    साथै हजुर संग एक चोटी भेट्ने इच्छा छ,,

  • @GunjaMan925
    @GunjaMan925 3 ปีที่แล้ว +12

    Awesome voice & wonderful interview

  • @syaanugrg4570
    @syaanugrg4570 3 ปีที่แล้ว +6

    Kati innocent k in every way ♥️
    Lots of love from Pokhara baini 💞

  • @mangallama3071
    @mangallama3071 3 ปีที่แล้ว +9

    Beautiful and clean hearted girl, may god bless you.

  • @chandangnawali4424
    @chandangnawali4424 3 ปีที่แล้ว +6

    Innocent and very lovely this girl wow and respect ur thought

  • @subashkhatiwada5207
    @subashkhatiwada5207 3 ปีที่แล้ว +10

    The great inspiration 🥰 Prayers🙏

  • @magarharikanchha2304
    @magarharikanchha2304 3 ปีที่แล้ว +3

    सदैव सफलताको शुभकामना

  • @workout123ful
    @workout123ful 3 ปีที่แล้ว +10

    Such an innocent soul Rachana 😍

  • @Krishna371
    @Krishna371 3 ปีที่แล้ว +5

    शब्द संगीतमा स्वोरको माधुर्यता छर्न जानेकी छौ
    संगीत साधनानै आफ्नो कर्म हो भनी मानेकी छौ
    मर्मस्पर्शी स्वर, तिमी गाउँदै जाउ हामी सुन्दै जान्छौ
    संस्कारले भरीपुर्ण तिमी सबैलाई आफ्नो ठानेकी छौ

  • @indushahu4865
    @indushahu4865 3 ปีที่แล้ว +2

    news 24 जस्तो ठुलो राम्रो च्यानल को interview लिने मान्छेको सोच र तरीका कतिको निच यति सानो बच्चाको जतिनै दिमाग बेहोरानी छैन

  • @basantadhakalpaulshah8050
    @basantadhakalpaulshah8050 3 ปีที่แล้ว +7

    lovely voice rachana "Rachu"Always King My Heart Paul Da

  • @manjuparajuli8905
    @manjuparajuli8905 3 ปีที่แล้ว +4

    Simply the best
    Nice voice nanu

  • @RajSingh-xn1oo
    @RajSingh-xn1oo 3 ปีที่แล้ว +8

    Suppp savage answer rachana bunu

  • @sahilajha4179
    @sahilajha4179 3 ปีที่แล้ว +40

    She is innocent and good. My personal opinion: She needs to give Nhyoo Bajracharya - a few credits along with Shishir Bhandari...

    • @abhichhetri8548
      @abhichhetri8548 3 ปีที่แล้ว +1

      good👍️

    • @zurvanmagar8479
      @zurvanmagar8479 2 ปีที่แล้ว

      exactly that is what i was expecting for😊😊😊😊

  • @PKR48
    @PKR48 3 ปีที่แล้ว +6

    रचना नानी मलाई एकदमै राम्रो लाग्छ सुमधुर आवाज की धनी धेरै धेरै शुभकामना आगामी दिनहरुमा अझ राम्रो गर्दै जानु(रचना आफै चटप छीन),

  • @shresthadinesh9442
    @shresthadinesh9442 3 ปีที่แล้ว +4

    रचना रचनानै हो सफलताको सुभकामना

  • @sunilpoudel9659
    @sunilpoudel9659 3 ปีที่แล้ว +12

    बिहेको बिषयमा कति धेरै प्रस्न गरेर बोर गरेको राज सर मलाई दिक्क लाग्यो यो अन्तरबार्ता हेरेर ।

  • @brighternepal2813
    @brighternepal2813 3 ปีที่แล้ว +5

    अत्यन्तै सिधा इमान्दार गायिका ।।धन्यवाद !!

  • @shambhukarki493
    @shambhukarki493 ปีที่แล้ว +1

    Superb!

  • @binod.yonjan86
    @binod.yonjan86 3 ปีที่แล้ว +10

    सबै पुर्ण काेहि हुदैन तर समयले सिकाई रहेकाे हुन्छ। रचना बहिनीकाे गायनकला उत्कृष्ट छ , शंका गर्ने ठाउँ छैन। समयले कतिखेर काेल्टे फेर्छ थाहा हुदैन। त्यसैले अाजदेखि नै अभिनय र नृत्य सिकेर उक्त क्षेत्रमा पनि प्रगति हाेस भन्ने मेराे चाहना किनकि रचना बहिनीलाई दुखकाे एक्टिङ गर्दा वास्तविक जस्तै देखिन्छ। उदाउदाे तारा हाै तिमी त्यसैले गायनमा भैसकेउ, अब अभिनय र नृत्य क्षेत्रमा उत्कृष्ट भयाै भने तिमीले एक दिन साच्चै फुर्सद पाउदिनाै। गित रेकर्डिङ , म्युजिक भिडियाे र फिल्ममा एक्टिङ गर्दा यति बिजि हुन्छेउ कि कुरा नगर, पैसाकाे त मालामाल, नाम त सबैकाे मुखमा हुनेछ। संसारमा असम्भव केही छैन। त्यसैले प्रयास गर्न सल्लाह दिन्छु र गरेउ भने जित अवश्य पाउनेछाै। गायन क्षेत्रमा मात्र हात हाल्ने हाेईन, सबै क्षेत्रमा धमाका मचाउन सक्ने खुबि देखेकाे छु। अन्यथा नलिनु, मैले तिमिमा खुबि देखेकाे छु र पाे सल्लाह दिएकाे हाे। फेरि पनि भन्छु कि असम्भव केही छैन र अाफुलाई सक्दिन कि भन्ने नसम्झनु , प्रयास गर्नु, कसकाे के जान्छ र? उज्ज्वल भविष्यकाे कामना गर्दछु। धन्यबाद।

  • @sunikapoudel4564
    @sunikapoudel4564 3 ปีที่แล้ว +2

    रचना रचना रचना ❤️🌹❣️♥️♥️ तपाईं सृष्टि कै रचना हुनुहुन्छ सायद यो सृष्टि आरम्भ गर्न पनि तपाईं जति सिष्ट छैन होला

  • @premdhamijabdi551
    @premdhamijabdi551 3 ปีที่แล้ว +1

    ल बुने बधाइ छ,भ्वाईस अति मिठाे छ।

  • @gittaraj3042
    @gittaraj3042 3 ปีที่แล้ว +6

    Thank you so much sir

  • @padamgahatraj3599
    @padamgahatraj3599 2 ปีที่แล้ว +1

    चुरोट खाएको किन बनाई दिने सिधा मान्छेलाई चुरोट खाएको बनाउदा सबैलाई रिस उट्छ।

  • @AAASJUNS
    @AAASJUNS 3 ปีที่แล้ว +8

    Full of entertement musical comady lots of fun in her talking words very simple and rexpect full 🙏♥️

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 3 ปีที่แล้ว +1

    नानू धेरै धेरै बधाई छ मिठाे बाेलि ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lisaradanceacademy274
    @lisaradanceacademy274 3 ปีที่แล้ว +5

    Nice interview!

  • @mohanthapamagar3791
    @mohanthapamagar3791 3 ปีที่แล้ว +7

    The best wishes for Rachana sis.🙏🙏🙏🙏🙏🙏🙏

  • @ashokgadal9491
    @ashokgadal9491 3 ปีที่แล้ว +6

    यो पत्रकार हो कि केत्रकार हो
    हेपे जस्तो गरेर जतिबेला चटपटेवाली चटपटेवाली भनेको छ भनेको छ तोर्पे पत्रकार
    जे भय पनि she is amazing singer and most sweetest voice
    i love her........

    • @sarojchhetri5937
      @sarojchhetri5937 3 ปีที่แล้ว

      Sahi patrukar ho teslae ni temilae ni youtube jhole lakhar lakhar hinxa vannu parne

  • @Nature336
    @Nature336 3 ปีที่แล้ว +6

    Such a great voice

  • @yubrajmongol9589
    @yubrajmongol9589 3 ปีที่แล้ว

    सबै भन्दा सोझि रचना बहिनी सफलताको शुभकामना रचना बहिनीको अन्तरवार्ता सारै मज्जा लाग्छ I ♥️😍😍😍😘❤️

  • @chandrakhanal1872
    @chandrakhanal1872 3 ปีที่แล้ว +15

    रचना रिमाल एउटा तारा हो तेति खेर भनेको जति खेर उले आमिजो तुम्हे हिन्दी गित गाइराखी राको थियो उति बेला रचु भन्ने , ऐले रचना रिमाल भैइन।🙂

  • @umeshsuwal9399
    @umeshsuwal9399 3 ปีที่แล้ว +5

    i love this sister 100 % pure lovely girl

  • @laxmeebasnet726
    @laxmeebasnet726 3 ปีที่แล้ว +5

    She is so natural so innocent❤😘

  • @subashrai229
    @subashrai229 2 ปีที่แล้ว

    👌 💐 Great welcome to you for your thanks 🙏 ♥️ 👍. 🌻. 🌷🌻

  • @pulaminanu8848
    @pulaminanu8848 3 ปีที่แล้ว +6

    Hi sisters ♥️♥️,You are too much honest & so pretty ,so sweet voice i lop u forever ......god blessed u🙏🙏.

  • @tilakmagar7018
    @tilakmagar7018 3 ปีที่แล้ว +2

    दाजुको बोल्ने तरिका एक दम मन पर्यो

  • @prshnarai3254
    @prshnarai3254 3 ปีที่แล้ว +5

    She is so honest❤️

  • @sitashmabhusal5500
    @sitashmabhusal5500 2 ปีที่แล้ว

    रूखले जरालाई बिर्स्यो भने रूख को के नै अस्तित्व ? धेरै धेरै शुभकामना🎤💐💐

  • @nimasherpa3460
    @nimasherpa3460 3 ปีที่แล้ว +2

    You are doing better day by day Rachan ,Congratulations👌👌

  • @h.k.s.sunuwar558
    @h.k.s.sunuwar558 3 ปีที่แล้ว +4

    Soo innocent 😍😍😍

  • @meygnafejong2055
    @meygnafejong2055 3 ปีที่แล้ว +6

    keep it up👌❤️

  • @lokendrarajbist1142
    @lokendrarajbist1142 3 ปีที่แล้ว +2

    सुन्दुरि रचना बैनि साथै मिठो अवाज
    अनि यक कुरो भन्नु चाय यक्टा गित को रेट कति लिन्छौ

  • @sakundahal1754
    @sakundahal1754 3 ปีที่แล้ว +1

    कत्ती राम्रो सोचाइ रचाना को ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @peacelogy4108
    @peacelogy4108 3 ปีที่แล้ว +5

    Churut and chesma ☺️🤭🤭
    Wow... interview Chen every part babal ☺️☺️

  • @birulawgun3703
    @birulawgun3703 3 ปีที่แล้ว +3

    रचना बईनि लाई सफलता को सुभकामना

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 3 ปีที่แล้ว +4

    Right so sipla singar 👌👌👌🙏🥰🥰🥰

  • @pramishathapa412
    @pramishathapa412 3 ปีที่แล้ว +3

    Songs ko lagi nai janma linu vako ho rachana....👍️👍️👍️👍️👌👌👌👌💞💞💞

  • @neemeshadhikari447
    @neemeshadhikari447 3 ปีที่แล้ว +8

    Rachana and her innocence is just perfect without any doubt.. She is down to the earth and hats off to that journalist who is taking her interview . The way of his presentation is more familiar with superb skill and art is just awesome... Such a amazing person and inspiration for students who is aiming to be a journalist 😊😊

  • @thamanthapa4361
    @thamanthapa4361 3 ปีที่แล้ว +1

    खुशी लागेयो पहिला को भन्दा अहिले बोलीमा पनि धेरै नै सुधार भैसकेको छ voice त तेसै नै राम्रो छ अझ कोसिस गर्दै जानु शुभकामना छ,

  • @rajeshsangitrajeshsangit7021
    @rajeshsangitrajeshsangit7021 3 ปีที่แล้ว +1

    Waw kam sanothulo hudaina We wellalways love an respect rachu💗💗💗💗

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 3 ปีที่แล้ว +8

    How cute ❤️

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 3 ปีที่แล้ว +2

    Verry good thinking 👌👌👌

  • @akritiaryal3194
    @akritiaryal3194 3 ปีที่แล้ว +2

    So sweet sis
    God bless you

  • @Adityakun546
    @Adityakun546 3 ปีที่แล้ว +1

    Mero jhapali Bahini.... second melina rai....👌👌👌👌👌👌

  • @karkijagat
    @karkijagat 3 ปีที่แล้ว +6

    हाम्रो चेलीलाई धेरै शुभकामना । Viral मात्र होइन तपाईं को संगीत साधना दीर्घजीवी बनोस् सजीव आत्मिक रहोस्।

  • @TheGamerBoys111
    @TheGamerBoys111 3 ปีที่แล้ว +4

    Natural pure voice woowwq bunu👌👌👌👌💕💝💕💝🇳🇵

  • @kamalpun2318
    @kamalpun2318 3 ปีที่แล้ว

    अति मिठाे भाेऐज रचना नानू काे अजै धेरै परगति गरदै जानू भनी कामाना गरदछु

  • @dipankarki
    @dipankarki 3 ปีที่แล้ว +5

    interview lene manxee ❤️❤️❤️❤️❤️

  • @shresthasalinadolly5553
    @shresthasalinadolly5553 3 ปีที่แล้ว +6

    chasma churot nalaidiya huntheeoo😝😜😉😉 big fan rachana❤🥰🥰🤩😘

  • @user-hq1ps1zd7r
    @user-hq1ps1zd7r 3 ปีที่แล้ว +12

    जस्ले जे भनेपनी नेपाल आईडल सिजन-२ को मेरो लागि बिजेता रचना बैनी नै हुन।।।