बालेनमाथि दबाब बढाउँदै चिनीकाजी, पाल टाँगेर सडकबाटै कामकाज, न्युरोडबाट फर्कियो बालेनको डोजर ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 236

  • @user-xs6pq1mm4s
    @user-xs6pq1mm4s หลายเดือนก่อน +63

    देशको राजधानीमा रहेका यस्ता दिमाग नभएका वडा अध्यक्ष लाई सबैले चिनौ र बहिस्कार गरौ🫡🫡

  • @thalbdroli9493
    @thalbdroli9493 หลายเดือนก่อน +32

    आफुले माखो नमार्ने अरुले बिकास गर्न खोज्दा बिरोध गर्ने नौटङ्गी वडा अध्यक्ष लाई सबैले बहिसकार गरौ जय बालेन।

  • @sunaadhikari6811
    @sunaadhikari6811 หลายเดือนก่อน +45

    चिनिकाजिको एरिया मा रहेका कुनै पनि पसल मा कसैले पनि सामान नकिनौ । अनि त्याहा कोहि पनि नजाउ अनि फुट पात आबश्यक पर्दैन चिनिकाजी एक्लै हिंड्छन भैगो ।

  • @prakashsenchury-si1ew
    @prakashsenchury-si1ew หลายเดือนก่อน +9

    बिकाश बिरोधि वडाध्यक्ष २२,न ; वडा पार्टी बाट परिचालित,छि छि,!

  • @khadka727
    @khadka727 หลายเดือนก่อน +20

    काजि होइनन् यि पाजि हुन बिकास गर्ने लाई रोक्ने

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 หลายเดือนก่อน +46

    काठमाडौँ को नेवार ले भाडा उठाएर खान बाहेक विकास भनेको के हो भन्ने बुझ्दैन, एमाले को झोले कार्यकर्ता थुक्क जिन्दगी

    • @RedMi-nn3mx
      @RedMi-nn3mx หลายเดือนก่อน

      sahi ho

    • @samratkharel2012
      @samratkharel2012 หลายเดือนก่อน

      Right

    • @srenee2585
      @srenee2585 หลายเดือนก่อน

      Tero pakhe Talai kasle Vaniyou jat ko nam vanna ? Emale ko varoute ho Testo haru ko kunee jat hudeena newar esto ko tiraskar garcha chini kaji chor parking mafia Lai van newar ne samarthan gareko chaina

    • @miketyson8565
      @miketyson8565 หลายเดือนก่อน

      Sabai Kathmandu ko newar haru yaeotai hudaina kati paya raamroe haru pani chhan ani timilae kasari thapaayoe ki sabai Kathmandu ko newar haru lae bhadaa ko paisaa oothaaera maatra Khan chha bhanaera k tinu haru lae kaam gardaina ra kasari thapaayoe ki tinu haru lai bikaas bhanaekoe k ho bhanaera thaahaachaina bhannukoe laagi k tyaa sabai jaanaa unpad haru chhan ani timilae k aadharmaa sabai janaa yaemaalae ko jholaa kaaryakartaa ho bhanaekoe tyai Newroad maa birodh garaekoe daekhaera k laagchha tyoe birodh maa bhakoe jati sabai newar haru maatra chha bhanaera tyoe birudha maa newaar thorai or dherai kam chha 5 or 10 percent holaa tyai pani chha ki chaina tyaa newaar bhandaa baesi party kaa maanchae or paisaa maa bikaekaa haru baesi chhan. Ra tyai pani newar haru newroad maa maatra chha jastoe laag chha Newroad baahaek aru thaumaa chaina ra tyoe newroad ko pani yaa daekhi yaa samma bhannae chha arkoe thaaumaa ta garisakaekoe chha ta tyai Chini kaaji koe area maa maatra ta rokaekoe chha ta. Yo jaatpaat maa jhagdaa laaunae kuraa chai nagara hai. Timi haru jastaa maanchae haru lae jhagdaa laaunae ho. Tyai pani thaahai holaa sabai jaana ekai naas ko hudaina bhanaera raamroe naraamroe deutai hunchha bhanaera baru naraamroe maanchae haru lai chai karaau.

  • @dilmayakc1974
    @dilmayakc1974 หลายเดือนก่อน +9

    यो ठाउँ खतेको हो तेस्को वडा मा मात्रै छोडी अन्य ठाउँ काम गर्नु पर्यो😊

  • @dharmarajkafle7867
    @dharmarajkafle7867 หลายเดือนก่อน +9

    गिरिबन्धु ओलिको आदेश मान्नै पर्यो के गरोस बिचारा गोबरकाजी.....

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg หลายเดือนก่อน +9

    बालेन जिन्दाबाद

  • @ChyangbaChyangba-pg5bs
    @ChyangbaChyangba-pg5bs หลายเดือนก่อน +2

    नेपालमा सिधा साधा जनतालाई मात्र कानुन लाग्ने हो। यो भ्रष्टाचारी पार्टीको झोलेहरुलाई कहाँ लाग्छ र कानुन अदालतले पनि कहाँ कारबाही गर्न सक्छ

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j หลายเดือนก่อน +7

    यो चिनी काजिले लुट्न नपाएर हो यस्तो गरेको हो

  • @pritamgurungparsi98
    @pritamgurungparsi98 หลายเดือนก่อน +2

    न्युरोडको असलि जनताहरु उर्लनु पर्यो

  • @chetranabhat9281
    @chetranabhat9281 หลายเดือนก่อน +7

    तितेकाजि बिकास बािराेधि थुक्क धिक्कार छ।

  • @musiclovers902
    @musiclovers902 หลายเดือนก่อน +7

    30 वर्षमा लुटेको न्युरोड अब सुको नझरे पछि सडकमा नाङ्गो नाच देखाएको सबै नेपालिले बुझेका छन् ! जय बालेन !!

  • @krishnamurari3110
    @krishnamurari3110 หลายเดือนก่อน +8

    त्यसो भए दायाँ बायाँ सड्क बिस्तार गर्न पर्यो महानगरले पेटी पनि ठूलो हुने र सड्क पनि चौडा हुने ।😅

  • @magarpun8919
    @magarpun8919 หลายเดือนก่อน +5

    याे 22 नम्बर वाडामा याे चिनि कमिला जन्मनु या यस्लाई वाडा अदक्छेमा जिताउनुनै दुर्भाग्गे हाे

  • @KiratiRaj-bi4lm
    @KiratiRaj-bi4lm หลายเดือนก่อน +6

    भाटाले हान्नुपर्ने यो चिनिकाजी लाई

  • @sarojparajuli3697
    @sarojparajuli3697 หลายเดือนก่อน +8

    बालेन सङ टक्कर गर्ने हरु येस्तै गरि Road मा पुग्छ्न
    अर्को चोटि वडा सदसय नि न जित्ने भये यी नुन काजी महर्जन ले येस्तै हालत देखौदै गये भने

  • @pritamgurungparsi98
    @pritamgurungparsi98 หลายเดือนก่อน +2

    अर्को चोटि चिनिकाजिलाई पाखा लगाएर अमिलो काजीलाई जिताउनु पर्यो।

  • @bhairabi755
    @bhairabi755 หลายเดือนก่อน +8

    के पि गु वडा अध्यक्ष

  • @haribk9858
    @haribk9858 หลายเดือนก่อน +3

    कहिँ नभएको जात्रा हाम्रो नेपाल मा कहिले पलाउछ नेपाली को बुद्धि

  • @user-tm4tf1bb1l
    @user-tm4tf1bb1l หลายเดือนก่อน +3

    वालेन साह ktm का मेयर साब ले गर्नु भएको काम धेरै राम्रो छ अनि अर्को कुरा काठमाडौं का नेवारले आफ्नो जातीय रूप देखाउन खोजी रहेका छन के काठमाडौँ नेवार काे मात्र हो यदी काठमाण्डु नेवार काे मात्र हो भने देश पनि त अलग भयो होला नि ई सब ए माले का झोले हुन कालो कांग्रेस का झोले हुन इनी हरु लाई तह लगाउने हो भने राजधानी काठमाडौं नै चितवन भरतपुर तिर सार्नु पर्छ अनि international flights सब पोखरा भैराबा सार्नु पर्छ अनि ई नेवार हरु कसरी घर भाडा लगायर भात खान्छन त्यस पछि हामी पनि हेरूला!

  • @misanrai6620
    @misanrai6620 หลายเดือนก่อน +3

    अफिस मा बस्ने त हैसियत हुन पर्यो नी रोडमा बस्ने खाते न पर्यो

  • @DevRazSr
    @DevRazSr หลายเดือนก่อน

    जनतालाइ तेहि हिलो धुलो मन पर्छ येतिकै छोडिदेउ

  • @mr.punya...k.pradhan8457
    @mr.punya...k.pradhan8457 หลายเดือนก่อน +4

    नेवार को नाम मा कलन्क।चिनिकाजी।।

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj หลายเดือนก่อน +2

    एउटा जडिया ले घेरेर मेयर घेरिदैन। त्यो त ओलि को झोले हो। बैठक मा आउदा त जाड खाएर आउथ्यो। अब सडक मा केहि बेच्न बसेको होला

  • @miss-zq9yp
    @miss-zq9yp หลายเดือนก่อน +3

    यो पत्रकार मित्र ले सत्यतथ्य निऊज सम्प्रेषण गर्नु भए जस्तो लाग्यो सलुट छ मित्र ।

  • @sumankarki6753
    @sumankarki6753 หลายเดือนก่อน +1

    त्यो वडाध्यक्षलाई खुडा हानुम न खुडा

  • @janakbdrkarki27
    @janakbdrkarki27 หลายเดือนก่อน +6

    त्यो खाते चिनी कमिलोको नाम निशान मेटाउनु पर्छ जाग नेपाली साला तेरो मात्रै हो नेपाल सारा नेपालीको हो ।
    रिप खाते चिनी

  • @padhmanabhad5551
    @padhmanabhad5551 หลายเดือนก่อน

    यो चिंपाजी ले बिकास मा अवरोध गर्नु कस्तो खालको राजनीति हो एस्ता पाटीलाई बहिष्कार गर्नु पर्छ नेपाली जनता ले

  • @Jhagupokhrel
    @Jhagupokhrel หลายเดือนก่อน

    बालेन्जिऊ ठिकछ अब भनिसके न्युरोड नेवारकोहो‌ रैथानेहामिहो भैगो गलिसानोराख्निपाकिटमार्निसिख्रितान्निमोबाईल्लुट्नि केटिलाइजहातहाटचगर्निगर्नकोलागिहोकिनमेल बहिस्कार वडानम्बर २२

  • @nisheshregmi6318
    @nisheshregmi6318 หลายเดือนก่อน +1

    प्रहरी ले लाठी र जुत्ता चलाउनु पर्छ😡😡अदालतले समेत आदेश दि सके पछि वाहियात नारा लिएर लुटन, र मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने हो भो देशमा अराजकता को पराकाष्ठा हो😡😡

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy7142 หลายเดือนก่อน

    अर्को चुनाव मा फाट फुट भयनी Warda तिर कांग्रेस एमाले ले जिथो होला तै नि चीनकाजी ले गर्दा चिप्लाइदियर छाडो।

  • @rudrakhanal2276
    @rudrakhanal2276 หลายเดือนก่อน

    यो बिरोध के पि ओलीको हो वडा अध्यक्ष त भौतिक रुपमा देखिएका हुन ।

  • @user-bp4cq9oz1y
    @user-bp4cq9oz1y หลายเดือนก่อน

    यस्तै नाटक र नौटङ्की देखेर हो मैले एमाले भन्ने चिडियाखान छाडेको नत्र म पनि बिगत 30/35 बर्ष देखि सुर्यमा नै भोट हाल्दै आएको थिए अब त उईस भोट!!!

  • @GeetarunPudasaini
    @GeetarunPudasaini หลายเดือนก่อน +6

    ktm का भेडाहरूकाे पारा।

    • @miketyson8565
      @miketyson8565 หลายเดือนก่อน

      Kathmandu ko bhedaa haru kasari bhayoe yo ta newroad tira po ho ta. Newroad pani chini kaaji ko area maa maatra ho

  • @Arjita_061
    @Arjita_061 หลายเดือนก่อน

    Jay balen sah...❤ You,

  • @kusheshwaryadavkusheshwar3844
    @kusheshwaryadavkusheshwar3844 หลายเดือนก่อน

    यो वाडा अध्यक्ष लाई सिधा जेल हालनु परछन

  • @sitaGhale-u2x
    @sitaGhale-u2x หลายเดือนก่อน

    ऊ र गुहु नचिन्ने जनप्रतिनिधिलाइ बहिस्कार गरे हुन्छ त्यस ठाउँका जनताले।

  • @gopalachhami773
    @gopalachhami773 หลายเดือนก่อน

    Balen sir jindabaad

  • @ugyensampang4322
    @ugyensampang4322 หลายเดือนก่อน

    बालेनको बुध्दि छ भने वडा २२लाई बाइपास गरेर आफ्नो काम फत्ते गर्नु पर्छ। पछि पासाहरू आफै बालेनको खुट्टा समाउन आउछन, हाम्रो २२लाई पनि फुटपाथ बढाइ दिनु परो हजुर भन्दै...

    • @miketyson8565
      @miketyson8565 หลายเดือนก่อน

      K koe Balen ko buddhi chha bhana kuraa garaekoe sabai ko aa aafnoe soch liyaera aakoe hunchha kaa baataa suru garnae bhanaera tara timroe kuraa pani sahi ho yeti tyaa koe wadaa ko lae garnu didaina bhanae arkoe wadaa baataa continue garae pani hunchha tara sakaesamma tyai baatai ekai line lae garaekoe raamroe

  • @dhanbudhathoki4095
    @dhanbudhathoki4095 หลายเดือนก่อน

    Balen jindabad

  • @tridebrai7104
    @tridebrai7104 หลายเดือนก่อน

    अब यस्ता अराजक एमालेका भेडाहरुको लागि जवाफी आन्दोलन गर्न ढिला भैसकेन र?

  • @jayaamatya6435
    @jayaamatya6435 หลายเดือนก่อน

    चीनी काजी लाई गाईजात्रा लाग्याे

  • @GaneshBhat-lz3gi
    @GaneshBhat-lz3gi หลายเดือนก่อน

    बादर ले आफ्नो घर पनी बनाउदैन र अरू लाई पनी बनाउन दीदैन

  • @PurnaBahadur-bq3yk
    @PurnaBahadur-bq3yk หลายเดือนก่อน

    बल्ल ठिक पारेछ बालेन जन्तुलाई यो जन्तुलाई यस्तै गर्नु पर्छ

    • @miketyson8565
      @miketyson8565 หลายเดือนก่อน +1

      Jantu kasari bhayoe

  • @PunBir-jh1bv
    @PunBir-jh1bv หลายเดือนก่อน

    बाटोमा होइन खोलामा राग खाते झोले हरु यो न्युरोड को बजार सबै बन्द गर्दिनु पर्छ

  • @bisnhumager1711
    @bisnhumager1711 หลายเดือนก่อน +1

    माफीया हरू

  • @shyamkoti9753
    @shyamkoti9753 หลายเดือนก่อน

    गुड याे मान्छेत देशकाे राष्ट्रपति पाे हुने खालकाे रहिछ भाे जाहा समस्या तेहिगयेर अफसि बसायेर काम गर्ने येस्ताे बिकास

  • @SukadevAdhikari-jd7fx
    @SukadevAdhikari-jd7fx หลายเดือนก่อน

    बिकास बिरोधी केपीका झोलेहरु पार्किगॅ सुल्क उठाएर खान नपाएर हो 👿😈😈

  • @chandragurung7737
    @chandragurung7737 หลายเดือนก่อน

    नेपालमा उत्तर कोरीयाको किम्जोंग जस्तो नभए सम्मा बिकास् हुँदैन।

  • @nbpgaming117
    @nbpgaming117 หลายเดือนก่อน

    एमाले र उसको कार्यकर्ता नेता लाई अदालत र कानुन??😂😂😂😂😂😂 एमाले अध्यक्ष लाई हेरन एकचोटी 😂😂😂

  • @shyamdas8506
    @shyamdas8506 หลายเดือนก่อน

    चीनी काजी हैन यो एमाले काजी हो न गरछ न गरन दीनछ

  • @AshuGurung-pv9eg
    @AshuGurung-pv9eg หลายเดือนก่อน +1

    Yoo tw aati vo yeslai jail halnu parxa

  • @roshankc1128
    @roshankc1128 หลายเดือนก่อน

    गलत गरि चिनी काजी गलत अब देखाउछ तलाइ वडा अध्यक्ष होइन तलाइ सदस्य मा नि जित्दैनस खाते थुक्क अकुकु

  • @yammagar6452
    @yammagar6452 หลายเดือนก่อน

    Wawa यमलेको बिकास प्रेमी नेता

  • @kabinkabinkhadka6910
    @kabinkabinkhadka6910 หลายเดือนก่อน

    Balen king

  • @rajmaharjan9991
    @rajmaharjan9991 หลายเดือนก่อน

    Balen ba ko
    kaam ko bislesion garna paryo. Social media balen le kinekai ho

  • @user-jq8jg1vs6l
    @user-jq8jg1vs6l หลายเดือนก่อน

    बिकास बिरोधी लाज नभएका‌ फटाहाहरु बाँदरहरू

  • @dirgharajpun7862
    @dirgharajpun7862 หลายเดือนก่อน +1

    २२ नम्बर का सबै नेवार भेडा नै रहेछन

  • @rameshthru2798
    @rameshthru2798 หลายเดือนก่อน

    🎉Wads22 ko bikash6dera 24ko bikash garam na la.....balen sir.....

  • @user-nn8zu6mi5s
    @user-nn8zu6mi5s หลายเดือนก่อน

    Balan mantri hunuparyo🫡👑👑👑👑👑👑

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk หลายเดือนก่อน

    जय बालेन शाह ❤❤

  • @harimukhiya3716
    @harimukhiya3716 หลายเดือนก่อน

    ज्यापुहरु धेरै खाउला भन्न थलिसके एमालेका चम्चाहरु😅😅😅

  • @mushroomnepal
    @mushroomnepal หลายเดือนก่อน +1

    चिनी काजी कस्तो पाजि बजारमा हिड्ने फुटपात चाहिदैन??

  • @poonamchamlagain3851
    @poonamchamlagain3851 หลายเดือนก่อน

    अब हुने चुनाबमा कुहिएको अालु खा चिनि हो या नुन झोले

  • @sarojanandiwearemissudahal4902
    @sarojanandiwearemissudahal4902 หลายเดือนก่อน

    नीच पाजी जस्ता पार्टीका झोले मुर्दाबाद

  • @Deepshon2080
    @Deepshon2080 หลายเดือนก่อน

    होइन मैले नबुझेको कुर 22 वादा नम्बर का जन्ता हरुले के गर्दै छौ भन्ने कुराको हेक्का छैन कि कसो फुतफात बधाउदा इनिहरु को गादी पार्किङ गर्ने थाउ हुदैन भन्ने अनि पाल अनि कुर्सी तेबल राखेर क नातक देखाको होल हुन त भेदा हरु को काम नै तेस्तै हुन्छन एउता भिर मा हाम फाले पछि तेस्कै पिछादी जान्छ तेहि हो

  • @omprakashmore4528
    @omprakashmore4528 หลายเดือนก่อน

    मुद्दामा का म न पा को विपक्षी को को थियो ??? अदालतको आदेश , मुद्दाको विपक्षीलाई मात्र लागू हुन्छ ।

  • @milnagurung3718
    @milnagurung3718 หลายเดือนก่อน

    Yasto wada adshya Lai out garaun parx

  • @sureshck2256
    @sureshck2256 หลายเดือนก่อน

    Nepali yuwa le ab balen jasta manxe lai saport garnu parx, bolne matra ,herne matra hoin,saport his

  • @user-zc9lv3pt1g
    @user-zc9lv3pt1g หลายเดือนก่อน

    Chirikajilaai😮 gula khuwaunu parxa

  • @Jhagupokhrel
    @Jhagupokhrel หลายเดือนก่อน

    अबन्युरोडको २२ नम्बर वडाको पसलबाटअन्नेवडाकाबासिन्दालेकिन्मेलगरेमाकारबाहिगरिनेछ पर्बतेसमाज भन्योनि नेवारेकोहो बसुसऊहिमात्रै अन्नेवडालाईखबर्दारकिन्मेलबन्द

  • @user-dh3wd6ly7l
    @user-dh3wd6ly7l หลายเดือนก่อน

    यो केही होइन ओलि को झोले ले पार्किङ सुल्का उठाइ खानु नपाको ले हो

  • @miketyson8565
    @miketyson8565 หลายเดือนก่อน +1

    Yo birudha maa ma newaar bhandaa baesi party ko maanchae haru chha jastoe laag chha newaar pani holaa tara kammai chha

  • @rajupathak2298
    @rajupathak2298 หลายเดือนก่อน

    Great Balen

  • @shankarranamagar353
    @shankarranamagar353 หลายเดือนก่อน

    Rajdhani Kai Manis ko halat asto jangali para x.

  • @Rajalimvlog
    @Rajalimvlog หลายเดือนก่อน

    Yo Chinikaji navayera nunkaji hunu parne manchhe rahechha

  • @user-wl8gh3od7t
    @user-wl8gh3od7t หลายเดือนก่อน

    चाेर वडा काे टाउकाे फाेडि देउन आदरणिय स्थानिय ज्यु हरु

  • @rajmaharjan9991
    @rajmaharjan9991 หลายเดือนก่อน

    Balen baa ko kaam ko bislesion garna paryo

  • @purangurung8164
    @purangurung8164 หลายเดือนก่อน

    jay balen

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh หลายเดือนก่อน

    यो सबै गिरीबन्दुको काम हो ॥

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d หลายเดือนก่อน

    Kaanooni raj vaneyko yahi ho...ab adalat vanni nai narakhnu paryo

  • @user-ic7fo4hb8v
    @user-ic7fo4hb8v หลายเดือนก่อน

    84 ko chunabma 22 number wadako matrai vote le jiter emaleko party bat pradhanmantri banni vayo chini kaji

  • @chetrajshrestha5425
    @chetrajshrestha5425 หลายเดือนก่อน

    भेडा बाख्रा लाई बाटाे चाहिन्छ र

  • @rameshbhattachan5407
    @rameshbhattachan5407 หลายเดือนก่อน

    Yo palma (tent) ma hurkiyako manche ho.kehi pharak pardaena.

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d หลายเดือนก่อน

    Parking ko paisa khana napayara birodh gari rako mafiya haru hun ininharu

  • @anilthapa5279
    @anilthapa5279 หลายเดือนก่อน

    बिलासी वडा कार्यलय निर्माण बनाएर राज्यको रकम खर्च गर्नै नपर्ने रहेछ ।।त्रिपालमा पनि वडा सञ्चालन गर्न सकिन्छ भने किन चाहियो भवन ⁉️

  • @shankerrai795
    @shankerrai795 หลายเดือนก่อน

    ईगाे र लिँडे ढिपि छाेडौँ , दुवै पक्षले।

  • @Tirlovemagar
    @Tirlovemagar หลายเดือนก่อน

    बहुला मेयर😅

  • @amoshrai7548
    @amoshrai7548 หลายเดือนก่อน

    यो मुजी नुनीकाजीले काल खोजको हो

  • @RomanRenj-fh1tj
    @RomanRenj-fh1tj หลายเดือนก่อน

    Chini kaji bahud khatam manxe raixa hai

  • @KrishDahit-um9dp
    @KrishDahit-um9dp หลายเดือนก่อน

    K samnoye chahiyo aadalat ko aades namanne layi thadayi jell kochnu

  • @malashrestha3187
    @malashrestha3187 หลายเดือนก่อน +1

    Chini ko mukha hernu chaina oliko jhole😂😂😂

  • @dawatamang4437
    @dawatamang4437 หลายเดือนก่อน

    Party Ka jhole murdabad... Balen Shah jindabad

  • @user-ry3il9jk9b
    @user-ry3il9jk9b หลายเดือนก่อน

    अब चिनि काजिकाे पनि बिकासमा मन जाअाेस

  • @tuksaru8449
    @tuksaru8449 หลายเดือนก่อน

    A stunt of kp oli

  • @Syangdan136
    @Syangdan136 หลายเดือนก่อน

    22 no woda lae janta le Buycott garnu parxa koi pani shopping garnu 22 no woda najanu hola

  • @user-jd7ng9jy7w
    @user-jd7ng9jy7w หลายเดือนก่อน

    Vata hannu parxa

  • @KrishDahit-um9dp
    @KrishDahit-um9dp หลายเดือนก่อน

    Saktisali pardhanmantri chor pardhanmantri ho