बार्षिक करोड कमाइ हुने ड्रागनफ्रुटको खेति कस्तो ठाँउमा गर्ने ?dragon fruit farming UDHYAM2077-7-6ep6

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • लाखौ कमाउन सकिन्छ ड्रागन फुर्ट को खेति बाट||ड्रागन फुर्ट को खेति कसरि गर्ने||Dragon Fruit in Nepal#NTV #KOHALPURHD #UDHYAM #LOKENDRABISTA #DRaGoN #DANG
    दर्शक महानुभावहरु कार्यक्रम उद्यम नेपालमै केही गर्छु भनेर लाग्नु भएका अनि विभिन्न बाधा अड्चन, चुनौति र निरासाजनक अवस्थालाइ पार लगाउदै लक्ष्यउन्मुख संघर्षशिल उद्यमीहरुको मेहनत र पसिनाले दिएको सफलता र सन्तुष्टिसंग जोडिएको छ । कार्यक्रम उद्यम व्यवसायलाइ व्यवसायिककरण गर्दै सफल उद्यमी बन्ने सोच बनाइरहनु भएका तपाईहरु सबैका लागि हो ।
    कार्यक्रम हेरिसकेपछि मनका लागेका कुराहरु लेख्न नछुटाउनु होला । साथै तपाइलाई कुनै उद्यमका विषयमा सिक्ने वा जान्ने चाहाना भए पनि लेख्नु होला । धन्यवाद । साथै कार्यक्रम हेरिसकेपछि राम्रो लागेको भए वा केही कुरा सिक्न पाएको अनुभुती भएको भए तपाईले भिडियो शेयर गर्न नभुल्नु होला । जुन उद्यमीका लागि पनि हौसला बन्ने छ । भने अरुलाई पनि भिडियो बारेमा जानकारी पाउन सहज हुनेछ ।
    हाम्रो च्यानेललाइ सस्क्राइब गर्न छुटाउनुहुने छैन भन्ने अपेक्षा लिएका छौं ।।
    एनटिभी कोहलपुरको प्रस्तुति कार्यक्रम उद्यम NTVKOHALPUR#PremBudhaChhetriANDTEAM
    Counsellor : Ramchandra Lohar
    Producer/Host : Prem BudhaChhetri
    Camera : Rupesh BudhaThoki
    Editor : RabindraSingh Thakuri
    Studio : Bam bahadur Khadka/Rakesh Chaudhary/Raju Chhetri
    Spot : Dang
    Subject : Dragan fruits
    Enterprenures : LOKENDRA BISTA/9851138673

ความคิดเห็น • 59

  • @narbahadurrai3821
    @narbahadurrai3821 2 ปีที่แล้ว +1

    नेता लाकेन्द्र मगरकाे कति राम्राे बिचार ।अवश्य अनुकरणीय छ । धरान

  • @PhaliGurung
    @PhaliGurung 9 หลายเดือนก่อน +1

    भुपू मन्त्री ज्यु ले किन ड्रयागन खेती रोज्नु को कारन नै वहाँ एउटा जनजाती को छोरा पर्योनी बाबू हो ! मत्लब, अरु ले जस्तै चलाखिपुर्न राज्नितिक गर्दै घुस्खोरी हुनै सक्कियनन होला ।
    वहाँ ले भन्नू भय जस्तै राज्नितिक नै ब्यवसाय होइन । त्यसैले वहाँ को रोजाइ ड्रयागन खेती को ब्यवसाय सुरु गर्नु भयको हो ।
    शुभकामना छ भुपू मन्त्री मगर ज्यु लाई ।

  • @natureagricultureculturean9771
    @natureagricultureculturean9771 3 ปีที่แล้ว +4

    nice message for new generation best of luck lokendra bista jyu .

  • @bishnosen1457
    @bishnosen1457 3 ปีที่แล้ว +3

    लोकेन्द्र बिस्ट लाई सलाम छ

  • @reshamsarma2600
    @reshamsarma2600 3 ปีที่แล้ว +3

    सर्ब पर्थम त मैले यो भिडियो पूरा हेरे र मजा पनि आयो केही बुज्ने शब्द सुद्द भासामा न आत्तिकन भन्नू भयो तेको लागि मुरि मुरि धन्ने वाद हजुर्लाइ म अहिले मलेसिया मा छु म नेपाल्मा आयर हजुर शीत अबस्से भेट्ने छु सर हरेक मानिस्को भिसियो भन्दा हजुर्को भिडियो यक्दमै सुद्स सजिलो तरिकाले सेर गर्नु भयकोम धन्ने वाद नमस्ते भन्न चाहान्छु

  • @manahangthegim1518
    @manahangthegim1518 2 ปีที่แล้ว +2

    खुशी लागो पुर्ब मन्त्री ज्यु।

  • @deomanlimbhu5034
    @deomanlimbhu5034 ปีที่แล้ว

    GREAT 👍️Job information 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵L bista jyu👏

  • @tekgauchan3883
    @tekgauchan3883 ปีที่แล้ว

    Great job🎉

  • @manraidxn3477
    @manraidxn3477 2 ปีที่แล้ว

    It is best farming.
    congratulations to prime minister bista magar jyu.

  • @minthapa4018
    @minthapa4018 ปีที่แล้ว

    Hernu mann lagyo. Janu paryo.

  • @Psn7tmg
    @Psn7tmg 3 ปีที่แล้ว

    सारै राम्रो

  • @agrotoday
    @agrotoday 3 ปีที่แล้ว

    Good job. Informative.

  • @khandkaprem1305
    @khandkaprem1305 2 ปีที่แล้ว

    Thank youbsir

  • @Mingmarification
    @Mingmarification 3 ปีที่แล้ว +1

    You doing really good job 👍. You are the real leader. We’ll come to visit your place.

  • @birgorkhe5428
    @birgorkhe5428 3 ปีที่แล้ว

    👏

  • @chandikawagle9472
    @chandikawagle9472 2 ปีที่แล้ว

    कति राम्रो

  • @chandrapulami7285
    @chandrapulami7285 2 ปีที่แล้ว

    🙏

  • @mustangchannel7910
    @mustangchannel7910 3 ปีที่แล้ว

    Thank you sir ma syangjama lagauni bichar gardai chu

  • @mohandhami6077
    @mohandhami6077 3 ปีที่แล้ว

    Dammiiii

  • @synaa1092
    @synaa1092 3 ปีที่แล้ว

    Nice

  • @minlinggyaling6468
    @minlinggyaling6468 2 ปีที่แล้ว

    Nice
    Ramechhap ma hunxa ki hudaina

  • @roshniranabhat9936
    @roshniranabhat9936 3 ปีที่แล้ว

    Namaste sir. ma tanahun bata ho. yo Dragon fruit ko berna kaha paixa hola hajur. Kali nadi ko najik ko thau ho Tara garmi hunxa.

  • @ManojShrestha-xy7zd
    @ManojShrestha-xy7zd 3 ปีที่แล้ว

    Yo dragon fruit ko bernalai kati parxa hola. Plzzz bataidinu hunxa ki

  • @sunitamagar4396
    @sunitamagar4396 ปีที่แล้ว

    jay buwa

  • @rajubhandari2397
    @rajubhandari2397 11 หลายเดือนก่อน

    यसको बेर्ना कुन सिजन मा सारिन्छ

  • @yuvrajbahadur3982
    @yuvrajbahadur3982 3 ปีที่แล้ว +1

    दाङ मा कुन थाउमा हो थेगना भनु

  • @rajkumaraj116
    @rajkumaraj116 3 ปีที่แล้ว

    Why we are not available downloads this video 😢

  • @biditarijal319
    @biditarijal319 3 ปีที่แล้ว

    Good luck uncle🤞
    May god bless you more🙏

  • @gangaravinepal
    @gangaravinepal ปีที่แล้ว

    म पनि गर्ने हो

  • @prasunashrestha8982
    @prasunashrestha8982 3 ปีที่แล้ว

    Biruwa vyena .naya kalilo biruwa bata ramro xito utpadan hudeina vanxan!

  • @basantathapa5734
    @basantathapa5734 3 ปีที่แล้ว

    Dragon fruit kheti kati farak ma ropnu par6a ra khilay kun mahina ma ropni ho. Kasto mato chahin6a .

  • @ambukc1963
    @ambukc1963 3 ปีที่แล้ว +1

    यो ब्यवसायलाइ कम्पनी बनाएर ipo निकाल्ने नयाँ सोच पनि बिकास गरे बगान बिस्तारको लागि लगानिको रुपैया को अभाव हुदैन भने रोजगारको पनि धेरै अवसर पनि सृजना हुन सक्ला कि !

    • @ramkumarsharma2949
      @ramkumarsharma2949 3 ปีที่แล้ว

      हजुरको फोन नम्बर पाउन त !

  • @tekchaudhary4691
    @tekchaudhary4691 2 ปีที่แล้ว

    ma kaillali dekhi ho bista sir ko connect nmbr pam na hai pliz

  • @bishnuaryal3318
    @bishnuaryal3318 3 ปีที่แล้ว

    फुलफुल्ने फल नलाग्ने फल अडीन के गर्नु पर्ला?

  • @narbahadurrai3821
    @narbahadurrai3821 2 ปีที่แล้ว

    पुर्व मन्त्रि बिष्ट मगरकाे उतर दिने भाषा शैली कति मिठाे बाेली हँसिलाे पाराले ।

  • @manjuale9093
    @manjuale9093 3 ปีที่แล้ว +1

    Auta bernako kati parx hola?

    • @ntvkohalpurchannel3266
      @ntvkohalpurchannel3266  3 ปีที่แล้ว +1

      करिव ३ सयको आसपास ।।।लोकेन्द्र विष्ट जि को न 9851138673 हो ।। फोन गरेर जानकारी लिन सक्नु हुन्छ । मन्जु जि

  • @vtamang8043
    @vtamang8043 2 ปีที่แล้ว

    nu

  • @indiramainali619
    @indiramainali619 3 ปีที่แล้ว

    Kati jaggama ho yo

  • @yuvrajbahadur3982
    @yuvrajbahadur3982 3 ปีที่แล้ว

    यहि सोछ भयर त नेपाल पछि छ

  • @rajenkhand5116
    @rajenkhand5116 ปีที่แล้ว

    लोकेन्द्र सर हजुरको मोबाइल नम्बर हाल्दीनुहुन्छकी सर

  • @dineshsharma5964
    @dineshsharma5964 3 ปีที่แล้ว +2

    सर मलाई यसको बिरुवा चाहियो कसरि हुन्छ मलाई मद्त गर्नुस बिष्ट जि को नम्बर पाउन

  • @bossgm1086
    @bossgm1086 ปีที่แล้ว

    0

  • @amitrai364
    @amitrai364 3 ปีที่แล้ว

    मलाइ पुर्बमन्त्री ज्यु को नम्बर चाइयो मैले पनि 5000 बिरुवाको दल राखे म अझै राम्रो सल्लाह लियेर काम गर्ने इच्छा जागेको ले मलाइ नम्बर उपलब्ध गराइ सयोग गरिदिनुहोला

  • @kamalrijal1908
    @kamalrijal1908 ปีที่แล้ว

    Nambar pauna hajur ko mapani gardi chhu

  • @asimrai2053
    @asimrai2053 2 ปีที่แล้ว

    teyo ta ho tara poisa khoi

  • @hamantakumar1906
    @hamantakumar1906 3 ปีที่แล้ว

    sir ko number pau nw hjr