नेपालको संविधान || भाग-२ नागरिकता || nepal ko sambidhan ||Part-2|| सम्पूर्ण धाराहरूको व्याख्या ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024
  • नेपालको संविधान || भाग-२ नागरिकता || nepal ko sambidhan ||Part-2|| सम्पूर्ण धाराहरूको व्याख्या ||
    यस भिडियोको बारेमा
    ------------------------------
    यस भिडियोमा नेपालको संविधान भाग २ नागरिकतामा उल्लेख भएका सम्पूर्ण धाराहरुको व्याख्या गरिएको छ । लोक सेवा तयारी गर्ने विद्यार्थी र नेपालको संविधान २०७२ को बारे चासो राख्ने जो कसैलाइ पनी यो भिडियो निकै उपयोगी हुनेछ।
    मेरो बारेमा
    ---------------------
    नमस्कार, म विस्नु प्रवा सापकोटा, नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु ।
    ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
    ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
    𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
    / bisnuprawa
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
    / bishnuprawa
    Twitter
    / bisnuprawa
    ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
    ➤©®:bishnu prawa sapkota
    ➤ Tags
    #नेपालकोसंविधान #नागरिकता #नेपालकोसंविधान२०७२ #नेपालकोसंविधानभाग२ #loksewa_tayari #loksewa_preparation #nepalkosambidhan #loksewatayari

ความคิดเห็น • 65

  • @BishnuBudha-q9q
    @BishnuBudha-q9q หลายเดือนก่อน

    धेरै राम्राे गर्नु भयो सर हजुर ❤🇳🇵🙏

  • @kamleshkumarpaswan2307
    @kamleshkumarpaswan2307 ปีที่แล้ว +3

    कति राम्रो प्रस्तुति सर !
    waiting for another videos

  • @zunudahal8298
    @zunudahal8298 ปีที่แล้ว +2

    अति राम्रो

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 2 ปีที่แล้ว +2

    प्राबिधिक हिसाबमा पनि धेरै राम्रो दृश्य video छ धन्यवाद

    • @npartificialgamez6688
      @npartificialgamez6688 ปีที่แล้ว

      नेपाल को नागरिकताको प्रकार 5 की 4 वटा हुन सर म एसमा आलम भए 🙏🙏🙏

    • @npartificialgamez6688
      @npartificialgamez6688 ปีที่แล้ว

      के नागरिकतामा क्षेत्रप्राप्ती पनि नागरिकताको प्रकार हो1?

  • @mohanjoshi5384
    @mohanjoshi5384 2 ปีที่แล้ว +2

    Sir,hajurko presentation ekdam precise ani satik chha!euta topicko uthaan garera jun tarikale tesko concept bujhne gari dinuhunx tyo ekdamai utkrist saili chha!thank u sir!

  • @vikashshrestha4452
    @vikashshrestha4452 6 หลายเดือนก่อน

    धेरै राम्रो प्रस्तुति आगामी दिनमा अरु सन्दर्भ सामग्री पनि आउँदै गरोस् धन्यवाद।।

  • @AmitMandel-qe6be
    @AmitMandel-qe6be 2 หลายเดือนก่อน

    thank you sir

  • @ssunilkushwaha8405
    @ssunilkushwaha8405 2 ปีที่แล้ว +1

    Sir, dherai ramro laghyo,,plz sir,, sabai bagh ko yastai explanation grr Dida,, All Nepalese people le sajilai Constitution bhughn pauxn 🙏🙏🥰🙏

  • @saritabishokarma1447
    @saritabishokarma1447 2 ปีที่แล้ว

    thank god 🙏🙏🙏balla balla khojeako video paya ☺️☺️thank you so much sir👮‍♀️👮‍♀️👮‍♀️👮‍♀️👮‍♀️

  • @ashapaudel950
    @ashapaudel950 ปีที่แล้ว +1

    कति खोजेको भिडियो बल्ल भेटियो।
    त्यो पनि कति राम्रो प्रस्तुति।

  • @gaumayapunmagar508
    @gaumayapunmagar508 2 ปีที่แล้ว

    Dherai ramro spastikarn .

  • @Officialpage138
    @Officialpage138 2 ปีที่แล้ว

    आहा सर उत्कृष्ट छ।

  • @bishnusharma6066
    @bishnusharma6066 2 ปีที่แล้ว +2

    Wow thanks alot sir

  • @princemahato7374
    @princemahato7374 ปีที่แล้ว

    Thankyou for information

  • @krishnatimalsina9773
    @krishnatimalsina9773 3 หลายเดือนก่อน

    Thank you sir.

  • @sushilapun4388
    @sushilapun4388 ปีที่แล้ว

    Thankyou sir 🙏

  • @shantadhungana9227
    @shantadhungana9227 2 หลายเดือนก่อน

    Thank you 🙏

  • @arjunkhatri-ng8yg
    @arjunkhatri-ng8yg ปีที่แล้ว

    Thank you so much sir

  • @srishtisanjel1542
    @srishtisanjel1542 2 ปีที่แล้ว

    Thank you very much sir,keep it up.

  • @laxmisharma9815
    @laxmisharma9815 2 ปีที่แล้ว +1

    Fruitful

  • @dilipchand4438
    @dilipchand4438 2 ปีที่แล้ว +1

    Excellent. Very good.

  • @nimaimalakar6508
    @nimaimalakar6508 ปีที่แล้ว

    Than kyou so much sar

  • @Binkinghillsataion
    @Binkinghillsataion 2 ปีที่แล้ว +1

    thank you sir keep it up

  • @balkumarsunar2753
    @balkumarsunar2753 2 ปีที่แล้ว +2

    Thank you so much sir.

  • @dhrubagurung4212
    @dhrubagurung4212 4 หลายเดือนก่อน

    सम्मानार्थ नागरिकता प्राप्त गरेकाे नागरिकलले राजनितिक क्रियाकलापमा भाग लिन पाउछ कि पाउदैन?

  • @ajaymahato9276
    @ajaymahato9276 ปีที่แล้ว

    Thanku sir

  • @hikmatjangshahi1077
    @hikmatjangshahi1077 2 ปีที่แล้ว

    Ramro layo sir

  • @jivansharma2852
    @jivansharma2852 ปีที่แล้ว

    Thank you ☺️ sir

  • @officercadet77
    @officercadet77 11 หลายเดือนก่อน

    didi vinaju damii ❤

  • @NamitaBhandari-g4w
    @NamitaBhandari-g4w ปีที่แล้ว

    Sir dhara 14 ma parshasanik adhikarpani use garna paudaina hyena sir

  • @khemlamgade7185
    @khemlamgade7185 ปีที่แล้ว +4

    सर कृपया एउटा् सल्लाह दिनुस न,नेपाली महिलाले एक्जना भारतिय नागरिक सङ बिहे गर्नु भो,भिनाजु बिगत 30बर्षा बाट नेपालमा बसोबास गर्नु हुन्छ,भारत को केही छैन,अब वाहाले नागरिकता प्रप्ती गर्न सक्नु हुन्छ कि नाइ,आवस्यक कागज के के होला?

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  ปีที่แล้ว +6

      विवाह दर्ता र वडाबाट निरन्तर नेपालमै बसोवास गरेको सिफारिस बनाई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुहोस्। अंगिकृत नागरिकता बन्छ। 🙏

  • @dhakarajparajuli3674
    @dhakarajparajuli3674 ปีที่แล้ว

    good

  • @amartiruwa940
    @amartiruwa940 ปีที่แล้ว

    आदरणीय महोदय नागरिकता मा name अथवा surname मा बदलाव गर्नु छ भने संबिधान मा प्रावधान छ

  • @janakrokaya9682
    @janakrokaya9682 8 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @binitaadhikari3757
    @binitaadhikari3757 ปีที่แล้ว +1

    What a clear description! ! Hats off to you sir 👏 Onyone of any background can understand this matter from your video. Waiting for all parts. Thank you 🙏

  • @heemalkhadka4252
    @heemalkhadka4252 ปีที่แล้ว

    Excellent guru 👍👏👍

  • @hikmatsapkota9974
    @hikmatsapkota9974 2 ปีที่แล้ว

    Excellent

  • @ankitkasaudhan4291
    @ankitkasaudhan4291 ปีที่แล้ว

    What a session 👌👌

  • @bibekgupta8484
    @bibekgupta8484 ปีที่แล้ว

    Awesome explanation 😍

  • @devildsouza6836
    @devildsouza6836 10 หลายเดือนก่อน +2

    सर एउटा सल्लाह दिनुस न। जन्मदर्ताको हिसाबले मेरो र दिदिको उमेर बिचको gap 4 mahina matra xa but actually दिदी 20 बर्षकि हुनुहुन्छ र म 18 बर्सको छु। दिदिले नागरिकता पाइसक्नु भएछ। तर म अहिले सम्म बनाएको छुइन । अब बनाउने बिचार गरिराको छु । त्यो जन्मदर्ताको उमेरको gap ले मेरो नगरिकतामा केहि असर त पर्दैन नि सर plz reply🙏🙏

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  10 หลายเดือนก่อน

      जिल्ला प्रशासन कार्यालयमा एक चोटी सम्पर्क गर्नुस्। शैक्षिक प्रमाणपत्रमा भएको मितिमा नागरिकता लिन मिल्छ। जन्म दर्ता र शैक्षिक प्रमाणपत्रमा एउटै मिति छ भने फरक पर्दैन्।

  • @the-rockman
    @the-rockman ปีที่แล้ว

    Aaba Nepal ko History wala ne video banauna paryo sir

  • @Cristiano8848
    @Cristiano8848 หลายเดือนก่อน

    मिसन २०८१/८२ 😮😊😊

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 6 หลายเดือนก่อน

    Sir yo daphaharu kasari bujhni hola ??

  • @priyankakeshari2511
    @priyankakeshari2511 ปีที่แล้ว

    Nepal ma Kati type KO nagrikta rahe X sir ?

  • @aasthatripathi1094
    @aasthatripathi1094 ปีที่แล้ว

    किन सार्क को हुनुहुँदैन भनेको होला है सर नबुझेको कुरा🤔🤔🤔

  • @BasantSingh-kv4mg
    @BasantSingh-kv4mg ปีที่แล้ว

    हेलो सर ...
    म चाहिँ बशंज हाे ।
    मेरो सासुरा पापा बशंज नगिरता हो।
    र मेरो सासू मा जन्म को अधार मा नगिरता प्राप्त गरेको रैछ ।
    म आफ्नो पत्नी को नगिरता पाउछु कि नै भन दिनु परो सर ।
    🙏🙏🙏🙏

  • @bhupalsinghkarki6932
    @bhupalsinghkarki6932 ปีที่แล้ว +1

    नमस्कार सर!! कोही छैन, केही छैन, विहे भई सकैछ, अनी वहा को विवाह दर्ता कसरी वन्नी होला!!
    श्रीमान को नागरिकता छ! सुझाव पाउ सर!!

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  ปีที่แล้ว +1

      विवाह दर्ता छ भने वडाको सिफारिस सहित जिल्ला प्रशासनमा जाँदा हुन्छ। विवाह दर्ता छैन् भने पहिला विवाह दर्ता गर्नु पर्यो वडाबाट। अहिले त आफ्नै नामबाट पनि नागरिकता मिल्छ। जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरौ है एक पटक। 🙏

    • @bhupalsinghkarki6932
      @bhupalsinghkarki6932 ปีที่แล้ว

      🙏 सर , वहा को श्रीमती को केही र कोही छैन विवाह भई सकै छ, लाग्नी कागज पत्र कसरी बनाउने🙏

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  ปีที่แล้ว +1

      @@bhupalsinghkarki6932 तपाँई कुन जिल्ला बाट हुनुहुन्छ ?

    • @bhupalsinghkarki6932
      @bhupalsinghkarki6932 ปีที่แล้ว

      @@BishnuPrawaSapkota गुल्मी देखी वसाई सराई लैर, अहिले सुनवल१ मा बसो बास छ हजुर

  • @bhupalsinghkarki6932
    @bhupalsinghkarki6932 ปีที่แล้ว

    सर, छोरा को जन्मदर्ता छ, तर आमा को विवाह दर्ता छाइन्, छोरा को नागरिकता बनाउन पाईन्छ

    • @Yamuna6260
      @Yamuna6260 ปีที่แล้ว

      पाइन्छ

  • @chetanbhadar3620
    @chetanbhadar3620 ปีที่แล้ว +1

    Thank u sir

  • @manishakhadka5987
    @manishakhadka5987 2 ปีที่แล้ว +1

    Thank you so much sir

  • @gauriluitel1477
    @gauriluitel1477 8 หลายเดือนก่อน

    Thank you sir

  • @khagendrathapakazzi2071
    @khagendrathapakazzi2071 2 ปีที่แล้ว +1

    Thank you so much sir