Online प्रेम | New Nepali Love Song | Official Lyrics Video Release |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2025

ความคิดเห็น • 17

  • @neonhiverecords
    @neonhiverecords  3 หลายเดือนก่อน +2

    Lyrics: Online प्रेम
    अनलाइनमा भेट भयो तिमी र म,
    कथा सुरु भो कुरा गर्दा गर्दै,
    म्यासेजमा लेख्यौं सपना सजायौं,
    सम्झेर तिमीलाई मनमै बसायौं।
    इन्स्टाग्रामको स्टोरीमा, तिमीलाई हेर्थें म
    लाइक र कमेन्टले, माया नै देख्थें म
    कसरी भेट्न जाउँ, दूरीले रोकेको छ
    तर यो मनको तार, तिम्रो मा बाँधेको छ
    तिम्रो मुस्कान, फोटोमा कैद गरे,
    मनमा प्रेमले, खुसि भरे,
    तिमी कहाँ, म कहाँ, टाढा भए पनि
    दिलको धड्कन, नजिकै दियो अनि
    अनलाइन प्रेम,
    मेरो यो अनलाइन प्रेम,
    दूरी टाढा, तर मनको नजिकै
    डिजिटल संसारमा,
    टेक्स्ट र इमोजीले, दिलको कुरा गर्यो
    मेरो यो अनलाइन प्रेम,
    त्यो मीठो सपना अल्झिदै,
    भेट्ने आशा राख्दै,
    मेसेजको प्रतिक्छ्यामा बित्ने भो जीवन!
    भिडियो कलमाजाम भन्दा मान्दिनौ,
    आवाज मिठो, सुन्दा जहिले माया बढ्छ
    कहिले रिसाउछौ, कहिँले कुरा हास्दै
    मलाई आशा छ हाम्रो, भेट हुन्छ चाँडै,
    तिम्रो मुस्कान, फोटोमा कैद गरे,
    मनमा प्रेमले, खुसि भरे,
    तिमी कहाँ, म कहाँ, टाढा भए पनि
    दिलको धड्कन, नजिकै दियो अनि
    अनलाइन प्रेम,
    मेरो यो अनलाइन प्रेम,
    दूरी टाढा, तर मनको नजिकै
    डिजिटल संसारमा,
    टेक्स्ट र इमोजीले, दिलको कुरा गर्यो
    मेरो यो अनलाइन प्रेम,
    त्यो मीठो सपना अल्झिदै,
    भेट्ने आशा राख्दै,
    मेसेज को प्रतिक्छ्यामा बित्ने भो जीवन!
    तिमी online नहुदा मलाई अँध्यारो लाग्छ
    अनि तिम्रो पर्खाईमा म सधै कुरीराख्छु
    साच्चै भेट होला कि, कहिले सपना लाग्छ
    अनलाइन प्रेमले डिजिटल जीवन भाको छ
    डिजिटल संसारमा,
    टेक्स्ट र इमोजीले, दिलको कुरा गर्यो
    मेरो यो अनलाइन प्रेम,
    त्यो मीठो सपना अल्झिदै,
    भेट्ने आशा राख्दै,
    मेसेज को प्रतिक्छ्यामा बित्ने भो जीवन!

  • @bibeksingh4409
    @bibeksingh4409 3 หลายเดือนก่อน +1

    maan xoyo

    • @neonhiverecords
      @neonhiverecords  3 หลายเดือนก่อน

      Sunera khusi lagyo ❤️🙏

  • @thecasualnerds3126
    @thecasualnerds3126 3 หลายเดือนก่อน +1

    Waaahh ❤❤

    • @neonhiverecords
      @neonhiverecords  3 หลายเดือนก่อน

      🙏Dhanyabaad dherai :)

  • @som260
    @som260 3 หลายเดือนก่อน +1

    तिमी अनलाइन हुँदा, मेरो मनले नयाँ कथा लेख्न थाल्छ! ❤

    • @neonhiverecords
      @neonhiverecords  3 หลายเดือนก่อน

      ❤️Thank you for such a wonderful comment! :)

    • @nimmigurung1834
      @nimmigurung1834 3 หลายเดือนก่อน +1

      😊💓🌹😊✌🏻👌🏻 onlin preem hami ko on line preem 👥🪔😘🥰🎎🌧️🌈🌄

    • @neonhiverecords
      @neonhiverecords  3 หลายเดือนก่อน

      @@nimmigurung1834 Thank you!

  • @altverse1
    @altverse1 3 หลายเดือนก่อน +1

    such a vibe 💗

    • @neonhiverecords
      @neonhiverecords  3 หลายเดือนก่อน

      Love that you love it! Thank you! ❤️

  • @pumpxwyan
    @pumpxwyan 3 หลายเดือนก่อน +1

    ❤❤❤

  • @aveng1532
    @aveng1532 3 หลายเดือนก่อน +1

    Relatable song🤣🤣

    • @nimmigurung1834
      @nimmigurung1834 3 หลายเดือนก่อน +1

      Humm to hàame ko 🎎🤝🎀 smband ysto ok timi ta ek shida shada sanu ko buddhu maya ko dimag pyaar ko liey ta khub çhal cha ni majja aayo geet ley purana yaad 🎎 taja karey cha dill❤ 🌹 ☘️🌷🌱 garden 🏡 ☘️🌹🌷🌱 garden huwa réeee SG 🙏 😃😄😆😊🤭🤭🤗🤗

    • @neonhiverecords
      @neonhiverecords  3 หลายเดือนก่อน +1

      Relatable to a lot of people these days! Hope your love gets success! ❤️

    • @neonhiverecords
      @neonhiverecords  3 หลายเดือนก่อน

      Dhanyabaad ❤️‍🩹❤️‍🩹❤️❤️