Nepali Christian testimony

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 43

  • @ratiram2183
    @ratiram2183 5 หลายเดือนก่อน +5

    बैनिलाई प्रभुले धेरै अाशिस दिनुभएको होस 🙏🙏🙏🙏

  • @LohvGg-jm1nr
    @LohvGg-jm1nr 5 หลายเดือนก่อน +3

    परमेश्वरपितालाई धन्यवाद प्रशंसा महिमा भएको होश अत्तिनै दु:ख लाग्दो जीवन गभाई म मेरो जस्तै भएको रहेछ्✝️🛐🛐🛐🙏

  • @isaiRai-z4c
    @isaiRai-z4c 5 หลายเดือนก่อน +1

    हजुरको गवाही अन्त सम्म सुन्दा हामी पनि दुखी भयौ अनि हाम्रो आँसु पनि थामियन यस्तो सहनसिल दिदी हुनुहुदो रहेछ भन्ने बुझ्न सके

  • @KabitaKanchi
    @KabitaKanchi 5 หลายเดือนก่อน

    Parmesor le dherai aashis dinu vayako hoss ✝️💟

  • @isaiRai-z4c
    @isaiRai-z4c 5 หลายเดือนก่อน +1

    जयमसिह अब दु:ख लाग्दो गवाही सुन्न पाइयो प्रभुले दिदिलाई आशिष दियका होउन् प्रकाश 2:10अनुसार मृत्युसम्म बिस्वास्योग्य र तब म तिमिलाई जिवनको मुकुट दिनेछु भन्नुभएको छ प्रभुले यो प्रतिज्ञा पूरा गरेका होउन् अनि परिवार पनि बाच्न सकेका होउन् हामी पनि प्रार्थना गरिदिनेछौ हजुर ले पनि गर्नुहोला धन्यवाद

  • @purnasnecuri9243
    @purnasnecuri9243 5 หลายเดือนก่อน

    बैनी तपाईलाई पिता येहोवा प्रमेस्वोरले धेरै धेरै आशिष दिनुभयेको होस अनगिन्ती धनेबाद पिता येशुमशिहमा आमेन

  • @khemrajkhemraj8618
    @khemrajkhemraj8618 5 หลายเดือนก่อน +2

    जयमसीह कि. कति बुज्जकि परमेश्वर की छोरी परमेश्वरले प्रशस्त आशिष दिनुभएको. असल श्रीमान पनि दिनुभएको होस. येशू प्रभु धन्यवाद. तपाई बिधवाको रक्षक टुहुरा टुहुरीको पीता हुनुहुन्छ।धन्यवाद।

    • @gurungbhadra8504
      @gurungbhadra8504 5 หลายเดือนก่อน

      अामेन😍👐

    • @gurungbhadra8504
      @gurungbhadra8504 5 หลายเดือนก่อน

      @@sushilthakuri9790 येशु पमेशाेर काे पुत्र हुनुहुन्छ लेखीएकाे छ पबित्र बाईबलमा माेती10 काे 32/33मा यसकारण हरेक जसले मानिसहरूकाे सामु मलाई स्वीकार गर्छ म पनि उसलाई स्वार्गमा हुनुहुने मेराे पीताकाे सामुने स्वीकार गर्छु 33/तर हरेक जसले मलाई मानिसकाे सामुन्ने ईन्कार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुन्ने मेराे पिताकाे सामुने ईन्कार गर्नेछु । येशुख्रीटले भनु भएकाे छ😍✝️❤️

    • @JesusChrist-rx3nm
      @JesusChrist-rx3nm 5 หลายเดือนก่อน

      Godwith you baini god bless you don,t worry god knows your everything he wll given you best bless

    • @gurungbhadra8504
      @gurungbhadra8504 5 หลายเดือนก่อน

      @@sushilthakuri9790 हजुर हाे नी लेखीएकाे छ युहन्ना14/6/ मा येशुले तिनलाई भन्नुभयाे बाटाे,सत्य र जीवन म नै हु ।मद्रुारा बाहेक काेही पनि पिताकाहा अाउनु सक्दैन भनु भएकाे छ 🙇‍♀️✝️👐

    • @gurungbhadra8504
      @gurungbhadra8504 5 หลายเดือนก่อน

      @@sushilthakuri9790 हजुर छ नि 🙇‍♀️

  • @TakeBahadur-i1e
    @TakeBahadur-i1e 5 หลายเดือนก่อน

    प्रभुले धेरै आशिसदिनुभएको
    होस बहनी लाई आमेन ✝️🙏

  • @pabitrasunari157
    @pabitrasunari157 5 หลายเดือนก่อน

    परमेश्वरले आफ्नो छोरीलाई धेरै आशिष दिनू भयको होस

  • @ritahitang6819
    @ritahitang6819 5 หลายเดือนก่อน +2

    ❤🎉ok Jaimashi god bless 💓 you sister

  • @DavidGurung-m8p
    @DavidGurung-m8p 5 หลายเดือนก่อน +2

    Wonderful life testament God bless you

  • @dilbahadurthapa1933
    @dilbahadurthapa1933 5 หลายเดือนก่อน

    God bless you ❤ amen 🙏🏻 jaimashi

  • @LaxmiRanabhat-wx1qy
    @LaxmiRanabhat-wx1qy 5 หลายเดือนก่อน

    Amen

  • @Sarbathulung
    @Sarbathulung 5 หลายเดือนก่อน +3

    Praise the Lord baini

  • @mallarajendra7
    @mallarajendra7 2 หลายเดือนก่อน

    Jayamashih

  • @BirendasRasaily
    @BirendasRasaily 5 หลายเดือนก่อน

    God bless you baini pravu tapai ko sath ma hunuhuncha

  • @Christanparu
    @Christanparu 5 หลายเดือนก่อน +1

    ✝️Amen he pita yi nanulai ☦️ Dherai 💋aasis dinu hos parbhu🙏💜

  • @JunuSe-x4x
    @JunuSe-x4x 5 หลายเดือนก่อน

    Amen amen 💖🙏💖🙏💖🙏💖🙏

  • @gloryjoshi2214
    @gloryjoshi2214 5 หลายเดือนก่อน

    Praise the lord of Jesus hallelujah ❤ amen

  • @Bijayalaxmigrg
    @Bijayalaxmigrg 5 หลายเดือนก่อน

    Amen❤

  • @shantisharma1867
    @shantisharma1867 5 หลายเดือนก่อน +1

    Hallelujah amen

  • @gurungbhadra8504
    @gurungbhadra8504 5 หลายเดือนก่อน +7

    हाम्रो पिता पुत्र पबित्र अात्माकाे महिमा भएकाे हाेस 👐❤️🙇‍♀️हिताेप्रदेश 31/29/मा धेरै स्त्रीलहरूले उतम कुराहरू गर्छन तर तिनीहरू सबैलाई तिमीले जितेकी छयाै अाेमेन ❤️❤️❤️😍

    • @khemrajkhemraj8618
      @khemrajkhemraj8618 5 หลายเดือนก่อน +1

      आमेन आमेन हल्लेलुयाह आमेन. जयमसीह कि।

  • @YTT369
    @YTT369 หลายเดือนก่อน

    Praise the Lord baini❤❤❤

  • @MeryTudu-i8e
    @MeryTudu-i8e 5 หลายเดือนก่อน

    Praise the lord God bless you sister ✝️🛐🙏

  • @kalpanarana4086
    @kalpanarana4086 5 หลายเดือนก่อน

    God bless you

  • @barnatho8331
    @barnatho8331 5 หลายเดือนก่อน

    असली बिश्वास भनेको यहि हो।

  • @MehenderSingh-do3qm
    @MehenderSingh-do3qm 5 หลายเดือนก่อน

    परभुलाई धने बाद

  • @BkLuka
    @BkLuka 5 หลายเดือนก่อน

    ❤Prese the lord ❤ god bless you sister

  • @sar983
    @sar983 5 หลายเดือนก่อน +1

  • @lokendrathapa6394
    @lokendrathapa6394 5 หลายเดือนก่อน

    parmeswar le aasis dinu vayeko hos

  • @LaxmiRanabhat-wx1qy
    @LaxmiRanabhat-wx1qy 5 หลายเดือนก่อน

    God Bless you sister ❤❤

  • @MehenderSingh-do3qm
    @MehenderSingh-do3qm 5 หลายเดือนก่อน

    असलि बिसवास भनेको यो हो

  • @Baemon0007_p5c
    @Baemon0007_p5c 5 หลายเดือนก่อน +1

    Parise the lord.

  • @MehenderSingh-do3qm
    @MehenderSingh-do3qm 5 หลายเดือนก่อน +1

    बिचरा बईनि

  • @PremkcKc-q7y
    @PremkcKc-q7y 5 หลายเดือนก่อน

    Amen

  • @prithiramrai1708
    @prithiramrai1708 5 หลายเดือนก่อน

    God Blees you sis Amen🙏🙏