एकचोटि भए त ठिकै हो दिदी बारम्बार भन्यौँ अलिअलि भए पनि ठिकै हो अती भन्यौ । केही समय अगाडि मात्र पनि हिमेश आएन । चोरीलाई हेरेन । फि तिरेन भन्दै थियौँ फेरि आज यस्तो किन भन्दै छौ ? के साच्चै हिजोका आरोपहरु आरोप मात्र हुन् या साच्चै हुन् ? यदि साच्चै हुन् भने फेरि पनि तिमी पछुताउँछौ । आरोप मात्र हो भने पनि माफी गर्न लायक शब्दहरु छैनन् । यसैले सोच । ती आमाबुबा गल्ती थिए थिएनन् तिमी नै जान तर सोच त छिमेकीको अगाडि कसरी मुख देखाए होलान् । यसैले भन्दै छु । सोच बारम्बार सोच हतार भएको छैन खाली मिडिया यो र त्यो नभन । समय लिऊ । अब पनि त्यस्तै घटना भए सहन गाह्रो पर्छ । छोरी छिन् मिलेको राम्रो हो तर आफ्नो पनि सोच । अरुले भने फ्यानले भने नभन तिम्रो मनले के भन्छ त्यो ठुलो कुरा हो । हिमेश हामीले हेर्दा नराम्रो लाग्दैन । तेत्रा आरोप बलत्कार देखि ड्रग याडिक सम्म, नपढेको देखि आन्टी लभरसम्म । हामी सुन्नेलाई पनि गाह्रो भएको थियो । यी सबै भुलेर पनि तिमीसँग बस्न राजी छ भने ऊ जति राम्रो को होला र यसैले हतार नगर राम्ररी सोच र निर्णय लिऊ । तिम्रो जीवनमा सधैँ खुसी छाओस् । दुवै जना मिलेको हेर्न चाहने तर एकअर्कालाई आरोप लगाएको सुन्न नसक्ने दर्शक🙏
Wow honi hjrle vneko kura sai ho sis pahila socher bujher bolnu parne thiyo ahile mafi magdainm sabai kaha ramro hunxa ra Tei vyar hmi manxe vysi je grda ni socher voliko din ko lagi socher bolnu parne hunx but megha di sag t nani ni thiyo tar uhle yasri bolnu vnda agdai derai sochnu parne thiyo k ab sry vner k hunx man ho man bar bar dukhaunu vko x Meghe le 👍👍
@@SirjanaGupta-p3t atlist Megha lea realize gardai cha ani yo nai sabai vanda thulo kura ho yesma supports garnu parcha ra yo issue ma dubai ko galti cha Himesh ko ni tattii nai galti cha. Ris ra frustration ma j ni huncha abba sabai bujdai cha life ho ups and down huncha sis ra yasari nai life chalaudai janu parcha.
Yakdami thik kura gharbar saparnu xa vany sabai vanda pahila narima sahansikta huna parxa ratdin kutpit garxa vany sahani haina tara kahily kahi ko jhagada birainu parxa tesari mediamai aayara tandab machhayanu ta thulo kura ho hami xori manxyly aafno ris ra mukha lai samalna control garna sakenau vany gharbar bigrinxa jindaginai bigrinxa paxi paxutaunu sibaha aru khi baki rahadaina na yatako vainxa nabutako vainxa 😢😢 yo kura sabai bichar garanu jaruri xa
त्योबेला हजुरले कुरा बाहिर ल्याएपनि गल्ती हिमेशजीले गर्नुभएकोहो.हामीले देखेकोपनी हो. हजुरले कुरा बाहिर ल्याए गल्ती गरे भन्नुभो तर हिमेसजीलाई पनि गल्तीको महसुस हुन जरुरी छ
हिमेश ले नपिटेकाे भये तिमी ले पनि नराम्रो बोल्दिन थियेउ होला पिटाइ खाको भिडियाे हामी ले देखेको थिम,, परिवार ले पनि छोरा को गल्ती देख्न जरुरी छ,,तिम्रो ससुरा बा ठिक हुनुहुन्छ होला सासू चै अलि बेग्लै खाले लाग्छ,,तेतिको परिवार ले पहिलै मिलाउनु पर्ने थियो
Tyo bela megha le yeskaran pitai khako ho tyo bhanda 4/5 din agadi himesh ko buwa ama pariwar lai narammro vanera video banaisakeko thien… afno babu ama pariwar lai tesari video banayera bolda Tapai k garnu hunxa?
Himesh ko aama alli thik chai ho jasto lagdaina malaini hola Samaj ko lagi chora chori Buda sabaiko lagi ramro hunu huncha hola but buhari ko lagi herni najar ramro dekhidaina .chora ko budi ho j jasto vayani samjahi bujai garnu auta aasu sasurako Pani thulo vhumika huncha.yo jhagada ko karan nai megha ra himesh ko family milna nasaknu ho 2 Bai tarfa Bata bujna khojera AK arkolai bujni ho vane Ghar pariwar ma Santi chaucha astai astai kura Le ho himesh ko man ma naramro lagera megha Lai pitnu vako Pani but maiti ma kohi navako hijo tetro dukha garera bihe gareko budi Lai samjahi bujai garna nasaknu himesh ko Pani galti Cha megha ma auta saskar kami nai Cha Ghar family ma milera basna nasaknu ijat garna najjanu yo sab megha ko baba Mami nahunu ko parinam ho astai ho 2 Bai ko galti Cha sathai family ko Pani
@ ghar pariwar jasko pani testai ho Tara video banayera Sara duniya le sunne gari beijat garna milxa ra vaneko, yo rights kasailai pani xaina baru chitta bujhdaina ghar najau sasu sasura sang nabasa, budho lai devorce deu alaggai basa tyo timmro khuc ho rights ho, tara video banayera publically beijat garnu yo accepted hudai hudaina na ta mafi ko layak hunxa…… ris lai control garna sakiyena vane jivan ma nafa hoiena ghatai ghata hunxa
गल्ती सबै बाट हुन्छ केही मनमा धेरै ताप भएर नै आगो बलेको हो आफ्नो गल्ती स्वीकार गरेकी छौँ। तिमीले गल्ती गर्न बाध्य भएको थियौ त्यो बेला सम्झाउने आफ्नो कोही भएको भए कति राम्रो हुन्थ्यो ❤ तर पीर नलिनु मेघा छोरी र आफ्नो ख्याल गर्नु जिन्दगीमा खुसी भएर बस्नु ❤❤❤
यो जोडी १००% मिल्छ अन्तिम मा हेर्दै जानुना मलाई ता यस्तो लग्छ। यो एउटा कन्टेन को लगि बाको भिडियो हो मिल्छ पछि मिल्नु पर्ला जस्तो नि लग्छ मलाई पनि किना कि छोरी छिन छोरी को लगि भा पनि भित्रा मन मा जे जस्तो भए पनि समाज को आघि मिल्नै पर्छ जस्तो छ छोरी को लगि
Galti sabai bara huncha Tara yestoi galti bata noi sikdai janay ho afai lai sudardai janay ho..khusi lagyo abo tapai haru milera basnu hos..lots of love from Sikkim 🌹🌹
Hamesh sir ko just video here ramro lagyo...hjrko barema pani soch ramro chha so and times khabar ko news sunyo Khushi lagyo..ek dam melera baseko ramro ho dearest sis 💖 ❤
छोरी को लागि मिलेर बस्नु बैनी छोरी भविस्य को लाई बुढा बुढी कल पराल को आगो भन्छ मिलेर बस नानी बुढा सङै बस्दा अरु ले हेप्न्न पाउदैन नि बैनी जे भयो भयो अब मिलेर सङै भिडियो आउनु खुसी हुनु धेरै माया अनि आशिर्वाद ❤❤
Baini aba milera basnus,euta sano ghar banaunus sano pariwar sukhi pariwar❤❤ aggressive bani alik sudharnus baini le pani,bhai ko sahansilta bani ko ma appreciate garna chahanxu,god bless this family n kasaiko akha nalagos yo pariwar mathi❤❤❤
तपाईँहरूको यति राम्रो जोडीलाई कसको नजर लागेर यस्तो सम्म हुन पुग्नुभयो। तपाईँहरू मिलेर बस्नुस् मिलेर गरी खानुस् अहिलेसम्म केही पनि बिग्रिएका छैनन् तपाईहरुले गरेका एक अर्काको गल्तीहरुलाई स्वीकारेर अगाडि बढ्नुहोस्। दुई दिनको जिन्दगीमा मरेर लानु के छ र मेघा जी हिमेशजी तपाईहरु सधैं मिलेर गरेर देखाउनु होश समाज को अगाडी
राम्रो कुरा गर्नु भयो सिस गल्ति महसुस गर्नु सबैभन्दा उचित हो । गल्ति मानवबाट नै हुन्छ समाधान पनि मानव बाटै हुन्छ ।तेसैले ढिलो चाँडो सबैले बुझ्नुहुन्छ ।छिट्टै मिलेर बस्नु चाँदको टुक्रा जस्तै छोरी छन्।
मेघा सिस कति राम्रो कुरा गर्नु भको ..मेरो सजेसन सकेसम्म मिलेर बस्नु नानू को लागि पनि तर बाध्यता को सम्बन्ध निभाउन पनि गारो नै हुन्छ दुबै जनाले छोरिको लागि सम्झेर मिलेर बस्नु ल ❤❤❤
हो बिस्तारै धेरै गल्तीको महसुस हुन थालेछ दिदिलाई रिसको झोकमा बुडालाई मात्रै नभएर उस्को साखा सन्तानलाई भन्नू नभन्नु भन्नुभयो उ बेला जति जे जे भन्नू छ आफ्नो पोइलाई मात्रै भन्नूभको भए आज यो दिन आउदैनथ्यो आफ्नो बुडा हो इख लिनु हुन्थेन भन्दा तितो लाग्ला दिदी हामी रोजि खोजी आफ्नो खुशीले मन पराएर आएपछी अर्काको बाउ आमालाई दोस दिनु उनिहरुको बारेमा नाना भाती भन्नू भनेको हामी आफैले आफ्नो बाटो बन्द गरेसरि हो हजुर त झन् तेस माथी एक्लो महिला छोरी छ मिलेर बस्नुस अझै केही बितेको छैन नहुने गल्ती भै सको❤
भैरहेको सम्बन्धलाई बिगार्नु चाहिँ कदापि हुदैन मेघा बैनी! हामी चाहान्छौ मिलेर बस्नुस! हाम्रो हिमेस सरलाई पनि हामी यहि आग्रह गर्न चाहान्छौ! दुबै जनाले गल्तीको महसुस गर्नुभएको छ! अब बितेका तितामिठा कुराहरूलाई बिर्सेर अगाडि बढ्नु पर्छ! हाम्रो यहि कामना छ!
Megha dee tapai ko mann safa cha jun bela tapai lai pareko thiyo tapai le husband lai mann dukheko bela kk vani halnu vayo...thikai cha ta bura buri ko bich ma kkk huncha 😢 abo chai mukh chuccha na garnus ❤❤ sabai thik huncha 😊 next video ma sagai dekhnu paw chori lai dherai2 maya ra asirvad cha.. from Darjeeling ❤️💐💕 best wishes for your future la dee❤❤
तपाईंले गल्ति मात्रै हैन माहा गल्ति गर्नु भाको छ,मिडियामा आएर कोसँग सुत्यो रे, कस्को पैसा के गर्यो रे,आदि आदि हिमेश के रे रिसै उठे पनि त्यति साह्रो ब्याजीत नगरेको भए हुने थियो विचार हिमेश सर 😢😢मिलेको त राम्रै हो
Past is past tapaile purano kura kotyaunu ta judge garnu jaruri chaina sorry bhndai hunu huncha ani kina past lai kina kaso na bhnu nai thik arulai bhnna sajilo cha haina
चित्ता दुख्दा मन् दुख्दा कसले सबै कुरा सम्झन्छ र मान्छे हो गल्ती हुन्छ त। अर्को कुरा उहाँको हरेक कुराहरू भल्गमा आउँछ त्यो झगडा पनि आयो अब गल्ती स्वीकार गर्दै हुनुहुन्छ त्यही ठूलो कुरा हो। हामीले नकारात्मक कुराहरू नकोटयाएकै राम्रो साथीहरु। दुवैजनालाई आवश्यक छ साथको। एकअर्कामा माया पनि छ त्यसैले नराम्रो कुरा कसैले नगरौं र हिमेश सर र मेगा दी मिलेर बस्नुस् शुभकामना❤
गल्ति एक तफि मात्र हैन दुईजनाको हाे एक अर्कोले गल्ति स्वयंकारेर नानीकाे लागि भए पनि मिलेर बस्नु ठिक हाे ।बिगत सम्झिने हैन त्यहीँबाट पाठ सिकेर अगाडि बडनु पछ ।मानिस हाे चाहेर नचाहेर कहिले काहीँ गल्ति हुन्छ । भगवानकाे त गल्ति हुन्छ ।बैनि मिलेर बस्नु हाेला ।
हिमेश भाई कृपया एक आपस मा मिलेर बस्ने मनस्थिती बनाउनु होला गल्ति सबै बाट हुन्छ तर आफ्नो गल्ति स्वीकार गर्ने व्यक्ती कमै हुन्छन्☺️मेघा बहिनी एक त सानै बाट बाबा आमा को छत्रछाया र माया नपाएकी अर्कों कुरा डिप्रेशन् को बिरामी बिचरी आबेश मा आएको बेलामा बोलीन् र गल्ति बोले भनेर पल पल मा पछुताएको कुरा पनि गरिन् यो नै उन को महानता हो👏👍अब हिमेश भाई को बुवा आमा ले पनि निभाउनै पर्ने एउटा कर्तव्य छ त्यों हो मेघा लाई आफ्नै छोरी को स्थान मा राखेर जसरी आफ्नै छोराछोरी ले गरेका गल्ति हरू लाई सहजै माफ़ी दिन सकिन्छ अनि सन्तान को उज्ज्वल र आनन्दमय भविष्य को चाहाना राखिन्छ कृपया हो त्यसै गरी मेघा लाई पनि त्यों ठाऊँमा राखेर सोच्नु होला र केटाकेटी बुद्धी त होनी भनेर हिमेश मेघा लाई सम्झाई बुझाई गराएर मिलाएर एउटा सुखी र खुसी परिवार को पुन: स्थापना गर्न को लागि हजुर हरू को पनि अहो भूमिका अनि दायित्व र कर्तव्य पनि हो बुवा आमा🙏😘माहिषा छोरी को त्यों कोमल अनि अबोध मस्तिष्क मा बाबा मम्मी अनि पारिवारिक खिचातानि ले आखात् नपूगोस्🥲माहिषा लाई भिंडियों मा हेर्दा सारै टिठ् लाग्छ🥲मेघा बहिनी ले पनि गल्ति स्विकारेकी छौ र भविष्य मा त्यस्ता गल्तिहरू अवश्य दोहोर्याउने छैनौ र नदोहोर्याए नानी😘परिवार मिलेर बसेपछि सन्तान ले पनि प्रगति गर्ने राम्रो वाताबरण पाउछन् माहिषा को भविष्य को लागि पनि सबैजना सहमति मा आउनु ज़रूरी छ🙏🙏हजुरहरू को परिवार को जय होस्💪💪🫶🫶😘😘🙏🙏
सके सम्म मिलेर बस्नु सिस किनकि छाेरि छ हुन्छ बुडाबुडिमा जेपनि हुन्छ जस्ताे नि हुन्छ चुलाेकाे आगत नठाेसि बाेल्दाै भने ताेत बुडाबुडिकाे झगडा हाे बुडा बुडिकाे झगडा पराल्काे आगाे मिलेर बस्नु सिरिफ छाेरिकाे लागि
मेरो विचार मा त मिलेर बसे राम्रो हुन्छ किन कि नानी छ नी त गल्ती त मान्छे हो जसको पनि हुन्छ नी त्यही गल्ती सुधारेर पहिला को जिन्दगि भन्दा राम्रो बनाउनु सिस सके सम्म मिल्नु राम्रो हुन्छ
त्येही भएर भनिन्छ नि थुतुनो र मुतुनो जोगाउन पर्छ भनेर ।।मिलेर बस्दा एकदम राम्रो हो तर तपाइको थुतुनो मा लगाम लगाउनु होला सबै ठिक हुन्छ् गल्ती त गरेकै हो तपाई ले ।
Bhani look after yourself every thing not your fault he need to relize too. Be happy yourself and look after your daughter. God bless you and daughter.
ढिलै भएनी बुद्धि आएछ सिस मैले पहिले नै भनेको छोरीको लागि भएनी मिलेर बस्नुपर्छ भनेर 😢ल अब पहिले जे जे भयो भयो अब चाहिँ मिलेर बसेको देख्न याईयोस🙏❤️❤️❤️❤️
आफ्नो तर्फको जिम्मा लिनु भयो यो नै खुशिको कुरा हो अब हिमेेशले पनि भएका उनको तर्फका गल्ती स्विकारेर मिल्नुहोस भोलि कसैले देखेको छैन पछि पछुताउनु भन्दा अहिले बुझ्नु राम्रो हो
सबै कुरा बिर्सेर अब गल्तीको माफी मागी मिलेर बस्नु सब भन्दा उत्त्म हो बैनी फेरि मुख न चलाउनु जे गर्नु यो बोलिले गर्छ तेसैले समाह्लनु होला तर दुबै जना संगै गएर फेम्ली साइकोलोजि को सल्लाह लिनुस बैनी
kati ramro kura garnu vayo ris ma ani peda ma k k bolnu vayo so ❤aba familly le maf gardinu hola hemesh dai auunu melera basnu cute xhori ko ko lagi milnu na plzz kati man parxha hjr haru ko jodi chutda sagai nadekda kasto kasto man ni dukxha plz milnu hai ❤❤
Mero babu sangai ko bachha vaeko le hola kati dherai maya lagxa ❤ bichara postpartum time ma dmag ma ni kati asar pugeko hunxa malai ahile samma garo hunxa pariwar le bujidinus hai plz🙏 himes sir le pani bujera aaera milnu vae ranro hunthyo🙏
यक चाेटी बिग्रेकाे सम्बन्द पछि जाेडे पडि गाठाे धेरै पर्छ यक अर्कमा बिस्वास हुदैन पैला जस्ताे तर पनि हजुरकाे भन्दानि छाेरि काे लागि सहि हाे मिलेर बसेकने किनकी त्तफ्नाे बाबा जस्ताे अरु हुदैनन
Galti suikarnu nai thulo kuraa ho dd❤❤ but hjr haru milnu aafno ris control garnu ❤❤ hjr ramro manxe ho kina vane ahele sama.. xori siharera basnu vaa x ❤but Arko kura family laii himesha daii laii kaile na ramro na vanu dd❤❤ kina vane feri tehi ram kahani hunxa❤❤❤
आबेग र आबेसमा कसैले पाठ पढदैन त्यो नहुनु थियो भयो दुबैजना बाट भएको हो अब मिल्नुहोस आज माफि माग्नु भो उहाहरुले पनि माफि दिएर मिलाईदिन हुन पनि आमा बुवाहरु संग अनुरोध छ
मेघा सिसले पहिलो चोटि राम्रो बोल्नुभएको जस्तो लाग्यो मलाई अब चाँडै मिलेको देख्न पाउँ हिमेश सरसँग मान्छेबाट नै गल्ती हुन्छ यदि साँचो माया हो भने माफी पनि दिनुहुन्छ।❤❤❤❤❤😀😀
कस्तो राम्रो विचार लाग्यो बैनी मिलेर बस्नुस् --- मान्छे हो गल्ती हुन्छ। बैनी सँगै बस्नुस्___ जिवन हो उतार चढाव हुन्छ।
एकचोटि भए त ठिकै हो दिदी बारम्बार भन्यौँ अलिअलि भए पनि ठिकै हो अती भन्यौ । केही समय अगाडि मात्र पनि हिमेश आएन । चोरीलाई हेरेन । फि तिरेन भन्दै थियौँ फेरि आज यस्तो किन भन्दै छौ ? के साच्चै हिजोका आरोपहरु आरोप मात्र हुन् या साच्चै हुन् ? यदि साच्चै हुन् भने फेरि पनि तिमी पछुताउँछौ । आरोप मात्र हो भने पनि माफी गर्न लायक शब्दहरु छैनन् । यसैले सोच । ती आमाबुबा गल्ती थिए थिएनन् तिमी नै जान तर सोच त छिमेकीको अगाडि कसरी मुख देखाए होलान् । यसैले भन्दै छु । सोच बारम्बार सोच हतार भएको छैन खाली मिडिया यो र त्यो नभन । समय लिऊ । अब पनि त्यस्तै घटना भए सहन गाह्रो पर्छ । छोरी छिन् मिलेको राम्रो हो तर आफ्नो पनि सोच । अरुले भने फ्यानले भने नभन तिम्रो मनले के भन्छ त्यो ठुलो कुरा हो । हिमेश हामीले हेर्दा नराम्रो लाग्दैन । तेत्रा आरोप बलत्कार देखि ड्रग याडिक सम्म, नपढेको देखि आन्टी लभरसम्म । हामी सुन्नेलाई पनि गाह्रो भएको थियो । यी सबै भुलेर पनि तिमीसँग बस्न राजी छ भने ऊ जति राम्रो को होला र यसैले हतार नगर राम्ररी सोच र निर्णय लिऊ । तिम्रो जीवनमा सधैँ खुसी छाओस् । दुवै जना मिलेको हेर्न चाहने तर एकअर्कालाई आरोप लगाएको सुन्न नसक्ने दर्शक🙏
❤❤❤
Wow honi hjrle vneko kura sai ho sis pahila socher bujher bolnu parne thiyo ahile mafi magdainm sabai kaha ramro hunxa ra Tei vyar hmi manxe vysi je grda ni socher voliko din ko lagi socher bolnu parne hunx but megha di sag t nani ni thiyo tar uhle yasri bolnu vnda agdai derai sochnu parne thiyo k ab sry vner k hunx man ho man bar bar dukhaunu vko x Meghe le 👍👍
@@SirjanaGupta-p3t atlist Megha lea realize gardai cha ani yo nai sabai vanda thulo kura ho yesma supports garnu parcha ra yo issue ma dubai ko galti cha Himesh ko ni tattii nai galti cha. Ris ra frustration ma j ni huncha abba sabai bujdai cha life ho ups and down huncha sis ra yasari nai life chalaudai janu parcha.
Yakdami thik kura gharbar saparnu xa vany sabai vanda pahila narima sahansikta huna parxa ratdin kutpit garxa vany sahani haina tara kahily kahi ko jhagada birainu parxa tesari mediamai aayara tandab machhayanu ta thulo kura ho hami xori manxyly aafno ris ra mukha lai samalna control garna sakenau vany gharbar bigrinxa jindaginai bigrinxa paxi paxutaunu sibaha aru khi baki rahadaina na yatako vainxa nabutako vainxa 😢😢 yo kura sabai bichar garanu jaruri xa
100%sahi kura garnu vayo tapaile
त्योबेला हजुरले कुरा बाहिर ल्याएपनि गल्ती हिमेशजीले गर्नुभएकोहो.हामीले देखेकोपनी हो. हजुरले कुरा बाहिर ल्याए गल्ती गरे भन्नुभो तर हिमेसजीलाई पनि गल्तीको महसुस हुन जरुरी छ
Past is past thiyo belako bhndai kura liyaunu jaruri chaina aba ko po sochne ho haina ra
ho ni sanju sis sahi vanu vo himesh ji ko ni galti ko mahasus hunanparxa😢
Galti vako ho tara hami kt manxe sahi bolda ni aklai hunx
Asto x vaner ni thaahunx but badeee hunx ki feri milos hos ab vanee socxau
Miler base ko hunch ni nani ko lagi himesh r Megha ko Jodi hern pau hai sangai
सबै थाहा रहेछ तिम्लाइ
कस्तो राम्रो कुरा गर्नु भयो
सिस 🙏
मिलेर बस्नु बुडालेनि हात हाल्दै नहाल्नु बुडिलेपनि बुडालाइ जे भनेपनि उसकाे घरपरिवारलाइ केहि नभन्नु बस्नु ।
हिमेश ले नपिटेकाे भये तिमी ले पनि नराम्रो बोल्दिन थियेउ होला पिटाइ खाको भिडियाे हामी ले देखेको थिम,, परिवार ले पनि छोरा को गल्ती देख्न जरुरी छ,,तिम्रो ससुरा बा ठिक हुनुहुन्छ होला सासू चै अलि बेग्लै खाले लाग्छ,,तेतिको परिवार ले पहिलै मिलाउनु पर्ने थियो
Good diju😢
Tyo bela megha le yeskaran pitai khako ho tyo bhanda 4/5 din agadi himesh ko buwa ama pariwar lai narammro vanera video banaisakeko thien… afno babu ama pariwar lai tesari video banayera bolda Tapai k garnu hunxa?
Sahi vannu vo sis ra atlist uslea realize gardai xa galti ta dubai ko ho but Himesh lea kahe galti mane ko xaina.
Himesh ko aama alli thik chai ho jasto lagdaina malaini hola Samaj ko lagi chora chori Buda sabaiko lagi ramro hunu huncha hola but buhari ko lagi herni najar ramro dekhidaina .chora ko budi ho j jasto vayani samjahi bujai garnu auta aasu sasurako Pani thulo vhumika huncha.yo jhagada ko karan nai megha ra himesh ko family milna nasaknu ho 2 Bai tarfa Bata bujna khojera AK arkolai bujni ho vane Ghar pariwar ma Santi chaucha astai astai kura Le ho himesh ko man ma naramro lagera megha Lai pitnu vako Pani but maiti ma kohi navako hijo tetro dukha garera bihe gareko budi Lai samjahi bujai garna nasaknu himesh ko Pani galti Cha megha ma auta saskar kami nai Cha Ghar family ma milera basna nasaknu ijat garna najjanu yo sab megha ko baba Mami nahunu ko parinam ho astai ho 2 Bai ko galti Cha sathai family ko Pani
@ ghar pariwar jasko pani testai ho Tara video banayera Sara duniya le sunne gari beijat garna milxa ra vaneko, yo rights kasailai pani xaina baru chitta bujhdaina ghar najau sasu sasura sang nabasa, budho lai devorce deu alaggai basa tyo timmro khuc ho rights ho, tara video banayera publically beijat garnu yo accepted hudai hudaina na ta mafi ko layak hunxa…… ris lai control garna sakiyena vane jivan ma nafa hoiena ghatai ghata hunxa
गल्ती सबै बाट हुन्छ केही मनमा धेरै ताप भएर नै आगो बलेको हो आफ्नो गल्ती स्वीकार गरेकी छौँ। तिमीले गल्ती गर्न बाध्य भएको थियौ त्यो बेला सम्झाउने आफ्नो कोही भएको भए कति राम्रो हुन्थ्यो ❤
तर पीर नलिनु मेघा छोरी र आफ्नो ख्याल गर्नु जिन्दगीमा खुसी भएर बस्नु ❤❤❤
कहिले माफी माग्ने कहिले दुश्मन भन्ने यो त अति नै नाटक भयो
ल बधाइ छ। दुबै जनाले एक अर्कासग माफी माग्नु भयो। अर्को भिडियो सँगै आओस्। धेरै धेरै शुभकामना।
दुईजना मिलेर बसिसकेपछि कसैको केही लाग्दैन दिदी दुईजना मिलेर बस्नुहोस् हजुरहरूको त्यही खुसी छ।
यो जोडी १००% मिल्छ अन्तिम मा हेर्दै जानुना मलाई ता यस्तो लग्छ। यो एउटा कन्टेन को लगि बाको भिडियो हो मिल्छ पछि मिल्नु पर्ला जस्तो नि लग्छ मलाई पनि किना कि छोरी छिन छोरी को लगि भा पनि भित्रा मन मा जे जस्तो भए पनि समाज को आघि मिल्नै पर्छ जस्तो छ छोरी को लगि
Feri paxadi saboe kura himesh ley vana lako ho yesto usto vanera navanu milera basnu yesto kura garda khusi lagyo god bless you
मिलेको बसेको राम्रो त हो तर फेरि पनि तेस्तै हुन्छ तपाईं मिना ढकाल जस्तै हो ।।
Sahi
यो अहिले यस्ति छ थोरै केहि हुन पर्छ बहुलाइ जसरि चिच्यायर कराउछे यो हिमेसले मलाइ डिप्रेसन मा पुर्यायको छ भन्दै थिइ अस्तिनै
Galti sabai bara huncha Tara yestoi galti bata noi sikdai janay ho afai lai sudardai janay ho..khusi lagyo abo tapai haru milera basnu hos..lots of love from Sikkim 🌹🌹
मान्छे हो मान्छे बाट गल्ती हुन्छ गल्ती दुबै बाट भएको हो मिलेर अगाडि बडे झनै राम्रो हुन्थ्यो बाकी कुरा तपाईहरु दुईजनाको बिचार ।
❤
मिलेको नै राम्रो सिस मिलेर बस्नु ❤🎉
उति बेला भय नभयको गालि गरि नाना थरि भनिश अब केको सोरि भन्नु परो सोरि भन्न नि लायक देखिन हो
Ghar mai jadina re bancha feri buda matra chahiyeko ho ra family pani chaiyo ni ta
Hamesh sir ko just video here ramro lagyo...hjrko barema pani soch ramro chha so and times khabar ko news sunyo Khushi lagyo..ek dam melera baseko ramro ho dearest sis 💖 ❤
छोरी को लागि मिलेर बस्नु बैनी छोरी भविस्य को लाई बुढा बुढी कल पराल को आगो भन्छ मिलेर बस नानी बुढा सङै बस्दा अरु ले हेप्न्न पाउदैन नि बैनी जे भयो भयो अब मिलेर सङै भिडियो आउनु खुसी हुनु धेरै माया अनि आशिर्वाद ❤❤
Done , plz back dinu hola hjr ❤❤❤
जे जस्तो भए पनि परिवारको बिषयमा बाहिर मिडियामा चाही लेराको नभए हुनि आफ्नो इज्जत सबैलाई प्यारो हुन्छ
Milera basnu dd ❤ ghr jaghada jasko pni hunx nani ko lagi vye pni ❤
मिलेर बस्नु हामी सबै ले मिलेर बस्नु भन्दै आयको छौं मिलेर सङ्गै बस्नु सङ्गै भिदियो मा हेर्नु मन छ ❤❤❤आफ्नै बढो हो मिलेर बस्नु ❤❤😍😍😍😍
गल्ती दुई जनाको नै छ छोरिको लागि भएपनि मिलेर बसेको राम्रो हो घमण्ड त्यागौ एक अर्कोलाई स्विकारौ❤❤🙏🙏🙏🙏
मिलेर बस्नु बुढा बुढी को झगडा परालको आगो भन्छन तेति राम्रो नानि छ मान्छे भएपछि गल्ति भैहाल्छ नि मलाई चै तपाई हरु मिलेको राम्रो लाग्छ है❤❤
Baini aba milera basnus,euta sano ghar banaunus sano pariwar sukhi pariwar❤❤ aggressive bani alik sudharnus baini le pani,bhai ko sahansilta bani ko ma appreciate garna chahanxu,god bless this family n kasaiko akha nalagos yo pariwar mathi❤❤❤
मिलेर बसेको धेरैराम्रोहो मेघादिदि 🙏
दिदीहरूको छिटोभन्दा छिटो मिलेर सँगै बसेको देख्न पाउँ।
Dd dherai ramro 😊
तपाईँहरूको यति राम्रो जोडीलाई कसको नजर लागेर यस्तो सम्म हुन पुग्नुभयो। तपाईँहरू मिलेर बस्नुस् मिलेर गरी खानुस् अहिलेसम्म केही पनि बिग्रिएका छैनन् तपाईहरुले गरेका एक अर्काको गल्तीहरुलाई स्वीकारेर अगाडि बढ्नुहोस्। दुई दिनको जिन्दगीमा मरेर लानु के छ र मेघा जी हिमेशजी तपाईहरु सधैं मिलेर गरेर देखाउनु होश समाज को अगाडी
धेरै पनि नझुक्नु पछि फेरि ठुलो समस्या आउन सक्छ,,तिमी ले मात्र कति माफी माग्न पर्दैन हिमेश ले पनि माफी माग्नु पर्छ।
तपाईं हरु मिलेर बसे अति राम्रो हुन्छ हजुर ❤❤❤❤ |
छोरिको लागि मात्रै भए नि मिलेर बस्नु दि
राम्रो कुरा गर्नु भयो सिस गल्ति महसुस गर्नु सबैभन्दा उचित हो । गल्ति मानवबाट नै हुन्छ समाधान पनि मानव बाटै हुन्छ ।तेसैले ढिलो चाँडो सबैले बुझ्नुहुन्छ ।छिट्टै मिलेर बस्नु चाँदको टुक्रा जस्तै छोरी छन्।
मिलेर बस्नु dee hjr haru milera बसेकै राम्रो हुन्छ
मेघा सिस कति राम्रो कुरा गर्नु भको ..मेरो सजेसन सकेसम्म मिलेर बस्नु नानू को लागि पनि तर बाध्यता को सम्बन्ध निभाउन पनि गारो नै हुन्छ दुबै जनाले छोरिको लागि सम्झेर मिलेर बस्नु ल ❤❤❤
मिल्नु पर्छ छोरीको लागि पनि।झगडा भनेको सबैको घरमा हुन्छ।
छाेरि काे लागि हिमेश सर मेघा मेम मिलेर बस्नुस ❤❤❤❤
हो बिस्तारै धेरै गल्तीको महसुस हुन थालेछ दिदिलाई रिसको झोकमा बुडालाई मात्रै नभएर उस्को साखा सन्तानलाई भन्नू नभन्नु भन्नुभयो उ बेला जति जे जे भन्नू छ आफ्नो पोइलाई मात्रै भन्नूभको भए आज यो दिन आउदैनथ्यो आफ्नो बुडा हो इख लिनु हुन्थेन भन्दा तितो लाग्ला दिदी हामी रोजि खोजी आफ्नो खुशीले मन पराएर आएपछी अर्काको बाउ आमालाई दोस दिनु उनिहरुको बारेमा नाना भाती भन्नू भनेको हामी आफैले आफ्नो बाटो बन्द गरेसरि हो हजुर त झन् तेस माथी एक्लो महिला छोरी छ मिलेर बस्नुस अझै केही बितेको छैन नहुने गल्ती भै सको❤
मिलेर बस्नु दिदी ❤❤❤
भैरहेको सम्बन्धलाई बिगार्नु चाहिँ कदापि हुदैन मेघा बैनी! हामी चाहान्छौ मिलेर बस्नुस! हाम्रो हिमेस सरलाई पनि हामी यहि आग्रह गर्न चाहान्छौ! दुबै जनाले गल्तीको महसुस गर्नुभएको छ! अब बितेका तितामिठा कुराहरूलाई बिर्सेर अगाडि बढ्नु पर्छ! हाम्रो यहि कामना छ!
Megha dee tapai ko mann safa cha jun bela tapai lai pareko thiyo tapai le husband lai mann dukheko bela kk vani halnu vayo...thikai cha ta bura buri ko bich ma kkk huncha 😢 abo chai mukh chuccha na garnus ❤❤ sabai thik huncha 😊 next video ma sagai dekhnu paw chori lai dherai2 maya ra asirvad cha.. from Darjeeling ❤️💐💕 best wishes for your future la dee❤❤
She is the inspiration ❤❤❤❤brave lady❤❤❤❤❤
मेरो दिदी मिलेर बसेको राम्रो दिदी हजुर❤❤❤❤❤❤❤
Srry magnu hjrko mahanta ho❤tr himes daiko thulo galtix kin piteko steel tesari duldaix wastai nagari dd be strong❤❤
Milera bsda dherai ramro hunx baini❤️❤️
Great sis megha proud of u
तपाईंले गल्ति मात्रै हैन माहा गल्ति गर्नु भाको छ,मिडियामा आएर कोसँग सुत्यो रे, कस्को पैसा के गर्यो रे,आदि आदि हिमेश के रे रिसै उठे पनि त्यति साह्रो ब्याजीत नगरेको भए हुने थियो विचार हिमेश सर 😢😢मिलेको त राम्रै हो
Past is past tapaile purano kura kotyaunu ta judge garnu jaruri chaina sorry bhndai hunu huncha ani kina past lai kina kaso na bhnu nai thik arulai bhnna sajilo cha haina
चित्ता दुख्दा मन् दुख्दा कसले सबै कुरा सम्झन्छ र मान्छे हो गल्ती हुन्छ त। अर्को कुरा उहाँको हरेक कुराहरू भल्गमा आउँछ त्यो झगडा पनि आयो अब गल्ती स्वीकार गर्दै हुनुहुन्छ त्यही ठूलो कुरा हो। हामीले नकारात्मक कुराहरू नकोटयाएकै राम्रो साथीहरु। दुवैजनालाई आवश्यक छ साथको। एकअर्कामा माया पनि छ त्यसैले नराम्रो कुरा कसैले नगरौं र हिमेश सर र मेगा दी मिलेर बस्नुस् शुभकामना❤
Milera basnu dd sab Vanda best milnu naii ho ...❤❤
ल ठिक्छ टिकटक मा जति उफारे पनि भित्र पश्चाताप ठुलै रहेछ मिल्न लाइ हिमेस को मन पगाल्नु सक्नु पर्यो ।
मिलेर बस्नु मेघा बहिनी🙏🙏🙏♥️♥️♥️♥️तेहि बेस्ट हो।
मिलेर बस्नु राम्रो मात्र होइन धेरै राम्रो हुन्छ गल्ती हरेक बाट हुन्छ तर हरेक गल्तिमा सजाये पाउनु पर्छ भन्ने छैन मिल्नु मिलेर बस्नु❤❤❤❤
गल्ति एक तफि मात्र हैन दुईजनाको हाे एक अर्कोले गल्ति स्वयंकारेर नानीकाे लागि भए पनि मिलेर बस्नु ठिक हाे ।बिगत सम्झिने हैन त्यहीँबाट पाठ सिकेर अगाडि बडनु पछ ।मानिस हाे चाहेर नचाहेर कहिले काहीँ गल्ति हुन्छ । भगवानकाे त गल्ति हुन्छ ।बैनि मिलेर बस्नु हाेला ।
Milerw basa nanu aba ko volag ma sagai au mega bunu ❤❤
हिमेश भाई कृपया एक आपस मा मिलेर बस्ने मनस्थिती बनाउनु होला गल्ति सबै बाट हुन्छ तर आफ्नो गल्ति स्वीकार गर्ने व्यक्ती कमै हुन्छन्☺️मेघा बहिनी एक त सानै बाट बाबा आमा को छत्रछाया र माया नपाएकी अर्कों कुरा डिप्रेशन् को बिरामी बिचरी आबेश मा आएको बेलामा बोलीन् र गल्ति बोले भनेर पल पल मा पछुताएको कुरा पनि गरिन् यो नै उन को महानता हो👏👍अब हिमेश भाई को बुवा आमा ले पनि निभाउनै पर्ने एउटा कर्तव्य छ त्यों हो मेघा लाई आफ्नै छोरी को स्थान मा राखेर जसरी आफ्नै छोराछोरी ले गरेका गल्ति हरू लाई सहजै माफ़ी दिन सकिन्छ अनि सन्तान को उज्ज्वल र आनन्दमय भविष्य को चाहाना राखिन्छ कृपया हो त्यसै गरी मेघा लाई पनि त्यों ठाऊँमा राखेर सोच्नु होला र केटाकेटी बुद्धी त होनी भनेर हिमेश मेघा लाई सम्झाई बुझाई गराएर मिलाएर एउटा सुखी र खुसी परिवार को पुन: स्थापना गर्न को लागि हजुर हरू को पनि अहो भूमिका अनि दायित्व र कर्तव्य पनि हो बुवा आमा🙏😘माहिषा छोरी को त्यों कोमल अनि अबोध मस्तिष्क मा बाबा मम्मी अनि पारिवारिक खिचातानि ले आखात् नपूगोस्🥲माहिषा लाई भिंडियों मा हेर्दा सारै टिठ् लाग्छ🥲मेघा बहिनी ले पनि गल्ति स्विकारेकी छौ र भविष्य मा त्यस्ता गल्तिहरू अवश्य दोहोर्याउने छैनौ र नदोहोर्याए नानी😘परिवार मिलेर बसेपछि सन्तान ले पनि प्रगति गर्ने राम्रो वाताबरण पाउछन् माहिषा को भविष्य को लागि पनि सबैजना सहमति मा आउनु ज़रूरी छ🙏🙏हजुरहरू को परिवार को जय होस्💪💪🫶🫶😘😘🙏🙏
मान्छे को सब भन्दा ठुलो शत्रु भनेकै रिस हो
सके सम्म मिलेर बस्नु सिस किनकि छाेरि छ हुन्छ बुडाबुडिमा जेपनि हुन्छ जस्ताे नि हुन्छ चुलाेकाे आगत नठाेसि बाेल्दाै भने ताेत बुडाबुडिकाे झगडा हाे बुडा बुडिकाे झगडा पराल्काे आगाे मिलेर बस्नु सिरिफ छाेरिकाे लागि
खुलासा गरदागरदै छताछुल्ल भैसकयो अब केबाकिछर😁
Support lagi herchu love from uk ❤ very good galti realize garnu
Be positive sis ,we are always with you, love you ,take care ❤️❤️😇😇🙌
Ma ta hajur ke bolena afno life afni kushi ho 2 din ke chad fir adhari raat na hos wiss you all the best ❤❤❤happy life
बल्ल ठिक कुरो गर्नु भो मेघा छिटो मिलेर बस्नु है❤
Melay ra basnu hus 🙏🌹because you guys have a beautiful🥰 daughter . Lots of love ❤️ from Canada 🇨🇦, please go with Himash sir 🙏🌹
Good luck diju❤❤
Nice and strong sis❤
म चाहि छोरिको लागि मात्र होइन दि ह्जुरहरुको दुइजनाको मन मिल्नु पर्यो माया हुनुपर्यो बिस्वास हुनुपर्यो दि❤❤❤❤
La badhai xa good news sunna paiyo
मेरो विचार मा त मिलेर बसे राम्रो हुन्छ किन कि नानी छ नी त गल्ती त मान्छे हो जसको पनि हुन्छ नी त्यही गल्ती सुधारेर पहिला को जिन्दगि भन्दा राम्रो बनाउनु सिस सके सम्म मिल्नु राम्रो हुन्छ
त्येही भएर भनिन्छ नि थुतुनो र मुतुनो जोगाउन पर्छ भनेर ।।मिलेर बस्दा एकदम राम्रो हो तर तपाइको थुतुनो मा लगाम लगाउनु होला सबै ठिक हुन्छ् गल्ती त गरेकै हो तपाई ले ।
Oh ho yo chothale katti janni vaako jathi tero comment herda ta pani gatili ta hoinas megha vanda 10gun holis
@@mustanggurung1083 Ta jathi ko cmt herda ni megha vanda 20 holis🤣😂😃Arkako cmt ma Aayrw kina vuknu😃🐕️
Melara bashnu sis ramro Hunxa hajur la Ramro soch garnu vakao xa Galti sabai Ko Hunxa hajur la Maf Magnu ni Tholo Kura ho sis best of luck ❤
Milera basnu hi khusi lagyo dherai❤❤
हिमेश सर बुझ्ने मान्छे हुनुहुन्छ तपाइले भने जस्तै हुन्छ don't worry.
Hjr haru milera basnu vyo vane janaii ramro hunxa didi mayu ko lagi vay pnii god bless you 🙏🙏🙏miss you didi daii ❤️
मिलेको राम्रो बुढाबुढि साथमा नभएसी बच्चालाई त असर त पर्छ नै सँगै बुढालाई नि पर्छ बुढिलाई नि पर्छ हेपाइ सहन पर्छ धेरै सुन्न पर्छ।❤त्यसैले मिल्नुहोस।
खोइ त 2 जना को एकै चोटि संगै को भ्लग गर्नु हुन्न त मेघा जि मिलेर बस्नु
Sweet family ❤❤❤
Bhani look after yourself every thing not your fault he need to relize too. Be happy yourself and look after your daughter. God bless you and daughter.
Ekdamai ramro lagyo aba xittai milera baseko dekhna painxa ma chai dhukka xu😊😊
ढिलै भएनी बुद्धि आएछ सिस
मैले पहिले नै भनेको छोरीको लागि भएनी
मिलेर बस्नुपर्छ भनेर 😢ल अब पहिले जे जे भयो भयो अब चाहिँ मिलेर बसेको देख्न याईयोस🙏❤️❤️❤️❤️
आफ्नो तर्फको जिम्मा लिनु भयो यो नै खुशिको कुरा हो अब हिमेेशले पनि भएका उनको तर्फका गल्ती स्विकारेर मिल्नुहोस भोलि कसैले देखेको छैन पछि पछुताउनु भन्दा अहिले बुझ्नु राम्रो हो
यति राम्रो जाेडि कस्काे अाखा लाग्याे
सबै कुरा बिर्सेर अब गल्तीको माफी मागी मिलेर बस्नु सब भन्दा उत्त्म हो बैनी फेरि मुख न चलाउनु जे गर्नु यो बोलिले गर्छ तेसैले समाह्लनु होला तर दुबै जना संगै गएर फेम्ली साइकोलोजि को सल्लाह लिनुस बैनी
Janu pardain di hajur sahi nai hununxa❤❤❤❤❤❤
kati ramro kura garnu vayo ris ma ani peda ma k k bolnu vayo so ❤aba familly le maf gardinu hola hemesh dai auunu melera basnu cute xhori ko ko lagi milnu na plzz kati man parxha hjr haru ko jodi chutda sagai nadekda kasto kasto man ni dukxha plz milnu hai ❤❤
Mero babu sangai ko bachha vaeko le hola kati dherai maya lagxa ❤ bichara postpartum time ma dmag ma ni kati asar pugeko hunxa malai ahile samma garo hunxa pariwar le bujidinus hai plz🙏 himes sir le pani bujera aaera milnu vae ranro hunthyo🙏
Sabai Vanda best afno man Ra dimag le j vanxa tehi garnus sis
यक चाेटी बिग्रेकाे सम्बन्द पछि जाेडे पडि गाठाे धेरै पर्छ यक अर्कमा बिस्वास हुदैन पैला जस्ताे तर पनि हजुरकाे भन्दानि छाेरि काे लागि सहि हाे मिलेर बसेकने किनकी त्तफ्नाे बाबा जस्ताे अरु हुदैनन
दिदी मिलेर बस्नुपर्छ आफ्नो फ्यामिली भन्दा अर्थ केही हुँदैन मान्छे खुट्टा तान्ने धेरै हुन्छ। अरुको कुरा सुन्नुहुन्न है।
Galti suikarnu nai thulo kuraa ho dd❤❤ but hjr haru milnu aafno ris control garnu ❤❤ hjr ramro manxe ho kina vane ahele sama.. xori siharera basnu vaa x ❤but Arko kura family laii himesha daii laii kaile na ramro na vanu dd❤❤ kina vane feri tehi ram kahani hunxa❤❤❤
दिदी बुढाबुढीको घरमा झगडा हुन्छ। बाहिर नखोल्नु शत्रु राष्ट्र शत्रु धेरै हुन्छ।
Milayra basnuhos ramro sochay ra hayrnus zindagi ko kai varosa chaina chori ko anuhar hernu perdcha, lots of love ❤️
आबेग र आबेसमा कसैले पाठ पढदैन त्यो नहुनु थियो भयो दुबैजना बाट भएको हो अब मिल्नुहोस आज माफि माग्नु भो उहाहरुले पनि माफि दिएर मिलाईदिन हुन पनि आमा बुवाहरु संग अनुरोध छ
सानो नानुकाे लाग भए पनि मिलेर बस्नु धेरै राम्रो हुन्छ 🙏
Manxe ho galti tw vaihalxani sabbai kura birserw agadi badnu parxa❤❤❤
Strong lady ❤❤❤❤
अहिले आर पछुतो लागेको छ बहिनी रिस उठो भन्दैमा सबै कुरा बोलेर राम्रो हुन्न्थ्यो बिचार पुर्याउनु पर्थ्यो आमाजु हरुले कति चित दुखाको होला
मधु क्षेत्री को जस्तो हालत हुन्छ बैनि
तेसैले पहिलो बुढा भनेको पहिलो नै हुन्छ
मिलेर बस्नु
Milera baseko dherai ramro ho galti mahasus garnu thulo kura ho Milera base sabaile ramro vanchan ❤
गर्नु गर्यो अब मिलेर बसे हुन्छ
मेघा सिसले पहिलो चोटि राम्रो बोल्नुभएको जस्तो लाग्यो मलाई अब चाँडै मिलेको देख्न पाउँ हिमेश सरसँग मान्छेबाट नै गल्ती हुन्छ यदि साँचो माया हो भने माफी पनि दिनुहुन्छ।❤❤❤❤❤😀😀
We want to see you both together again ❤❤