त्यो एकैछिनको खुशी II Garo Chha Ho II Episode: 121 II Oct 24, 2022 II Begam Nepali II Riyasha Dahal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2022
  • ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Manaraj Shrestha
    Asst. Director : Riyasha Dahal
    Script Writer : Begam Nepali
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Dilip Bista
    Asst. Direction : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Dipak Rayamajhi
    Sound: Bihan Rijal
    Makeup: Paru Thapa
    Online Supporter: Bishal Rai (Mfu vae rae)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
    Artists:
    Begam Nepali
    Riyasha Dahal
    Sushil Pokharel
    Anshu Thapa
    Binod Rai
    Manaraj Shrestha
    Rajkumar Devkota
    Aakriti Neupane
    Karuna Shrestha
    Sudarsan Khatiwada
    Bimal Khadka
    © Bhatbhate Maila 2022
    Official TH-cam channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► TH-cam:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य TH-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

ความคิดเห็น • 1K

  • @santanepali4271
    @santanepali4271 ปีที่แล้ว +8

    सानो सानो खुसिले परिवारलाई कति खुसी मिल्छ एक महिने म्यादिले पनि खुसी मिल्छ । २०७९ सालको तिहारको सुभकमना सम्पुर्ण लाई ।

  • @kasef0076
    @kasef0076 ปีที่แล้ว +8

    गारो छ सिरेल यकदमै राम्रो बनेको छ जति हेरे पनि हेर्न मन लागिरने कमेदी अनि तेतिकै रमान्तिक लब यस्तुदि वा क्या दामी लाग्छ सबै लाई तिहार को मस्तै सुभाकामना ❤️❤️

  • @VibeA-g3s
    @VibeA-g3s ปีที่แล้ว +41

    नेपालीहरुको महान चाड सुभ दिपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।

  • @VibeA-g3s
    @VibeA-g3s ปีที่แล้ว +17

    हेरौँ यो 🇳🇵 झन्डा मा कति लाइक आउँछ

  • @ramdeuba5220
    @ramdeuba5220 ปีที่แล้ว +10

    दिपावलीको मङ्गलमय शुभकामना सम्पूर्णमा,!! सधै हेरिन्छ एकदमै मनपर्ने सिरिले!!❣️🙏

  • @ganbhdoor2700
    @ganbhdoor2700 ปีที่แล้ว +4

    गार्हो छ हो । नछुटाई हेर्ने गर्छु भटभटे दाई कहिले सुदेरर आएको भाग हेर्ने आतुर छु । गाह्रो छ हो टिम सबै लाई तिहार को शुभकामना छ ।

  • @bhuwanbist6733
    @bhuwanbist6733 ปีที่แล้ว +13

    तिहारकाे शुभकामना सबैलाई ♥️♥️🇳🇵🎈

  • @santoshstha4734
    @santoshstha4734 ปีที่แล้ว +5

    भट्भटे लाई फेरि देखाको मा धन्यवाद सबै टिमलाई 👌👍️❤️🇳🇵

  • @ramsaruofficial8796
    @ramsaruofficial8796 ปีที่แล้ว +6

    देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई शुभ दिपावलीको हार्दिक शुभकामना साथै जसले यो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरू सबैलाई भगवानले कल्याण गरून्!

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 ปีที่แล้ว +6

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपालिहरुमा तिहारको हार्दिक मंगलमय शुभकामना ।रिस उठ्नि😜

  • @reshamvlogs98
    @reshamvlogs98 ปีที่แล้ว +1

    "गाराे छ हाे" सिरियल नहेरि नहुने जति यता

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial ปีที่แล้ว +3

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ,दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु।

  • @uttambhattarai5964
    @uttambhattarai5964 ปีที่แล้ว +3

    मछु है बेगम जि,,र रियासा बुइनिको कमेडी वाउ लाग्छ,यो सिरियलमा,,

  • @umeshbishokarma3836
    @umeshbishokarma3836 ปีที่แล้ว +15

    गारो छ हो सिरियल कुरेर बस्नु हुने सम्पूर्ण साथीहरुलाई धेरै धेरै धन्यवाद नछुटाई नियमित हेर्छु अझै सफलता सुभकामना छ सबै टिमलाई सुभ दिपावली एवम् छठ पर्व को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @taralalrezayat5439
    @taralalrezayat5439 ปีที่แล้ว +2

    जे होस सुन्दरिको मुस्कानले राम्रो बनायो सिरियल सउदिदेखिहेर्दै छु

  • @damodargartaula6683
    @damodargartaula6683 ปีที่แล้ว +4

    नियमित दर्सक म

  • @ganggachannel8172
    @ganggachannel8172 ปีที่แล้ว +5

    धेरै राम्रो लाग्छ यो सिरियल आज सम्म नछुटाई हेरेको छु ❤️❤️❤️

  • @dipaknepali6051
    @dipaknepali6051 ปีที่แล้ว +18

    Congratulations❤️❤️❤️❤️❤️❤️begam dai riyasha dahal didi all intire team lai subhakamana❤️❤️❤️❤️❤️💕💕🙏🙏🙏

  • @LG2334.
    @LG2334. ปีที่แล้ว +16

    हिन्दुहरुको महान पर्व 2079 सालको

  • @puskalchhetri
    @puskalchhetri ปีที่แล้ว +6

    गजब दामी छ सिरियल हार्दिक बधाई अल uniteds❤️❤️❤️