समयको महत्व II Garo Chha Ho II Episode: 130 II Dec. 26, 2022 II Begam Nepali II Riyasha Dahal
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manaraj Shrestha
Asst. Director : Riyasha Dahal
Script Writer : Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Dilip Bista/Sanjay Lama
Asst. Direction : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Dipak Rayamajhi
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (Mfu vae rae)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Anshu Thapa
Binod Rai
Manaraj Shrestha
Rajkumar Devkota
Aakriti Neupane
Karuna Shrestha
Sudarsan Khatiwada
Manohar Bhandari
© Bhatbhate Maila 2022
Official TH-cam channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► TH-cam:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य TH-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
अती राम्रो कहानी छ।भटभटे बल्ल सुध्रिएछ । बधाइ तथा शुभकामना छ। सबै कलाकार टीम हरु लाई।
th-cam.com/video/DEqfATRqbQY/w-d-xo.html
मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को घर परिवारमा भगवान ले सधैं हाँसो खुसी प्रदान गरुन
म त कालिकोटबाट हेर्दै छु यो सिरियल मलाई असाध्यै मनपर्छ😍 न छुटाएर हेर्ने गर्छु
एउटा पनि भाग न छुटाई हेर्न मन लाग्ने, गरो छ हो मलाई धेरै धेरै मन पर्छ।🥰सफलताको शुभकामना😊🙏🙏
00pp
Wow 😲 aaj ko bhag derai man paryo ajai ramro gardai janu hola 🙏👌😘
Bhatbhat दाईको फ्यान काे काे हुनुहुन्छ 🤩🙏
बेगम नेपाली र रियासा दहाल मन पर्न जति याता हाजिर हुनुहोला👍️
अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
Good
Hamro Dang ma pani Balen jasto meyr ko khacho xa
Jai Nepal
म दार्जीलिङबाट रीता ठकुरी । गाह्रो छ हो मलाई सिरियलको सम्पूर्ण महानुभावहरूमा हार्दिक बधाई एवम् शुभकामना !
बालेन सरलाई दर्शन। हजुरले हाकेको ताकेको सम्पूर्ण कार्य सफल भएर जावोस् । श्री पशुपतिनाथको कृपा सदा सर्वदा बनीरहोस्।
🙏🙏🙏
Jay nepal
Thank you sir hajur jastai vako vaya hamro desh nepal ko bikasit hunthyo hola sir
बेगम नेपाली भट्भटे र पुतली को जोडि मन पराउने जति यता हाजिर हौ♥️🇳🇵🙏🙏
राम्रो छ अन्य भाग हरु पनि निरन्तर हेर्न पाउ
बादाई छ
th-cam.com/video/DEqfATRqbQY/w-d-xo.html
भट भट्ट दाई को लुंगा धुलाई धेरै धेरै रामरो लागियो
गारो छ हो भाग 1 देखि हेर्ने जति यता हाजिर हुनु है
समयको सदुपयोग गर्नु चेई अंत्यंत जरूरी छ नभए पैसा कमऊना गारो नेई छ जिंदगीमा 🙏🙏♥️
एकदमै राम्रो छ यो सिरियल आगामी दिनमा अझै राम्रो हुदै जाओस् शुभकामना सम्पुर्ण टिमलाई ❤️
😅😊😊😊
आज को episode धेरै राम्रो लाग्यो भटभटेले आफैले मेहनत गरेको यस्तै यस्तै आगामी episode नि हेर्न पाइयोस ❣️❣️💞💞
th-cam.com/video/DEqfATRqbQY/w-d-xo.html
गाह्रो छ ❤️❤️🙏🙏
गाह्रो छ टिम लाइ धेरै धेरै धन्यवाद छ
यो हप्ता बाट भटभटे सुद्दियको देखन पाइन्छ जस्तो छ गार्हो छ सिरियल टिम का कलाकार हरुलाइ सलाम छ
खुसि लाग्यो भट्टे सुध्यो सउदिदेखिहेर्दै छु
गाह्रो छ कुरेर बस्ने जति हाजिरी गरौ
me
सबै को मन जितेको यो सिरियल का कलाकार साथि हरु लाई बधाई
गारो छ सिरियल लाई माया गर्न जति यता 😘😘❤️
ऋ
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ हजुरको दिन शुभ र खुसिमय रहोस् मातारानीले हजुर अनि हजुरको परिवारलाई सधैँ कल्याण गरुन् । म्यान्मार देखि न्यानो माया सबै नेपालीहरूलाई 💙
Best comedy 😅
🤍🤍
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो छ! धेरै धेरै प्रगति र कल्याण होस! गार्हो छ हो तथा भटभटे माईला परिवार!
Dami xa
🍏🍍🍉🍉🍇
@@hemantbayu5011❤,
@@nirmalarai8195😮
@@nirmalarai8195😮
मलाई अचमै राम्रो लाग्ने गारो छ सिरियल 🙏🕉️🇳🇵🇰🇷
तपाईंहरूको काम प्रति मन देखि नै उच्च सम्मान छ। गाह्रो छ सिरियल एकदमै मनपर्छ मलाई न छुटाएर हेर्छु, गाह्रो छ सिरियल टिमलाई सफलताको शुभकामना छ। big fan all time ❤️ बेगम दाई। म अहिले भारतबाट 🙏
😘
😘😘😘😘😘😘😘😘
😘😘😘😘😘😘
😘😘😘😘😘
Aaisha
Yo episode chai dherei man paryo hai thankyou everyone for the whole team. Bises gari bhatbhate ra riyash lai. Lots of love from lazimpat
भटभटे र पुतलिको जोडि मिलेको देख्न मन छ।कति झगडा गरेका गाठे हरे सिब।पुतलिले शान्त पारदिनकि के हो ।
यो गाह्रो छ टिमको सम्पूर्ण कलाकारहरु को अभिनय धेरै राम्रो छ साथै गाउँ घरको चल्ने चल्ती चलनमा आधारित ब्यवहारिक एकदम नै राम्रो छ ।
सबैमा धन्यवाद छ ।
अयतै राम्रो छ कायकम । सपुण नेपाली दाजुभाइ दिदिबाहिनीमा म काठमाडाैंकाे मेयर बालेन शाहकाे तफबाट यानाे अभिवादन । सधै देश र जनताकाे भलाेकाे लागि लडिरहने छु ।😍😍
अत्यन्तै राम्रो कार्यक्रम , म जस्तै हरेक हप्ता नछुटाई गाह्रो छ हेर्नेले 👍️गर्दिनु होला🙏🙏
My favourite सिरियल यति नै मन पर्ने सीरियल सबै टीम लाई शुभकामना
गाह्राे छ हाे सिरियल मलाई धेरै मनपर्छ । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
भाग १ देखि भाग ३६३ सम्म नछुटाई हेर्ने जति यता हाजीर हुम 🙋♂️🙋♂️म्यानमार बर्मा देखि प्रेम ⚘💌
First me
Aunu sabai jana herna
भटभटे सुध्रिएछ, अब बिचरि पुतलिले सुख पाउछ
होला, गाह्रो छ मलाई धारावाहिक हेर्न अतिनै राम्रो लाग्छ
मैले भाग एक देखि हेरिरहेको छु from India Sikkim 🇮🇳👍❤
Malae tapae haruko sireyal ekdam manpar xa begam dai ma Bharat bat
my favourite comedy serial,,,, love u all team ❤️❤️❤️❤️
😎🇳🇵🍾🐕️🦓🍈
th-cam.com/video/DEqfATRqbQY/w-d-xo.html
समय को महत्त्व बारे चेतना मुलक आजको भाग अति मन पर्यो
मनपर्ने टेलिसिरियल गार्हो छ हो😍😍
जसले मेरो कमेन्ट मा लाइक गर्छ नि भगवान ले उहाँको आफन्त साथै परिवार को रक्षा गरुन💛
Vatvate daju sudhreko hrene man dharai thiyo thank God ❤️❤️❤️❤️
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
भाग 1 देखी भाग 130 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ भारत बाट
1 nbr dekhi herirako thiya 130 bhag aauda dherai khusi lagyo
एक दमै राम्रो छ है यो भाग धन्यवाद 🙏🙏🌷🌷🌷🥀🥀🌹🌹🌹🌺🌺🌺🌺🌺
धेरै राम्राे सिरियल। अझै धेरै प्रगतिको शुभकामना ❤️
पहिला देखि नै नछुटाई हेर्नै कोको हुनुहुन्छ एक हौ
भटटु सुध्रिन त सुध्रिउ अलि धेरै सुध्रे जस्तो छ दामी होल टिमलाई सम्मान्👍️🙏
S
th-cam.com/video/DEqfATRqbQY/w-d-xo.html
धेरै धेरै राम्रो छ गाह्रो छ हो टिम लाई धेरै धेरै शुभकामना तथा बधाई छ मेरो तर्फबाट उत्तरोत्तर प्रगतिको कामना गर्दछु
wow nice 🙏
सम्पुर्ण टिमलाई सफलता को शुभकामना ❤️
❤️❤️
धेरै राम्रो अभियान छ🙏🙏🙏👌👌👌❤️❤️💋
आहा कति रमाइलो सिरियल बदाइ छ सबै लाइ🙏🙏🙏🙏
Lau badhai xa sampuna teamma 👏👏👏👏👏
Nice
भटभटे सुदरेकाे एकदम रामराे लागयाे अब यसरी नै रामे्ा हुँदै जाअाेस
Dhari ramro
💗💗💗💗
भट्भटे सुद्रेर धेरै मजालाग्यो अनि नछुटाइ हेर्ने गर्छु धेरै मन पर्छ यसरिनै अघि बड्नु होला सबै टिम्लाइ बधाइ छ म कलाकार बन्नु सिक्दै गरेको प्रकश ठटाल हाल
साउदी बाट 🙏🙏🙏
पुतली र भटभटेको छोरा👱 को मुख कहिले सम्म देख्न पाईला गारो छ हो मलाई😁😁
प्रचन्ड फेरि पनि प्रधानमन्त्री मा नियुक्ति भयको को को लाई मन परेको छ अब र रबि लामिछानेले केपि लाई साथ दियको कस्तो लाग्यो
Add
धेरै दामी छ सिरिएल म सबै भाग नछुटाइ हेर्ने मा पर्छु है।
अब भत्भ्टे सुध्रिए को देख्न पाउ किन कि यो सिरेल हेर्ने अनि बिगृदै हिडेको मान्छे पनि यहि भिडियो मार्फत बुझेर नराम्रो मान्छे पनि राम्रो बनोस् 💕💕💕💕💕
भटभटे लाई भन्दा मलाई पो गाहारो भयो यो भाग सारै नै राम्री रमाइलो छ शुभकामना छ।
बधाई छ भटु सुधरिएकोमा अब भटु र पुतलिको मायाको चीनो हेरनि मन छ हो मलाई 🤗🤗😍😍💘💘💌💌(छोरी )
लु आज बल्ल भटभटे सुध्रेको हेरेको देखियो 🤣🤣🤣🤣
Ma Baitadi bata malai yo serial akdamai ramro lagx
मलाई सारै ,मैलो लाग्छ! यो टेलिसिरीङ्गखलाले हुनसक्ने घटनालाई पुष्टि गरेको छ।
यती सुन्दर जीवन ख्रीष्टमा दिएर अझ सुन्दर बनाउ । ज्ञानी बनउ ।
कैले भटभटे दादा सिरिदाअन्जलि कैले बर्था जिन्दगी केहेा दादा पैसा 💰 देख्ने तरिका हेा कि रिस उठेको र गारेा भाकेा अबस्था मज्जा केा जिन्दगी त बचन केा पेा रहे छ हेा है बधाइ छ है सम्पुर्ण लाइ
My favourite siriyal 🙏 💙 💛 💔 👆 👌 👏 DUBAI 💔 💜 ✌
Big fan team garoo xa ❤️😍
भटभटे र रियासा काे एक्टिङ राम्रो लाग्ने अनि नछुटाई हेर्ने एता हाजिर हुम।
एकदमै राम्रो सिरियल सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान।आज त पुतलि र भटभटेको भुइचालो गयो होला हा हा हा
अब चाई साचिकै पैसा कमाको हेर्न पाउ है
एक दम सहि छ बेस्टप लक
धेरै राम्रो गाह्रो छ सबै ठिम लाई धन्यबाद
❤️❤️ हेर्दै छु पूर्व सिक्किम भारतबाट
आज सम्म एउटा पनि एपिसोड मैले छोड़ेको छैन मैले। यो हास्य श्रृंखला मा सब भन्दा ठुल्ल
ठुलो भूमिका रियाशा को छ।
dami lageyo harek pall next vag pani sundar hos harek pall all tem lai beat of luck ❤❤❤
Thankyou sir for upload video love from sikkim 🤎
सुशील जि पनि आउनु परो कता हराको
अत्यन्तै राम्रो छ भटभटे सुध्रेको रोल देख्न पाइयोस
हेर्न मा ढिलो भयो सरी ल सबै जना लाई
गार्हो छ मलाई धेरै मन पर्छ 🌺🌺🌺
म त हास्दा हास्दै सकिन्छ हौ यो नाटक 😍🤗
Aaja jati khusi ta kahilyai lagena yo episode herera.Thanks Bhatbhate Begam Nepali Bhai .
म साउदि देखि अहिले सम्म न छुटायर हेर्ने गर्छु गार्हाे छ हाे टिमलाई हिर्दय देखि नै धन्यबाद
मैले पनि हेर्ने गर्छु याे सिरियल अहिलेमा दुबै बाट हैर्दै छु ल!
Dami
यकदमै शुझाप सिकाउछ याे सिरियलमा बधाई छ
yo serial herda ma ak damai hasxu so yo malai best comedy serial ho i love you garo chha ho team
भटभटे सुध्रिएको देखेर खुशी लाग्यो।भटभटेजी अब पैसा कमाऊन तिर लाग्नुस।
My favorite😍❤🥰
Riyasha 🥀💓bhatbhate❤♥❣️
रियासालाई ठुलो पर्दामा देख्न मन छ हो
राम्रो लाग्यो रिस उठनी 😁💕
लास्टै हासो लाग्यो टिकाराम र मनोराज देखेर🤣😂🙈🙈
सबै टीम लाई मेरो सुभकामना
👌👌👌👌👌👌👌👌
my favourite seriyal♥️♥️♥️♥️♥️❤️❤️❤️