Exclusive:४०लाख खाएर फरार मुना ३ दिनमै आइन मिडियामा |किन भागिन त उनि ?खुल्यो भित्री रहस्य |goodtv|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Host:Ganga lama
    Guest : sarswati chaulagai and ashok kumar dakal
    Edit/Camera:sukra blon
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #sarswati_chaulagai_and_ashok_kumar_dakal #

ความคิดเห็น • 254

  • @hombhattrai356
    @hombhattrai356 ปีที่แล้ว +34

    याे रिन खाने अाइमाइलाइ तनाबै छैन हास्दै बाेल्छेत रिनै नखाएजस्ताे गाला पड्काउनुनिहाे

  • @soniyalimbu5578
    @soniyalimbu5578 ปีที่แล้ว +22

    गङगा को काम लाई सधै सम्मान छ तर कसै पत्रकार हरु भने अरुको बुढी पोइला गएको मात्रै खोज्दै हिड्छ्न तर गङ्गा ले भने सहि काम गर्नु हुन्छ् ।

  • @sambhusubedi4116
    @sambhusubedi4116 ปีที่แล้ว +3

    पैसा दिने दादा दिदिको कलेजो पनि ठुलो र छ यति धेरै पैसा दिन नि कलेजो ठुलाे हुनुपर्छ है ❤

  • @jhamakthing10
    @jhamakthing10 ปีที่แล้ว +21

    जस्तै ब्याजमा लिए पनि अरकाको पैसा लिएपछि दिैनैपर्छ। त्यो घर उनिहरु सन्गै हुदानै जोडेको भएर त्यो रिन पनि त्यो धर बाटनै असुलनु पर्छ। सम्बन्ध छुटिसक्यो भन्नु पाउदैन।

  • @Xsia_ed1tz
    @Xsia_ed1tz ปีที่แล้ว +9

    दिने को ठूलो गल्ती छ

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 ปีที่แล้ว +43

    दिनेबेलामा ब्याज खान केहि नसोची रिण माथी रिण दिने अहिले मिडियामा आएर मिडियाले उठाई दिनु पर्ने।
    यी सबै मिटर ब्याजीमा पैसा लगाएर खाने जत्थाहरु हुन्।

    • @dineshshrestha256.
      @dineshshrestha256. ปีที่แล้ว +2

      Ho ho msnche Marna badhya banaune yastai mitar byajle ho

    • @Ushabohara2316
      @Ushabohara2316 ปีที่แล้ว +2

      सहि कुरा भन्नू भयो।सावा भन्दा ब्याज बढि खाईसकेका हुन्छन,मिटर ब्याज।।।
      हुन्जेल मिटर ब्याज खायर सके पछि भाग्ने या मर्ने बाध्य गराउछन।
      मिटर ब्याज लाउने लाई कार्बाहि होस।

    • @rudrachongbang
      @rudrachongbang ปีที่แล้ว +1

      100% true

    • @jyotigautamsurkhet6794
      @jyotigautamsurkhet6794 ปีที่แล้ว

      कति राेइकराइ गरेर माग्छन माया लाग्छ दियाे यस्तै गरछन

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +7

    पिडीतले नया पाउनु परछ र गुट टभि गंगा मेम सलाम छ❤️🙏🙏

  • @rudrakumarrai9417
    @rudrakumarrai9417 ปีที่แล้ว +5

    आमा रिन काटने बिचरा छोराछोरीका नाम जय होस यस्ता आमाको

  • @krishnaghimire1768
    @krishnaghimire1768 ปีที่แล้ว +2

    ब्याज को लोभ ले गर्दा आज यो दिन देख्नुपर्यो।देसैभरी यस्ता घटना घटिरहन्छन तापनी ब्याज धेरै आउने भन्दै पैसा दिराख्छन।यस्तो केस मिडिया ले प्राथमिकतामा राख्नै हुंदैन।

  • @khapangimagar4804
    @khapangimagar4804 ปีที่แล้ว +2

    बिचरा व्यवहार बिग्रे पछि कस्तो हुदो रहेछ यति राम्रो मान्छेको बेईजत भए छ अब छोराले मिलाउनु पर्छ❤❤

  • @kishorebaskota4072
    @kishorebaskota4072 ปีที่แล้ว +12

    Ganga ji is best and brave female journalist of this country.

  • @kalibahadurtamang443
    @kalibahadurtamang443 ปีที่แล้ว +3

    Sahi kura ganga ji

  • @bidhyagurung5779
    @bidhyagurung5779 ปีที่แล้ว +5

    आत्म हत्या गर्लिन भो फेरि बिस्तारै मिलाउलिन नि हिसाब किताब त्यो भन्नू न ,अरुको खानु हुन्न पाप लाग्छ बिस्तारै दिनु पर्छ रिन ,,रिन घिन हो so time मिलाएर सब रिन चुक्ता गर्नु sis ,,

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +2

    यो फटाहा आईमाई हो यस्लाई छोड्नु हुदैन पिडीतले न्याए पाउनु पर्छ

  • @harsitshrestha5134
    @harsitshrestha5134 10 วันที่ผ่านมา

    विचरी गंगा बहिनी हेरेको हेरेकै तर ऋण लिनेको अनुहार र कुरा गर्दा गंगा दिदी नै ऋण लिनेको पक्षमा होला जस्तो छ

  • @sarojshrestha4725
    @sarojshrestha4725 ปีที่แล้ว +2

    कुरा सुन्दा पनि रनक्क बनाउछ हो।पैसा लगे पछि जे सर्त मा लगेको छ दिनु परेन चाहे मिटर होस या ब्याज हो तिर्नु परेन अहिले आएर तिर्नु सक्दैन भन्न पाउछ यस्ता लाइ त सिरु पाते ले दिनु पर्छ अनि यस्तो समस्या कम होला नत्र यस्तै हो

  • @kumarbista6534
    @kumarbista6534 ปีที่แล้ว +7

    गोजि Bank को कारोबार उठाउनु गार्‍हो छ !

  • @kalpanakarki4981
    @kalpanakarki4981 ปีที่แล้ว +2

    ऋण भुलेर पनि कसले नदिउँ आज बाट

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +66

    20/20 लाख पैसा ऋण दिन नि नहुने हो सायद ब्याज को लोपले पैसा फसेको हुन सक्छ है

    • @lindagurung7112
      @lindagurung7112 ปีที่แล้ว +7

      20 / लाख ऋण देकाे हाेईन छाेरा लाई आमेरिक पठाउछु बनेर देकाे गरे

    • @harigurung6780
      @harigurung6780 ปีที่แล้ว

      Honi

    • @chandraghale9071
      @chandraghale9071 ปีที่แล้ว

      Agreed but this called own crime 🎉🎉🎉ni bro

    • @gajghale1265
      @gajghale1265 ปีที่แล้ว +1

      लाेभले लाभ लाभले बिलाभ भनेकाे त्याेइ त हाेला नि

    • @deepa15578
      @deepa15578 ปีที่แล้ว +1

      Soja sajalai 10hajar rin pani patyauna tetro 20lakh dine manxe lai chai mannaiparxa

  • @premcdy2023
    @premcdy2023 ปีที่แล้ว +1

    Ganga dd hjr lai salut xa hjr ko kamm dherai ramro xa

  • @nirmalatamang9903
    @nirmalatamang9903 ปีที่แล้ว

    That lady doesn’t deserve you’re true love brother.. be strong 💪 everything is ok .

  • @tulsigrg6899
    @tulsigrg6899 ปีที่แล้ว +5

    रिन खानी र रिन दिनी लाई त पिर परेकै छ होला तर मलाई भनि सारै हासो लाग्यो तिम्रो बाउको हो भन्दा🙌😁😁

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 6 หลายเดือนก่อน +1

    गल्ती दिनेकाे पनि छ यति धेरै रकम एउटा ब्यतिलाइ नदिनु पर्ने तर याे लिने ब्यतिलाइ अलि कति डर,र अात्मा ग्यानिक नगरेकाे देख्दा चहि यसकाे बुडाेकाे पनि हात छ जस्ताे लाग्छ अहिले अाफु वचन डिबाेस गरेकाे हुन सक्छस चाेर, लुटेराकाे हरेक चाल, हुन्छ ।

  • @udendragurung5004
    @udendragurung5004 หลายเดือนก่อน +1

    चोरदेशको चोरै चोरहरू भनेको यै हो सतर्क हुनु पर्यो है !

  • @kalpanakarki4981
    @kalpanakarki4981 ปีที่แล้ว +1

    यो ऋण लनिको अनुहारमा त खुशी काे चमक छ राम्रो काम गरे जस्तो रारी padkaununa

    • @santoshigurung1595
      @santoshigurung1595 ปีที่แล้ว +1

      Nakachari ho papa dharma sabi bechera khayeko manchhe lai keko saram , yesko dhandai yesto ho

  • @Nepalididi20
    @Nepalididi20 ปีที่แล้ว +12

    हामी इमानदारलाई त ५० हजार पनी पत्याउदैन हौ 😢😢😢

    • @daisydaisy7234
      @daisydaisy7234 ปีที่แล้ว

      Aa k hamilai kasaile biswas gardaina.

    • @pleasesmile8877
      @pleasesmile8877 ปีที่แล้ว

      गंगा मेम मलाई हरुसंग मेरो दु ख बिसाउनु छ , कसरि कन्त्राक हुन्छ मेम??,

  • @DurgaMahata-sd5es
    @DurgaMahata-sd5es ปีที่แล้ว

    good tv sis.ko good kura👌👌👌

  • @balmagarbalmagar9789
    @balmagarbalmagar9789 8 หลายเดือนก่อน

    धनयबाद।मेम

  • @rasmilashrestha6046
    @rasmilashrestha6046 ปีที่แล้ว +7

    गल्ती त दिनि को छ नि किन दिनु यती धेरै

  • @dawalama9966
    @dawalama9966 ปีที่แล้ว

    ahile yo hamro desh ma esta fataha haru dherai cha sachet rahanu hola.

  • @ninja4667
    @ninja4667 ปีที่แล้ว +2

    याे केस् भनेकाे मलाई त " आकाश काे फल आँखा तरि मर " भने जस्तै लाग्यो हाे गंगा दिदी..अब कहिले अंश पाउने हाे र त्याे बेचेर ऋण तिर्ने हाे..खै ईनिहरु ले पैसा पाउलान् जस्तो मलाई त लागेन..😏

  • @OppoA-mh3uw
    @OppoA-mh3uw ปีที่แล้ว +1

    गंगा दिदी गूड जब

  • @lppptl1937
    @lppptl1937 ปีที่แล้ว +5

    मिटर ब्याजको लोभले पैसा दिने दिने बेला 🤣🤣🤣

  • @dhanshrestha6405
    @dhanshrestha6405 ปีที่แล้ว +6

    हिजोको दिनमा बयाज पाउनजेल मजाले खाअो अाज अाएर खानु नपाउदा नराम्रो भयो

  • @rajeshbohara9275
    @rajeshbohara9275 ปีที่แล้ว +1

    Hait nepal ma paisa matrai case dherai raixa..love u ganga di aafno pni care garnu la..

  • @sanayatheengshy-wv5vg
    @sanayatheengshy-wv5vg ปีที่แล้ว +1

    Rin dine kam nagarnu kaile pani plz paxi afnai paisa le dukha pauxa

  • @user-ic1vh2yi8m
    @user-ic1vh2yi8m 3 วันที่ผ่านมา

    यो आईमाई रिन खायर नतिर्ने पचाउने रोइछे यस्ता आईमाई शीत बच्नु होला पोइसा लिदा हस्ने अहिले नतिर्ने बेहाज अरुकोनी घर मा बोत भाको पोइसा होर लिदा क्याश लिने तिर्नुलाइ जग्गा लिनुरे

  • @anishathapa81
    @anishathapa81 หลายเดือนก่อน

    Good gagaha d d ko kam👍️👍️👍️

  • @dawadong3132
    @dawadong3132 ปีที่แล้ว +2

    hait rin line lai kehi tension xaina musu musu hasera kura gardaixe 😂

  • @kabitanakarmi6319
    @kabitanakarmi6319 6 หลายเดือนก่อน

    पत्र कार मध्धै गगा सारै मनपर्छ वा ले सही सही भोबोल्नु हुन्छ सबै तै भयर गागा लामा बाट जानु न्याय पाउनु हुज्छ भनेको सुन्छु 🙏🙏

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w วันที่ผ่านมา

    यति धेरै काे पैसा खायर कुनै चिन्ता नभयकाे जस्तो गरिरा छ त याे दिदिले त हासिरा छ अरुकाे पैसा लगेछि तिर्नुपर्छ भन्ने थाहा छैन कि के हो राम्रो गरेजसरि हासिरा छे

  • @sakhiragurung1394
    @sakhiragurung1394 ปีที่แล้ว

    ब्याज भन्ने कुरा तेस्तै हो पीडित नै रैछौ तर सम त जसरी भए पनि दिन पर्छ है

  • @NetraMajhi492
    @NetraMajhi492 ปีที่แล้ว +5

    ब्याज को मायाले पैसा दिने अहिले आएर मिडिया मेरो पैसा खाइदियो असुल गरिदिनु पर्यो भन्न पनि लाज छैन

  • @nilubhattrai697
    @nilubhattrai697 22 วันที่ผ่านมา

    धनी ले धनी को पैसा घिच्यो गरिब ले पाउदैन घिच्दैन जाठा जाठी

  • @anshukawar7327
    @anshukawar7327 ปีที่แล้ว +5

    20लाख रिन लिने दिने आमामामा आफुले जिन्दगी मा कहिले देखिने थियोर र सायद यो जुनु मा त भैन अर्को जुनु कुर्ने होला

  • @lilaghimire6202
    @lilaghimire6202 ปีที่แล้ว +2

    Meter byji lai pani karbahi garnu parxa.ganga bahinile yo pani sodnu ki ati thulo amount kina deko ta?manxe marna badhya banaune e meter byji lai pani heavy karbahi garnu parxa.

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 ปีที่แล้ว +1

    अब कहाँ बाट दिन्छ रिण खोजेर दिउस् कसैले दिदैनन् मिडियामा बेइज्जत भइहालेयो

  • @SandhyaKumari-zm4tn
    @SandhyaKumari-zm4tn ปีที่แล้ว

    Purano video lai ta hatauda hundaina ra TH-cam bata Ganga ma'am.

  • @nirkumarrasaili8826
    @nirkumarrasaili8826 9 วันที่ผ่านมา

    आखिर नहु बेईज्जत भईहालेयाे याे
    अबाे पैसा कसैले दिदेनन मिडियामा
    आउनु ठुल्लाे गल्लति भयाे अब कहाँ
    बाट दिन्छ रिण दिनेकाे पनि बाेलि
    ठिक छाेईन

  • @bhimapandey5988
    @bhimapandey5988 ปีที่แล้ว +1

    पैसा धेरै भयर रिन दियौ अहिले झुनडियर मर्न बाद्ध्या नपार के ढिलाे चाडाे तिर भन्नु

  • @Kepin689
    @Kepin689 ปีที่แล้ว +3

    Ke ho ke ho

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 10 หลายเดือนก่อน

    यो आईमाई फटाहा नै हो उस्लाई कुनै पस्याताप नै छैन हासी राखेको छ

  • @user-xb1iu9rr8y
    @user-xb1iu9rr8y 18 วันที่ผ่านมา

    रिन दिनेले अलि बिचार गरेर बोलहै नत्र अल्लि पहिलाको घटना थाहा छकी छैन आत्म हत्या गरेको फेरि इनि मुनाले पनि तेहि बाटो अपनाइन भने तिमी मुलाहरुको पैसा गयो अनि पैसा लिनिले पनि लियपछी खुरुक्क तिर्नुपर्छ

  • @resampun811
    @resampun811 5 หลายเดือนก่อน

    त्यहि भएर रिन गरेर घर बनाउन र किस्तामा गाडी लिदा यस्तै हून्छ घाति हेरि हद्दी निल्नू पर्छ,

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว

    मुना दिदी धेरै झुठो बोल्दै हुनुहुन्छ बिचार गर्नुस् है !!

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 26 วันที่ผ่านมา

    याे महिला महाँ ठग हाे डिबाेस गरेर नाटक देखाउँदैछ

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 ปีที่แล้ว +1

    पैसा पचाउन डिभोर्सको नाटक गरेकि हुन सक्छिन यि बहिनिले।

  • @madankhadka5196
    @madankhadka5196 6 หลายเดือนก่อน

    मेरो पनि एक महिला १३ लाख लिएर फरार भएको छे, कसरी असुल गर्नेहोला😢

  • @keshavrijal7759
    @keshavrijal7759 ปีที่แล้ว +1

    Good jop dd

  • @sarojshrestha4725
    @sarojshrestha4725 ปีที่แล้ว

    गंगा सिस लाइ यो ठग आइमाइ को कुरा सुनेर पुरै प्रेसर हाइ हुन लागे जस्तो छ ।झनक्क हुने कुरा गर्छ यो आइमाइ हासी हासी कस्तो लाज नभको हो

  • @zzz-kd5by
    @zzz-kd5by 25 วันที่ผ่านมา

    त्रहामिलाई थाहा छैन बिस्वास मा पैसा दिय पछि बिस्वासमा पैसा दिन पर्छ भोलि मरेर जानेहो पाप कोहि कसैले नगरु है हजुर ❤हल्ला नगरि लिनेे दिने बानी बसालै है😮

  • @MdMd-bv1rn
    @MdMd-bv1rn ปีที่แล้ว +3

    Jo sukai hosh arkako khaya paxi xerna parxa

  • @user-mp8rv7hm8p
    @user-mp8rv7hm8p 5 หลายเดือนก่อน

    यो पैसा दिनि वाला आइमाई le aru बोल्न न दिया को धेकेर टाउको दुक्यो😢😢

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 ปีที่แล้ว +1

    अर्को को पैसा खाएर दुनिया को कुरा गर्ने वहाना बनाऊने दिने पैसा जसरी पनि दिन पर्यो नि

  • @kopilarai8202
    @kopilarai8202 ปีที่แล้ว +3

    Yo ta chalakh rahex yetro dukh diyera hasi hasi mazak gardei boldeix padkaudei kura garnu parnw

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku 20 วันที่ผ่านมา

    यिनिहरु सबै मिल्दाका खेलाडी हरु रहेछन

  • @user-pq3ge9il2d
    @user-pq3ge9il2d 6 หลายเดือนก่อน

    हैन अमेरिका हुने छाेरालेत मिलाऊनुनि बुढाेसित त डिबाेश भयाेरे अमेरिका पुराऊदा त छाेरालाई पनिखर्च भयाेहाेला हुदाशबै आफ्ना नहुदा आँफ्नै दुस्मन😢😢

  • @HarimayaDimdung
    @HarimayaDimdung 4 วันที่ผ่านมา

    बिस्तरि तिर्छ तिर्नु लाउनुस धेरै दाबब नगर्नुस है

  • @laxmisapkota4132
    @laxmisapkota4132 ปีที่แล้ว

    दुई रुपैया ब्याज रे मोटो रकमको दुइ रुपैया ब्याज लिन लाज लाग्दैन सामन्ती आईमाई हरु अब सावा उठाउनि कुरा राख्नुस नत्र राम्रो हुनि छैन है सहमतिमा आउनु पर्छ

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 ปีที่แล้ว +1

    ब्याज खानी बेला सम्म चुप अलि कति ब्यबार बिग्रे पछि मडियामा

  • @Thegauree
    @Thegauree ปีที่แล้ว

    Tapaiko sarahaniya kamlai samman garchhu chahabel ma स्वरोज्गार सीप बिकास केन्द्र भनेर बोर्ड राखेर दिन्मा २० जना भन्दा बधी मन्छे लाई ३५०० को दरले तालिम दिन्छु भन्दै पैसा असुल गरि राखेको छ र तलिम माला उन्ने भन्छ एक पिस मालाको १०० रुपैयाँ दिन्छु भन्छ लस्तमा ४०/५० भदा दिदैन तेता पनि नजर जवस

  • @antarekancha9243
    @antarekancha9243 ปีที่แล้ว

    Paisa chai ka bat aaune hola yetro yetro hami sanga dhukha gardani hudaina

  • @kesharsunar5941
    @kesharsunar5941 ปีที่แล้ว

    तिम्रो बुढा चाहिँ जोईटिङगे रैछ हैट

  • @stockdiarynepal1152
    @stockdiarynepal1152 ปีที่แล้ว +2

    Aru ko poisa khanu cha ajja furtti lagaudai boleko hera na nakacharee ko poi lai media ma lyaunu paryoo

  • @indrakumarirai6580
    @indrakumarirai6580 ปีที่แล้ว

    दिनेले पनि ब्याजकाे लाेभले हाेला आँखा चपम्लेर दिने अनि अहिले मिडिया बाजि गर्ने मस्काे मान्छेहरु हाेला

  • @ramrasaili7482
    @ramrasaili7482 ปีที่แล้ว +3

    हाँगा भने वितकै हंग्न आउँछ र यार

  • @a.bi4470
    @a.bi4470 ปีที่แล้ว

    रिन लिने आईमाई हास्दै बाेल्छेत कुनै चिन्तै छैन

  • @motirajrai6313
    @motirajrai6313 ปีที่แล้ว +1

    रिन खाने अाईमाई को लाज भने पटक्कै नभऐको रहेछ।

  • @user-mp8rv7hm8p
    @user-mp8rv7hm8p 5 หลายเดือนก่อน

    यो गर्दा नि हुन्न त्यो गर्दा नि हुन्न भन्ने ले का बाट ल्याउन्च भनेर दिय को त

  • @jeevanniroula2249
    @jeevanniroula2249 ปีที่แล้ว +1

    poisa kasailai biyaj ma dinu bhanda pahila yo video here ra matra bichar garnu hola

  • @user-xk8pt8ti2k
    @user-xk8pt8ti2k 3 หลายเดือนก่อน

    यो ब्याज ले खुब हेप्छ्न के😢😢सस्तो भाको पैसा खाईदे हुन्छ

  • @kumarikoirala3824
    @kumarikoirala3824 ปีที่แล้ว

    दिबोस को नातक gare छ्न जोगिन को लागि सहमतिमा kati बाथि

  • @ishworiprasadbastakoti2422
    @ishworiprasadbastakoti2422 ปีที่แล้ว

    Bank को ब्याज भन्दा बढि लिन पाइदैन ।

  • @ajaythulung2054
    @ajaythulung2054 ปีที่แล้ว +1

    खै चिनजान को हो हामि मत केहि भन्नु सकिन्न है ह्जुर अब चाडै हिसाब किताब मिलाउनु है 😁😁😁😁राम2 अब घर बेचनु चाडै

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 26 วันที่ผ่านมา

    याे जालि ठग हाे पैसा खाने नतिर्ने सपै नाटक हाे

  • @tankabhadurbhattarai1242
    @tankabhadurbhattarai1242 ปีที่แล้ว

    I have never seen such kind of Nepali great, only in Nepal, it's great gialty why did you give money,

  • @yatramunk
    @yatramunk ปีที่แล้ว

    Ganga madam tapai ko agadi open sekda 2 rupiya byaj mageko xa yo ta direct illegal ho 12 percentage ma hunu parxa ra paila diyeko sekda 2 ko Pani minus garnu parxa adalat le Pani syakda 2 byaj accept gardaina

  • @suzanlama9404
    @suzanlama9404 6 หลายเดือนก่อน

    Byaj ta k sawa ni paudaina yo aaimai ko anuhar herda

  • @sureshrai3534
    @sureshrai3534 ปีที่แล้ว

    आफ्नो पैसा भिखारी भाएर माङनू र्पने बरू एक रूपया दिनू हुदैन।

  • @nirmlatamg
    @nirmlatamg 6 หลายเดือนก่อน

    धन भाको बुदि नाभाको साउ त पाएना बेयज तेउपनि २ रुपेको दरले रे 😅😅😅

  • @aratisunar8313
    @aratisunar8313 ปีที่แล้ว +2

    चलाउने बेला चलाए पछि अहिले आएर बहाना पारेर हुन्छ। खाए पछि हग्न पर्छ भन्ने था हुन्न र पीडित लाई न्याय दिलाउनुस गङ्गा जि

  • @88io
    @88io ปีที่แล้ว

    लोभ ले लाभ लाभ ले विलाप

  • @user-qv4ih7vi6z
    @user-qv4ih7vi6z 14 วันที่ผ่านมา +1

    Rin khayr motAki rai chha

  • @stockdiarynepal1152
    @stockdiarynepal1152 ปีที่แล้ว +2

    Laj pacheko nakacharee poisa khayoo ani kati natak laj pacheko tesko chora lai taskari case ma

  • @yatramunk
    @yatramunk ปีที่แล้ว

    Sekda 2 rupiya byaj Lina painna byaj ko lobh ma dine ko Pani galti xa help Garne ho bhane bank ko byaj ma dinu parxa

  • @kamantamang3281
    @kamantamang3281 ปีที่แล้ว

    Kk i lagxa ganga sis lai pani

  • @devirai9060
    @devirai9060 ปีที่แล้ว

    line belama samasya paryo mero ejjat jana lagyo vanera kehi nasochi khusi khusi line ani aafnu kam calisak paxi mitar byaj vanne ..tirna nasakne le kina linu..paisa dherai vhayera kasaile deko hudaina..kati le rin garera ani khojmel garera rin diyeko hunxa autale garda dherai jana ko jindagi brbad vhako hunxa

  • @kesharsunar5941
    @kesharsunar5941 ปีที่แล้ว

    रिन दिएर पैसा कमाउने एसता शोषक हरूलाई त पैसा नदिए हुन्छ

  • @mingtara8888
    @mingtara8888 ปีที่แล้ว +1

    This lady pretending for divorce. She’s so clever n cheating to her friend. When she needs money her friend borrow her right? So she has to return her at the time with interest. This lady is lying n looks like fraud. That’s not good. 20 lakh is not a little amount. Ganga sister you are helping her please keep helping her.

  • @spsitaa
    @spsitaa ปีที่แล้ว

    रिन खोजेर किन पढन् पठाएको बेईज्जयती