Bhirma Larkeko भिरमा लर्केको | Gobinda Pangeni, Niru Pangeni Ft. Sudhir Shrestha / Anjali Adhikari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
    ► SONG : BHIRMA LARKEKO भिरमा लर्केको |
    ► Vocal : Gobinda Pangeni / Niru Pangeni
    ► Lyrics / Music : Gobinda Pangeni
    ► Audio/Video : Kharo Media 9860019417
    ► Direction : Bikram Chauhan
    ► Color :- Milan bk
    ► Edit Publicity : Laxman Chauhan
    ► Camera : Prakash khadka
    ► Post Production : B Star
    ► Model : Sudhir Shrestha / Anjali adhikari
    TH-cam Rights : Kharo Media
    ► Music Arrange : Binod Bajurali
    ► Audio Mixing : Khadak Bajurali
    Studio : Mala Shree Recording Studio
    ► Recordist : Govinda Prajuli / Sagar Bajurali
    ► Producer's : Rukmagat Pangeni / Khagendra Pangeni
    #GOBINDA_PANGENI_NIRU_PANGENI_BHIRMA_LARKEKO
    Facebook Page : / kharo-media-. .
    📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates
    👉 Official Facebook Page ► / kharo-media-. .
    ✅Short Muvie/साथिको बहिनी लभ - www.youtube.co....
    ✅Short Muvie/ श्रीमतिको पारा - www.youtube.co....
    ✅kharopost.blog...
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
    Gobinda Pangeni Song
    Gobinda Pangeni New Song
    Gobinda Pangeni Bhirma larkeko
    bhirma larkeko Gobinda pangeni
    live dohori 2021/2078
    new nepali lok dohori songs
    lok geet
    lok dohori music video
    nepali geet 2021
    nepali music
    nepali dohori live
    kharo media music
    kharo media lokdohori songs
    kharo masala
    kharo live dohori songs
    kharo masala new
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

ความคิดเห็น • 390

  • @ABSFILMSPRODUCTIONS
    @ABSFILMSPRODUCTIONS 2 ปีที่แล้ว +118

    नमस्कार म यो गीतको सर्जक अनि गायक गोबिन्द पङेनी । मैले बनाएका धेरै गीतहरुसुने पछी तपाईंकै आवाजमा गीत ल्याउनु पर्‍यो भनेर धेरैले भन्नु भयो । खरो मिडियामा मैले लियको अन्न्तरबार्ता त धेरैले मन पराउनु भयकै छ अब आशा छ् यो गीतलाई पनि सबैले माया गर्नु हुनेछ । बुहारी निरु पङेनी र मैले गायको यो गीत कस्तो छ सबैले कमेन्ट र लाइक गरी दिनु भए आभारी हुनेछु

  • @nurbahadur5718
    @nurbahadur5718 2 ปีที่แล้ว +2

    kati mittho awoj xa govinda ji tapaiko badhai xa sabailai

  • @pardeshijivan1085
    @pardeshijivan1085 2 ปีที่แล้ว +1

    लय शब्द अनि स्वर उतिकै मिठो 💕💕
    यो गीत ले करोड क्लब पार छिट्टै गरोस🙏🙏
    यति मीठो स्वर को धनी, गीत सिर्जना का शब्दहरु उस्तै मीठो लेख्ने गोबिन्द जी..किन आज सम्म ओझेल मा पर्नु भाको हो??
    अबका दिन हरु मा आफ्नै लय शब्द र स्वरका गीत हरु पनि निकाल्दै अगाडी बड्नु होला,,आम श्रोता दर्शकहरु को चाहाना छ!!!

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +3

    आजसम्म सयद कति गित सुनियाे हाेला साहेद याे गित जति राम्रो चाहिँ अरु गित लागेन सारै राम्रो गित बनेकाे रहेछ गाेबिन्द पंगेनि शर हजुर लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना शर गित कराेड कलवमा पुगाेस शुभकामना शर !!
    💞💞🏵️🏵️🦋🥀🥀💐🌹🌹💙💙💘💘💔👌👌👌💔🙏🙏💞💞💞💥💥🏵️🏵️🦋💐💐🌹🌹💙💞💘

  • @Barsharai2244
    @Barsharai2244 2 ปีที่แล้ว +7

    Kati mitho git aaj din vari kurda kurda balla po herna paiyo best of luck gobinda dada

  • @milantiwari20
    @milantiwari20 2 ปีที่แล้ว +3

    Sarai mitho awaj didi afnai bhai bhayera kaile suneko thiyena hajurko awaj tara saarai maan paryo aru geet haru pani sunna pau 🙏 yestai pragati gardai jaanu thank u kharo media/govinda ji 🙏

  • @puspakalarai
    @puspakalarai 2 ปีที่แล้ว +5

    Wow गोबिन्द सर भगवान को एक वरदान नैं रहेछ ।हरेक पक्ष ना परिपक्व बधाई अनि शुभकामना

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +20

    म त नेपाली नेपाली गीत संगीत मन पराउने मान्छे गीत राम्रो बनेको रहेछ गोबिन्द पंगेनी जि अनि सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना

  • @Harikarki3841
    @Harikarki3841 2 ปีที่แล้ว +2

    Sasura ba ra Buhari nani ko geet dherai ramro cha best of luck 🤞

  • @manishtiwari0708
    @manishtiwari0708 2 ปีที่แล้ว +3

    Nice one.. Keep going.. शुभकामना 😍

  • @purnatekut7028
    @purnatekut7028 2 ปีที่แล้ว +2

    अति राम्रो गित सम्पूर्ण लाई बधाई छ

  • @Ramsantoshchannel
    @Ramsantoshchannel 2 ปีที่แล้ว +6

    गाेबिनद सर काे अावाज कति राम्रो सबै टिमलाई सफलताकाे शुभ कामना

  • @devprasadkhatiwada2993
    @devprasadkhatiwada2993 2 ปีที่แล้ว +6

    CoNgrulation didi🤗😘😘

  • @aalitamobiletv6587
    @aalitamobiletv6587 2 ปีที่แล้ว +2

    आहा कति राम्रो गीत ❤️❤️❤️❤️🔔👈👈

  • @a.n.b.chanal603
    @a.n.b.chanal603 2 ปีที่แล้ว +3

    अति नै मीठो गित छ। हजुर को सिर्जना नमिठो यो त हुनै सक्दैन

  • @pratapsingh7308
    @pratapsingh7308 2 ปีที่แล้ว +1

    Namaste Aaha 🙏 Yeti mitho geet banaunu hune kalakar teem lai dherai dherai subhakamana xa

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 2 ปีที่แล้ว +3

    Daami x hjr

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +1

    पत्रकार ,स्रर्जग र गायक गाेबिन्द पंङ्गेनि लगायत सम्पूर्ण टिमलाई बधाई छ।धेरै राम्रो छ मनपरेयाे मलाई त।

  • @Dammar_Dhami
    @Dammar_Dhami 2 ปีที่แล้ว +3

    Aaha mitho geeta badhai xa Gobinda daju❤ n teem lai ma dammar, Chhetri India bata daju❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +6

    नमस्का गोबिन्द सर मत हजुरको फ्यानहो गीत जति सुनेपनी सुनउ सुनउ भये खरो मिडीया तथा सबै टीमलाई शुभ कामना 🙏

  • @ummarkanxatanahun610
    @ummarkanxatanahun610 2 ปีที่แล้ว +2

    🌿बधाई छ गोबिन्द ब्रो,❤️❤️

  • @roshanbista3749
    @roshanbista3749 2 ปีที่แล้ว +2

    Nice song 👌

  • @Nepaliman77
    @Nepaliman77 2 ปีที่แล้ว +3

    राम्रो छ एकदम गित पनि भिडियो पनि शुभकामना सबैलाई

  • @anmolmagar1908
    @anmolmagar1908 2 ปีที่แล้ว +7

    nice song अति राम्रो गित 👌👌👌

  • @sabinsanmane3527
    @sabinsanmane3527 2 ปีที่แล้ว +2

    निकै राम्रो सिर्जना गोबिन्द सर आवाज नि झनै राम्रो

  • @kalpanaadhikari9079
    @kalpanaadhikari9079 2 ปีที่แล้ว +1

    Beautiful song best of luck all team

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 2 ปีที่แล้ว +3

    गोविन्दजिको गित सङ्गीत यसै मीठो हुन्छ यस्मात आफ्नै स्वोरमा सजियको सारै उत्कृष्ट प्रस्तुती सुनमा सुगन्ध भनै झै भयो ! सुभकामना लाखौं लाख बधाई छ।

  • @jembahadur6095
    @jembahadur6095 2 ปีที่แล้ว +5

    congratulation

  • @tejbk7164
    @tejbk7164 2 ปีที่แล้ว +2

    Nice song

  • @kharomedia9452
    @kharomedia9452  2 ปีที่แล้ว +24

    नमस्कार म यो गीतको सर्जक अनि गायक गोबिन्द पङेनी । मैले बनाएका धेरै गीतहरुसुने पछी तपाईंकै आवाजमा गीत ल्याउनु पर्‍यो भनेर धेरैले भन्नु भयो । खरो मिडियामा मैले लियको अन्न्तरबार्ता त धेरैले मन पराउनु भयकै छ अब आशा छ् यो गीतलाई पनि सबैले माया गर्नु हुनेछ । बुहारी निरु पङेनी र मैले गायको यो गीत कस्तो छ सबैले कमेन्ट र लाइक गरी दिनु भए आभारी हुनेछु

  • @vikramjamra9186
    @vikramjamra9186 2 ปีที่แล้ว +5

    Wah Bhai wah Kya mauj hai

  • @yamunapangeni2413
    @yamunapangeni2413 2 ปีที่แล้ว +6

    यक्दम मौलिक रहेछ

  • @RJmana2.0
    @RJmana2.0 2 ปีที่แล้ว +5

    Nice voice gobindar sir hjr ko

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 2 ปีที่แล้ว +6

    आहा कति राम्रो गित हो सफलताको सुभकामना अल टिम लाई कतार देखि हेर्दैछु

  • @yadabregmi1662
    @yadabregmi1662 2 ปีที่แล้ว +1

    💐🌹🥀🌺🌷🌸💮🏵️🌻🌼🍂🍁🍄🌾🌱🌿🍃☘️🍀🪴🌵🌴🌳🌲💐🌹🥀🌺🌷🌸💐🌹🥀🌺🌷🌸💮🏵️🌻🍀❄️🌵🌼🍂🍁🍄🌾 अति नै राम्रो गीत को लागि गायक गाईका मोडल सबै टिम लाई बधाई टक्र्याउँदछु 🙏🏽🙏🏽🙏🏽🙏🏽☘️🍃🌿🌱🌾🍄🍁🍂🌼🌺🌷💮🏵️🌻🍀❄️🌵🥀🌹💐🌲🌳🪴🥀🌹💐🌵☘️🍃❄️🌿🌻🌱🏵️🏵️🌾💮🍄🍁🍂🌼🌺🌹🥀💐

  • @himlal4689
    @himlal4689 2 ปีที่แล้ว +1

    अति नै राम्रो छ हजुरको शब्द सङगित रचना हजुर हरुको।

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 ปีที่แล้ว +6

    साच्चिकै राम्रो छ बधाई तथा शुभकामना व्यक्त गर्दछु साथै करोडौं क्लब जाबस

  • @sunilthapa4193
    @sunilthapa4193 2 ปีที่แล้ว +22

    गोबिन्द हजुर को ठुलो फ्यान सारै राम्रो लाग्यो गितले करोड़ क्लब पुगोस सफलता को शुभ कामना

    • @surenderthapa7074
      @surenderthapa7074 2 ปีที่แล้ว

      Wowo,🙏🙏❤️❤️Hello🤩🤗🤘💘😭🤩💔💔😭😭❤️❤️💐🟤⬛⚫🌹🥀🌷❤️❤️❤️

  • @ritupaudel9783
    @ritupaudel9783 2 ปีที่แล้ว +4

    Wow good luck all team😘😘😘😘🤗

  • @alonebasu1928
    @alonebasu1928 2 ปีที่แล้ว +5

    Aaha sarai mitho geet

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +13

    अाहा कति राम्रो गति सुभकामना छ सबैटिमलाई ❤️❤️👌👌🕺🇳🇵

  • @mrraza9856
    @mrraza9856 2 ปีที่แล้ว +4

    Dammi dammi

  • @ashokbasel7606
    @ashokbasel7606 2 ปีที่แล้ว +9

    आहा कती मिठो 🥰गीत जाती सुने पनि सुनिराखुम जस्तो लाग्ने ❤️सफलताको धेरै धेरै शुभकामना दाई तपाईंलाई अनि सम्पूर्ण टीम लाई ❤️❤️👏👏👏🤗🤗

  • @nishabhusal5928
    @nishabhusal5928 2 ปีที่แล้ว +5

    saraii ramro xa geet

  • @meenakumari5314
    @meenakumari5314 2 ปีที่แล้ว +1

    राम्राे छ गित शुभकामना सम्पूर्ण टिम प्रती 🙏🙏🙏❤️❤️❤️

  • @thakursubba7432
    @thakursubba7432 2 ปีที่แล้ว +6

    याे गीत हिट हुने खालकाे छ । मिठाे भाव, सुरिला स्वरकाे मिलन । कलाकारहरूले नि राम्रै साथ दिएका छन् ।

  • @somgahatraj7448
    @somgahatraj7448 2 ปีที่แล้ว +4

    आफू त नेपाली मन नेपाली पन मन पराउने मान्छे तेसै माथी यति मिठो लोक दोहोरी हेर्ना र सुन्ना पाउँदा आति खुसी छु सफलता सुभ कामना छ सम्पुर्ण टिम लाई 🌷🌷🙏✅

  • @user-fe3iy1qh2e
    @user-fe3iy1qh2e 2 ปีที่แล้ว +3

    गोबिन्द सरको लय, शब्द एकदमै मन पर्छ

  • @toranrana8093
    @toranrana8093 2 ปีที่แล้ว +3

    गोबिन्द सर !म हजुरको ठुलो फ्यान हु गित धेरै राम्रो छ।यो गितले करोड क्लबमा प्रबेस गरून् धेरै धेरै बधाई तथा शुभकामना ।

  • @nabinparajuli3635
    @nabinparajuli3635 2 ปีที่แล้ว +6

    धेरै राम्रो ❤️❤️

  • @Pandeygokul603
    @Pandeygokul603 2 ปีที่แล้ว +1

    कति मिठो आवज के गोबिन्द को ... सुन्दा पनि आन्न्द आयो गित पनि उस्तै राम्रो ...शुभकामना राम्रो गितको लागि सबै टिम लाइनै।

  • @samitpariyar3206
    @samitpariyar3206 2 ปีที่แล้ว +5

    wow kati mitho sang

  • @gyanukaadhikari7474
    @gyanukaadhikari7474 2 ปีที่แล้ว +3

    Ahaaa Kati mithoo soor Aasadai khusilagyoo aajhai uunati ra pargatii dekhna paiyoss..!!!❤❤

  • @ganeshsaudxeetry8871
    @ganeshsaudxeetry8871 2 ปีที่แล้ว +3

    Nice shong Gobinada dada safalta ko suba kamana sabahi Tim lahi

  • @Monikapangeni
    @Monikapangeni 2 ปีที่แล้ว +7

    Wow niru anuty 😍

  • @samjhanashrestha7017
    @samjhanashrestha7017 2 ปีที่แล้ว +1

    धेरै राम्रो गीत सफलताको कामना

  • @humtum3012
    @humtum3012 2 ปีที่แล้ว +7

    Sudhir fan hit like

  • @2Basnet
    @2Basnet 2 ปีที่แล้ว +4

    दामी

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 2 ปีที่แล้ว +4

    आहा राम्रो लाग्यो गित

  • @krishnaboharakrishnabohara7589
    @krishnaboharakrishnabohara7589 2 ปีที่แล้ว +1

    दामी छ गीत सबै टीम लाई धन्यवाद 💕👋👋👋🧚🧚🧚

  • @gopalsunar5623
    @gopalsunar5623 2 ปีที่แล้ว +4

    आहा कति राम्रो गीत सफताको धेरै धेरै शुभकामना छ

  • @bishnugyawali9348
    @bishnugyawali9348 2 ปีที่แล้ว +5

    Congratulations

  • @krishnagautam5032
    @krishnagautam5032 2 ปีที่แล้ว +3

    सारै मिठो कर्णपृय लोक दोहोरी गीत ।मेरो आत्मिय भाइ र गाउले चेली को सुमधुर आवज अनि पृय मित्र रुक्मागत जि को साथ ले गीत मा सुगन्ध थपेको छ बधाई र शुभकामना ।मैले त ४/५ पटक हेरिसके बाकी अरुले पनि हेर्नुस है ।

  • @diliprokaya4297
    @diliprokaya4297 2 ปีที่แล้ว +5

    Dami

  • @gitachanara6501
    @gitachanara6501 2 ปีที่แล้ว +1

    सफलता को शुभकामना गोबिन्द जि गित सुन्दर छ

  • @bhawana3095
    @bhawana3095 2 ปีที่แล้ว +5

    Congratulations for all team ❤❤❤❤❤❤❤.

  • @nirutwaripangeni4700
    @nirutwaripangeni4700 2 ปีที่แล้ว +14

    नमस्कार म नव गायिका निरु तिवारी पङेनी ।
    आदरणीय सर्जक गोबिन्द पङेनी को शब्द/सङ्गीतमा मेरो र गोबिन्द पङेनी को स्वरसहित सार्वजनिक भएको "भिरमा लर्केको" नेपाली लोक दोहोरी गितलाइ हेरेर माया गरिदिनुहोला।

  • @sarswati1258
    @sarswati1258 2 ปีที่แล้ว +2

    अति मिठो गीत गिबिन्द ब्रदरको बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏👌👌👌

  • @khadkabk9712
    @khadkabk9712 22 วันที่ผ่านมา

    भगवानले अबस्या दया गर्निछन भाइ हिम्मत नहार, भाइको सिग्र स्वास्थ लाभको कामना।
    भाइरल हुनुपर्ने गितले पब्लिसिटी नपाउदा साएद मिडियाको कमि हो कि!यति राम्रो गित रैछ❤

  • @khimraut5744
    @khimraut5744 2 ปีที่แล้ว +2

    धेरै पछी मिठो गित सुन्न पाइयो 😘😘सुभकामना

  • @krishnamorang8527
    @krishnamorang8527 2 ปีที่แล้ว

    मन छोयो सबै टीम लाई बधाई छ येस्तो राम्रो गीत सुन्ने मौका दिनु भयेको मा तेसै पनि गोबिन्द पङेनी सर को बिग फ्यान हो म😘😘😘

  • @aashnakhamcha1308
    @aashnakhamcha1308 2 ปีที่แล้ว +5

    Sundar aawaj sathiko 😍Congratulations pyari sathi Niru

  • @santoshgurung5785
    @santoshgurung5785 2 ปีที่แล้ว +3

    कति मीठो स्वोर कति मीठो सङ्गीत आहा ,बधाई तथा शुभकामना सम्पुर्ण निर्माण समुहलाइ

  • @chetannepal8041
    @chetannepal8041 2 ปีที่แล้ว +1

    हार्दिक बधाई छ,राम्रो लाग्यो।

  • @miginmagarpalpali5631
    @miginmagarpalpali5631 2 ปีที่แล้ว +1

    गित साहारै राम्रो छ मन पर्यो बिग फेन गोबिन्द सर हजुर को 🙏🙏🙏🙏🙏

  • @lovelylovely-rw5oz
    @lovelylovely-rw5oz 2 ปีที่แล้ว +1

    आहा गोबिन्द सरको धेरै समय पछि नयाँ गित सुन्न पाहियो पहिले त बिष्णु माझीसंग सुनिन्थियो अहिले उहाँकै जीवन संगीनि को आवाजमा सुन्न पाहियो ।

    • @ABSFILMSPRODUCTIONS
      @ABSFILMSPRODUCTIONS 2 ปีที่แล้ว +1

      उहाँ मेरो बुहारी हो है ।

  • @jemshchepang2563
    @jemshchepang2563 2 ปีที่แล้ว +1

    ओहो सारै मन छोयो गित सर बधाइछ धङदिको बस्मा 2 होकि केहो तेस्तै लाग्यो

  • @mohankc8565
    @mohankc8565 2 ปีที่แล้ว +3

    Vai buda budi ko aawaj ho dami xa la

  • @M52367
    @M52367 2 ปีที่แล้ว +2

    आहा आहा आहा कति मिठो

  • @surajdutrajofficial1412
    @surajdutrajofficial1412 2 ปีที่แล้ว +2

    मीठो गीत शुभकामना गोबीन्द सर अनि सबै टीम्लाइ😘😘😘

  • @bhagawatidhungana442
    @bhagawatidhungana442 2 ปีที่แล้ว +2

    आहा कति राम्रो video

  • @arjunthapa5327
    @arjunthapa5327 2 ปีที่แล้ว +5

    शान्ती खोज्न म कहा जाऊ
    ए पापी काल मलाई लिन आऊ 😢😢😢😢

  • @khagujung6080
    @khagujung6080 2 ปีที่แล้ว +2

    Aaha daji❣️❣️🙏

  • @udashthapa9576
    @udashthapa9576 2 ปีที่แล้ว +2

    Badhai xa

  • @ansanshikamapchhan4247
    @ansanshikamapchhan4247 2 ปีที่แล้ว +1

    गोबिन्द सर ले लय चाहिँ एक दाम राम्रो बनाउनु हुन्छ ।हल्का सबै तिर हल्का मिसाएर ।

  • @hifilms4432
    @hifilms4432 2 ปีที่แล้ว +9

    " भिरमा लर्केको "....
    मेरो नयाँ काम हजुरहरु माझ हेरेर प्रतिक्रिया दिनुहोला
    यहाँहरुको माया, हौसलाको अपेक्षा गर्दछौं ।। धन्यवाद ।।

  • @milan8691
    @milan8691 2 ปีที่แล้ว +4

    wawoo so lovely song😍😍😍😍

  • @gunabdrtamang6401
    @gunabdrtamang6401 2 ปีที่แล้ว +1

    Nice Song, सबै कलाकारहरुमा उच्चसम्मान छ 😍😍😍👍🏼

  • @tejendrabibash
    @tejendrabibash 2 ปีที่แล้ว +2

    सुन्दर मिठो प्रस्तुति बधाई तथा सफलताको शुभकामना सम्पुर्णमा

  • @gopalsunar2943
    @gopalsunar2943 2 ปีที่แล้ว +1

    Mitho geet xa all team lai badhai tatha subhakaman

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 2 ปีที่แล้ว +2

    wowowowo जति सुनु उतु सुनै जै लगने शोर
    र शब्द

  • @bimalshrestha6465
    @bimalshrestha6465 2 ปีที่แล้ว +1

    राम्रो छ । बधाई छ टिमलाई ।

  • @kanxakokanximoh9609
    @kanxakokanximoh9609 2 ปีที่แล้ว +1

    अहा कति मिठो गीत सफलताको कामना सम्पुर्ण टिमलाई

    • @dipsonpandey496
      @dipsonpandey496 2 ปีที่แล้ว +1

      Ramro aawaj lagyo pargati gardai jaanu bhanji

  • @pandavtamang3996
    @pandavtamang3996 2 ปีที่แล้ว

    गोविन्द सर लगाएत सम्पुर्ण लाई नमन मैले भर्खर मात्र हेर्नलाइ अवसर मिल्यो गित स्वर एकदम राम्रो तपाइको स्वरमा गित सुन्ने मन थियो त्यो पूरा गर्दिनु भयो धन्यवाद

  • @rupapathak2217
    @rupapathak2217 2 ปีที่แล้ว +2

    Dhari ramrox song best of lok💖💖💖💖💖

  • @buddhiman8728
    @buddhiman8728 2 ปีที่แล้ว +5

    nice song

  • @krishnagiri7571
    @krishnagiri7571 2 ปีที่แล้ว +2

    very nice💕🌹

  • @narendrakhadka374
    @narendrakhadka374 ปีที่แล้ว

    आहा मीठो गित सबै टिमलाई शुभकामना💐

  • @rojinathambang4430
    @rojinathambang4430 2 ปีที่แล้ว +1

    Ekdamai ramro geet all the best

  • @saritauprety9576
    @saritauprety9576 2 ปีที่แล้ว +3

    Congratulations vai