वेदमा के छ? भाग १
ฝัง
- เผยแพร่เมื่อ 11 ก.พ. 2025
- वेद सनातन धर्मको अन्तिम सर्वमान्य ग्रन्थ हो। तर वेदमा के छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ। यस प्रवचन श्रृंखलामा स्वामीजीले वेदमा के छ, हामीले वेदबाट केके कुरा जान्नुपर्छ भन्ने ज्ञान प्रस्तुत गर्नुभएको छ। त्यसको निम्ति मुण्डकोपनिषद्को एउटा मन्त्रको व्याख्या गर्नुभएको छ।
उपासते पुरुषं ये ह्यकामास्ते शुक्रमेतदतिवर्तन्ति धीराः। मुण्डकोपनिषद् ३-२-१
यस वेद मन्त्रको व्याख्या गर्ने क्रममा स्वामीले वेदको सार धारावाहिक रूपमा अत्यन्त सुन्दर र सरल ढङ्गले प्रस्तुत गर्नुभएको छ। प्रवचन धारावाहिक भएकाले क्रमशः सबै भाग सुन्नुहुन अनुरोध छ। सबै भाग सुनिसकेपछि वेदमा के छ भन्ने ज्ञान सहजै प्राप्त हुनेछ।
(यो प्रवचन २०७९ भदौ ७ देखि १३ गतेसम्म गठ्ठाघर, मध्यपुर ठिमी, भक्तपुरमा आयोजना भएको हो।)
---------------------------
स्वामी श्री रामदासजीलाई फलो गर्नुहोस्-
/ shriramdasjee
/ sanatan.bhak. .
www.t.me/ramda...
---------------------------
अन्य प्रवचन श्रृंखलाहरू-
१. संसारमा सुख छैन । भगवान्मा नै सुख छ ।
www.youtube.co....
२. साधना भक्ति प्रवचन श्रृंखला
www.youtube.co....
३. भगवत्प्राप्तको उपाय
www.youtube.co....
४. गुरु महिमा
• गुरु महिमा (मन्त्र व्य...
---------------------------
ramdasjee.org/