कञ्चनपुर-कैलालीका साढे ४ सय किसानले पाएनन् अघिल्लो वर्षको उखुको अनुदान रकम | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024
  • सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिँदै आएको छ । गत वर्ष मात्रै कञ्चनपुर र कैलालीका ६ हजार पाँच सय किसानले अनुदान पाए । तर कोष तथा लेखा नियन्त्रक कार्यालयले दिएको तथ्याङ्कअनुसार साढे ४ सय किसानले अनुदान रकम पाउन बाँकी छ । किसान हकहित संरक्षण समितिले यो संख्या बढ्ने दाबी गरेको छ । तर छुटेका किसानले अनुदानबापतको रकम पाउने नपाउने भन्ने अन्यौल छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น •