सामाजिक अगुवा विष्णु लामिछानेको अन्तरवार्ताका मननीय कुरा १) कर्म नै धर्म हो २) हाम्रा शास्त्रीय कुरा सत्य र उपयोगी छन तर तिनको अध्ययन गरिएन ३) कम्युनिज्मको मोडेल ब्रोइलर कुखुरा पाल्ने प्रकृतिको भयो, जुन मानव स्वभावसंग मेल खादैन । बरु लोक कल्याणकारी राज्यको अवघारणा सम्म उचित हो । हरेक व्यक्तिको आफ्नो पृथक क्षमता हुन्छ । त्यसको प्रस्फुटन हुन दिनुपर्छ । ४) संघीयता नेपालको हितमा छैन ५) उत्पादनमा जोड दिऊ ६) कम्युनिस्ट प्रजातान्त्रिक हुदैनन् ७) प्रणाली सफल हुन व्यक्ति इमानदार हुनुपर्छ ८) आध्यात्मबाद र भौतिकबाद दुबैका अति पक्ष त्यागेर सन्तुलितरूपमा अनुसरण गर्नुपर्छ ९) जबर्जस्ती चन्दा माओवाद सम्मत थिएन १०) देशलाई राष्ट्रबादी तानाशाहको खाचो छ । आदि ।
💐
🙏
सामाजिक अगुवा विष्णु लामिछानेको अन्तरवार्ताका मननीय कुरा
१) कर्म नै धर्म हो
२) हाम्रा शास्त्रीय कुरा सत्य र उपयोगी छन तर तिनको अध्ययन गरिएन
३) कम्युनिज्मको मोडेल ब्रोइलर कुखुरा पाल्ने प्रकृतिको भयो, जुन मानव स्वभावसंग मेल खादैन । बरु लोक कल्याणकारी राज्यको अवघारणा सम्म उचित हो । हरेक व्यक्तिको आफ्नो पृथक क्षमता हुन्छ । त्यसको प्रस्फुटन हुन दिनुपर्छ ।
४) संघीयता नेपालको हितमा छैन
५) उत्पादनमा जोड दिऊ
६) कम्युनिस्ट प्रजातान्त्रिक हुदैनन्
७) प्रणाली सफल हुन व्यक्ति इमानदार हुनुपर्छ
८) आध्यात्मबाद र भौतिकबाद दुबैका अति पक्ष त्यागेर सन्तुलितरूपमा अनुसरण गर्नुपर्छ
९) जबर्जस्ती चन्दा माओवाद सम्मत थिएन
१०) देशलाई राष्ट्रबादी तानाशाहको खाचो छ । आदि ।