अल्लारे सान्नानी ......उमेर कति भो ? (Allare Sannani)
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- अल्लारे सान्नानी गीत नवराज घोरासैनीको बहुचर्चित गित हो । तात्कालीन समयमा यो गीत पूर्व देखि पश्चिमसम्म बजार कब्जा गर्न सफल भएको गीत हो । खासगरी काँठ क्षेत्रका गायक भनेर चिनिने गायक नवराज घोरासैनी अहिलेपनि हरेक दोहोरी, मेलापात, सम्मेलनमा पनि उहाँकै भाकामा रम्न र रमाउन सफल हुनुभएको छ । उहाँको गला र कलाको प्रशंसा जति गरेपनि पुग्दैन । उहाँको सम्मानका लागि यो गित प्रस्तुत गरिएको छ :
Tyo ek samay thiyo yo geet le duniya khayeko . Khub ramailo gariyo nachyo ani ahile khub yad ayeko xa
अल्लारे सान्नानी गीत नवराज घोरासैनीको बहुचर्चित गित हो । तात्कालीन समयमा यो गीत पूर्व देखि पश्चिमसम्म बजार कब्जा गर्न सफल भएको गीत हो । खासगरी काँठ क्षेत्रका गायक भनेर चिनिने गायक नवराज घोरासैनी अहिलेपनि हरेक दोहोरी, मेलापात, सम्मेलनमा पनि उहाँकै भाकामा रम्न र रमाउन सफल हुनुभएको छ । उहाँको गला र कलाको प्रशंसा जति गरेपनि पुग्दैन । उहाँको सम्मानका लागि यो गित प्रस्तुत गरिएको छ :
घर त पुर्ब हो आहा साह्रै राम्रो ❤
कति राम्रो गीत म सानै हुदा सुनेको गीत😊 घरमा यो गीतको चक्का थियो।
A#wwww#!!!h
होर।
Honi
अति नै सुन्दर ,सुमधुर र मौलिक । जति सुनेपनि दिक्क नलाग्ने । थकाई लाग्यो कि नवराज र इन्दराको दोहोरी ।
Gaau ghar ma Nabaraj ghorasaini dai ko yo geet dherai suniyo😊😊
Yo geet ko chakka ajhai xa ma snag😊😊
रिल चक्का अझै पनि x
Yo git le balapanko yad lerauchha
Purano geet I love songs
गित सुनै पर्ने रहेछ
Sunirahn man lagne song
कति मिठो पूर्बरलि गित
,,,?
Nice songs
धेरै राम्रो गीत
very nice songs❤❤❤❤❤
Purano git suneko yad aauxa
❤❤❤
Old is gold ❤❤❤
❤❤❤❤❤❤❤❤❤
nice sing ❤❤
यो गित सुन्दा बालापन को याद पो आयो।
4:57
🎉🎉🎉🎉🎉🎉🎉🎉
🌹🌹🌹🌹🌹🌹🌹
jadya budako swor chi ra dherai raksi nakhanu daju resham dai ko jasto halat hola
Sarieramro.nabrajdaikosor😂
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Purano git sanai huda baba ko redio ma suneko thiyo
Malai yo git chaiyo
वा
❤❤❤😢
😊😊
❤❤❤😮😮😮🎉🎉
daami git chha
4:03
🙏🙏